अटेर गरेपछि टुंडिखेलमा बालेनले लगाए डोजर, नेताको पावर लगाएपछि राजु पाण्डे रिसाए - Balen Tudikhel

Ойын-сауық

अटेर गरेपछि टुंडिखेलमा बालेनले लगाए डोजर, नेताको पावर लगाएपछि राजु पाण्डे रिसाए - Balen Tudikhel
Your Quries :-
Balen shah Tudikhel Action
Balen shah Tudikhel work
Balen Shah today Tudikhel action
Balen Shah dharahara work
Balen Shah dharahara Action
Balen Shah Team tudikhel action
Balen Shah Team Dharahara work
Balen Shah team Tudikhel work
balen shah team work
balen shah action
balen shah 25 work
balen shah new video
balen shah latest work
balen shah new work
Don't Forget To Like , Comment & Share.......
Web Khabar link :
KZread :- / @webkhabar
FB Page :- / webkhabarnepal
के तपाईले हाम्रो च्यानललाई SUBSCRIBE गर्नु भयो ? गर्नु भएको छैन भने यस्तै रमाईलो र सन्देशमुलक VIDEO हेर्नका लागि हाम्रो युटुब च्यानल SUBSCRIBE गर्नुहोस । यो भिडियो तपाईलाई मन परेको छ भने लाईक, सेयर र कमेन्ट गर्नुहोस् ।
हाम्रो युट्युव च्यानलबाट प्रकाशित भएको कुनै पनि सामाग्री डाउनलोड गरी अन्य च्यानलमा अपलोड गरेको पाइएमा प्रचलित कानुन बमोजिम कडा कारबाही गरीने ब्यहोरा जानकारी गराइन्छ ।
embedding to a website is allowed...

Пікірлер: 978

  • @indrapakhemagar3912
    @indrapakhemagar39126 ай бұрын

    नेपालमा अब सरकारको काम छैन सरकार नै बालेन हो बालेनलाई साथ दिने महानगर प्रहरी जवानहरु विशेष राजुनाथ पाण्डे जि लाई कामप्रती हाम्रो सेलुत छ ।

  • @rokaradika3315

    @rokaradika3315

    6 ай бұрын

    ❤ Kathmandu’s Citizens With Balen’s Full Supported ❤ Mangalmaya Subhakamana To BalenShah Teams❤

  • @achutrajpandey2898

    @achutrajpandey2898

    6 ай бұрын

    १5​@@rokaradika3315

  • @prakashmallamalla3785
    @prakashmallamalla37856 ай бұрын

    राजु पाण्डे निडर र देशभक्त सेबक जय बालेन जय रजु पाण्डे सर

  • @user-su4zx6bu1y
    @user-su4zx6bu1y5 ай бұрын

    2084 मा हामी जन्ता भेडा नबनेर देश को PM बनाउपछ बालेन लाई 🙏जय लरोै❤

  • @hemshrestha2728
    @hemshrestha27286 ай бұрын

    देश बनाउन येस्तो हिम्मत चाहिन्छ।स्याब्बाश बालेनजी ।

  • @seetabhandari6514
    @seetabhandari65146 ай бұрын

    बालेन काठमाडौंकाे मेयर मात्र हैन याे देशकाे प्रधानमन्त्री हुनुपर्छ।

  • @laxmikumarshrestha2481

    @laxmikumarshrestha2481

    6 ай бұрын

    बालेन काठमान्डौको मात्र मेयर हैन ७७जिल्लाको मेयर प्रतिनिधित्व मेयर हो किन कि नेपालको ७७जिल्लाको जनता याहा बसेका छन!!एल

  • @user-ez9gm2mo8g

    @user-ez9gm2mo8g

    6 ай бұрын

    सहि कुरा उठाउनु भो आबो नेपाली जनता हरु एक जुट हुनु पर्छ

  • @user-nj9gz2eb6f
    @user-nj9gz2eb6f5 ай бұрын

    जय बालेन अब बालेन शाहा प्रधानमन्त्री भयको हेर्न मन छ

  • @sumitbhatta9692
    @sumitbhatta96926 ай бұрын

    धेरै राम्रो । टुडिखेल पहिला जस्तो खुल्ला वारि देखि पारी देखिने हुनुपर्छ। अहिले को हेर्नुस र पहिलेको सम्झिउ त हामि

