Aama Binako Teej - Tika Sanu • Aasma Banjade • Ft.Hiuwala Gautam • Mukunda • Sumitra • Govinda
Ойын-сауық
#tikasanu
#aasmabanjade
#hiuwalagautam
#mukundamainali
#govindabibash
#rajeshbc
#sumitraadhikari
#humabk #devikc
#khimbk
#newteejsong2080
#aamabinakoteej
------------------------------------
🎶 Audio Credits:-
♬ Song:-
Aama Binako Teej
♬ Vocal:-
Tika Sanu
Aasma Banjade
♬ Lyrics:-
Tika Sanu
♬ Music:-
Jhalak Sangeetam
♬ Arrange / Mixing/Mastering:-
Jhalak Sangitam
♬ Studio :-
Alap Recording
-------------------------------------
🎬️ Video Credits:-
🎬️ Director:-
Tika Sanu
🎬️ Artists:-
Tika Sanu
Hiuwala Gautam
Mukunda Mainali
Aasma Banjade
Sumitra Adhikari
Huma Bk
Rajesh Bc
Govinda Bibash
Devi Kc
Khim Bk
🎬️ Child Artists:-
Sirjana Burlakoti
Soniya Poudel
Prabeshika Bhandari
🎬️ Cinematographer:-
Birendra Pariyar
🎬️ Edit/Color:-
Anil Bista Pyuthani
🎬️ Mua :-
Sobhana Neupane
© Tika Sanu-2022,
-----------------------------------
KZread: / tikasanu
Facebook: / tika.sanu.1
-------------------------------------
Tika Sanu is authorized to upload this video. Using uf this video on other KZread channels without prior permission will be strictly prohibited
----------------------------------
यस च्यानलमा रहेका गित,संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
------------------------------------------
Unauthorized downloading and duplicating on KZread channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures.
Пікірлер: 1 000
नमस्कार हजुर के छ खबर आरामै होला नि ? धेरै माया सम्झना छ है हजुर।
@sunitapoudel5385
Жыл бұрын
धेरै सम्झना अनि मीठो माया कालि💋💋💋💖
@BKCouples56
Жыл бұрын
Dherai ramro xa dijzu geet safaltako suvakamana ani dherai Maya Ra mitho samjhana❤❤❤
@krishnaportel9957
Жыл бұрын
नमस्कार हजुर कति रुवाउनु हुन्छ चेली आसुनै थामीएन हुनत म पनि सानो पर्दा को डकुमेन्ट्री एउटा फिलिम खेलेको मान्छे हो तर पनि आँसु रोकिएन कति मार्मिक सारै भाबुक बनायो
@lalsinghdhami7028
Жыл бұрын
धेरै बधाई छ मार्मिक तीज गीत छ बहिनी
@kamalbrama197
Жыл бұрын
❤❤❤
आहा कति राम्रो तिज गित बधाई छ सम्पुर्ण टिम लाइ❤❤❤❤🎉🎉
अति मार्मिक गित सम्पूर्णलाई धन्यवाद छ।
Congratulations!!❤️meri pyari dd Tika Sanuu lagayat all team lai yo git le ni buhari jastai maya paosh pyari dd ani buhari git ni chadai launuhola hjr le jesta 30 gatte record hudaixa vanepaxi pratiksha gariraheka xau dd 💕💕💕💕❣️❣️❣️miss you mine dear dd
तिज गित रमाइलो कहाँ छर आमा बिनाको शब्द शब्द ले मन छोयो आँसु नै आए धेरै धेरै धन्यवाद टिका sis सिङ्गो टिम लाई सफलताको सुभकामना।साथै आउँदै गरेको तिजको अग्रिम सुभकामना❤❤
कति राम्रो तिज गित यो गित हेर्दा हेर्दै आंसु पनि झर्यो। टिका बहिनिलाइ धेरै धेरै शुभकामना व्यक्त गर्दछु।म हाल मलेसिया बाट❤❤❤
