ACHHUT || New Nepali Full Movie 2020/2077 || Ft. Sanjib Baral & Sapana Sapkota

Ойын-сауық

ACHHUT || New Nepali Full Movie 2020/2077 || Ft. Sanjib Baral & Sapana Sapkota सामाजिक विभेदका विरुद्ध नेपाली कथानक चलचित्र - अछुत
Kakrebihar Movie House Presents! New Nepali Movie: Achhut
Ahhut full Movie, full movie aachhut, Nepali Movie Achhut
Cast: Sanjib Baral, Sapana Sapkota, Prem Deb Giri Parkash Paudel, Jiban Jalan BC, Bhumika Pariyar, Geeta katuwal, Rekha Koirala Kagendra kp
Writer: Balkrishna Sunar
Asst. Director: Bisal Shersth
Music: Tilak Gandharba
Lyrics: Balkrishna Sunar
Sound Design and Mixing: Akbar Khan
Editor: Balvadra Baudel
Colorist: Nirmal Pyakurel
Producers: Balkrishna Sunar
Camera : Akbar Khan
Director: Balkrishna Sunar
Don't forget to Subscribe, Like and Comment
के तपाईले हाम्रो KZread च्यानल Kakrebihar TV लाई SUBSCRIBE गर्नुभयो ? गर्नु भएको छैन भने यस्तै राम्रो रमाइलो भिडियो हेर्नका लागि आजै SUBSCRIBE गर्नुहोस । आफ्नो अमुल्य समय दिएर यस भिडियो हेर्दिनु भयो, त्यसका लागि तपाईहरु सबैलाई धेरै-धेरै धन्यवाद । साथै लाईक, सेयर र कमेन्टहरुका लागि बिशेष धन्यवाद । यस्ता विभिन्न भाषाका चलचित्र सट फिल्म या गीतहरु हेर्नका लागि हाम्रो Channel Subscribe गर्नुहोस्| नेपाली चलचित्र र गीतहरुलाई सधैं माया गर्नुहोस्!
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.
Akbar Khan: 9858050343
Subscribe Us : / kakrebihartv
Facebook : / kakrebihartv
Copyright © Kakrebihar TV

Пікірлер: 478

  • @KakrebiharTV
    @KakrebiharTV4 жыл бұрын

    आदरणीय दर्शक महानुभावहरु नमस्कार । भिडियो तपाईलाई कस्तो लाग्यो ? जस्तो लाग्छ त्यस्तै प्रतिकृया दिन नभुल्नुहोला । यदि हजुरहरुलाई राम्रो लागेमा कृपया लाइक, कमेन्ट तथा शेयर गरिदिनु होला। धन्याबाद ।।

  • @girijamagar4137

    @girijamagar4137

    4 жыл бұрын

    Nice move

  • @krishnaram7681

    @krishnaram7681

    4 жыл бұрын

    @@girijamagar4137 nice move not nice movie😁😁

  • @binodnepali8583

    @binodnepali8583

    4 жыл бұрын

    AWaa

  • @prembk1801

    @prembk1801

    4 жыл бұрын

    Wow.damii.xa.movie

  • @kaushalrawat5903

    @kaushalrawat5903

    4 жыл бұрын

    Kaushalrawat

  • @dineshbiswokarma7102
    @dineshbiswokarma71023 жыл бұрын

    यो चलचित्र ले नेपाल समाजमा चेतनाको दियो बाल्नेछ। सबै नेपाली हरुको भावना अनि व्यबहारमा परिवर्तनको माहोल आओस् ।

  • @KakrebiharTV

    @KakrebiharTV

    3 жыл бұрын

    धेरै धेरै धन्यवाद प्रतिक्रियाका लागी ।।।😍😍😍

  • @magarhetauda
    @magarhetauda4 жыл бұрын

    जाजरकोट को घटना याद आयो 😭😭😭😭😭

  • @Reshamsarbuja465
    @Reshamsarbuja4654 жыл бұрын

    हैत सुरु गरियो हेर्नलाइ अछुत यतिबेल नेपाली फिलिम अछुत हेरेर बस्नुहुने सम्पुर्ण प्रती बिसेस सम्मान

  • @KakrebiharTV

    @KakrebiharTV

    4 жыл бұрын

    धेरै धेरै धन्यवाद प्रतिक्रियाका लागि ।।।।

  • @Rajendra_Thada
    @Rajendra_Thada4 жыл бұрын

    याे Movie हेरिसके पछि समाजमा रहेका काला धब्बा (जातपात) मा बिश्वास गर्नेहरूलाई दुई शब्द लागाेस्। मानिस ठुलाे दिलले हुन्छ,जातले हुदैन। सन्देश मुलक छ राम्रो लाग्याे।