  • @dilliramupreti7469
    @dilliramupreti74695 ай бұрын

    धन्न्य बालेन साह !एउटा मात्र वीर छोरा तिमी नेपालको।

  • @sbrai8048
    @sbrai80486 ай бұрын

    याे हाे नि तरिका वाह बालेन शाह । यस्ताहरूलाइ वाहना चाहिएकाे मात्र हाे । असारमा पानी परेयाे, पुष माघमा जाडाे यि सबै वाहना हाे । जय बालेन शाह

  • @GNA19

    @GNA19

    6 ай бұрын

    Pani dinai pardaina sala dakaharu

  • @BidurShibakoti-wr6ez
    @BidurShibakoti-wr6ez6 ай бұрын

    असारमा बर्खा आयो श्रराणमा पानी आयो दुई महीनासम्म अटेरी गरेपछी बालेन्को डोजर आयो माथिबाट झोलेनेताहरुको पावर आयो आखीरमा बालेन्को डोजरले भत्काई छाड्यो धन्यवाद

  • @ramchandraghimire2514
    @ramchandraghimire2514Ай бұрын

    यस्तो शक्ति हुदो रेछ मेयर सग महान मेयरलाइ नमस्कार ,बर्खा पछि चिसो आउँछ

  • @krishnachhetri9437
    @krishnachhetri94376 ай бұрын

    GOOD BALEN 🙏👌🇳🇵पार्टिका झोलेहरुको दिन गए अब,काठमाडौंको मेयरलाई उच्च सम्मान !

  • @LohvGg-jm1nr

    @LohvGg-jm1nr

    6 ай бұрын

    कत्ती दिन कत्ती बर्ष 83 र 84 पछि नि कस्को दिन आउने हो प्रष्ट गरिदिनु हुन्छकि

  • @hemantlamichane3948
    @hemantlamichane39486 ай бұрын

    टुँडिखेल जस्तो ठाउँमा बस्न पाय जो पनि आएर बस्छन सबै भन्दा पहिले सुकुम्बासी हरु सबै बसोबास गर्दछन। ❤❤जय बालेन शाह मेयर सर जिन्दाबाद राजु पाण्डे ज्यू सर लाई सलाम सलाम सलाम छ फलोस्-फुलोस् शुभकामना छ ❤❤❤❤❤❤❤❤

  • @ritathapaliya2799
    @ritathapaliya27996 ай бұрын

    नेताको आडमा बसेका जगटे हरुलाई हटाउनै पर्छ नत्र जोसुकै ले पनि आएर सामानहरु राखेर बसे भइहाल्योनि ।

  • @taraksharmaflorida4306
    @taraksharmaflorida43066 ай бұрын

    हाम्रो बालेन 9:25 मेयर मात्र नभयेर नेपाल देशको येक सच्चा देश भक्त हुन ! आज सम्मन कसैले गर्न नसकेको काम बालेन जिले गर्नु भयेको छ !! जय होस बालेन जि को !!!!!!!

  • @user-su4zx6bu1y
    @user-su4zx6bu1y5 ай бұрын

    2084 मा बालेन PM हुनुपछ पुराना चोर दलाल नेताहरू सब जेलमा हुनेछोै🙏🇳🇵

  • @atomvirus949
    @atomvirus9496 ай бұрын

    चोर ठेकेदार मजदुरलाई सोषण गरेको हो यो , ठेकेदारलाई समात्नु पर्छ , #Balenteam

  • @bidhyaghimire1147
    @bidhyaghimire11476 ай бұрын

    पहिला असार लाग्यो, अहिले जाडो लाग्यो । जाडोपछि फेरि असार लाग्छ । कति सुन्दर वहाना । जय बालेन ।

  • @chandrapoudel3907
    @chandrapoudel39076 ай бұрын

    बालेद्र शाहको काम रोकेर रोकिँदैन भन्ने कुरा अझैं नबुझ्ने , कुरा नबुझ्नेले आफै धोका पाउने निश्चित छ ।