Ahaaa Sarai marmik tej get safalta ko suvakaman tika di 💓💓💞💞❤️❤️❤️🙏🙏
मलाई त टिका सानू अतिनै मनपर्छ हरेक कूरा मा बुझने हुनुहुन्छ जून सुकै काम पनि परफेट हुनुहुन्छ miss you tika Sanu ❤❤😘😘🇳🇵🇳🇵🙏🙏
Congratulations 🎉meri pyari sisTeR aasma Banjade lagayat all team lai mixx uhh so much sisTeR❣️❣️💫
Tikako pariwarma ghateko bastbikma aadharit marmik shabdle varipurn vabbibal teej geet, best of luck Tika thankyou ⚘👍💯
Sarai marmik git dherai dherai suvakamana sampurna teamlai 👍👍👍🎉🎉🎉🎉🎉
अति नै मन मुटु छोयो हजुरहरुको हरेक सब्द सब्द ले हुन त आमा न हुने चेली हरुको लागी तीज मात्रै न भएर हरेक चाड पनि खल्लो हुन्छ 😢😢 धेरै धेरै ध्यानबाद टिका दिदि र आस्मा दिदिलाई 👏❤️💚
यो गीत हेर्दा हर्दै सुन्दा सुन्दै आँखाबाट भल बग्न थालिहाले ! जब सिर्जनाले मन छोएपछि कसको के लाग्ने रहेछ र ? यस गीतले लाखौ लाख दिदी बहिनीहरुको मनको आवाज उजागर गरेको छ, छोरा मात्र बुढेसकालको साहारा बन्न सक्छ भनेर छोरीहरुलाई मान्छे नै नगन्ने समाजलाई दह्रोगरी मुखभरिको जवाफ दिएको छ, असाध्यै गहन सन्देश प्रबाह गरेको छ । अति नै मन छुने र निदाएको समाजलाई झकझकाएर शिक्षा दिने यो अनुपम गीतको शब्द र गायनको लागि लोकप्रिय लोकगायिका टीका सानुलाई सम्मान ब्यक्त गर्दै यसमा संलग्न समस्त टीमप्रति हार्दिक आभार तथा धेरै धेरै शुभकामना !!
@mayalama1111
Жыл бұрын
0:02 0:02 0:02
Geet ekdam ramro lagyo.hijo fb ma heriyo aaja KZread heridai xu ..hal doha Qatar dekhi safaltako subhakamana sampurna team 🎉🎉
Sarai man chhoyo yo gitle Tika baini
Congratulations❤ heart touching song
आहा कति राम्रो गीत ❤❤
My heart touched my favorite beautiful song aama binako tij Geeta I like your porofamence I appreciate your all guys 👦 ❤️ thanks lots God bless keep up good work good things never giv up thanks God ❤🎉❤
Aaha kati ramro🥰 bihanai rudai geet herdai xuh😢❤
अति मार्मिक तिज गित हरेक शब्दले मन छोयो कति बेला आखा बाट आशु आयो पत्तै पाएन सम्पूर्ण टिम लाई हार्दिक बधाई तथा सफलता को शुभकामना छ बिशेश गरि मेरो दाङ कि चेलि टिका दिदि लाई सम्मान छ यति राम्रो प्रस्तुति ल्याउनु भयको मा ❤🙏🙏🙏
आहा कती मुटू बीजाउने गित मेरोत अंखा पो रसायो 😢😢😢❤❤❤❤धन्यवाद
@reshmimahara5744
Жыл бұрын
धेरैराम्रो मनछुने सब्दहरु
मुटु नै बिजाउने शब्दमा आमा बिनाको कोसेली धेरै राम्रो छ ।। टीका बहिनी प्रति उच्च सम्मान सम्पुर्ण दिदीबहिनीहरुमा तिज को सुभकामना।।
Dharai ramro xa❤
Congratulations ❤❤
सारै राम्रो गित सफलताको शुभकामना हाम्रो दङ्गाली गाइका टिका दिदि लाइ ❤❤❤❤
Congratulations ❤❤❤
Mero lagi lera aaunu vako song jasto lagyo so thanks you so much tika sanu dd
aaha kati raamro chha dide hjr ko sor ani geet
आहा::साच्चै तिजको गीत भनेको त यस्तो हुनुपर्छ।❤❤
आह kati ramro मन nai xoyo yo गीत le dherai man pareyo maile टीका सानू दीदी को video गाना sabai herxu sarai मन parx