  • @premdhakal5812
    @premdhakal58124 жыл бұрын

    यसरी नै मानवले मानवीय काम गरे यो समस्या कति सजिलोसँग समाधान हुने थियोे जय चन्द्र सुर्य हामी नेपाली हाम्रो नेपाल

  • @KakrebiharTV

    @KakrebiharTV

    4 жыл бұрын

    धेरै धेरै धन्यवाद प्रतिकृयाका लागि ।।

  • @ritutamang4485
    @ritutamang44854 ай бұрын

    अति दामि लायाे समाज परि बर्तान फिलिम म बिदेश बाट खुसि लायाे 👌👌👍️🙏🙏❤️❤️

  • @purnimapariyar9921
    @purnimapariyar99214 жыл бұрын

    सारै राम्रो लाग्यो यसरिनै समाज परिवर्तन हुन जरुरि छ ।

  • @KakrebiharTV

    @KakrebiharTV

    4 жыл бұрын

    धेरै धेरै धन्यवाद प्रतिकृयाका लागि ।।

  • @naveenbasyal3806
    @naveenbasyal38064 жыл бұрын

    कथा वस्तु राम्रो र सत्यतामा आधारित बेभेद बिरुद्धको छ कतिपय ठाउमा अभिनयमा निखार न देखिए पनी शन्देश राम्रो छ

  • @KakrebiharTV

    @KakrebiharTV

    4 жыл бұрын

    प्रतिक्रिया का लागी धन्यवाद ।।

  • @kajithapa8632
    @kajithapa86324 жыл бұрын

    अन्तरजातीय बिहे गर्नु नगर्नु आफ्नो इच्छा हो तर अछुत भन्ने,सानो जात भन्ने इत्यादि लाई कडा कानुनी कार्वाही गर्नुपर्छ।

  • @KakrebiharTV

    @KakrebiharTV

    4 жыл бұрын

    धेरै धेरै धन्यवाद प्रतिक्रियाका लागि ।।।।

  • @Bisshnu

    @Bisshnu

    4 жыл бұрын

    सहि कुरा भन्नुभयो

  • @gorkhalionlinetv7370
    @gorkhalionlinetv73704 жыл бұрын

    जाजरकोट र रुकुम को घटना को याद आयो 😭😭😭😭😭😭

  • @bhuwanritupaudeldahal3748

    @bhuwanritupaudeldahal3748

    4 жыл бұрын

    Malai ni tya yad aayo aaja ko youg ma ni yesto xa hamro samaj heart touching vayo mero tw o god nice movie💕💕💕💕💕

  • @janukagurung4315
    @janukagurung43154 жыл бұрын

    यो टेलिफिलिम हेरे छुवा छुत गनॅ हुन् भन्ने चेतना सबैमा आओस

  • @KakrebiharTV

    @KakrebiharTV

    4 жыл бұрын

    धेरै धेरै धन्यवाद प्रतिकृयाका लागि ।।

  • @sitaacharya1759
    @sitaacharya17593 жыл бұрын

    अतिनै राम्रो छ यो फिल्म । निकै मन छोयो।

  • @jibanshresta948
    @jibanshresta9484 жыл бұрын

    यस्तै फिलिम मलई मनपर्छ। अतिनै सान्दर्भिक छ यो फिलिम यस्तै अरुपनि यूटुब मा हाल्नु पर्यो धन्यबाद।

  • @satyabk3077
    @satyabk30774 жыл бұрын

    यो फिलिम बास्तबमा देशमा भयको दुर्बेभर भनदा पनि अझाई राम्रो सईलिमा बनेको रहिछ यो टिमलई धेरै धन्यबध छ साथै शूभ कामाना र यो भेद भाब छिटै यो देशमा पुरूष १ महिल होस भन्दा छु रगत चल्नि सीप चल्नी २ मा माया हुदा पनि न हुने यो धेरै दुख लागदो भेद भाब देश मा छ यो छिटै अन्त्य होस भनछु

  • @KakrebiharTV

    @KakrebiharTV

    4 жыл бұрын

    धेरै धेरै धन्यवाद प्रतिक्रियाका लागी ।।।

  • @arjunlimbu5194
    @arjunlimbu51944 жыл бұрын

    जाजरकोट कोढ़ को जस्तै रहेछ मन छुयो यो फिलिम हेरेर

  • @KakrebiharTV

    @KakrebiharTV

    4 жыл бұрын

    धेरै धेरै धन्यवाद प्रतिकृयाका लागि ।।

  • @kavyapuri1346
    @kavyapuri13464 жыл бұрын

    मन छुने सन्देश मुलक मुभि छ।🙏❣️👍️👌

  • @bittub1311
    @bittub13114 жыл бұрын

    ✍अत्यन्तै जनचेतना मुलक फिल्म साभार गर्नु भएकोमा हार्दिक नमंन।।।"यो मुभि बुझनेलाई श्रीखण्ड तं नबुझनेलाई काठ जस्तै हो"!!!

