अष्ट्रेलियाको गाउँमा नेपालीहरु यस्तो काम गर्छन्, महिनामा कति कमाउँछन् ? Nepali In Australia

Музыка

अष्ट्रेलियाको गाउँमा नेपालीहरु यस्तो काम गर्छन्, महिनामा कति कमाउँछन् ? Nepali In Australia
Host- Shishir Bhandari
हाम्रो च्यानलको हरेक भिडियोलाई लाईक कमेन्ट र सेयर गर्नुहोला है..च्यानल सव्सक्राईभ गर्नुभएको छैन भने गरिहाल्नुस है ।
Note- यदि तपाईसंग पनि केहि अनौठो कला छ र तपाई नजिकका व्यक्ति कोहि त्यस्तो प्रतिभावान हुनुहुन्छ, तपाई र तपाईको वरीपरी त्यस्ता व्यक्ति जो प्रेरणादायि काम गरेर बस्नु भएको छ, तपाई र तपाईको वरीपरी केहि दुख, पिडा र समस्या छ, तपाईको वरीपरी कुनै पर्यटकिय क्षेत्रको प्रवर्दन गर्नुछ भने Mobile No- 9811006929 मा कल र म्यासेज गर्नुहोस
यस च्यानलमा अपलोड भएका हरेक अन्तबार्ता, रिपोर्ट तथा अन्य Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाइएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
#nayanayanewsnepal #shishirbhandari

Пікірлер: 273

  • @mayarai5719
    @mayarai57192 жыл бұрын

    शिशिर जि अस्टलीया मा हो सर ल रामि हो नेपाली हरु ले के काम ग्रछ भनेर देखाउनु भएको मा धन्याबाद छ

  • @akifasrie7993
    @akifasrie79932 жыл бұрын

    आफ्नो देश को मनाङ मुसताङ को स्याउ कुहिएर फाल्नु पर्छ अनि बिदेशी भुमि मा दास बनि स्याउ प्याकिङ गर्नु पर्छ थुक हामी नेपाली को जिन्दगी

  • @kritikarai8421

    @kritikarai8421

    2 жыл бұрын

    packing garnu lai paisa daro dina paro system hunu paro teti gerara life style change hunu paro tesai emotional judge nagarm mitra

  • @akifasrie7993

    @akifasrie7993

    2 жыл бұрын

    @@kritikarai8421 के गर्नु बिदेशी भुमि मा हाम्रो दाजुभाइ दिदिबहिनी हरु ले गरेको दुख देखदा अलि emotional भयछु यो सब हुनु मा तपाईं हामी होइन चोर नेताहरू को कारण हो........

  • @kcsandhya3774

    @kcsandhya3774

    2 жыл бұрын

    Government gatelow bha ara hamro desh ma.

  • @Narjun94

    @Narjun94

    2 жыл бұрын

    Sir Kaam garnu bahneko Daas bannu hoina la..Tyu Negative vibe cha hi Smoke garera dhuwa ma falnu..Jun thau ma facility Ra Human Rights cha tesma kaam garnu bhagyamani hi .. Mustang ma Apple Bari bhaera k garnu Bideshi le kindaina..kaam garera jibika chalauna sakne factory chaina.

  • @krishnathapa5760

    @krishnathapa5760

    2 жыл бұрын

    शर्रखार बनाउने हामी हाेनि हजुर अर्रककाे हुकुम्म मा रमाउने तरा अाफु उभ्याउन र उभिनु नजान्नु हाम्रोजस्तो मुलुक मा दुर्रभागे

  • @durgagurung6507
    @durgagurung65072 жыл бұрын

    त्यता पनि काम गर्ने नेपाली दाजुभाई दिदी बहिनीहरू र त्यही सामान मलेसियामा ल्याउँछ यता पनि मुसार्ने नेपाली दाजुभाई दिदी बहिनीहरू नै निमेक गरि पेटपालनको कार्य लाई सलाम ! हालसालै स्वदेशमा चुनाव को रडाको मच्चाउँदै हिड्ने हरु सब मुरताबाद काम गर्न पर्छ काम जो जहाँ सुकै रहेतापनि धन्यवाद !

