अघोरी बाबालाई भेट्दा ई कँडेल र पुण्य गौतम चकित,के भयो हेरी हाल्नुस् ।AGHORI BABA ||DIPENDRA || PUNYA

#AghoriBaba#Dipendra_Kandel#Punya_Gautam
ई दिपेन्द्र कँडेल र नेकपाका नेता पुण्य गौतम सुन्दरीजल स्थित अघोरी बाबाको आश्रममा पुग्दा माहोल निकै रमाइलो देखिन्थ्यो । सोसल मिडियामा चर्चित बनेका बाबालाई भेट्न पुगेका दुवै ब्यक्ति चर्चामै भएकाले ३ जना बिचको भेट महत्वपुर्ण देखियो । सुरुमा खुल्न अप्ठ्यो मानेका बाबा बिस्तारै खुलेर करा गर्न थाले ई कँडेलले सारा नेपालीलाई खुसि दिन सक्ने ५८ बर्षिय बाबालाई राजनितीमा आउन प्रस्ताव गरेका थिए भने जवाफमा बाबाले जनताले चाहे भने आफु तयार रहेको बताएका थिए । सामाजिक सञ्जालको चर्चाका कारण सोसल मिडियामा नआउने निर्णयका बिच हामीले ३ जना चर्चित ब्यक्तिहरुसँग रमाइलो कुराकानी गरेकाछौ । कुराकानीका क्रममा बाबाले आफुलाई बिभिन्न किसीमको सहयोगको खाँचो रहेको भन्दै सहयोग गर्न अपिल समेत गर्नु भएको छ । बिस्तृत कुराकानी भिडियोमा हेर्न सक्नुहुनेछ ।
© Youth Aroma, 2019
------------------------------------------------
Social links:-
Facebook:- / youth-aroma-6812339420...
Producer : Prakash Chandra Dahal 9851083017
Cameraperson : Ramesh Pariyar.
Twitter: / prakashcd1
Website: www.nepalpukar.com
Unauthorized downloading and uploading on KZread channel is Strictly Prohibited And will attract punitive measures from Youth Aroma Pvt. Ltd.. Embedding to a website is allowed.

Пікірлер: 590

  • @premchhantyal1912
    @premchhantyal19124 жыл бұрын

    ३ भाई को आज भेत भएछ रमाइलो लाग्यो। यस्तै हावा गफ सुन्दानी मज्जा आउँछ। गफ दिन जन्नु नि एउटा कला नै हो।

  • @dipendrakc5576

    @dipendrakc5576

    4 жыл бұрын

    😂😂😂😂

  • @lpkandel

    @lpkandel

    4 жыл бұрын

    Muktiko marga prapti garisakeka baba puna vuktiko margama lagnuvayo hamilai ramailo garaunu vayo Jay hous

  • @mandrassrai3948

    @mandrassrai3948

    4 жыл бұрын

    😄😃😃

  • @changsherpa

    @changsherpa

    4 жыл бұрын

    😆😆😆😅

  • @narayanbagale9499

    @narayanbagale9499

    4 жыл бұрын

    Nepal ho🤣😂🤣😂🤣😂

  • @user-jx3dv6jl1v
    @user-jx3dv6jl1v4 жыл бұрын

    अघोरी बाबाको चिन्तन,तर्क र जीवनको ब्याख्यान सुनिरहुँजस्तो लाग्यो।इन्जिनियर कडेलको मिनिस्ट्री अफ ह्याप्पीनेस बनाउनुपर्छ भन्ने कुरा राम्रो लाग्यो र यति धेरै अन्तर्वार्ता हेरे तर पुन्य गौतमको बोलीमा संयमता यो अन्तर्वार्तामा देखे जे होस् राम्रै कुरा गर्नुभएको छ यसमा खुशी लाग्यो ।