  • @user-zr2uk1ut9e
    @user-zr2uk1ut9e5 ай бұрын

    तिमीलाई ईश्वरको आशीर्वाद छ। विवेक ले काम गरेका छौ। पक्कै राजा बन्ने छौ।

  • @madannathsubedi6602
    @madannathsubedi66026 ай бұрын

    ऐतिहासिक महत्वपूर्ण टुणीखेल लाई कुनै पनि गौरवको आयो जना भनेर कयौं बर्ष संम्म फोहोर गरेर कवाड खाना बनाउन मिल्दैन ।यहाँ कुनै भ्रष्ट मन्त्री ,प्रधानमन्त्री ,अदालतले स्टेअडर दिन मिल्दैन ।आयो जना बनाउने सामान,,मजदुर अन्यत्र ठाउँमा राख्नु पर्छ ।

  • @user-nz4oc8xc5e
    @user-nz4oc8xc5e6 ай бұрын

    चोर ठेकेदारहरुले सोझो मज्दुरहरु लाई ठगेर लुट्दा यसरी पाप कराउछ

  • @gbgurung555
    @gbgurung5555 ай бұрын

    ठिक गर्यो चोर हरु कसरी सार्बजनिक ठाउँ पाउछन् यी मान्छेहरुले

  • @jaylama4958
    @jaylama49586 ай бұрын

    भ्रस्ट नेता हरु ले हो देश बिगार्ने नेता को बाउ को सम्पती हो नेता को पावर लाउने

  • @krishnagadal5873
    @krishnagadal58736 ай бұрын

    Balen को काम गर्ने तरिका यही मन पर्छ ।।समय दिनी उक्त समयमा नमाने डोजर ।।

  • @jayagurung5074
    @jayagurung50746 ай бұрын

    भत्काउनु पर्छ यो सबै सरकारी जग्गा कसैले हरप्न पाईदैन नेपाल देशको सम्पति यो सबै कर्मचारी र नेताहरुले सबै बेच्दैछन सलाम बलेन शाह एकदम राम्रो काम गर्नु भएको छ🙏

  • @liladahal9528
    @liladahal95285 ай бұрын

    अपराधि भ्रस्ट चारिलाइ पनि डाेजरले तने हुन्छ बालेन जि🙏🙏🙏🙏🙏🙏

  • @namarajbhattarainamarajbhattar
    @namarajbhattarainamarajbhattar6 ай бұрын

    जय बालेन शाहा प्रधानमन्त्री हूनू पर्छ

  • @hemantlamichane3948
    @hemantlamichane39486 ай бұрын

    मेयर सर लाई धेरै धेरै शुभकामना छ फलोस्-फुलोस् ❤❤❤❤❤❤❤❤

  • @belishrestha2589
    @belishrestha25896 ай бұрын

    सलुट छ बालेन सर राजु सर 👍👍👌🏻👌🏻🙏🏻🙏🏻♥️♥️♥️♥️

  • @user-se3ht5pp9m
    @user-se3ht5pp9m6 ай бұрын

    मजदुरलाई देखाएर लुटपाट गरन पल्केका ठेकदारहरु होसियार समयको लेख गनु परने थियोे गरेनौं अहिले मजदुर देखाएर फेरि छलकपट गरन पल्केकाहरुलाई ठिक गरो माहानगरले जय बालेन

  • @tikaadhikari392
    @tikaadhikari3926 ай бұрын

    नालायक नेताले येस्ता चुल्ठेमुन्द्रे पालेर देस बर्वाद पार्ने ब्यक्तिलाई अब छुट दिनुहुदैन स्वर्ग जस्तो देसलाइ जोगाउ जय रास्ट्र।

  • @tilakkhadka3980
    @tilakkhadka39806 ай бұрын

    टुडिखेल सार्बजानिक जग्गा हो दादागिरि गरेर कसैले रोक्न पाउदैन

  • @RishiBhujelRishiBhujel-fg5sh
    @RishiBhujelRishiBhujel-fg5sh6 ай бұрын

    बालेन साहा जिन्दाबात 👍️👍️👍️👍️👍️

  • @dharmanirmala9673
    @dharmanirmala96736 ай бұрын

    राजाहरूले जनताको लागि बनाइदिएको खुल्ला मञ्च मा सरकारको मनपरी।

  • @sanukanchha4489
    @sanukanchha44896 ай бұрын

    अति नै राम्रो काम बिस्तारै बिस्तारै टुडी खेल कब्जा गर्ने दाउ । यदि अदालतले स्टेअडर दिएर महानगरको काम रोक्छ भने अदालत मै डोजर लगाउनु पर्छ ।कस्तो अन्धो कानुन पढेर कानुनबिद भएको हो जस्तो काममा पनि स्टे अडर दिएर काम रोक्ने ?? अन्धो अदालत मुर्दावाद