  • @chakrachakra7509
    @chakrachakra75092 жыл бұрын

    शिशिर जि अस्ट्रेलिया पुग्नु भएछ हो ल बधाई छ सम्पूर्ण नेपालिहरुलाई देखाउनु भएकोमा अनि सबै जना खुशी देख्नु भो अनि यस्तै फलफुलको कम्पनी नेपालमा खोल्नु बोलाउनु पर्यो

  • @deumanlimbu2778
    @deumanlimbu27782 жыл бұрын

    धेरै धेरै धन्यबाद् सिसिर् जि अस्ट्रेलियाको थोरै काम्को बरेमा देखाउनु भो र् सबै काम् गर्नेहरु खुसि आग्नो काम्को बरेमा भएका देखिए राम्रो हो । एस्तै थुप्रै काम् हरु नेपाल् मा पनि खोल्न पाए खोलेमा राम्रो रोज्गारि मिल्ने थियो हाम्रो देश्मा तर् ति दिन्हरु कति कुरि बस्नु पर्ने नेताहरु नै अलिक् भर् पर्दो निस्केनन् ।

  • @kirangurung2369

    @kirangurung2369

    2 жыл бұрын

    Hello sar I am excited

  • @rampoudel3801
    @rampoudel38012 жыл бұрын

    राधे राधे शिशीरसर अस्ट्रेलिया गयर नेपाली को कामको बारेमा देखाउनू भयो धन्यवाद छ

  • @pusparajbastola4569
    @pusparajbastola45692 жыл бұрын

    उन्नतिशील काम देखाउनु भए को मा धन्यवाद छ। पोखराबाट।

  • @sgrgofficial3542
    @sgrgofficial35422 жыл бұрын

    अस्ट्रेलिया मा नेपालीहरू फ़ार्म मा किन काम ग़रछन - १)city मा काम नपाएर २) visa मा problem भएर अस्ट्रेलिया मा फ़ार्मको काम अति नै गाहारो हुनछ ,यो video मा देखाएको जो प्याकिंग को काम अलिकती समय हो तर जब फ़ार्म मा पीकिंगको काम गर्दा ४५ डिग्रीको घाममा पनि गरनु पर्छ ! पानी पर्दा क़हिले काही हपतौ सम्म कोठामा सुतेर बसनु पर्छ, sessional काम भएको फल टीपने बेला १-२ महीना राम्रो कमाई हुनछ तेसपछि फेरी कुलोंकुम्टरो बोकेर अरकै ठाऊ कहा कून फ़ार्म मा काम छ भनेर बसाई सराई गरनु परछ! फ़ार्म मा एऊटा घुमन्ते ज़िन्दगी हुनछ, फ़ार्ममा काम गर्दा भएको दिमाग़ पनि बोदो बंदै जानछ, तर city मा काम गर्दा skill र confidence बढ़दै जानछ, तेसैले सके सम्म city मा नै काम गर्दा पछिको लागी राम्रो हुनछ! सबैको भलो होस , जय नेपाल

  • @dsrai3358

    @dsrai3358

    2 жыл бұрын

    Sahi kura

  • @bikramrai1027

    @bikramrai1027

    2 жыл бұрын

    Louna hajur mero mankai kura bataunu vo kehi padhe lekheka byakti gauma aayara gobar sohornu thale pachi vaya ko dimak bistari gobar huna thale ko anuvab cha sir

  • @Sonu-fr2ni

    @Sonu-fr2ni

    2 жыл бұрын

    Maile ni tehi sochirako thia

  • @devidyogi1550

    @devidyogi1550

    2 жыл бұрын

    100% सहि हो केटा

  • @hamrovlogdotcom

    @hamrovlogdotcom

    2 жыл бұрын

    Thank you for suggestions!!

  • @kamalashrestha5391
    @kamalashrestha53912 жыл бұрын

    शिशिर दाइ धेरै खुशी लाग्यो। हाम्रो नेपाली दाजुभाइ दिदिबहिनी काम गरेको देख्न पाइयो।

  • @parbatigurung3037
    @parbatigurung30372 жыл бұрын

    wow मज्जा आयो यो भल्ग हेरेर🙏thank you sisir ji❤️

  • @rajeshrashmi8950
    @rajeshrashmi89502 жыл бұрын

    Hajur ko yo video ko through bata kam na vayera basnu vayeko Nepali lai dherai sajilo hune xa.So thankful to you.