  • @aneelmahat5981
    @aneelmahat59814 жыл бұрын

    बाबाको आशीर्वाद लागेछ। सधै हात हल्लाउदै चर्का स्वरमा चिच्चाउने प्रखर वक्ता पुण्य गौतम जि शान्त देखिनु भयो। जय शम्भो😊

  • @navikasdiaries5029

    @navikasdiaries5029

    4 жыл бұрын

    Aneel Mahat 🤣🤣

  • @MankajiNepali
    @MankajiNepali4 жыл бұрын

    अघोरी बाबालाई भेट्न पुगेका दुवै ब्यक्ति सम्मान गर्दा छु पुण्य गौतम जी को कुरा सुन्नमजा लाग्छ ,मिठो कुरा गर्नु भयो ३ जना लाइ नमस्कार ,विडेओ को लागि धन्नेबाद

  • @MAHENDRACHHETRIOFFICIAL
    @MAHENDRACHHETRIOFFICIAL4 жыл бұрын

    कडेल दिपेन्द्र गौतम पुन्य दुबै जना अब जोगि बन्दा हुन्छ

  • @samratshankarhamal.8004

    @samratshankarhamal.8004

    4 жыл бұрын

    सही कुरो

  • @senorsherpa9797

    @senorsherpa9797

    4 жыл бұрын

    महेन्द्र खत्री oh my god hahahahaha

  • @deependrakandel2802

    @deependrakandel2802

    4 жыл бұрын

    Sahi hoo

  • @everest24sportsworld16

    @everest24sportsworld16

    4 жыл бұрын

    ho ho yi ni jhole bandaixan

  • @sumanbaskota7448

    @sumanbaskota7448

    4 жыл бұрын

    Haha

  • @kishoradk5169
    @kishoradk51694 жыл бұрын

    बाबा भन्दा नि यो कडेल झन बडि हवा रैछ । जस्लाइ हेर्यो तेसै ले हावा गफ गर्दै छ आजकल ।

  • @fanofeinstein7701

    @fanofeinstein7701

    4 жыл бұрын

    Hawa gaf dine nai ta chalya xan Nepal ma😂😂😂

  • @ganeshkarki8392
    @ganeshkarki83924 жыл бұрын

    यो पुणेको बुद्वि बाबा को जति छैन .. बरू बाबा सँगै बस्ता हुन्छ ।।

  • @rajanbhattaraiacommonman2686

    @rajanbhattaraiacommonman2686

    4 жыл бұрын

    Ganesh Karki hahahaha. Sahi ho

  • @user-fj7pc4dp3z
    @user-fj7pc4dp3z4 жыл бұрын

    बाबा जि को कुरा एकदम सहि हो।जय सम्बो 🙏🙏🙏🙏

  • @santoshrana8783

    @santoshrana8783

    4 жыл бұрын

    yo baba saba hawako paxi kina layako hola.babale desh kaile banaudaina yinle bhang dhaturo gaja khana sikaudai yubaharu bigarxaho.

  • @umeshpoudel8174
    @umeshpoudel81744 жыл бұрын

    मनोरंजन मन्त्रालय बानाउने भए,,उमेर नी धेरै प्रधानमन्त्री केपी ओली लाई अध्यक्ष बनाउनु पर्ला,,,बाबा को कुरा मा धेरै सत्य छ,

  • @manishlama5221
    @manishlama52214 жыл бұрын

    जनताले अस्विकार गरेको जुठो पानीको बोतल खाएको नेकपाको जुठे पुन्री किन यहा?? यसको लाइफ ड्यामेज हुनेवाला छ

  • @deepakpokhrel5292
    @deepakpokhrel52924 жыл бұрын

    केपि ओलि , मुकुन्दे र दिल निशानी मगर पनि जोडिएको भए दामी हुन्थेओ !!

  • @minaraut8292

    @minaraut8292

    4 жыл бұрын

    baba hajur ko aaphnai pahichan xa so hajur Jun pad ma kam gare pani hajurko dress change nagarnu hola

  • @lokgurung1761

    @lokgurung1761

    4 жыл бұрын

    You are absolutely right .

