Angalo/अंगालो - Bishnu Maghi & Yan Prasad Neupane Ft. Tika Sanu | New Lok Song 2079

Yan Prasad Neupane Presents:-
Angalo/अंगालो
#bishnu_majhi
#tika_sanu
#yan_prasad_neupane
=======================================================
=======================================================
Audio Credits:-
♪ Vocal:-
Bishnu Majhi
Yan Prasad Neupane
♪ Lyrics/Music:-
Yan Prasad Neupane
♪ Arrange/Mixing/Mastering:-
Shyam Swet Rasaili
♪ Recordist:-
Kamal/Kiran
♪ Studio:-
Prizma Digital Studio
=======================================================
=======================================================
Video Credits:-
🎥 Artist:-
Tika Sanu
Yan Prasad Neupane
🎥 Director:-
Nishan Baniya
🎥 Cinematographer:-
Mahesh Mahara
🎥 Edit:-
Nabin Gharti Magar
🎥 Post Production:-
Panas Films
© Yan Prasad Neupane, 2022
=====================================================
=====================================================
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.

Пікірлер: 476

  • @yanprasadneupane
    @yanprasadneupane Жыл бұрын

    नमस्कार म यान प्रसाद न्यौपाने, मेरो शब्द, संगितमा चर्चीत लोक गायीका बिष्णु माझि र मेरो आवाज, त्यसैगरी पछिल्लो समयकी चर्चीत गायीका टिका सानु र मेरो अभिनयमा रहेको लोक दोहोरी गीत 'अंगालो' हजुरहरुको माझमा लिएर आएका छौं । आसा छ पक्कै पनि हजुरहरुको माया पाउने छौं । गीत कस्तो लाग्छ कमेन्टमा लेख्नुहोला र लाईक, शेयर साथै च्यानल Subscribe गर्न पनि नभुल्नुहोला । धन्यवाद ।

  • @roshanrokaroka7206

    @roshanrokaroka7206

    Жыл бұрын

    Dami xa sar hrj ko voice ani git from roshan roka ❤❤❤

  • @khubsuratmajakoti4024

    @khubsuratmajakoti4024

    Жыл бұрын

    यान जिको अभिनय एकदमै राम्रो छ

  • @sijanstha1995

    @sijanstha1995

    Жыл бұрын

    यो गित नया होकि पुरानो बुझ्न सकिन सर नया भनौ भने भाका र लय पहिलै सुनेको थिय पुरानो भनौ भने एउटा् शब्द भेटिन पुरानो बिष्णु माझि : हे भन्या हौला भेट्टननि आउदिन के गरौ त निस्कनै पाउदिन।।

  • @samjhanakhanal8949

    @samjhanakhanal8949

    Жыл бұрын

    Sarai ramro xa sir...

  • @kastupmagar8827

    @kastupmagar8827

    Жыл бұрын

    Aaha Dai geet Ramro xa best of luck Karod+ garos

  • @TikaSanu
    @TikaSanu Жыл бұрын

    नमस्कार सम्पुर्ण मा । लोकप्रीय गायिका आदरणीय दिदि बिष्णु माझि र आदरणीय दाइ अग्रज कलाकार यान प्रसाद न्यौपाने ले गाउनुभयको निकै मिठो गितमा अभिनय मा जोडिने मौका पायर आफुले जाने जति गरेकि छु । आशा छ धेरै माया दिनुहुनेछ माया सङ्गै हेरेर प्रतिक्रिया पनि दिनुहोस ल?

  • @humabk7264

    @humabk7264

    Жыл бұрын

    सारै राम्रो गित छ यान दाइ माइलि दिदि । सफल्ता को सुभकामना छ।

  • @gyanendrabhandari9956

    @gyanendrabhandari9956

    Жыл бұрын

    Sarai ramro lago abinaya

  • @krishnaportel9957

    @krishnaportel9957

    Жыл бұрын

    यसरिनै हजुर लाई सफलता मिल्दै जाउन अनि अधुरा सपना पनि पूरा हुन गित हिट हुनु नहुनु आफ्नो ठामा छ तर मलाई चाहिँ सारै मन छाेयाे

  • @ashusunar9782

    @ashusunar9782

    Жыл бұрын

    सानू पहिलाे कुरा अाफ्नाे शरिल हेर्नि अनि बल्ल बिजिहुनि सानू दबाई खादैछाै जिउ छ तधन छ जिउ नैछैनत त्याे धन के धन सानू दिदी राधिका बिश्वकर्मा पाेखरा बाट👌👌👌❤️❤️🙏🙏🙏🙏🙏😂😂😂