  • @bishalluitelofficialchanne987
    @bishalluitelofficialchanne9876 ай бұрын

    भाबी देश का प्रधानमन्त्री बालेन जि ❤❤❤

  • @HP_Dogra
    @HP_Dogra6 ай бұрын

    फोहोर सँगै त्यो दारीवाला चुल्ठेलाई पनि डोजर लगाएर हटाइदिए हुन्छ। समयमा काम गर्नु छैन, दुनियाँ गफ दिन्छ।

  • @tankashrestha3822

    @tankashrestha3822

    6 ай бұрын

    😂😂😂😂😂😁

  • @gangakc5237

    @gangakc5237

    6 ай бұрын

    😅😅😅😅

  • @bishnusunar2872
    @bishnusunar28726 ай бұрын

    very good job हुदाहुदै टुडिखेल पनि ओगट्नु भेइसकेछन अझै प्रधानमन्त्री नाम लिदै छ डाक हो

  • @premmuskan9510
    @premmuskan95106 ай бұрын

    एक दमै राम्रो काम गर्नु भएको छ मेयर ज्यू अम्लो दिदा डुडुल्कै लिने भने झैँ नेपाली लाई जति सजिलो गर्दियो झनै सजिलो चाहिने ठिक छ हजुर को निर्नय 🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @rameshrai7844
    @rameshrai78446 ай бұрын

    जय बालेन, जय राजु पाण्डे ।

  • @hiratamang946
    @hiratamang9466 ай бұрын

    सहि गर्नु भयो मेयर बालेन ज्यु म उहाको काम लाई सलाम गर्छु जय हो मेयर बालेन ज्यु❤❤❤❤❤❤❤❤❤

  • @jaugurung5678
    @jaugurung56786 ай бұрын

    तुदिखेलमा इसतोर बनाएर अकुपाइ गरने ब्यकती धेरै अतेरी र बिदेशिका थुला वर भननेहरुको बलले होल फोहिर बनाउने होइन अति अरज्क्त हुँदै छ । यो थाउ नेताहरुको अतेरिहरुका तोलिले येशमा नेताहरुकै झोलेहरुका शक्ति देखाउदै बल्ल नगरभेत्यो महानगर पालिकाको फेला प्रेछन थिकै हुन ।

  • @user-ez9gm2mo8g
    @user-ez9gm2mo8g6 ай бұрын

    यो गरु ले हुट बोल्दै छ्न आबो जनता हरु ले बुझी सक्यो ।। महानगरपालिका को मेयर र टिम्म हरुले धेरै राम्रो काम गर्नु भए को छ जय बालेन 👍️🙏🇳🇵🇳🇵🙏🇳🇵🙏🇳🇵🇳🇵

  • @anishchaudhari8101
    @anishchaudhari81016 ай бұрын

    बालेन सर र राजु पान्डे सर अनि सम्पुर्ण टिमलाई सलाम छ हजुरहरु जस्ताे देशभक्तकाे जरुरत छ नेपाल आमालाई

  • @pravinjungrayamajhi4848
    @pravinjungrayamajhi48486 ай бұрын

    बर्षा आयो त्यसपछि दशैं तिहार छठ अहिले पुसको जाडो अर्को हप्ता देखि माघको जाडो त्यसपछि फागु पूर्णिमा त्यसपछि नयाँ वर्ष त्यसपछि गर्मी र त्यसपछि फेरि वर्षा.... यस्तै त हो नि भुलाउनने तरिका।

  • @ajitgurungfromgorkha.4600
    @ajitgurungfromgorkha.46006 ай бұрын

    यत्रो बर्ष भयो जाबो एउटा धहरा बनाउन लाई यत्रो बर्ष लाग्छ..धहराको नाम लिदै कमाउ धन्दा गरेको छ नेपाल सरकार ले..जे गर्यो बालेन सर ले ठिक गर्यो...

  • @umargurung6188
    @umargurung61886 ай бұрын

    ओला दियो भने हातै निलनु खोजछ भनेको यहि हो। बालेन good go ahead ahead .