  • @KakrebiharTV

    @KakrebiharTV

    4 жыл бұрын

    धेरै धेरै धन्यवाद प्रतिक्रियाका लागी ।।।

  • @bittub1311

    @bittub1311

    4 жыл бұрын

    @@KakrebiharTV Welcome Hajur.

  • @anjalipokhrelbhutan7582
    @anjalipokhrelbhutan75824 жыл бұрын

    So touching... Bhagawan lai kasailai chutako chaina, tara kina yo samaj lai... Radhe radhe....

  • @julylove1416
    @julylove14163 жыл бұрын

    राम्रो छ फिलिम

  • @user-ro6qr4ze4o
    @user-ro6qr4ze4o4 жыл бұрын

    समय सान्दर्भिक अनि चेतना मुलक फिल्म रहेछ उच्च जात भनाउदाले त कहाँ राम्रो भन्छन् र उनी हरुलाई त घमण्ड छ आफू ठूलो जात भएको मा अब सबै आफ्नो आफ्नो स्थान बाट जातीय उत्पीडनको अन्त्यको लागि उठ्न जरुरी छ । आन्दोलन या त युद्द नै किन गर्न नपरोस् आफ्नो अधिकार को लागि लड्न तयार हुनु पर्छ अनि यसको लागि दलित सञ्जाल हरु को विशेष भूमिका हुन जरुरी छ । हामी तयार छौं यसरी नै आगामी दिन हरु मा पनि समाज परिवर्तन का फिल्म पस्कनु होला भने शुभकामना!!!

  • @babukeshi5608

    @babukeshi5608

    4 жыл бұрын

    Ho hajur thula tauke haru Lai esta jankari mulak video man na parla

  • @shankarmagarrana3525
    @shankarmagarrana35254 жыл бұрын

    🙏🙏🙏गाउँ घरमा रहेका हरेक बुढा बुढी लाई देखाउने कोसिस गर्दिनु है सबै ले । हामी कहिलै तल्लो र माथिल्लो जात भन्ने नहोस । 🙏🙏संविधान बाट हटाईयो यो तल्लो जात भन्ने ।।। 👌👌👌👌🇳🇵🇳🇵🙏

  • @KakrebiharTV

    @KakrebiharTV

    4 жыл бұрын

    धेरै धेरै धन्यवाद प्रतिक्रियाका लागी ।।।

  • @rameshkcofficial3127
    @rameshkcofficial31274 жыл бұрын

    अति नै चेतना मुलक सन्देश दिनु भकोमा धन्यवाद सबै टिमलाई 🙏🙏🙏🙏🙏

  • @KakrebiharTV

    @KakrebiharTV

    4 жыл бұрын

    धन्यवाद प्रतिक्रिया का लागि ।।

  • @ramvishwakarma80
    @ramvishwakarma804 жыл бұрын

    वेद पुराण राम्रोसँग उल्लेख्य छ समाजमा भएको कुसंस्कार छुवाछूत मानवअधिकार बिपरित छ अहिले बैज्ञानिक दिन हो शिक्षा र पुजी राम्रोसँग हुनुपर्छ दलित वा गदलित सबै मा शिक्षाको कमि छ अबको दिन मा वेद पुराण राम्रोसँग उल्लेख छ भगवान् विश्वकर्मा दलित होइन तर कसरी उनीका छोराछोरी दलित भए त भगवान् नाम पनि दलित होइन सबै दलितहरूले बुझ्नुपर्छ कि दास र अशिक्षित गरीबी संगठन संगश अादि जस्तो कुरा खोस्ने गरेको छन इतिहास हेर्नुस् ।

  • @gaganbista6274
    @gaganbista62744 жыл бұрын

    राम्राे सामाजिक कुस्सकार काे राम्राे चित्ररण गरएकाे छ कथा राम्राे लागि थाेरै अभिनय गर्ने कलाकारहरु नयाँ जस्तै लाग्याे राम्राे।प्रयास शुभकामना सम्पुण कताकारहरुमा