  • @kajithapa7666

    @kajithapa7666

    Жыл бұрын

    धेरै राम्रो अनि मार्मिक गित रहेछ,झनै टीका सानुको अभिनय अतिनै उत्कृष्ट छ,अझै सफताको धेरै धेरै सुभकामना,

  • @TarakantaBk
    @TarakantaBk Жыл бұрын

    अति नै मन छोयो, लाखौ नेपालीको कथा बोलेको छ यो गितले कृपया एकपटक सबैले सुनेर सेयर गर्न नभुल्नुहोला है ।

  • @sijanstha1995

    @sijanstha1995

    Жыл бұрын

    सुन्न त सर 11-12 बर्ष पहिले पनि सुनेको हो।

  • @PanasFilms
    @PanasFilms Жыл бұрын

    नमस्कार हाम्रो नया काम कस्तो लाग्छ हेरेर प्रतिकृया दिनुहोला धन्यवाद

  • @jhabilalthapamagar
    @jhabilalthapamagar Жыл бұрын

    धेरै पछि बिष्नु दिदिको आवाज सुन्दा खुशी लायो यान दाजि हार्दिक बधाई छ

  • @kamalsargam
    @kamalsargam Жыл бұрын

    kati man chhune geet❤

  • @Pradesi24
    @Pradesi24 Жыл бұрын

    लोक दोहोरी क्षेत्रमा एउटा इतिहास राख्न सफल गायिका बिस्नु माझी सर्बाधिक चर्चा त भइरहेकै सबैमा अबगत नै छ। खुल्ला सबै दर्सक सामु आएर कार्यक्रम गरेर हिडेको हेर्ने जनचासो बढिरहदा खुल्ला रुपमा आइदिनु हुन बिनम्र अनुरोध छ आदरणीय स्वर को धनी बिस्नु मझी ज्यु!

  • @haribahadursonar7746
    @haribahadursonar7746 Жыл бұрын

    मार्मिक sog

  • @birendrasingh-ml7pe
    @birendrasingh-ml7pe Жыл бұрын

    स्वरै मीठो बिष्णु माझीको 😍😍

  • @dilipb1735
    @dilipb1735 Жыл бұрын

    बिष्णु माझिकाे स्वरमै जाँदु छ🤗🤗🤗🤗🤗🤗

  • @rajkumarbc3586
    @rajkumarbc3586 Жыл бұрын

    आहा!!! बधाई एवम् सफलताको शुभकामना।

  • @pratapsp4345
    @pratapsp4345 Жыл бұрын

    आहा सारै राम्रो,अति मार्मिक गीत अभिनय पनि धेरै धेरै राम्रो छ ।धेरै पछी बिष्णु माझीको स्वर सुन पाउदा खुशी लगेयो । यान प्रसाद न्यौपानेलाई बधाई छ । सम्पुर्ण टिमलाई सफलताको शुभकामना 🙏🙏

  • @krishnaportel9957
    @krishnaportel9957 Жыл бұрын

    सत्य बोलेको छ यो गित ले सारै मन छाेयाे चाहिने भनेकै दुख अभाव मा सबै ले हेला अनि तिरस्कार आफ्नो भन्ने हर्ले फ्याकेको बेलामा मायाले हेर्ने हो कति राम्रो कति मिठो गित बनाउनु भएछ

  • @krishnagurung4033
    @krishnagurung4033 Жыл бұрын

    मिठाे स्वर .. उत्कृष्ट शब्द चयन, कुशल अभिनय र हाम्रै घर परिवेशमा आधारित साह्रै मन छाेयाे ... संपुर्ण कलाकारहरु प्रति हार्दिक नमन, जय गीत - जय संगीत ।

  • @gauribohara4754
    @gauribohara4754 Жыл бұрын

    मीठो स्वर, मार्मिक शब्द, उत्कृष्ट अभिनय र सुहाउदो परिवेशमा समाजमा घट्ने यथार्थ घटनालाई विस्तृत चित्रण गरेको गित ले सारै मन छोयो सम्पूर्ण टिमलाई धन्यबाद छ