  • @user-ox9rc1kr3q
    @user-ox9rc1kr3q6 ай бұрын

    मेयर साब जस्तो सपूत राजु सर जस्तो बाहादुर नेपाल मा खाचो छ ।

  • @sushmakandel-xq3ks
    @sushmakandel-xq3ks6 ай бұрын

    जय बालेन सर सबैलाई हटाउनुपर्छ गुड भेरी गुड तिमीलाई फोकटमा टुँडिखेल जस्तो ठाउँमा बस्न पाए म पनि बस्थे 🇳🇵🙏🇳🇵🙏🇳🇵

  • @HarkaBRai
    @HarkaBRai6 ай бұрын

    दुई महिनाको समया दिएको सात महिना हुदा सम्म खाली नगर्ने यो अटेरी नै हो ठेकेदार कोदादा गिरि हो जे गर्यो ठिक गर्यो जै बालेन्द्र साहा।

  • @sharanrajthapa9688
    @sharanrajthapa96886 ай бұрын

    टुँडिखेल नै ठेकेदारकाे भने भई हाल्योनी।

  • @mrjumsonghello381
    @mrjumsonghello3816 ай бұрын

    याे चाहिँ सहि हाे टुडीखेलमा नि त्यस्ताे फाेहाेर हेर्नै नसकिन्ने गर्न मिल्दैन नि , टुडिखेल भनेकाे सफा हुनु पर्छ ,

  • @sanjaykarki2392
    @sanjaykarki23926 ай бұрын

    सहि हो चोर झोले ठेकेदार हरु लाइ कार्बाहि गर्नु पर्छ

  • @anuradhaprasai5126
    @anuradhaprasai51266 ай бұрын

    बर्खामा पानी पर्यो हिउँदमा जाडाे हुन्छ समय कहिल्यै नमिल्ने भो नि होइन र? जे हुँदै छ सही हुँदै छ ल। जय बलेन।

  • @akelakhumwaglechhetri6561
    @akelakhumwaglechhetri65616 ай бұрын

    टुडिखेल कसै को बाउ को बिर्ता होइन । जस्ले मन लाग्यो उसैले ब्यक्तिगती प्रयोजन को लागि उपभोग गरोस ।

  • @keshartamang560
    @keshartamang5606 ай бұрын

    स्याब्बस्💪स्याब्बस्💪स्याब्बस्🙏असल भुमी पुत्त्र🙏 बालेन सह💪हर्क साम्पाङ्💪गोपि हमाल🙏तीन जाना coprate भएको नेपाली जन्ता ले हेर्नू चाहेको छ🙏🇳🇵इनि हरु सब सपूत हुन♥️पुराना सब कपुत,बाउ आमा ले पनि सराप्छन होला,कि मेरो छोराले देस बेची खायो भनेर💪

  • @himalchanel3280
    @himalchanel32806 ай бұрын

    हामी सधै गोर्खाली भनेर गौरब गथ्र्यौ, बल्ल अनुभव गर्नुभयो काडमाडौंमा बस्नुहुने नेपालीहरुले, बालेन ज्यू हजुरले गोर्खालीहरुको गौरबमय इतिहासको परिचय दिनु भएको छ । यहाँलाई बधाई छ ।।

  • @krishnarambasnet5341
    @krishnarambasnet53416 ай бұрын

    यो ठेकेदार लाई जेल हाल्नु पर्छ । काम गर्ने मान्छे लाई त्यस्तो ठाउमा राख्न मिल्छर ।

  • @ramharishrestha7836
    @ramharishrestha78366 ай бұрын

    एक दम सहि गर्यो बालेन ले।काठमाडौ कुरुप पार्ने यी बिचौलिया र दलाल भ्रष्टाचारीहरुलाई नेपाल बाटै खेदाउनु पर्छ।

  • @cbpachabhaiya2581
    @cbpachabhaiya25816 ай бұрын

    जय बालेन सर जय राजु सर 🙏🙏🙏

  • @binodshrestha4285
    @binodshrestha42856 ай бұрын

    यो गफाडिको गफ नसुनेकै राम्रो घर सगै यो मान्छेलाइ पनि डोजर खेदाउनु पर्छ

  • @krishnagiri7475
    @krishnagiri74755 ай бұрын

    लैनचौर र खुलामन्च मा सिसी क्यामरा को निगरानि राखेर भएपनि खुलानै राख्नुपर्छ भुकम्प जस्ता भवितप्य आए जनता बाच्न त पर्यो नि

  • @dibashgautam
    @dibashgautam6 ай бұрын

    जहासुकै जा अदालत गएपनि म मान्दिन भन्दिन्छ बालेनले फोकटको टेन्सन के लिएको हो खुरु खुरु आफ्नो घरमा जाउ

  • @ubpking
    @ubpking6 ай бұрын

    जय बालेन !!!❤🎉 long live balen !!!