  • @KakrebiharTV

    @KakrebiharTV

    4 жыл бұрын

    धेरै धेरै धन्यवाद प्रतिकृयाको लागि ।

  • @deopeo8088
    @deopeo80884 жыл бұрын

    " कामी " ले " दमाइ " ले छोएको नखाने , " दमाई " ले " सार्की " ले छोएको नखाने , " सार्की " ले " गाइने " ले छोएको नखाने , " गाइने " ले " बादी " ले छोएको नखाने , " बादी " ले " डुम " ले छोएको नखाने .... अनि छुवाछूत चाहिँ क्षेत्री - बाहुन र दलित बीचको मात्र देखिने ? " छुवाछूत " मै " भेदभाव " ?? ( नोट : -बाहुनमा पनि उपाध्याय र जैशी पहिलो भाते र दोस्रो भाते भनेर विभेद हुन्छ । ) बिहे गर्न जात सोधिन्छ तर रात बिताउन जात सोधिन्न। पानी भर्न जात सोधिन्छ तर प्यास मेटाउन जात सोधिन्न । वाह हाम्रो समाज👏👏🙏 त्यही भयर हामीले कक्षा ९ मा पढेको खड्गबहादुर भन्ने कथाको सम्झना गरौ त। #copied .....

  • @bikashdangal5942

    @bikashdangal5942

    4 жыл бұрын

    तेरो बाउ खाते

  • @subediram5789

    @subediram5789

    4 жыл бұрын

    यो सामाज किन अबुज बन्छ होइ मान्छे जम्मा 2 जात हुन्छन् 1 पुरुष 2 मइला

  • @theoriental9456

    @theoriental9456

    4 жыл бұрын

    Hamro socha paribartan aafu batai ganu parxa

  • @rudragurung6942

    @rudragurung6942

    4 жыл бұрын

    Sahi vannu vayo dalit vitra pani vedvad garxan ahile ko samaye ma kami lai kami damai lai damai vanyo vane karbahi hunxa re gurung lai gurung magar lai magar vanna chai kehi nahune dalit ko xora xori free ma school padna pauxan dalit vandai ma sabai garib hunxa vannu pani ta xai na ni aru jati ka pani garib hunxan ani sarkar le dalit ko lagi vanera bajet pathayo vane chahi m dalit hu vanxan teti bela aru bela chai kasai le dalit vanyo vane us mathi karbahi hunxa re yo kasto niyam ho sarkar .

  • @monkhadka2081

    @monkhadka2081

    4 жыл бұрын

    Bikash Dangal t [

  • @user-dy4mq2dj4c
    @user-dy4mq2dj4c4 жыл бұрын

    धन्यवाद फिल्म बनाउने हजुलाई सारै मन छुयो

  • @sarjanhamal1203
    @sarjanhamal12034 жыл бұрын

    अति राम्रो छ । खुशी लाग्यो मेरो सुर्खेत (पिपिरा ) का कलाकार हरु लाई ,मेरो तन मन यो फिल्म को पात्र भैसकेको छ । पेन्सन पछि पुण रुप मा सहयोग गर्नेछु ।

  • @KakrebiharTV

    @KakrebiharTV

    4 жыл бұрын

    धेरै धेरै धन्यवाद सिर्जन दाई । प्रतिक्रियाका लागी । हजुरहरुको निरन्तर साथ सहयोग रहिरहोस ।

  • @Rajantamang1997
    @Rajantamang19973 жыл бұрын

    तर अहिलेनि छ कति ठाउँ म यो जतजतिय छुवाछूत कस्तो छ है हाम्रो समाज सबै थोक चल्ने यो जत त्यो जत नचल्ने अब हामी सबै यो फिलिम म जस्तै गरि हामी सबै एउटै सन्तान हो हामी नेपाली सबै एक हौं जय नेपाल

  • @asmitabadi1682
    @asmitabadi16822 жыл бұрын

    great movie ... nepali yathaartata bokeko flim chha hernush hai sabai jaana ...

  • @bijayhira6443
    @bijayhira64434 жыл бұрын

    La hae dhannybad sabaelae dharae ramro movi banaunuvayxa ma maleysia dakhi

  • @uaquaq2745
    @uaquaq27454 жыл бұрын

    Nice movi but people why not understand we are not small cast we are all nepali and thing all people are not small cast we need to thing all nepali 😊

  • @pramishasundash5244
    @pramishasundash52444 жыл бұрын

    Nice movie ragat ko nata vanda pani bhabanako nata sarai mitho ani dayaniye hudo raixa