अती राम्रो छ सफतताको शुभकामना सम्पुर्ण मा🎉🎉🎉
टिका सिस् तपाईंको गीत ले मेरो मन भित्र देखि उथल पुथल भो।किनकि मेरो पियारी सिर्मती को जीवन सँग अति मेल खायो ।सायद यो गीत सुनेर उनी रुनेछिन।हरेक वर्ष तीज मा उनी रुँदा म उनको आमा बनी बाबा बनी सम्झाउने गर्छु। तपाईं हरुको कला लाई सम्मान गर्छु।गीत ले सफलता पाओस् ल शुभकामना छ।🙏🙏🙏
धेरै धन्यवाद छ हजुरलाई मिठो शब्द मा तिजको गित निकालेको का आँखा मा आसु आए नि😢😢😢
यक्दम मार्मिक लाग्यो ।टीका बैनि लगायत सबै लाई बधाई छ ।
Ati ramro teej geet ani toka sanuko swar
भाबुक भय । पहिले यस्ता घट्ना भयपनी अहिले को समय अलि फेरियको छ । ❤❤❤❤❤ सम्पुर्ण टिम लाई बधाई तथा शुभकामना ।
Ati man xoyo yo song le dhari ramro xa ❤❤❤
❤kasto man nai xu yo aama nahuni hami man nai tham na sakiana❤
Heart toching best of luck
मनै रुवाउँछ यो गीत ले त❤❤❤❤❤
Congratulations 🎉 sister aasma banjade lagayat all team lai mixx uhh so much sister ❣️💙
अाहा कति मीठो गित हेर्दाहेर्दै अाँसु झरेको पत्तो नै भएन सफलताको धेरै धेरै शुभकामना 😥😥😥🙏🙏🙏
Kati dami x hai tij git tesh mathi xan aama vane sabdha nai dami lageyo 💯💯🙏🙏
समाज को यथार्थ चित्रण धेरै राम्रो छ ❤❤ बधाई छ सबै लाई
Atty ramro xa safaltako suvakamana xa baini man chhyo
Dherai dherai ramro xa Teej geet Suva kamana ❤❤❤❤❤❤❤
nice nice❤
कति मिठो गित ❤❤❤ मेरो त आसु नै आयो
आहा कति मिठो तिज गित टीका दिदिको सोर कति राम्रो छ ❤❤❤❤❤ यो हाम्रो समाजको मेल खायको छ ❤❤❤
Wow❤❤❤❤
आहा कति राम्रो मार्मीक तीज गीत सम्पुणलाइ सफलताको शुभकामना
धेरै राम्रो र मार्मिक गीत सफलताको शुभकामना
हार्दिक बधाई छ सारै मन छुने तीज गीत पस्कनु भाे सबै दर्शक श्राेतालाई सृजना कि खानी बहिनीलाई थप साङ्गितिक उर्जा मिलाेस
भाबुक उत्कृष्ट गित टिका सानूलाई शूभकामनाछ धन्यवाद छ ❤
Akdaimai ramro tij geet miss u aama buwa❤❤❤
Safalta ko suvakamana 🎉❤all tim lai
अाहा कति मिठाे गित ❣️❣️टीका दिदी काे हरेक कुराहरू अति नै राम्रा हुन्छन्
धेरै राम्रो❤❤❤
आहा कति मिठो गित ❤❤❤❤
❤❤❤❤आहा कति मिठो अनि मार्मिक तीज गीत❤❤❤❤
हामी आमा नभयेका छोरीलाई कुनै चाद्पर्प नाअयेनी हुने थियो जस्तो हुन्छ सारै राम्रो गित सुन्दा कति बेला आँसु झरेको पत्तै पाइयेन 😢😢😢😢
Wooow❤❤
Kati ramro geet sarai man xoyo 🙏🙏🙏👌👌👌❤️❤️❤️❤️❤️❤️
अति सुन्दर सब्द आखा बाट आसु नि रोकियेन्न मनै छोयो पुरै गित ले। जय गित जय सनगित।।।।❤❤❤❤
यो गित मैले टिकटकमा सुनेर युटुप मा खोजेर हेरे साह्रै मन रुहाउने म पनि दुई वर्षमा आमा गुमाएको मान्छे हु जति सुकै सु ख सएल भएपनि आमाको अभाब त जति पछि भयो झन खड्किदो रहेछ माया त बाबाको सानिआमाको पाएकै थिए अझै पनि पाएकै छु तर पनि जन्म दिने आमाको माया कस्तो हुन्छ होला भन्ने लागिरहन्छ यो गित हेरेर धेरै रोए धेरै को यथार्थ ❤❤❤❤
@GobindaoliOli-12
11 ай бұрын
Same ma pani
very nice teej song
आहा कति मार्मिक शव्दले भरिएको मन छुने तिज गित
कति मर्मिक गित छ यो हेरेर नरुने कोहि छैन होला ❤❤❤❤मैले त आसु थाम्नै सकिन😢😢😢