  • @rabindrashahi3097

    @rabindrashahi3097

    4 жыл бұрын

    @@minaraut8292 vvvvgvgvvvvvvvvvlzvvvnzsdlvzn

  • @rabindrashahi3097

    @rabindrashahi3097

    4 жыл бұрын

    @@minaraut8292 ggdguqggggggg

  • @rabindrashahi3097

    @rabindrashahi3097

    4 жыл бұрын

    @@minaraut8292CCCBGGGGGG GGG

  • @user-zj5gp2vv6o
    @user-zj5gp2vv6o4 жыл бұрын

    उस्तै उस्तै हरुलाई स्वागत छ है रमाईलो पनी छ ज्ञानबिज्ञान पनी भरपुर छ

  • @muktijungrawal6759
    @muktijungrawal67594 жыл бұрын

    बाबा र लीला राज खतिवडा लाई ल्याउनु पर्यो । पुर्ने गौतम लाई नल्याउनु है।

  • @user-tr9zg2zt5t

    @user-tr9zg2zt5t

    4 жыл бұрын

    Mukti Jung Rawal sahi kuro xito lyaunu paro

  • @bulubidhyafoundation5361
    @bulubidhyafoundation53614 жыл бұрын

    Life Damage Baba लाजिम्पाटमैं म बस्दा देखेको हो । यी सबै खाले अर्थात् आम आदमी हुन् । प्रतिभाशाली छन् । Talent on Music & Dance too.

  • @rajkumarpaneru6246
    @rajkumarpaneru62464 жыл бұрын

    पुण्य गौतम नेकपाको झोले पागलको पछि लागे पछि ई. दीपेन्द्र कंडेल पनि पागल नै हुने भयो , अब कहिले समाउने हो ठुलो माछा ।।

  • @narbahadurthapa6818
    @narbahadurthapa68184 жыл бұрын

    BABA LAI FULL SUPPORT GARNU PARXA......

  • @gbrai5868
    @gbrai58684 жыл бұрын

    बाबाको भनाई लाईफ ड्यामेज सही छ । भ्रष्टचार चोर नेता हरुले सुन्दर देश नेपालको लाईफ ड्यामेज गरी सक्यो ।

  • @dhanakc2650
    @dhanakc26504 жыл бұрын

    सहि कुरा गर्नु भयो । सुख र खुसी अलक कुरा हो।

  • @yamthapachhetri3348
    @yamthapachhetri33484 жыл бұрын

    के पी ओली छदै छ नि हास्यकलाकार अघोरी बाबाको आफ्नै जिन्दगी ठिक छ

  • @everest24sportsworld16

    @everest24sportsworld16

    4 жыл бұрын

    😂😃😂

  • @yattrikarai47355
    @yattrikarai473554 жыл бұрын

    बाबालाई बाबानै बन्न दिनुहोस्

  • @aditimagar9581
    @aditimagar95814 жыл бұрын

    अघोरी चै यी दुई हुन

  • @brabosera4829
    @brabosera48294 жыл бұрын

    रमाइलो लाग्यो

  • @rabinupreti4989
    @rabinupreti49894 жыл бұрын

    खोलाको बगरमा पनि हात खुल्काउदै भासण दिन छोडेन पुन्य गौतम नेकपाको छौडाले / अलि कम बोल्ने गर पातकी म्यान ✊✊

  • @everest24sportsworld16

    @everest24sportsworld16

    4 жыл бұрын

    Khali vautikbad frayedbad marksbad vanxa khulkine kei haina 😂😃😂

  • @gautamkafle9743
    @gautamkafle97434 жыл бұрын

    ठ्याक्कै उस्तै उस्तै को भेला पार्नु भो प का ले ।अघोरिको झोल खायेर आओ अनि तिमिहरुको बुद्धि फिर्छ होलिवाइन खायेर तिमिहरु पथ भ्रष्ट भै सक्यौ।

  • @anupamregmi2996

    @anupamregmi2996

    4 жыл бұрын

    सही कुरा

  • @outinhappy2401
    @outinhappy24014 жыл бұрын

    Baba lai respect garnu parcha hai He is innocent ....!