  • @jyotisunar9303
    @jyotisunar9303 Жыл бұрын

    सबै जनालाई नमस्कार राम्रो छ अझ अगाडि बढदई जानू सुभकामना 😍😍😍

  • @user-jg9qn2dr7p
    @user-jg9qn2dr7p Жыл бұрын

    आस्धै मन छुने आयो यन जि को बधाई छ सम्पुर्ण तिम लाइ करोड कलभ मा पुगोस् सुभकामना 🙏🙏🙏🙏😭😭👍️👍️👌👌

  • @nishapariyar6795
    @nishapariyar6795 Жыл бұрын

    Aaha kati mitho geet badhai ca

  • @tulsineupane6435
    @tulsineupane6435 Жыл бұрын

    Dherai ramro man xune geet

  • @Hiralohani
    @Hiralohani Жыл бұрын

    अत्यान्तै मार्मिक गीत मनै छोयो💔 समाज मा घटेका यथार्थ घटाना 😥🇳🇵येक येक सब्दाले मन छोयो .....भगवानले साधै रक्षा गरुन हजुरहरुलाइ❤️❤️🙏🙏

  • @padamgurung2952
    @padamgurung2952 Жыл бұрын

    असाध्यै मनछुने र राम्रो अभिनय टीका g, बधाई छ नानीलाई।

  • @user-uo5sf8fs8n
    @user-uo5sf8fs8n Жыл бұрын

    अत्यन्तै मिठो शब्द चयन र स्वर संगीत उच्च सफलताको शुभकामना सम्पूर्ण टीम प्रति

  • @jaglalbc9658
    @jaglalbc9658 Жыл бұрын

    धेरै राम्रो शब्द धेरै राम्रो गीत बधाई छ सब तिम लाई

  • @romshrestha
    @romshrestha Жыл бұрын

    आहा दाजु फेरि ९/१० बर्ष पहिलेको संगीत स्मरण गराइदिनुभयो धेरै खुसी लाग्यो फेरि यस्तै संगीत कैले सुन्न पाइन्छ होला जस्तो लाग्थ्यो । पछि कमाए भने सके भने यस्तै संगीतको गित गर्छु भन्ने लाग्थ्यो आज आफैले गरे जस्तै लाग्यो दाइ । तपाइलाइ धन्यवाद दिने शब्द भेटिन । 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @bramantiprasadma
    @bramantiprasadma Жыл бұрын

    एकल पुरूषले भाेग्ने पिडाकाे दुःख गितले बाेलेकाे छ । गित सर्जक तथा गायक/गाईकालाई धन्यबाद ।

  • @dhurbakc7433
    @dhurbakc7433 Жыл бұрын

    सारै राम्रो गित 🙏💕🌻

  • @nishanbaniya7148
    @nishanbaniya7148 Жыл бұрын

    नमस्कार म यस गितको निर्देशक निसान बानिया, हाम्रो टिमले गरेको यो काम कस्तो लाग्छ हेरेर प्रतिकृया दिनुहोला❤❤❤

  • @khubsuratmajakoti4024
    @khubsuratmajakoti4024 Жыл бұрын

    कति मिठो स्वर।यान र टिका जिको अभिनय एकदमै राम्रो छ।कति मार्मिक गित बनेको छ सबै टिमलाइ मुरि मुरि सम्मान

  • @bishanbbc6500
    @bishanbbc6500 Жыл бұрын

    टीका को स्वर खोइ त ,,, गित मार्मिक छ

  • @chandralamsal9225
    @chandralamsal9225 Жыл бұрын

    10 पटक सुनी सके अझै मन भरिएको छैन सम्पुर्ण टिमलाई बधाई गित सफल बनोस् सुभकामना

  • @manmaghr3828
    @manmaghr3828 Жыл бұрын

    अति राम्रो गित र भिदियो पनि र हामी प्रदेसिको को जीवन को कथाबेथामा आधारित भएकोले सारै मन छोएर आयो कलाकार सबै तिम्लाई शुभकामना छ।

  • @gobindabudha8698
    @gobindabudha8698 Жыл бұрын

    राम्रो छ गीत सफलता शुभकामना छ सम्पुर्ण टिमलाई

  • @gitabhandari9866
    @gitabhandari9866 Жыл бұрын

    अति नै राम्रो गित धेरै नेपाली को मन छुन सकोस बधाई तथा सफलता को सुभकामना भिनाजु

  • @nandugairhe
    @nandugairhe Жыл бұрын

    आज भन्दा १०/१२ अगाडिको नेपाली लोकदोहोरी को याद दिलायो यो गीतले😊

  • @dipakrasailee5820
    @dipakrasailee5820 Жыл бұрын

    अत्यन्तै मनोस्पर्सी😭😭,सर्बोउत्कृष्ट प्रस्तुती सम्पूर्ण कलाकार टिमप्रती उच्च सम्मान हार्दिक बधाई तथा सफलताको अनगिन्ती शुभकामना🙏🙏।