  • @tejendrakhati9234
    @tejendrakhati92342 жыл бұрын

    Sarai ramro lageo Shishir sir

  • @lokendra.budha2052
    @lokendra.budha20522 жыл бұрын

    शिशिर दाजु यस्तै रोजगारी दिने दाजु भाई हरु सँग सम्पर्क गर्दिनु पार्यो अरू भिडियो नि बनाउनु होला जस्ले गर्दा हामी जस्तो बेरोजगार लाई सहयोग पुग्ने छ 🙏🙏😇😇

  • @durgakhadka1658
    @durgakhadka16582 жыл бұрын

    विदेश यस्ताे गरने नेपालमा नगने भनेर negative comment गरने आज बाट माेबईल छाेढेर काेदाले समाउनु वारि खन्नु अरूलाई याे त्याे बन्नु सजिलाे छ आफू गरेर देखाउ नेपली खुट्टा तान्ने जे जा गरे नि अरूलाई जस नदिने Dai proud of you Nepali भयर विदेशि काम दिनु भकाे छ भिडियाे गरने दाइ लाई धेरै धेरै धन्यबाद

  • @balbahadurpulamimogar4883
    @balbahadurpulamimogar4883 Жыл бұрын

    धन्यवाद सिरसिर सर

  • @VV-vo6xm
    @VV-vo6xm2 жыл бұрын

    अली इगंलीस जानु परला प्रस्तुतकर्तालाई cheers

  • @ristaraiofficial
    @ristaraiofficial2 жыл бұрын

    Thank you Shisir sir🙏

  • @purnalimbu6284
    @purnalimbu62842 жыл бұрын

    आफ्नो बारी बाँझो राखेर अर्काको देशमा यो काम गर्दा कस्तो लाग्दो हो हाम्रा यी शिक्षित भन्दा युवा युवतीलाई गर्ब वा पश्चताप ?अनि भन्ने नेताले देश बिगारे ,

  • @deepakk.c.5565

    @deepakk.c.5565

    2 жыл бұрын

    खेत बारि जोतेर आफ्नो घर खर्च चालाउन अल्लि गारो भाएर हो हजुर प्रदेसिनु परेको कसै लाई रहर हुदैन आफ्नो जन्म भुमी छोडेर प्रदेश जान लाई बाधेता हो! हजुर हरु लाई पो भरी पुर्न भाको होला हामी हरु लाईत कहाँ छर हजुर अनि आयो देश को कुरा हो नेता हरु ले नै हो देश बिगारेको अब टाईम आए को छ अल्लि भर्प्रदो नेता छान्ने देश को लागि केही गर्छु भन्ने नेता चाहिएको छ (जोक सुनाउने नेता र भासन गर्दा बोली न बुझिने नेतालाई न सम्जिम 😍😍) जय नेपाल

  • @birbahadur3328

    @birbahadur3328

    2 жыл бұрын

    Time kun dehes ko

  • @mayasubba6868

    @mayasubba6868

    2 жыл бұрын

    चिन मा एउटा सानाे फक्टि पनि बाझो नराखी खेतीपाती गरछन । हामि भने खेतिपाति गरि खानु गाह्राे छ भनेर बिदेशिनु परने । तेसैले हाेला देश माथि जान नसकेकाे

  • @somranasomraj2559

    @somranasomraj2559

    2 жыл бұрын

    नेपालमा उत्पादनगरेको बस्तुलाइ सरकारले ब्यबस्थितरुपले भण्डारण गर्दिनुपनि परयोनि

  • @durgadahal2157
    @durgadahal21572 жыл бұрын

    वास्तविक कुरा शिशिर सर एउटै लाई सोधपुछ गरेर थाहा हुन्छ!!