  • @KakrebiharTV

    @KakrebiharTV

    4 жыл бұрын

    धेरै धेरै धन्यवाद प्रतिकृयाका लागि ।।

  • @mankoaawazsano9935
    @mankoaawazsano99354 жыл бұрын

    दामी

  • @DDDD-cj1qz
    @DDDD-cj1qz3 жыл бұрын

    लास्ट मा आए पछि मुबि त सारै मन छुयो तर एस्तै परिवतन हुने हो भने साच्चैकेै हामो देश कति बिकाशित र समाज हुन्थे होला मनै त ठुलो हो जातले होइन धन ले हैन मन ले र बुदि ले ठुलो हुने हो सलाम छ फिलिम बनाउने सर लाई

  • @kamanaa2397
    @kamanaa23974 жыл бұрын

    चलचित्र राम्रो छ👍️

  • @KakrebiharTV

    @KakrebiharTV

    4 жыл бұрын

    धेरै धेरै धन्यवाद प्रतिकृयाका लागि ।।

  • @anmoljeevan2255
    @anmoljeevan22553 жыл бұрын

    सबै देश बिगार्ने हरु उनीहरू नै हो

  • @sovasova4648
    @sovasova46484 жыл бұрын

    धेरै धेरै मनछु

  • @hometv9921
    @hometv99214 жыл бұрын

    जाजरकोट र रुकुमको सम्झना दिलायो ।जातीयता बिभेत हटाउनु पर्छ ।

  • @oaskarki551
    @oaskarki5514 жыл бұрын

    यो फिल्म ले कमाई पनि धेरै गर्यो होला हो धेरै ले हेरेको जस्तो छ फिल्म पनि राम्रो छ.

  • @KakrebiharTV

    @KakrebiharTV

    4 жыл бұрын

    धेरै धेरै धन्यवाद प्रतिक्रियाका लागि ।।।

  • @MohanLal-qr8cx
    @MohanLal-qr8cx4 жыл бұрын

    Aatinae ramro aasai gari hamro Nepali man mutu ma dhaya maya ko buthadi palausa manb jati hami kebl 2 jata mara hau maela and purusa vanne vabana hami sabai ma jaguda ra thaesa Nepal aagadi badusa jay nepal

  • @madhabbudhathoki3237
    @madhabbudhathoki32374 жыл бұрын

    Dherai ramro movie xa

  • @KakrebiharTV

    @KakrebiharTV

    4 жыл бұрын

    धेरै धेरै धन्यवाद प्रतिक्रियाका लागी ।।।

  • @nisalb.krolpali7055
    @nisalb.krolpali70554 жыл бұрын

    यो मोभिले चेतना मुलुक छ

  • @lilaupreti3180
    @lilaupreti31804 жыл бұрын

    चलचित्र सन्देशमूलक छ तर देशको सम्बिधानले नै दलित र जातीयताको आरक्षण राखेर विभेद गरेको छ , दलित र गैरदलित भन्ने त थाहा थियो तर मलाई थाहा थियन दलित दलितमा पनी ठुलो र सानो जात भन्ने हुदोरहेछ आशा छ कुनैदिन नेपालमा पूर्णरूपमा जातभात र छुवाछूतको अन्त्य होस दुनियाँमा सिर्फ़ दुई जात महिला र पुरुष मात्रै छन जातीयता र दलितहरूको नाममा राजनीति गर्नेहरू र NGO , INGO चलाउनेहरूले पनी यो कुरा अब बुझ्न जरुरी छ, चलचित्रले समाजमा चेतनासहित ब्याबसायिक सफलता पाओस ,शुभकामना सबै टीमलाई !

  • @KakrebiharTV

    @KakrebiharTV

    4 жыл бұрын

    धेरै धेरै धन्यवाद प्रतिक्रियाका लागि ।।।।

  • @psych2840
    @psych28403 жыл бұрын

    Wow yesari nai ta ho bived antya garne thank you kakre bihar TV. .

  • @manikbudathoki5305
    @manikbudathoki53054 жыл бұрын

    Yekdam ramroo lagyo 😍😍👌👌👌🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @KakrebiharTV

    @KakrebiharTV

    4 жыл бұрын

    धेरै धेरै धन्यवाद प्रतिक्रियाका लागि ।।।

  • @ktam763
    @ktam7634 жыл бұрын

    सुरुमा त शीर्षक नै चित्त बुजेको जस्तो लागेको थियो तर शीर्षक ले खासै अर्थ भएन ! कथाको सुरुसुरुमा त रेडियो मा सुनेको नातक जस्तो लागेको थियो तर जब हिरोको बाउको हत्या भएर छोरो बुहारिको निकालबास भयो त्यति बेला देखि सच्चिकैको फिल्म जस्तो लाग्यो, मनोरन्जन्को रमैलो पनि उतिकै रमन्तिक रह्यो भने कथा बस्तुलाइ प्रस्तुत गर्नी हिरो हिरोइनको कला पनि उतिकै दम्दार लाग्यो!!! सन्देश पनि भर भुर पाइयो भने दुख सुखमा शृमान शृमतिले कसरी साथ दिनुपर्छ भन्ने कुरा पनि यहाँ मिठास पुर्न प्रस्तुत गर्नु भएको पाइयो!!! आज भोलिअको अर्ध्नग्न कपडा लाएर फिरिरी नाच्ने र बेद सिनले मात्रै मनोरञ्जन नदिने कुर प्रष्ट भएको छ!!!!