  • @dhorpatantravelsofficial396
    @dhorpatantravelsofficial3966 ай бұрын

    बालेनले राम्रो नगर प्रहरी प्रमुख पाउनु भयको छ खुसि लाग्यो

  • @DeviKumariDahal-gs1yi
    @DeviKumariDahal-gs1yi6 ай бұрын

    ओहो टुडिखेलमा बस्न पाइने रहेछ र पाए त हामी पनि परिवारसहित आएर बस्ने थियौ।😂😂😂

  • @chakradhanrai6848
    @chakradhanrai68486 ай бұрын

    यो जगल्टे नेता को आट्मा निकै भुक्दैछ अब देश द्रोही नेता हरुको पावर दिनदिनै समाप्त हुन्छ

  • @sonikabhandari5550
    @sonikabhandari55506 ай бұрын

    जय बालेन बालेन्को जय होस

  • @premprasadwosti9485
    @premprasadwosti94856 ай бұрын

    धेरै धेरै धन्यवाद बलेन शाह ज्यू

  • @SUREN8885
    @SUREN88856 ай бұрын

    बालेन समर्थक येत्ता

  • @dhorpatantravelsofficial396
    @dhorpatantravelsofficial3966 ай бұрын

    मजदुर सरकारी ठाउमा बस्ने होइन कम्पनीको आफ्नै क्याम्पमा बस्नु पर्छ | यो कम्पनीको लाहापर्बाही हो

  • @birbikramshrestha6728
    @birbikramshrestha67286 ай бұрын

    ठिक हाे , हटाई हाल्नु पर्छ नत्र सुकुम्बासी भन्न बेर छैन

  • @Rajkumar-ge7sh
    @Rajkumar-ge7sh6 ай бұрын

    Weldone mayor of Kathmandu and all Team ❤🙏

  • @shyamrajrai5624

    @shyamrajrai5624

    6 ай бұрын

    जय बालेन

  • @radheshyamphuyal4138
    @radheshyamphuyal41386 ай бұрын

    राष्टिय गाैरब याेजना ५० ओै बर्ष सम्म लाग्छ बनाउन लुटेरा हरु ठिकै छ नगरकाे निर्णय

  • @sumersky177
    @sumersky1776 ай бұрын

    असार मा समय दिएको भन्छ माघ महिना लाग्न थालिसक्यो अझै कस्तो समय मागिराहो !

  • @minprasadnepali4108
    @minprasadnepali41086 ай бұрын

    अती सुन्दर 🙏🙏

  • @bimalarai2216
    @bimalarai22166 ай бұрын

    जए बालेन अट्टेरीहरु

  • @thapamagar1089
    @thapamagar10896 ай бұрын

    गरनु परने यसतइ हो नेपाली लाई

  • @hkgurung3153
    @hkgurung31536 ай бұрын

    very good job... mayor of Kathmandu and all Team ❤🙏

  • @ALLMOZ2831
    @ALLMOZ28316 ай бұрын

    जय महानगर 🎉

  • @surajkc995
    @surajkc9956 ай бұрын

    बालेन को काम त राम्रै हो तर मानबिय नाता ले हेर्दा चै यो पुस को चिसो मा एसरी मजदुर हरुलाइ बिचल्ली पार्दा चै नराम्रो लाग्यो

  • @amanshrestha4248
    @amanshrestha42486 ай бұрын

    अझै केही बर्ष बस्न दियो भने टुडिखेल नै मेरो हो भनेर लालपुर्जा देखाउन बेर छैन 😂😂😂

  • @user-um3gv5yv3q
    @user-um3gv5yv3q6 ай бұрын

    Balen ji ko parakhi nazar, tej dimag, maan maa aat himmat Ra desh prati dherai prem le garda aja ktm ko muhar feridai cha Ra ktm ma proper system set hudai cha..Thank u mayor Balen n his team 🙏

  • @shusilgurung569
    @shusilgurung5696 ай бұрын

    बिचरा कामदार हरू लाई पैसा पनि ४/५ महिना सम्म नदीएको रैछ के गरेको यो ठेकेदार हरू ले?

