All Kinds of Electronics Items With Price in Nepal II Jankari Kendra
Автокөліктер мен көлік құралдары
सम्पर्क नं. : 01-5911023
हजुरहरुको LIKE ,COMMENTS. SHARE, महत्वपुर्ण हुनेछ |
यस च्यानल मा रहेका Video हरु Download गरी अन्य Channel मा Upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
#washing_machine_price_in_nepal
#fridge_price_in_nepal
#ac_price_in_nepal
#dish_washer_price_in_nepal
#cg_nepal
#jankari_kendra
Our Details :
Information Center PVT.LTD (जानकारी केन्द्र)
यस्तै अन्य भिडियो बनाउनको लागी हामीलाई सम्झनुहोला ।
Contact : 9803124702
Пікірлер: 25
तपाईंको Oled tv को तपाईंको अलिकति महगो भयो होला तपाईंको।यो चाहि तपाईंको अझै discount गर्दा तपाईंको कस्तो होला तपाईको discount गर्दा राम्रो हुन्थ्यो तपाईंको मिठो जानकारी अनि तपाईंको नौलो बोलिको लागी धेरै धन्यवाद तपाईंको ।
Information video with customer feedback great 😱👍️👍️👍️
Thank you sir for providing such information.
यति सारो मोगो केगनु हामी लाइ बिदेशमा 1500 मा आउछ नेपाल मा 100000 लाख तिरेर कल्ले लान्छ र सर 100000
Sahi chha nepal ayesi Deepfreeze ra chimni chai kinnu chha
BOSCH ko new showroom ko tour garidinu paryo sir aba next video ma
Dai Sony showroom ko ni videos gari diye dherai danyabaad huntiyo
Very informative
If everything is expensive, it would be better to give some money
टिभी नेपाल मा त किन्न नसकिने रहेछ हजुर
तपाइको 85" को tv तपाइको छैन तपाइको
जस्मा चै सामानकाे मूल्य धेरै महङ्गगाे लाग्याे
3 Fit frize available xa sir ma'am molai chahiyeko xa
यो TCL भन्ने चाहिँ कतारमा सारै सस्तो मुल्यमा पाइन्छ। 32 इन्चको 300 भन्दा कम छ अर्थात नेपाली 10,000/- भन्दा थोरै। 40/50 इन्चकोपनि नेपाली 30,000/- भन्दा कम्तीमा आउँछ।
hi tapai saga kitchen aid company ko mixer pauna sakinchha ?
43" KO d1 KO price sir
Lastai mahngo x Nepal ma electronics haru ko dam..bidesh ma ..LG smart tv ko dam...550..x..ani Samsung ko 560 matraix dam tr nepal mat yehi company ko tv ko dam 60 70 dekhi mathi nai hunx
माेहि पार्ने मदानि पाईन्छ हजुर,मूल्य सहित जानकारि पाउ हजुर
तपाईं ले नेपाली भाषा बोलेपछि मुल्य पनि नेपाली मै भन्नु भयो भने अझ राम्रो हुने थियो।अखिर नेपालकै बजार त रहेछ नि हैन।
Sony ko paudo rahenaxa
बोर्डीङ पढेर बीग्रेका ह्स्रु अक चाही अग्रेजी मै भन्नु पर्ने छ र ?
कपडा नसुकाउने मेसिन पनि 4लाख sorry
6लाख को फ्रिज त किकिदैन
Dont buy CG brand T.V
Cg ko saman nakinu hola worst brand 😢😢😢😢