  • @landurisherpa5181
    @landurisherpa51814 жыл бұрын

    dirai khusi lago malai pani Aati tamro xa good kati dukha bognu paro aahili chai derai khusi lago hasta

  • @Korean705
    @Korean7053 жыл бұрын

    मैले स्कुलमा हेरेको आज हेर्न मन लागेर फेरि हेरे

  • @user-ij4fy3et3m
    @user-ij4fy3et3m4 ай бұрын

    samaj paribartan garne khalko film sarai dami x

  • @baburaja4785
    @baburaja47852 жыл бұрын

    Yestai yestai film aaru ne herna pau

  • @santoshisantoshi700
    @santoshisantoshi7003 жыл бұрын

    So sad 😭😭😭 lockdown ma hydai kver bat saharai man xoyo

  • @sherbahadursubba-gf4kk
    @sherbahadursubba-gf4kk4 ай бұрын

    म पनि यस्तै चाहान्छु मानिस मा भेत भाव नहोस् नर र नारी दुई मात्र जात धन्यवाद।एस बी सुब्बा

  • @user-br4xc3zb8m
    @user-br4xc3zb8m4 жыл бұрын

    Dami xa kin yesto jat bhat matr hamile bonako sabai chane

  • @KakrebiharTV

    @KakrebiharTV

    4 жыл бұрын

    धेरै धेरै धन्यवाद प्रतिकृयाका लागि ।।

  • @sarumagar2539
    @sarumagar25394 жыл бұрын

    Very nice movie

  • @jyotilimbu8794
    @jyotilimbu87943 жыл бұрын

    बाहुन नसुध्रे अरु कुनै पनि जात सुध्र्दैन मान्छे ले मान्छे लाई कहिले चिन्छ्न होला 😥

  • @reyalsktsuman6434
    @reyalsktsuman64344 жыл бұрын

    Derai ramro muvi hamro samaj ko athart chitra

  • @bijaytasewa9035
    @bijaytasewa90354 жыл бұрын

    1_Junai Jat Ko Manxa Lai Kata Poni Rato Nai Khun Niskinxa 2_Manxa Thulo Mon,kam,Ra Mitho Boli La Hunxa Jat La Hoina Love From India Darjeeling.............

  • @subediram5789
    @subediram57894 жыл бұрын

    राम्रो लागो मलाई तर यो समाज अझै अन्दबिस्वास म छ यो मान्छे ले मान्छे लाइ किन यस्तो गर्छ हो । मलाई त जाजरकोट र रुकुम को याद आयो

  • @KakrebiharTV

    @KakrebiharTV

    4 жыл бұрын

    धन्यवाद प्रतिक्रिया का लागि ।।

  • @gitahxehn6819
    @gitahxehn68194 жыл бұрын

    We all are same after watching this movie we should learn lesson I'm daughter of bamran and I got married with chhetri why we have red blood and they have green no na so why we have right to perclate no so respect each other those who don't have respect for each other they don't deserve this world Thanks for uploading such an amazing movie lots of love from dubai

  • @KakrebiharTV

    @KakrebiharTV

    4 жыл бұрын

    धेरै धेरै धन्यवाद प्रतिकृयाको लागि ।

  • @sagarkharel8831
    @sagarkharel88314 жыл бұрын

    Heart touching story❤️😭

  • @mohanoli9415
    @mohanoli94154 жыл бұрын

    yakdamai man chhune katha bastu sametiyako film afnai girya jillama baneko ma gaurab ko bisay ho Sanjib Baral, Sapana Sapkota, Prem Deb Giri Parkash Paudel, Jiban Jalan BC, Bhumika Pariyar, Geeta katuwal, Rekha Koirala Kagendra kp , Balkrishna Sunar sir lagayat sampurna team lai bahud bahud hardik badhai.