  • @premrawal9017
    @premrawal9017 Жыл бұрын

    Aaha mitho git Ani mitho avinaya tesaima bisnu didi ko voice ma. Congratulations all teams

  • @suniltak1121
    @suniltak1121 Жыл бұрын

    धेरै राम्रो बनेको रैछ गित यन र बिस्णु माझी टीका बैनिको अभिनयमा सफलता मिलोस शुभकामना 👌👌👌👌💘💘💘🌹🌹🌹💋💋💋💋

  • @tilakraj5767
    @tilakraj5767 Жыл бұрын

    बधाई छ दाई

  • @narayanmoggar9408
    @narayanmoggar9408 Жыл бұрын

    शब्द स्वर ले मन भावुक बनाउने नाटकले बिगत सम्झाउने धेरै सुन्दर गित। अंगालाेमा बेर मायाले

  • @Manishkumar-ir5py
    @Manishkumar-ir5py Жыл бұрын

    Dherai paxi bishnu dd ko aawaj ma new geet sunnna pay....geet dherai ramro xa hajur...

  • @gyanendrabhandari9956
    @gyanendrabhandari9956 Жыл бұрын

    Ramro layo geet

  • @sunnychhetriofficial
    @sunnychhetriofficial Жыл бұрын

    Congratulations YPN BRO, AND TIKA BYNI

  • @ramilabishwokarmaofficial316
    @ramilabishwokarmaofficial316 Жыл бұрын

    Badhai xa dai didilai

  • @namratatamang1798
    @namratatamang1798 Жыл бұрын

    nice song dai

  • @prembasnet3010
    @prembasnet3010 Жыл бұрын

    सारै राम्रो मर्मस्पर्शी, र यथार्थ परक शब्द, संगीत र अभिनय छ ♥️♥️♥️

  • @rambahadurchhetri189
    @rambahadurchhetri189 Жыл бұрын

    Very nice song👌❤️💚💟💕😍😘

  • @padamlwagoon43
    @padamlwagoon43 Жыл бұрын

    साच्चिकै मन छोयो

  • @aitamanbk831
    @aitamanbk831 Жыл бұрын

    अति नै मार्मिक गित अनि दमदार अभिनय

  • @simathapa2416
    @simathapa2416 Жыл бұрын

    धेरै राम्रो गीत दाई र दिजु best of luck 💞❤️

  • @nanu7790
    @nanu7790 Жыл бұрын

    Nikai marmik geet dherai paxi bishnu majhi ko voice ♥️ ma ramro geet Sunna paiyo subhakamana

  • @uttamparki4274
    @uttamparki4274 Жыл бұрын

    आहा कति राम्रो मीठो गीत सुभकामना छ यान प्रसाद दाई

  • @arjunmagarati
    @arjunmagarati Жыл бұрын

    अति मीठो गित आहा आदरणीय कलाकार स्वर को धनी दुबैको अभिनय अति राम्रो ।।

  • @ArjunKumar-bj3wh
    @ArjunKumar-bj3wh Жыл бұрын

    Yetharth ma aadharit Geet Hamra kati bidesiyka daju bhai haru aang bhang bhyeka chhan bidesma kamgarda man mutuma chhoyo geet le dherai dherai badhai Yan tika lai 🙏❤️🌹🇳🇪

  • @barsagafadi2324
    @barsagafadi2324 Жыл бұрын

    Dherai paxi yesto geet sunu paiyo khusi lagyo sampurna tem Lai saflta ko shubhakamana 🙏🙏🙏🙏🙏🙏🙏❤️

  • @babukeshi5608
    @babukeshi5608 Жыл бұрын

    Sarai mitho sor bisnu majiko

  • @ranjananepal312
    @ranjananepal312 Жыл бұрын

    Arey wah song

  • @chitrasunar6453
    @chitrasunar6453 Жыл бұрын

    अत्यन्तै राम्रो गित मनै झोयो हजुर हरुको माईली सिरियल पनि निकै राम्रो छ बधाई छ अझै राम्रा राम्रा गित सङ्गगित लाउनु होला 🙏🙏