  • @user-sx6nc7kg2t
    @user-sx6nc7kg2t6 ай бұрын

    कन्ट्याक्ट काटेपछि सबैलाइ गलत्याइदिनु पर्छ । काम समयमा नसक्ने, अनी कराउने ? सिंहदरबारमा बस साथि हो, राष्ट्रिय गाैरवको अायोजनामा ।

  • @user-cv9mr3pf4m
    @user-cv9mr3pf4m5 ай бұрын

    जय बालेन्ं🎉❤

  • @user-ip3ry8ef2o
    @user-ip3ry8ef2o6 ай бұрын

    मजदुरहरु काेठाखा्जेर बस्छन्नि हैन भने धरराकाे मुनि राखे भैगाेनि

  • @KiranKhadka-ed6vo
    @KiranKhadka-ed6vo6 ай бұрын

    Kathmandu citizens are lucky ,,,they got mayor baalen...❤❤

  • @Siwa1988
    @Siwa19886 ай бұрын

    असार मा पानी पर्छ भदौ मा तिज आउँछ असोज मा दशै आउँछ कार्तिक मा तिहार आउँछ मङ्ग्सिर मा बिहे को लगन आउँछ पुस माघ मा चिसो को समय हुन्छ ।यस्तो बहाना मा त कहि कतै काम नै नहुनी भो नि बाहाना नि कति हो यार ।।जय बालेन सलुट छ टुडिखेल को जग्गा मा फ्री मा बस्न पाय मनि बस्थे नि ।ठोक ठोक बालेन

  • @alexsaud1188
    @alexsaud11886 ай бұрын

    जता बाट नि ,जसले गर्दा नि , जे कुरामा पनि दुख सास्ती पाउने भनेको को तल्लो स्तरका सर्वसाधारण वर्ग ले मात्रै हो l 😌

  • @user-rb4je3pg6y
    @user-rb4je3pg6y6 ай бұрын

    राजु sir... जिन्दावाद....

  • @PramilaThakuri-yp5pu
    @PramilaThakuri-yp5pu6 ай бұрын

    सहि हो जय बालेन साह

  • @user-qq7os1pu5o
    @user-qq7os1pu5o6 ай бұрын

    टुँडिखेल नेपाली को मूटू हो दबाऊन पाइदैन

  • @technological-en7dx
    @technological-en7dx6 ай бұрын

    काठमाडौँको कानुन फरक प्रधानमन्त्रीको छुट्टै मेयरको छुट्टै जनताको छुट्टै फरक छ कि जस्तो लाग्यो

  • @madanadhikari2175
    @madanadhikari21756 ай бұрын

    यो काम चाँहि ऐले सम्मकै सबै भन्दा राम्रो काम हो भन्न सकिन्छ तर हज्जार पटक सर सर भन्दा ४ दिन समय थपिदिँदा ठिकै हुन्थ्यो होला।

  • @user-em5dc9zy9m

    @user-em5dc9zy9m

    6 ай бұрын

    😂😂time diy stay liyara aauxa Adaalat baata

  • @dipakghimireghimiredipak4788
    @dipakghimireghimiredipak47886 ай бұрын

    नियम कानुन सबैले मान्नुपर्छ।

  • @massivemonkey3385
    @massivemonkey33856 ай бұрын

    मकै पोलेर गुजारा गर्ने वृद्धहरुलाई त कुनै छुटकारा छैन तिमी हरु लाइ कहाँ छोडछ

  • @user-ez9gm2mo8g
    @user-ez9gm2mo8g6 ай бұрын

    धेरै राम्रो काम मेयर बालेन लगाएत उहा हरु को राम्रो टिम लाई धेरै धेरै धन्यवाद र अहिले को आसामा मेयर बालेन नै हो प्रधानमन्त्री को हुनु पर्छ 🙏🙏🇳🇵🇳🇵🙏🇳🇵🇳🇵🙏🇳🇵🙏🙏🇳🇵🙏🇳🇵🇳🇵🙏

  • @hamro_lyrics_NP
    @hamro_lyrics_NP6 ай бұрын

    Pandey Sir is Hero of Guts.

Келесі