No video

अभ्यासमा संघीयता: कृष्ण खनाल

हामी अहिले जसलाई नेता भन्छौं, ती नेताप्रति जनताको वितृष्णा देशव्यापी रुपमा व्यापक भएको छ । मेचीदेखि महाकालीसम्म नेता भनेको बालेन शाह जस्तो हुनुपर्छ भन्ने छ ।
नेतृत्वको कुरा गर्दा अहिले अनुहार पनि महत्त्वपूर्ण छ । राजनीतिक दलहरुमा व्यक्तिलाई अपरिहार्य बनाइएको छ, नेतृत्व हैन । फलाना व्यक्ति नभइकन पार्टी नै चल्दैन भन्ने मानसिकता निर्माण भयो ।
संसदमा हामीले चिनेका, ठूला पार्टीका नेता भनिएकाहरु उभिएर औंला ठड्याएर बोल्ने हैसियतका छैनन् किनभने त्यो नैतिक धरातल नै छैन ।

Пікірлер

    Келесі