  • @binitathapa6514
    @binitathapa65144 жыл бұрын

    gajarkotko yad ayo same raxa tasma gatyako ghatna ra movie thanku 😭😭😭

  • @KakrebiharTV

    @KakrebiharTV

    4 жыл бұрын

    धेरै धेरै धन्यवाद प्रतिकृयाका लागि ।।

  • @bulletbindass8753
    @bulletbindass87534 жыл бұрын

    Wow wow yo movie le mero man xoyo hau ek dam ramro x saci Kai Hami manb ho vane yo xuwa xat hataunu parx

  • @KakrebiharTV

    @KakrebiharTV

    4 жыл бұрын

    धेरै धेरै धन्यवाद प्रतिक्रियाका लागि ।।।।

  • @durgeshregmi473
    @durgeshregmi4734 жыл бұрын

    ल मेरि सोल्टीना खेलेको फिल्म नि हेरियो राम्रो रैछ - Sapana Sapkota

  • @KakrebiharTV

    @KakrebiharTV

    4 жыл бұрын

    प्रतिक्रिया का लागी धन्यवाद ।।

  • @sushilamagar9051
    @sushilamagar90514 жыл бұрын

    धेरै राम्राे छ धन्यवाद छ👍️👍️👍️👍️

  • @dhaulramsk6053
    @dhaulramsk60534 жыл бұрын

    Very good film

  • @KakrebiharTV

    @KakrebiharTV

    4 жыл бұрын

    धेरै धेरै धन्यवाद प्रतिकृयाका लागि ।।

  • @jitbahadurkb1172
    @jitbahadurkb11724 жыл бұрын

    Really dherai ramro movie khasma manis toulo dilale hunx jatale hudain. R asrinai aafno dimakha bat hataunu parx mamnxe manxe vedvab. Tespaxi banx hamro samaj r hamro desh jay Nepal 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @reshamgajmer4199
    @reshamgajmer41994 жыл бұрын

    सत्य घटना मा आधारित अति मन पर्यो

  • @sherugaire965
    @sherugaire9654 жыл бұрын

    Ati sundar Nepali movies

  • @KakrebiharTV

    @KakrebiharTV

    4 жыл бұрын

    धेरै धेरै धन्यवाद प्रतिक्रियाका लागि ।।।।

  • @kalpanakc1823
    @kalpanakc18234 жыл бұрын

    Dami xa move

  • @amitbudhathoki15
    @amitbudhathoki154 жыл бұрын

    सन्देश मुलक चल चित्र अति नै राम्रो लाग्यो मलाई त अनि हजुरहरुलाई नी

  • @KakrebiharTV

    @KakrebiharTV

    4 жыл бұрын

    धेरै धेरै धन्यवाद प्रतिकृयाका लागि ।।

  • @bijayakoirala5087
    @bijayakoirala50874 жыл бұрын

    मान्छे मान्छे यउटैई हो नि फरक किन भो शराम चल्छ सीप चल्छ रगत चल्छ पानी नचल्ने भो किन

  • @KakrebiharTV

    @KakrebiharTV

    4 жыл бұрын

    धेरै धेरै धन्यवाद प्रतिक्रियाका लागि ।।।

  • @jeewanshakya
    @jeewanshakya4 жыл бұрын

    सम्बाद भैरहेकाे वेला बाँसुरीकाे धुन अलि मधुराे भएहुनेथियाे ।

  • @KakrebiharTV

    @KakrebiharTV

    4 жыл бұрын

    धेरै धेरै धन्यवाद सर प्रतिक्रिया का लागि ।।।

  • @chamalirai9941
    @chamalirai99414 жыл бұрын

    एक दम राम्म्रो बनेको रैछ

  • @KakrebiharTV

    @KakrebiharTV

    4 жыл бұрын

    धेरै धेरै धन्यवाद प्रतिकृयाका लागि ।।

  • @sangitaghatane
    @sangitaghatane4 жыл бұрын

    धेरै राम्रो छ फिलिम

  • @KakrebiharTV

    @KakrebiharTV

    4 жыл бұрын

    धेरै धेरै धन्यवाद प्रतिकृयाका लागि ।।

  • @arjunsapkota8264
    @arjunsapkota8264 Жыл бұрын

    Lovely video iam very happy love you sister all tem

  • @anmoljeevan2255
    @anmoljeevan22553 жыл бұрын

    मैले पनि भोगेको छु बहिनी हरूले मेला पात जाँदा जब खाने बेला मा पाँच फीट माथी बाट भात खसल्दिएको याद आयो तेही भएर अहिले बहिनी बिहे गरेको

