अब League 2 को खेल कहिलेदेखि? Nepal लाई केही राहत
Спорт
अब League 2 को खेल कहिलेदेखि? Nepal लाई केही राहत। लिग-२ को जारी संस्करण सन् २०२७ सम्म चल्नेछ। यस अवधिमा ८ वटै टिमले समान ३६ म्याच खेल्न पाउने छन्। लिग-२ सकिँदा तालिकाको शीर्ष चारमा रहने टिमले सोझै एकदिवसीय विश्वकप छनोट खेल्न पाउने छन्। बाँकी चारवटा टिमले विश्वकप छनोटमा स्थान बनाउन क्वालिफायर प्लेअफ खेल्नु पर्नेछ। #CricketWorldCupLeague2 #NepalCricket #NEPvsOMA #SportsInNepal #RohitPaudel #KaranKC #KushalBhurtel #ODICricket
Пікірлер: 11
Love Nepal cricket 🏏 Sandeep 😊😊😊
सक्छ भाई सक्छ तर राम्रो खेलभने खेल्नुपर्छ
Love you sir I like your voice very much ❤❤
@SportsInNepal
9 күн бұрын
Thank you so much❤️
Sandep jora ko thau ma aadil aaunu paryo
Yes offcourse
Bachcha janminu Kahie kahile photo siunu ahile
Garxa
Ab nepal ko mach kaile dekhi suru ho sri
@SportsInNepal
9 күн бұрын
@@abhisheknepalabhisheknepal1259 भिडियोमै स्पष्ट भनिएको छ नि।
1) Netherlan 2)Scotland 3)NAMIBIA 4)NEPAL 5) CANADA 6)USA 7)UAE 8)OMAN