  • @harisubedi9124
    @harisubedi91244 жыл бұрын

    पुन्य जि र कडेलले अध्यात्मिक चिन्तनमा आस्था राखेकोमा खुसी लाग्यो ।।जय होस ।।ॐ जय महाकाली ।।देसमा शान्ति होस संबृदी उन्नति प्रगती र शान्ति को सास फेर्ने बाताबरण बनोस

  • @Khimg-vlogs
    @Khimg-vlogs4 жыл бұрын

    बाबा काे फेन काे काे हुनुहुनछ

  • @pabinbaral5708
    @pabinbaral57084 жыл бұрын

    3 जना हावादारी गफ दिने भेला भएछन्

  • @sasankharsyam93
    @sasankharsyam934 жыл бұрын

    कहिले कहिले त यस्तो अन्तरबार्ता पनि हेर्न पाईयोस जे होस धन्यवाद पत्रकार जि जे होस हावादारी अन्तरबार्ता गजब लागो। अब फेसबुक र युटुब का लठुवा बिदुवान हरुले अघोरी बाबा लाई प्रधानमन्त्री बनाउ भन्दै उफ्रिनु बेर छैन।

  • @arunsaru1178

    @arunsaru1178

    4 жыл бұрын

    K vanxa

  • @tekrajlwr6508

    @tekrajlwr6508

    4 жыл бұрын

    Aba yo baba jasto tero nai mind rainxa vai

  • @sasankharsyam93

    @sasankharsyam93

    4 жыл бұрын

    @@tekrajlwr6508 हेर भाइ मलाई जे लागो त्यही लेखे तिमीहरूलाई के को बाल चिनुन जान्नु हावाको तालमा रिपलाई नदेन भाइ ।जसलाई जे लाग्छ त्यही गर्ने हो मेरो ब्याक्तिगत अभिव्यक्ति लाई दबाउन नखोज।

  • @sasankharsyam93

    @sasankharsyam93

    4 жыл бұрын

    @@tekrajlwr6508 के मैले यी सब ठिक भनेको छु हुन त तिमिजस्तो ताेरि ले डिप्लाेमेटिक कुरा बुज्दैनाै।

  • @rjnepal9415
    @rjnepal94154 жыл бұрын

    जस्ताले तस्तै रोज्छ र खोज्छ भन्नेकुरा सहि रैछ गफै त हो यिनिहरू को केहि हुनेवाला छैन