  • @reetikayonjan6178
    @reetikayonjan61784 жыл бұрын

    Kasato ramro👍👍

  • @magarkancha
    @magarkancha4 жыл бұрын

    dami chai hai movie ta

  • @shivadolakhali6386
    @shivadolakhali63864 жыл бұрын

    यथार्थ भन्दा धेरै भो,,फ्लिम,राम्रो त छ,,पछि पछि,,

  • @KakrebiharTV

    @KakrebiharTV

    4 жыл бұрын

    प्रतिक्रिया का लागी धन्यवाद ।।

  • @amar8457
    @amar84574 жыл бұрын

    malaysia bat herdai xu sarai ramro movi

  • @KakrebiharTV

    @KakrebiharTV

    4 жыл бұрын

    धन्यवाद प्रतिक्रियाका लागी

  • @rameshking6732
    @rameshking67322 ай бұрын

    jatiya xuwaxut bhedvab antya garau saby samajko nirman garau❤❤❤

  • @ramk2332
    @ramk23324 жыл бұрын

    Yaya ramro xa jehos yestai yestai movie le haka kehi paribartan vako xa all the best thing any body

  • @KakrebiharTV

    @KakrebiharTV

    4 жыл бұрын

    प्रतिक्रिया का लागी धन्यवाद ।।

  • @tigertiger4612
    @tigertiger46124 жыл бұрын

    यो फिल्म मलाई चाहिँ वाइयात लाग्यो यस्तै फिल्म बनाउनु छ भने सुन पनी फिल्म हेर्नु होला दर्शक हरु लेहेर्नु होला हो त्यस्तो फिल्म बनाउनु होला

  • @ashbingurung3224
    @ashbingurung32244 жыл бұрын

    Sti sandarbhik film

  • @bimalamaharjan7275
    @bimalamaharjan72754 жыл бұрын

    थुक्का हाम्रो नेपाल के ठुलो सानो जात खाना पायो भनी त न सानो न ठुलो भन्दै खान्छ लुकेर कुकुरहरू हो तेस्तो गर्नी हरु

  • @kumarishrestha6784

    @kumarishrestha6784

    4 жыл бұрын

    कस्तो छ हो ला

  • @jeebansirpali3418
    @jeebansirpali34184 жыл бұрын

    wow nice video

  • @KakrebiharTV

    @KakrebiharTV

    4 жыл бұрын

    धेरै धेरै धन्यवाद प्रतिक्रियाका लागि ।।।।

  • @sonukumal2454
    @sonukumal24544 жыл бұрын

    Malai jajarkot ko yaad aayo

  • @Rajantamang1997
    @Rajantamang19973 жыл бұрын

    wowow sachikai ramro xa movie

  • @onjaanekraj2549
    @onjaanekraj25494 жыл бұрын

    कथा राम्रो छ तर गर्व बनाइ छोड्ने युबा ले ती युवती लाई अपनाउनु पर्थियो

  • @KakrebiharTV

    @KakrebiharTV

    4 жыл бұрын

    धेरै धेरै धन्यवाद प्रतिक्रियाका लागि ।।।।

  • @nirajandangi9164
    @nirajandangi91644 жыл бұрын

    Wow beautiful movie

  • @poudelp9635
    @poudelp96354 жыл бұрын

    So nice movie...i relly like this movie

  • @KakrebiharTV

    @KakrebiharTV

    4 жыл бұрын

    धेरै धेरै धन्यवाद प्रतिक्रियाका लागि ।।।

  • @birsingale5380
    @birsingale53804 жыл бұрын

    अहिल को जमानामा यस्तो मुभि ठीक हुन्ना होला जस्तो लाग्यो मेरो दोचाईमा

  • @prakashvk3759
    @prakashvk37594 жыл бұрын

    Dherai ramro xa

  • @prabinshahi9689
    @prabinshahi96894 жыл бұрын

    एकदमै राम्राे लाग्याे है ।

  • @mukeshsingh2368
    @mukeshsingh23684 жыл бұрын

    derai ramro xa mn ruaayo yo film le

  • @KakrebiharTV

    @KakrebiharTV

    4 жыл бұрын

    धेरै धेरै धन्यवाद प्रतिक्रियाका लागि ।।।।

  • @purnaghamal247
    @purnaghamal2474 жыл бұрын

    Great 👍 movie love 💓 it very much

  • @yubrajchapagain5727
    @yubrajchapagain57274 жыл бұрын

    राम्रो लाग्यो यो फिल्म

  • @KakrebiharTV

    @KakrebiharTV

    4 жыл бұрын

    धन्यवाद प्रतिक्रियाका लागी

  • @sushilamagar9051
    @sushilamagar90514 жыл бұрын

    ठिक गर्याे

Келесі