  • @tilakpunmagar8670
    @tilakpunmagar86702 жыл бұрын

    Ramailo video sisir dai👌♥️

  • @toypandey6866
    @toypandey68662 жыл бұрын

    गाह्रो छ हो नेपाली लाई जहा गएनि ,अष्ट्रेलिया भनेर नि हुदैन काम त खेति मै रहेछ् कोहि रेस्टुरेन्ट मा गर्दोरहेछ्न । काम सानो ठुलो हुदैन पैसा कमाउने सङ्ग मतलब हो ।

  • @premrai3575
    @premrai35752 жыл бұрын

    Thank you for video

  • @Cricricket-np977
    @Cricricket-np9772 жыл бұрын

    Sarai ramro lagyo sir

  • @rinalimbu2657
    @rinalimbu26572 жыл бұрын

    Congratulations sir God bless you 🙏

  • @nunkwinofficial8392
    @nunkwinofficial83922 жыл бұрын

    Ohooooo sisir sir naspaati nepal tira pani 🥰🥰🙏🙏

  • @nepalichannel2036
    @nepalichannel20362 жыл бұрын

    Good job hom sir

  • @bhumirajbhujel21
    @bhumirajbhujel212 жыл бұрын

    daami video i like it... all fruit

  • @preciousreading1934
    @preciousreading19342 жыл бұрын

    Very good job, it keeps mentally and physically fit, that is very very important. Hourly pay is very good too. Paisaa pani jogaaunu pani parchh hai. Good luck to you all.

  • @prasantniraula2742
    @prasantniraula27422 жыл бұрын

    म पनि अस्ट्रेलिया को सिड्नी मा छु सिसिर जि आउनु भएको रहेछ खुसी लाग्यो ।

  • @gopalghartimagar3706
    @gopalghartimagar37062 жыл бұрын

    शिशिर दाइ हामी दिन दुःखी लाई पनि कामकाे लागि अस्ट्रेलिया जानकाे लागि सहयाेग गर्नु परेव

  • @Sonu-fr2ni

    @Sonu-fr2ni

    2 жыл бұрын

    😀😳Shishir dai le hoina visa dine Australia ma din dukhi lai kaam dine bhanera entry huna paune bhaya sabai Australia hunthe

  • @bishnusunuwar6572
    @bishnusunuwar65722 жыл бұрын

    शिशिर सर सलामछ हजुरलाई

  • @monasangmo9641
    @monasangmo96412 жыл бұрын

    Great 👍🏻

  • @anujmagar8189
    @anujmagar81892 жыл бұрын

    राम्रो भाई

  • @gopalghartimagar3706
    @gopalghartimagar37062 жыл бұрын

    अस्टे्रलिया जानकाे लागि केही जानकारि पाउन सक्छम सर

  • @indirarajbhandari2644
    @indirarajbhandari26442 жыл бұрын

    Wow great job brother

  • @bahadurgole4655
    @bahadurgole46552 жыл бұрын

    thyankiu so monchh sirsir sir

  • @remankhadka3704
    @remankhadka37042 жыл бұрын

    Good 👍 sir Hal dang bat

  • @mixedchannel7308
    @mixedchannel73082 жыл бұрын

    शिशिर दाई अस्ट्रेलियाको माहोल देखाउनु भयो खुशी लाग्यो एउटा राम्रो सन्देश नै प्रबाह भयो दाई..! हजुरले के machine हो सोध्नुभयो..stimmer ले चलाउदै गरेको actually त्यसलाई Fork Lift भनिन्छ त्यो देख्दा चहि मेरो नि बिगत को याद दिलायो मैले नि 13 बर्ष चलाएको थिए 😪😪😪😪anyway thanks sir..!

  • @venomousvenom010

    @venomousvenom010

    2 жыл бұрын

    He did said it was Forklift and person using it was from “East Timor” not stimmer 😬

  • @mansoonmagar7743
    @mansoonmagar77432 жыл бұрын

    मनाङ मुस्ताङको स्याउको स्थिती र त्यहा स्याउ पेकिङ गर्ने कामदारको स्थिती देखाउनुस अनि हेरमला अस्ट्रेलियाको भिडियो