  • @tharuyoubaraj2634
    @tharuyoubaraj26344 жыл бұрын

    अब अरु सङग बसेर बोल्न भासन गर्न नसक्नी भयछ अब बाबा लाई पछेउन थालेछ पुन्य जि

  • @anupamsansar3281

    @anupamsansar3281

    4 жыл бұрын

    Ya

  • @minbagadurshrestha8314
    @minbagadurshrestha83144 жыл бұрын

    सान्दर्भिक

  • @rikeshbhai6506
    @rikeshbhai65064 жыл бұрын

    Sarai ramro lagyo yo prastuti

  • @laxmansapkota9642
    @laxmansapkota96424 жыл бұрын

    पुन्य काे बाेल्ने तरिकानै मान पर्दैन ।हेर्ने मनत थियाे ।sorry baba gee

  • @karmathinlay2379
    @karmathinlay23794 жыл бұрын

    Huge respect babba!!!! Life damage forever

  • @yogeshrai9546
    @yogeshrai95464 жыл бұрын

    बाबा जी को जय हो

  • @bibekpunmagar259
    @bibekpunmagar2594 жыл бұрын

    जय हो बाब जि।

  • @binodkunwar
    @binodkunwar4 жыл бұрын

    यहाँ धेरै आउरे आय चाउरे आय भ्याउरे आय हुने केही होइन है😁😁😁

  • @TheKunwarchhetri

    @TheKunwarchhetri

    4 жыл бұрын

    Binod Kunwar kunwar ji right

  • @rampanta1330
    @rampanta13304 жыл бұрын

    यी यिउटुबे हरु ले अघोरी बाबा भनिने पीडित लाई प्रधानमन्त्री नै बनाउने भए 📣🙄 के पि प्रचण्डे लाई भन्दा त यसलाइ नै बरु नेपालको माया होला । = बेकुफ हरुको भेट )

  • @everest24sportsworld16

    @everest24sportsworld16

    4 жыл бұрын

    Ho vanya ma ta baba lai dinthe vote baru .

  • @amulyartable

    @amulyartable

    4 жыл бұрын

    Maya Hola hoina dherai nai Maya xa

  • @manbahadursaud5040
    @manbahadursaud50404 жыл бұрын

    दुई जना गफाडी बिच बाबा सुहाएन बाबा ले गफ हानु गलत हैन कामै गफ हान्ने तर दुई जना गफाडी मन पर्दैनन

  • @hgfhj6613
    @hgfhj66134 жыл бұрын

    जय हो बाबा जि

  • @padamrokaya5810
    @padamrokaya58104 жыл бұрын

    भौदौ 27 गते तोक्नु भयको छ दिपेन्द्र जि ले ह्वाइडवडि को माछा पछार्ने त्यो दिन हेर्न बाकी छ अनि कस्तो ब्यक्ती हो भनेर थाहा भैहाल्छनी हो । केही सवाल जवाफ दिनुस्त कसैले ?

  • @dhaulagiribaglungnepal4716

    @dhaulagiribaglungnepal4716

    4 жыл бұрын

    कुन सालको भौदौ २७ गते हो हाहाहा.

  • @keshabrajsharma5630

    @keshabrajsharma5630

    4 жыл бұрын

    कुरो ठिक

  • @everest24sportsworld16

    @everest24sportsworld16

    4 жыл бұрын

    Yo ni kp ra parchandekai puxxar jasto lagyo kadel purai tariff gardaixa parchande lai nobel puraskar dinu rey 17000 marera

  • @jimii9521

    @jimii9521

    4 жыл бұрын

    Interesting ...

  • @user-gf2uw2bv6x

    @user-gf2uw2bv6x

    4 жыл бұрын

    अर्को बर्ष को भदौ २७ हो रे 😆😆😆😆😆

  • @yogeshsworchauhan8867
    @yogeshsworchauhan88674 жыл бұрын

    रमाइलो कुरा कानि😍👍️

  • @gauleketi98
    @gauleketi984 жыл бұрын

    3idiots baba afno practice xodera k yesto pagalharko paxadi lageko...

  • @RamLal-uz7ds
    @RamLal-uz7ds4 жыл бұрын

    Aghori baba is great thinking iam agree with you

  • @yunamagargy9408
    @yunamagargy94084 жыл бұрын

    Khusi lagyo dherai ramro lagyo dhanyabat sabai Jana lai

  • @user-uq6qc1nt9y
    @user-uq6qc1nt9y4 жыл бұрын

    जनै देखियो

  • @rajendragyawali9704
    @rajendragyawali97044 жыл бұрын

    पुन्य को अभिव्यक्ति धेरै लाई मन पर्दैन पत्रकार महोदय पार्टी का झोले हरु लाई मात्र मन पर्ला पत्रकार नै झोले धेरै छ्न खाली पैसा कमाउन मात्र चाहान्छ्न

  • @sarojkarki1436
    @sarojkarki14364 жыл бұрын

    बामको माछा लौन झट्टै पछार्न पर्यो । बाम गठबन्धनको

  • @dhanmayaghimire3711

    @dhanmayaghimire3711

    4 жыл бұрын

  • @SujanTigelaLimbuOfficial
    @SujanTigelaLimbuOfficial4 жыл бұрын

    Wow Very Nice .