  • @bhavanathsapkota8198
    @bhavanathsapkota8198 Жыл бұрын

    मार्मिक शब्द 💘💘💘

  • @rupkhatri3361
    @rupkhatri3361 Жыл бұрын

    आहा सारै मार्मिक गित 🎉🎉🎀🎀🍇🌹🌹🙏🙏🍒🍍🍍🍍🌹🎋🎋

  • @laxmidhakal5201
    @laxmidhakal5201 Жыл бұрын

    सार्है मार्मिक छ मन छुने

  • @radhakhandthakuri2486
    @radhakhandthakuri2486 Жыл бұрын

    सारै राम्रो लाग्यो

  • @chetragurung1149
    @chetragurung1149 Жыл бұрын

    very nice badhai chha hold team lai

  • @SamarRanabhat
    @SamarRanabhat Жыл бұрын

    सारै मीठो गीत प्यारो दाई ❤

  • @kedarranabhat6736
    @kedarranabhat6736 Жыл бұрын

    Waa nice song

  • @purnimaaryal8004
    @purnimaaryal8004 Жыл бұрын

    Nice song

  • @deepakgautam9379
    @deepakgautam9379 Жыл бұрын

    Wonderful! Superb acting from Dangali girl .. proud of you.

  • @sharadakhanal7233
    @sharadakhanal7233 Жыл бұрын

    यान जीको गला मात्रै होइन अभिनय पनि जीवन्त छ । धेरै धेरै प्रगतिको शुभकामना ।

  • @kamalakulunglucky2365
    @kamalakulunglucky2365 Жыл бұрын

    हामी नेपालीहरुकाे वास्तविक कथामा अाधारित गितले मन छाेयाे ! अत्यन्तै मिठाे लय अनि भाव उसैमाथि सुमधुर अावाजकी धनी विष्णु माझीकाे स्वर अाहा ! अनि सानुकाे अभिनयकाे सधैं तारिफ कर्ता हुँ "म" तर यान दाइकाे अभिनय यहाँ अब्बल छ । बधाई तथा शुभकामना सम्पूर्णमा 🙏🙏🙏🙏💞💞💞

  • @singerashabcofficial884
    @singerashabcofficial884 Жыл бұрын

    आहा सारै मन परेको गित केही बर्षा पहिलो सुनेको आज फेरि सुन्न पाईयाे सम्पूर्ण टिमलाई सफलताको शुभकामना छ

  • @kusumnepali6443
    @kusumnepali6443 Жыл бұрын

    कति रामो सबै टिमलाइ सफलताको शुभकामना

  • @dhantiwari1678
    @dhantiwari1678 Жыл бұрын

    Very nice video ✌️✌️

  • @ashusunar9782
    @ashusunar9782 Жыл бұрын

    मेराे सानू तिमी कति भाबुक नारिछाै कति शहनसिलता,सरल शाेभाकि तिमी सधैं मेराे शिर निउराई ढाेग छ सानू यान दाईलाई पनि मेराे प्रगति काे शुभ अाशि्र्वाद छ सबै सिङ्गाे टिमलाई मेराे हार्दिक नमन गर्दछु राधिका बिश्वकर्मा पाेखरा बाट🙏🙏❤️❤️❤️❤️❤️❤️🌹🌹🌹🌹👍️👍️👍️👍️👍️

  • @ashusunar9782

    @ashusunar9782

    Жыл бұрын

    तिमी संगकाे भेट सभागिरि मा २दिन भयाे अति खुसि लन्गयाे फेरि कहिले भेट हुनि हाे ला मेराे सानू सग राधिका बिश्वकर्मा पाेखरा बाट🙏🙏🙏🙏❤️❤️❤️❤️❤️❤️❤️❤️❤️🌹🌹🌹

  • @dikbahadurmagar9626
    @dikbahadurmagar9626 Жыл бұрын

    Wow heart teaching

  • @asim9478
    @asim9478 Жыл бұрын

    Heart touching 👌

  • @pramilamagar9350
    @pramilamagar9350 Жыл бұрын

    आहा कति मिठो गीत मनै छोयो !! अनि अभिनय नि उस्तै बधाई छ सम्पुर्न लाई अझै प्रगति को कामना गर्छु 🙏🙏🙏🙏