  • @binagurung8746
    @binagurung87462 жыл бұрын

    god bless u hjr haru sabai lai. From hong kong

  • @birbahadur3328
    @birbahadur33282 жыл бұрын

    Good shar

  • @yakkhacollection
    @yakkhacollection2 жыл бұрын

    Dami

  • @jajarkotkuseonlinetv988
    @jajarkotkuseonlinetv9882 жыл бұрын

    Wow very nice video sir 💚💙

  • @baburamchhetri4079
    @baburamchhetri40792 жыл бұрын

    Very fine

  • @VLOGZOFDHANGADHI
    @VLOGZOFDHANGADHI2 жыл бұрын

    Nice videos 👍

  • @kulghatani4446
    @kulghatani44462 жыл бұрын

    Good job Bai namaskar

  • @hiralalpunmeroyoutubechann6293
    @hiralalpunmeroyoutubechann62932 жыл бұрын

    शिशर ज्यु तपाईं सँचिकै जापान बाट देखाउउनु भा होर यो दृश्य बधाई छ

  • @yamthapa3910
    @yamthapa39102 жыл бұрын

    हेदैे खाउखाउ लागदो हामोत मनै मात्र जानू भएका दाजु भाइलाई धेरै बधाई छ

  • @manthapa4946
    @manthapa49462 жыл бұрын

    Nice job

  • @rambahadur1300
    @rambahadur13002 жыл бұрын

    Good job brother be careful

  • @khimdhami1973
    @khimdhami19732 жыл бұрын

    Congratulations sisir sir 🙏🙏❤️❤️🎆🎆👍

  • @NaveenNAVEEN-bo2sc
    @NaveenNAVEEN-bo2sc2 жыл бұрын

    Good 👍

  • @usharai6567
    @usharai65672 жыл бұрын

    Shishir Ji you are dancing &singing with the fruits 🍌 🍉 🍎 . Nice to see you there !!!😅😅😅

  • @ankajkhanal3464
    @ankajkhanal34642 жыл бұрын

    Very good shows Nepal pharkera herna manlagenaa

  • @pragatinepali8034
    @pragatinepali80342 жыл бұрын

    welcome to Australia sushil ji

  • @ghayal1979
    @ghayal19792 жыл бұрын

    There was a loud noise from the machine.that's why better to used ear plug.

  • @yampoon8814
    @yampoon88142 жыл бұрын

    नमस्ते हजुर दुबईबाट हर्दैछु म पनि vegetables fruits picking गरिरहेको छु धन्यवाद

  • @yashodarai5866
    @yashodarai58662 жыл бұрын

    Hami le pani dekhana paiyo khusi lagyo

  • @marinalepcha6873
    @marinalepcha68732 жыл бұрын

    Good job 👍👍 from Sikkim 🙏

  • @arunlama6860
    @arunlama68602 жыл бұрын

    Good luck sir hajur ko job lai shpot lai hamro sat xxx jai jai jai jai jai jai jai jai jai jai jai jai jai jai jai jai jai jai jai jai jai jai jai jai jai Nepal aama bhumi lai

  • @karnabk9341
    @karnabk93412 жыл бұрын

    Good

  • @nuntamall1907
    @nuntamall19072 жыл бұрын

    Congratulations to you God bless you ❤️

  • @sarasharma9263
    @sarasharma92632 жыл бұрын

    Sarei man pryo hjur le yo vedeo bnaunu vyeko ma kohi kasei lai kam chahiye ma teha janu vnna milx helpful hunx sewa nei dharma ..

  • @rajeshtamang9154
    @rajeshtamang91542 жыл бұрын

    Wows good jop 🙏🙏🙏

  • @OmPrakash-kd8uo
    @OmPrakash-kd8uo2 жыл бұрын

    Good jop ❤️🙏👍🙏 Sir

  • @animalyoutube3838
    @animalyoutube38382 жыл бұрын

    दर्सन शिशिर जि

  • @manman6769
    @manman67692 жыл бұрын

    Good jub

  • @kulbahdurkarki9515
    @kulbahdurkarki95152 жыл бұрын

    Goodjob

  • @dumarsingh767
    @dumarsingh7672 жыл бұрын

    काम कैले ठूलो सानो हुदैन।काम अनुसारको दाम दियो भनी मन मा छुटै आनन्द हुन्छ।तर के गर्ने नेपाल मा श्रम को मुल्यांकन हुदैन।काम गरेर परिवार पल्न नि गर्हो।बाध्यता हो बिदेश जानू।😭