  • @guyusa3936
    @guyusa39364 жыл бұрын

    Jay baba

  • @rajkcrajkc-lp2on
    @rajkcrajkc-lp2on4 жыл бұрын

    अति रमाहिलाे कुरा कानि

  • @amitamit684
    @amitamit6844 жыл бұрын

    wow sarai khusi lagyo aaja ko interview herera sabai jana milera yesari nai aghi badhanu parxa natra life damage hunxa jay sambho

  • @sabimagar7315
    @sabimagar73154 жыл бұрын

    बाबाजिको कुरासुन्न क्या मजा लाग्छ भन्या।

  • @minrajneupane279
    @minrajneupane2794 жыл бұрын

    यो अन्तर्बाता चाहि राम्रो लाग्यो अरु जे भएनि

  • @niranbhujel2970
    @niranbhujel29704 жыл бұрын

    बाबा आफ्नै मस्त मौला मान्छे लाइ फेरि यो पत्रकार ले फेरि बाबा को पछि परेको?

  • @bibasbaraili4583
    @bibasbaraili45834 жыл бұрын

    Baba ji ki jay hos

  • @allmixchannel7104
    @allmixchannel71044 жыл бұрын

    I am so excited to see movie of baba ji..

  • @santatitung3597
    @santatitung35974 жыл бұрын

    Baba ji kura sahi ho

  • @bhavikthapa8568
    @bhavikthapa85684 жыл бұрын

    अघोर बाबा को जय होस

  • @parbatbudha7941
    @parbatbudha79414 жыл бұрын

    Er kandel jeu khai wide body macha parcharxu vaneko ??? K oli prachandako jhole nai ho ?? Punya gautam ko barema sab thahaxa😊

  • @everest24sportsworld16

    @everest24sportsworld16

    4 жыл бұрын

    Jhole raixa yo ni parchandeko gungan gaudo matra raixa nobel puraskar po dinuparxa vandaixa .

  • @parbatbudha7941

    @parbatbudha7941

    4 жыл бұрын

    Bhadra 27 ma wide body ko thula ra bideshi macha pacharzu vaneko thio herdai xu pacharxa kinai😊

  • @SOMAI1VLOG417
    @SOMAI1VLOG4174 жыл бұрын

    Baba ki jai ho

  • @sonisapandey2468
    @sonisapandey24684 жыл бұрын

    Babaji namaste baba are you great i like baba

  • @goodsamaritan7261
    @goodsamaritan72614 жыл бұрын

    "Mineral water आऊने संखा छ भने तेसलाई पन्क्षाउ!पुने:त्यो खानको लगी आऊछ,,,,,,"

  • @buddhalama8732
    @buddhalama87324 жыл бұрын

    गुड

  • @bikashxetrii8199
    @bikashxetrii81994 жыл бұрын

    खाेया भयाे अहिलेसम्म खै त बडेमानका ठुला२बाम माछा पड्किन्छु भनेर मारेकाे मार्यै भाे याे दिपेन्द्र कँडेलले हा हा हा यसकाे कुरा पत्याउने मान्छे पागल हुन्छ हाऊ हावा गफ लडाउँछ।

  • @anupamregmi2996

    @anupamregmi2996

    4 жыл бұрын

    पहिलो कुरा यसले ह्वाइट बडी को गधा हरुको बाल पनि उखाड्न सक्दैन। दोस्रो कुरा यो मान्छेलाइ एयर पोर्ट नै सबै कुरा हो, एयर पोर्ट बनेपछी सारा देश नै बन्छ भन्ने मात्र लाग्छ यो कुमती लाइ। यसको मनमा पनि देश र रास्ट्र झन्डा छ जस्तो मलाइ लाग्दैन।