@jagatkarki7014
Жыл бұрын
😊😅😮😢😮😢😢😢😢😢
हेर्दा हेर्दै कतिखेर अँखा भरिएछ थानै भएना ।मनै छोयो हरेक सब्दले ।टीका लगयत सम्पुर्ण कलाकार ज्युहरुलाइ धेरै सफल्ता मिलोस अग्रिम शुभकामना 🌷🌷🌷🌷🌷🌷💖💖💖❤️❤️❤️❤️🌷🌷🌷🌷
Good 👍 nice voice Teej song video best wishes all team Congratulations
Dherai dherai emotional chha kehi vanna man lagena
😢😢😢 Kati marmik x yo geet😢❤❤❤❤❤❤❤❤❤
साह्रै मन छुने गित बनाउनु भएछ टीका बैहिनि अझै सफलताको सुभ कामाना 🙏🙏🙏🙏🙏🙏🙏👌👌👌👌👌👌👌😭❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
Mero ta aashu ni aayo Thank you so much Tikka sister best of luck ❤️❤️❤️
मार्मिक गित❣️
साह्रै मिठो यो तिजको गित हेर्दा हेर्दै मनै भक्कानियर आँसु थाम्नै सकिन 😭😭😭😭😭 सायद यो गित मेरै लागि निकाल्नु भएको जस्तो लाग्यो हामी तीन बहिनिको जिबनमा साह्रै मेल खायो 😭😭😭😭😭
@chandrabanjade4180
Жыл бұрын
Bichara
best of luck All team
अाहा कतिमिठाे अामा सब्द धेरै राम्रो छ तिज गित टीका लगायत सबै लाईला सफलता काे शुभकामना
आमा बिनाको माइतीघर सधैं अँध्यारो हुन्छ झन जब तीज को बेला त मन थाम्नै सकिन्न हामी जस्तो आमा नहुने चेलिको लागि त यो तीज नै नाआये हुन्थ्यो जस्तो लाग्छ सारै मार्मिक गीत
Geet herda herdai asu nai ayo best uf luck all❤❤❤❤
रुवाउने गित मार्मिक
सारै राम्रो गित टीका सिस goo❤d luck
कति राम्रो मन नै रुवायो मेरो त😢😢😢
सारै मन छोयो दिदि यो गित ले
सारै रून आयो यो गित लाइ सम्मान छ।
आमा बिनाको चाडबाड त के नै अर्थ छ र 😢😢 सार्है मन छुने भिडियो❤👍️ सम्पुर्ण टिमलाई सफलताको शुभकामना 👍️🙏🙏
धेरै राम्रो छ
सरै राम्रो गित मनै छुनि😢😢
अति मार्मिक यतार्थ तीज गित धेरै राम्रो
कति राम्रो गीत रहिछ कति बेला आखामा आँसु आयो पत्तै भयन
अति राम्राे छ सफलताकाे शुभकामना सम्पूर्ण मा 🎉🎉🎉❤
Wow heart touching song safaltako lakhau lakha suvakama tika baini 🙏♥️
वास्तविक तीज गीत भने को यस्तो हुन्छ बधाई छ यो टिम लाई
टिका बहिनी को नायाँ टिज गित राम्रो छ आनी र बुहारी 6कहिले आउँछ नि धेरै आशा धेरै धेरै शुभकामना 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏💜💜💜💜💜💜💜💜💜💜💜💜
मार्मिकशब्द राम्रो गीत best of luck सम्पूर्ण टिम लाई 🎉🎉🙏
आहा कती मीठो गित मुम्बै बाट हेरेकोछु
*यो गितले छिटै करोड बाट माथिसम्म प्रबेश गर्न् सफल होस । सम्पूर्ण टिमलाई हार्दिक बधाई र शुभकामना❣️🙏*
@aasmabanjade
Жыл бұрын
Thank you 🙏🙏🙏🙏
@aasmabanjade
Жыл бұрын
Thank you 🙏🙏
कति मार्मिक गित सम्पुर्ण टिमलाई बधाई छ🎉🎉❤
@sarisamal1763
Жыл бұрын
कति मिठाे सँङ ❣️❣️🙏🙏
आहा सम्पुर्ण गायिका टिम लाई उच्च सम्मान छआमा नहुने चेली को धेेरै मन छुनेछ यति मार्रमिक तिज गीत ल्याएको मा हार्दिक धन्याबाद बहिटिका सानु लगायतका सम्पुर्ण मा ❤❤❤❤❤❤❤ धन्यावाद🙏🙏🙏🙏🙏🙏🙏🙏
My favourite kalakar Tika sanu madam 🎉❤ hala indian Hyderabad bata samjiko xu hjr sabai songs mana parxa aagame din haruma yatai maya songs suna pama hjr indirima gayar Pani ganu paryo songs