  • @kalikapaudel2738
    @kalikapaudel27382 жыл бұрын

    Congratulations

  • @roshanchetry3033
    @roshanchetry30332 жыл бұрын

    ❤️❤️

  • @ganeshbk2825
    @ganeshbk28252 жыл бұрын

    आज भोलि सिशिर दाजु कता हुनुहुन्छ भनेको त यता पो हुनुहुदो रहि छ दाइ हजुर लाई धेरै धेरै धन्य बात भिदियो देख्न पाईयो अस्त्लिय को हामी आउन मिल्छ कि नै जान्कारी पाय पछि हुने थियो दाजु हजुर को भिदियो लाई लाइक कमेद सस्कराईब गर्देको छु ल

  • @rabinamukhiya4973
    @rabinamukhiya49732 жыл бұрын

    ❤️

  • @acharyasita687
    @acharyasita6872 жыл бұрын

    दाजु भिसा कुन मेनपावर मा हो नि आउने

  • @gopichandrabohara982
    @gopichandrabohara9822 жыл бұрын

    daju ma timaro bg fan

  • @birbahadurtamang9478
    @birbahadurtamang94782 жыл бұрын

    Balla Bisesh ma kasari Kam garnu hunxa tehi video herna pauda khusi lageyo Malaysia tira ni aunu Pareyo daju

  • @tarachaulagain412
    @tarachaulagain4122 жыл бұрын

    Lagat kati ho kasari jana sakinxa janakari pau na sisir sir

  • @hem2020
    @hem20202 жыл бұрын

    अस्ट्रेलियामा नेपालीहरुले सबैभन्दा बढी काम गर्ने भनेकै cleaning , nursing home र farm मा हो। cleaning र farm मा कामदारको आपूर्ति साहुहरुले agent बाट नै परिपुर्ति गर्दछ।यहाँको नियम अनुसार एकचोटी भर्ना गरिसकेको कामदारलाई ठुलै बदमासी नगरेसम्म कामबाट निकाल्न पाईदैन तर agent बाट गएको हरुको कामबाट fire गर्न साहुलाई agent को through बाट सजिलो हुन्छ । साहुले घन्टाको ३० डलर agent लाई बुझाउछ तर agent ले त्यही ३० बाट १० डलर कटाएर २० डलर मात्रै कामदारलाई बुझाउछ। काम नपाएको बेला थाहा हुदाहुदै पनि जागीर जाने डरले कसैको बोल्ने ताकत हुदैन। यसरी नेपाली दलाल हरुले अति नै श्रम शोषन गरेको छ यहाँ अष्ट्रेलियामा।

  • @bidhyasharma2640

    @bidhyasharma2640

    2 жыл бұрын

    Is it .... 🤯 ?

  • @parisbhattarai9752

    @parisbhattarai9752

    Жыл бұрын

    किन गइसत तेसो भए।

  • @mayagurung1093
    @mayagurung10932 жыл бұрын

    Hi Sisir bhai good enjoy 😉 you ani jati pani naramro comments garne haru chan tini Jana napaune haru le ho

  • @narayanprasadadhikari1739
    @narayanprasadadhikari17392 жыл бұрын

    नेपालमा काम अनुसार पैसा हुदैन महङ्गी धेरै छ।

  • @samjhanagurung52
    @samjhanagurung522 жыл бұрын

    ❤️❤️❤️❤️❤️

  • @tararai1757
    @tararai17572 жыл бұрын

    शिशिर सर नमस्कार तपाईं असटाृलिया पुगनु भयछ बधाई छ सर तपाईं लाई धेरै कुुरा हामी लाई सेर गरि दिनु भयकाे मा धेरै धेरै धनेबाद छ अ शिशिर सर तयाहा असटृलिया मा हामाृ नेपाली दाजु भाइ दिदी बहिनी हरु सबै जना काम मा देख दा सारेे खुसि लागयाे सर अनाि याे कमपनि काम गनेृ जादा के पढाइको सिल सिला मा नेे जानू पछृ कि काम काे लागि पनि जान मिलछ सर तहा जान कति लागछ