  • @reshambist6567
    @reshambist65674 жыл бұрын

    पुन्यालाई नि बाबा बनाउनुपर्छ

  • @leotraveller1068
    @leotraveller10684 жыл бұрын

    बाबा पुरै गम्भीर भाका छन त गाठे! १ बोतल बियर पिलायर अन्तर्बार्ता लिनु पर्ने। दुई हनुमान हेर न, दायाँ बायाँ 😂😂😂

  • @shantirajbk9912
    @shantirajbk99124 жыл бұрын

    पुन्य जि बाबा बने हुन्छ सजिलो छ गफ दिनु हुन्छ क्यारे

  • @diwaskhadka8867
    @diwaskhadka88674 жыл бұрын

    Khatay punyelai man naparaunay kam nai chaina k bhanayko patrakar tailay yestoo. Tyo punye khatay jholay ho kamaunistko

  • @santoshbido6051
    @santoshbido60514 жыл бұрын

    Puny Gautama we salute u r the one the hiro

  • @jfjfgxgxjchcjc1725
    @jfjfgxgxjchcjc17254 жыл бұрын

    जयशम्भो बाबा

  • @krishnachaudhary1983
    @krishnachaudhary19834 жыл бұрын

    Very nice

  • @jaysambhu3337
    @jaysambhu33374 жыл бұрын

    Baba sahi ho ke baba ko ja pani man parxa hou nice voice

  • @strambishwakarma4616
    @strambishwakarma46164 жыл бұрын

    य हो के भयो तीन भाइ Gjb

  • @ratanpegha8530
    @ratanpegha85304 жыл бұрын

    Very wise initiative...

  • @kiranravi1000
    @kiranravi10004 жыл бұрын

    Baba very good man all team nice

  • @DRGSNP
    @DRGSNP4 жыл бұрын

    6महिना देखि माछा पछार्छु माछा पछार्छु भनेर वाक्क लाग्यो नभन्नुस अब तपाईले माछा पछर्छु भनेर plz.. तातोन छारोको. गर्ने केई हैन माछा पछार्छु माछा पछार्छु आलु जस्तो..

  • @everest24sportsworld16

    @everest24sportsworld16

    4 жыл бұрын

    Kp parchande sere ko kati crore khaisakyo yesle k ko 😂😃😂

  • @DRGSNP

    @DRGSNP

    4 жыл бұрын

    @@everest24sportsworld16 ho vanya aalu jasto maxa paxardai xu re.. jaile yei vanxa yesle...yo budo hunjel samma pani maxa paxarxu nai vanera marxa hola marne belama pani.. actualy yo maxa paxarxu vanne word thego jasto lagna thalyo malai ta 🤔😍😍

  • @lamusherpa3061
    @lamusherpa30614 жыл бұрын

    Good kandel sir ko shoch ramro ho.khusi lagyo 3 nai Jana sir n baba ko kura haru.

  • @ganeshkarki8392
    @ganeshkarki83924 жыл бұрын

    पागल को संगठनै भएछ । काम गनु चै छैन गफ गरो जनता भुल्यायो । हवाईटबडि काहाँ अाउदै छ ।।।।

  • @leelatamu2395
    @leelatamu23954 жыл бұрын

    दिपनदर जि भदौ २८ आउन थाले द्द

  • @bikashneupane730
    @bikashneupane7304 жыл бұрын

    Long time comings interview with dipendra Kandel sir well good luck sir and I'm always support with him 🌍⌚👣👀👁🏚♥️😐

  • @gobindshahi8604
    @gobindshahi86044 жыл бұрын

    मन पराउनी होइन मन नपराउनी धेरै छन पुन्ने लाइ

  • @grpnepal
    @grpnepal4 жыл бұрын

    I like baba jee ! Rest two are not impressive ! ,

  • @NirajanNeupane
    @NirajanNeupane4 жыл бұрын

    good

  • @पञ्चकोशी
    @पञ्चकोशी4 жыл бұрын

    मेरो सयोग बाबालाई एक भोट,,,,ताकि मनोरञ्जन मन्त्रालय बनोस्

  • @Khimg-vlogs
    @Khimg-vlogs4 жыл бұрын

    देर लुटनेलाई बाबा काे अाशिरवद लागाेस

  • @kumarkandel7494
    @kumarkandel74944 жыл бұрын

    जय सम्भो !