  • @gitashahi586
    @gitashahi586 Жыл бұрын

    प्रदिशिहरुको यथार्थ कहानी बोकेको गीत😥😥🎼🎼🎼टीका सानु मायाको यान दाईको अभिनयले झन मन छोयो।😥🎼🎼🎼सफलताको शुभकामना सम्पूर्ण टिमलाई 🙏🙏❤️❤️❤️❤️

  • @anbentertainment6462
    @anbentertainment6462 Жыл бұрын

    आहा कति मार्मिक गीत बधाई साथै सफलताको भब्य शुभकामना यान प्रसाद दाइ🙏💕❣️

  • @mohanchhetri4402
    @mohanchhetri4402 Жыл бұрын

    Tika awesome 👍👍 video

  • @amarthapa7972
    @amarthapa7972 Жыл бұрын

    WAOOOO SUPER XA YAN ANI TIKA JEE

  • @Suraj-ev8gn
    @Suraj-ev8gn Жыл бұрын

    aaha kati mitho geet

  • @ramsarannicegeetravinaybc9990
    @ramsarannicegeetravinaybc9990 Жыл бұрын

    म त लोक दोहोरी को बिग फ्यान हुँ टिका बहिनी त मेरो रोजाई हो गित र अभिनय एकदमै राम्रो छ सफलता को अग्रिम शुभकामना व्यक्त गर्दछु

  • @nirmaljaan5410
    @nirmaljaan5410 Жыл бұрын

    Nice song brother & sister 🙏🙏

  • @buddhiram9059
    @buddhiram9059 Жыл бұрын

    गित राम्रो छ सफलताको शुभकामना

  • @ramkumarbudhathoki1919
    @ramkumarbudhathoki1919 Жыл бұрын

    धेरै समय पछि विष्णु दिदी को आवाज सुन्न पहियों धेरै खुशी लाग्यो 🙏🙏🙏🙏🙏

  • @pawankdka5681
    @pawankdka5681 Жыл бұрын

    So proud of you from Dang

  • @narikshatokpas3220
    @narikshatokpas3220 Жыл бұрын

    ❤❤❤❤उत्कृष्ट लाग्यो अझ राम्रो गर्दै जानुहोला, शुभकामना ।

  • @puskalsharma293
    @puskalsharma293 Жыл бұрын

    wow very nice song 👌👌👌👌🌹💯

  • @surajbcbc5133
    @surajbcbc5133 Жыл бұрын

    Ati ramro geet malai Tika g ko avinaya Sarai man parx🙏🙏

  • @kumarprem7192
    @kumarprem7192 Жыл бұрын

    Great songs

  • @balaramnepali5061
    @balaramnepali5061 Жыл бұрын

    सारै मिठो गित रहिछ सम्पुर्ण टिम लाई शुभकामना छ

  • @tiktoklover916
    @tiktoklover916 Жыл бұрын

    Wow tika sanu ko action lai sulut garxu

  • @rameshbastola119
    @rameshbastola119 Жыл бұрын

    Very excellent song every one like ❤❤❤❤❤this song keep it up

  • @purnimakathayat1449
    @purnimakathayat1449 Жыл бұрын

    सारै राम्रो गिद

  • @sudipkb3536
    @sudipkb3536 Жыл бұрын

    सफलताको सुभकामना सम्पुर्ण टिम लाइ

  • @prembhusal7106
    @prembhusal7106 Жыл бұрын

    Heart touching congratulations entire team

  • @kaushilyaaryal5994
    @kaushilyaaryal5994 Жыл бұрын

    कति राम्रो गित बनेको रहिछ मन समाल्नै सकिन बयान गर्न शब्दै भेटिन सम्पुर्ण टिमलाई हार्दिक बधाई तथा शुभकामना छ हजुर 🙏💕💕❤️

  • @rinapokharel992
    @rinapokharel992 Жыл бұрын

    😂😂 मन छुने गित तेस्मा झन तिका शानु काे अभियन

  • @prembudha883
    @prembudha883 Жыл бұрын

    Wow bishnu majhi

  • @kamaladhungana4548
    @kamaladhungana45485 ай бұрын

    बधाई तथा शुभकामना सबै टीमलाई 🌹👌❤️

  • @kamalaneupane7312
    @kamalaneupane7312 Жыл бұрын

    धेरै राम्राे छ बाबु शुभकामना

Келесі