  • @khumkalathapa5419
    @khumkalathapa54192 жыл бұрын

    म 2 बच्चा को आमा हो मेरो उमेर 36 बर्ष को भय मेरो श्रीमान कोरिया हुनुहुन्छ तर उहाँ डाड दुख्ने समस्य छ श्रीमान लाई घर मा राखेर म अस्ट्रेलिया जान चहान्छु अस्ट्रेलिया मा बीसा लगाईदीने कोहीहुनुहुन्छ भने कीर्पया comment गर्नुहोला

  • @arunabuddhacharya650

    @arunabuddhacharya650

    2 жыл бұрын

    MA 1 BABU KO AMA HU MA 32 BARSHA KO BHAYE MALAI PANI KAM MILAI DINA SAKNU HUNXA XORA KO BHABISYA KO LAGI ARTHIK ABSTHA KAMJOR TYASAILE PLZ

  • @arjunxty9094

    @arjunxty9094

    2 жыл бұрын

    🤣🤣🤣🤣🤣🤣

  • @shrijanakhadka9001
    @shrijanakhadka90012 жыл бұрын

    ❤❤❤❤❤

  • @maheshormaheshor3007
    @maheshormaheshor30072 жыл бұрын

    राम्रो लाग्यो।

  • @laledai6031

    @laledai6031

    2 жыл бұрын

    Mapani aauxu kamgarna

  • @ujwaldhimal7642
    @ujwaldhimal76422 жыл бұрын

    working मा पनि जान मिल्छ र हजुर

  • @arvi4558
    @arvi45582 жыл бұрын

    ❤️❤️❤️❤️❤️❤️

  • @Om_travels
    @Om_travels2 жыл бұрын

    Namaskar dada

  • @umeshnewar7132
    @umeshnewar71322 жыл бұрын

    I need that job.....mr. hom

  • @hiralalpunmeroyoutubechann6293
    @hiralalpunmeroyoutubechann62932 жыл бұрын

    शिशिर सर लगानी कति लाग्छ अष्ट्रेलिया आउदा स्पष्ट गर्दिनु नी

  • @rosekitchenpanipokharichin6857
    @rosekitchenpanipokharichin68572 жыл бұрын

    Sisir daju hamlae Pani lana paryo Australia Kam ma.

  • @sunilkc7219
    @sunilkc72192 жыл бұрын

    America ko pani video halnu paro

  • @b_kwl5503
    @b_kwl55032 жыл бұрын

    Bro lai dekhdai comedy lagx

  • @Ghumanteyjp
    @Ghumanteyjp2 жыл бұрын

    As a food production should be 100%hygiene you guys are enter in FC with out wash hand.is not good this is my own opinion.

  • @minagurung3559
    @minagurung35592 жыл бұрын

    म असटिलीया ३ चाेटी गए मेराे दुईटा छाेरा दुईटा बुहारी छ । अनि एउटा छाेरी र जाेवाई छ । मेराे म काठमाडाै देखि हाे ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️

  • @gpayango2577
    @gpayango25772 жыл бұрын

    Labour supply ko artha malai ramro sanga thax 100 jana labour supply Bistarai 1000, samma labour supply puryaunu hola best wishes Tes paxi ta home sir le Australia tharkaux,

  • @tharuchannelniraj2925
    @tharuchannelniraj29252 жыл бұрын

    Malai kam chayako xa khoi kam dinxa ki aafno company ma ma chai wireless r fiber net ko kam janako xu r net ko office ma kam pani garako xu

  • @niruadhikari631
    @niruadhikari6312 жыл бұрын

    Sisir vai Miro xora pani Kam garna pathaunu parnexa kasari pathaunu hola plg vai halme

  • @kapilrasaili256
    @kapilrasaili2562 жыл бұрын

    शिशिर सर धेरै मोटाउनु भयो बडी मेनटेन गर्नु होला एक्चुली धेरै राम्रो भीडीयो बनाउनु भाको छ गुड जब ?

  • @Ratna_Tv
    @Ratna_Tv2 жыл бұрын

    Shisir ji le chai k kam garnu hunxa teta

Келесі