  • @koyuumesh6866
    @koyuumesh68664 жыл бұрын

    कँडेल र गाैतम मुखकाे भारी••••••°°°°

  • @suvamadhikari5606
    @suvamadhikari56064 жыл бұрын

    पुण्य गौतम हरामी जोगि भय पनि हुन्छ ।

  • @radhikatamang8482
    @radhikatamang84824 жыл бұрын

    Khusi hunu jaruri cha ho nice

  • @rameshaashubirahi8831
    @rameshaashubirahi88314 жыл бұрын

    यो कडेल पुन्य वाहा हो कडेल मान्छा मार्छु भनेको त खोई त मान्छा

  • @pyakurelnuwakot
    @pyakurelnuwakot4 жыл бұрын

    सबैको सोचाई आफ्नो लागि राम्रो होला बहुमतको कदरको लागि कस्को सोचाई राम्रो भनेर मुल्यांकन गर्ने कुरा हो । आ-आफ्नो क्षेत्रमा आफै बिद्द्वान होलान तर जति शिक्षित बुद्दिजिवी भय पनि अघोरी बाबा अघोरी बाबा नै हुन समाजको युवा र शिक्षित बर्ग मानिने ईन्जिनियर र पि एच डि होल्डर देशको नेता खोज्न योगि जोगि अघोरी बाबा हरुको मा पुगेछन भने अब कस्को भरोसा मा देश बन्ला झनै चिन्ताको बिषय पो बन्न गयो । मानिस किन जोगि /योगि / अघोरी सन्यासी बन्छन ??? मैले एक जना पुर्व प्रहरी अधिकृतको छोरा पनि योगिको भेषमा अन्तरवार्ता दिनु भयको देखेको थिय वहाँ हरुको बिचार लाई सम्मान गर्छु तर देश परिवर्तनको लागि नेता बनाउन उचित हुन्छ कि हुन्न भन्ने बिषय हो । देश बनाउने धृढ संकल्प गर्नेहरुलाई भ्रष्टाचारी हरुले स्थान नै दिदैनन त्यस्तो ब्यक्ती सहयोग गर्दा राम्रो होला आफ्नै परिवार समाज लाइ परिवर्तन गराउन नसक्ने भयपछी आफ्नै स्वतन्त्रतामा रमाउछु भनेर भेष परिवर्तन गरेको ब्यक्तिहरुलाई देशको नेतृत्वदायी पदमा ल्याउछु भन्नू कत्तिको बुद्दिजिवी होलान म चाहिँ दुबिधामा परे ।

  • @kanchubanu5765
    @kanchubanu57654 жыл бұрын

    यो जुँन्गे कँडेल , , mj को कुरा सुन्दा , , यसलाई पनि जोगी भएको हेर्नै चाहने हरु हाजिर गरम ट

  • @radhikasapkota2532
    @radhikasapkota25324 жыл бұрын

    गफाडी पूण्य नाम अरीड़्गालको छैन काम।

  • @sanjeevgurung8079
    @sanjeevgurung80794 жыл бұрын

    Punya gautam ko future frn ho yo baba

  • @himalshrestha8666
    @himalshrestha86664 жыл бұрын

    बाबा सग जोडी मिल्ने रहीछ यो नेता को हाहा

  • @liladhungana60
    @liladhungana604 жыл бұрын

    Good

  • @shyamraj7513
    @shyamraj75134 жыл бұрын

    Baba ji ki jay..jay hosh

  • @radhikatamang8482
    @radhikatamang84824 жыл бұрын

    Nice

Келесі