अंग्रेज बुहारी र नेपाली पूर्व बिट्रिस गोरखा सैनिकबीचको रोचक प्रेम कथा/गवाही-Helen Limbu/Subas Limbu

Life Testimony of Helen and Subash Limbu , Decon of Immanuel Church , Folkstone, UK
Host : Neelima Koirala, Upahar TV, UK
Cameraman : Kumar Singh Bist, Upahar TV, UK
Video Editor : Joseph Janala, Upahar TV, Kathmandu

Пікірлер: 989

  • @tekbdrgrgsikles-ktm7018
    @tekbdrgrgsikles-ktm7018 Жыл бұрын

    यो सुन्दर जोडीको कथा र बिदेशी बुहारीले बोलेको राम्रो नेपाली सुन्न पाउदा खुशी लाग्यो यस्तै उहाहरुको अरु परिवारहरुलाई पनि देख्न मन लागेको छ धन्यबाद

  • @dipenphiyak2166
    @dipenphiyak2166 Жыл бұрын

    ओहो! अहिले सम्म कै बिदेशि कुईरेनि यति प्रष्ट नेपालि बोलेको सुनेको हो। proud both of you. ❤❤❤❤

  • @narayanprasadrai2918
    @narayanprasadrai2918 Жыл бұрын

    नेपाली भाषालाई यति धेरै माया गर्नु भएकाेमा बुहारी हेलेन लिम्बुलाई धेरै धन्याबाद।

  • @himangahamagar3536
    @himangahamagar3536 Жыл бұрын

    कति माहन बिचार, नेपाली स्पष्टता बोली अनि नेपाल प्रतिको माया।हजुरलाइ हार्दिक हार्दिक नमन छ।🇳🇵🇳🇵🇳🇵🙏🙏🙏

  • @jushanrai

    @jushanrai

    Жыл бұрын

    हाम्रो जे जस्तो भय पनि आफ्नो भासा धर्म न बिर्सौ है हजुर अरु को धर्म न अङ्गालौ आफ्नो धर्म सस्कृती न मानन्नु भने आफ्नो जन्म दिनु आमा न मान्नु हो हजुर

  • @0nhill571

    @0nhill571

    Жыл бұрын

    @@jushanrai the gf ko nmly

  • @arunahamal7561

    @arunahamal7561

    Жыл бұрын

    @@jushanrai k

  • @rimkarki2224

    @rimkarki2224

    Жыл бұрын

    Maya ta ramro ho hjr but harek Kura ma dharma ko Kura Xa Maya garni le. Dharma jat vat ko kura lyaudain

  • @beechkumagurung1048

    @beechkumagurung1048

    Жыл бұрын

    @@jushanrai dami saskarma calni

  • @khamale3787
    @khamale3787 Жыл бұрын

    आहा, कति मीठो नेपाली बोल्नु भाको भाउजू। सफल जिन्दगीको शुभकामना। जय मसिह।

  • @raisrai4056
    @raisrai4056 Жыл бұрын

    कति मिठो बोल्नु भएको भाउजुले नेपाली भन्दा राम्रो दाजु भाउजु सेवारो है !

  • @chhabilalbudhamagar6249
    @chhabilalbudhamagar62497 ай бұрын

    सारै मीठो बोली फेरि अर्को इन्टरभ्यू हर्न मन छ❤❤❤❤❤❤🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @amitlimbu149
    @amitlimbu149 Жыл бұрын

    कति राम्रो नेपाली बाेलेकाे नेपालि भाषा बाेलेकाे ले धेरै खुशि लागाे।

  • @kiranrai6862
    @kiranrai6862 Жыл бұрын

    एकदम राम्रो जोडी बुहारी धेरै समझधार लाग्यो प्रभुले हरदम साथ दिउन

  • @Bst_9
    @Bst_9 Жыл бұрын

    साह्रै स्पष्ट टङ्गमा नेपाली बोल्नु हुँदोरहेछ। बधाई छ तपाईहरुको जोडी सधै खुसी रहोस।

  • @rajulama8915
    @rajulama89157 ай бұрын

    Interesting interview 😊😊 एउटा बिदेशी नागरीक हुँदाखेरी पनि नेपाल लाई नेपाली कल्चर लाई र नेपाली भाषा लाई प्राथमिक दिएर र नेपाली बोल्ने सैलिमा पनि एक्दम प्रखर र स्पस्ट ता बोल्नु हुँदो रैछ वहाँ बैनिले त्यस्को लागि त्यस्को लागि मेरो तर्फ बाट हृदय देखि नै कोटि कोटि नमन छ वहाँ बैनिलाई ❤❤❤❤❤❤❤🙏🙏🙏🙏🙏🙏

  • @bhaktadevirawal6954
    @bhaktadevirawal6954 Жыл бұрын

    कति राम्रो नेपाली भाषा बोल्न भएको हो 🙏🏻

  • @rajendrasubba9800
    @rajendrasubba98007 ай бұрын

    हार्दिक नमन छ भाइ र बुहारीलाई।

  • @rajkumarrai618
    @rajkumarrai618 Жыл бұрын

    हैट् दाई तपाई भन्दा त भाउजु पो नेपाली भाषा फररर बोल्ने रैछ त 👍👍🇳🇵🇳🇵

  • @gajendrarajnembang6367
    @gajendrarajnembang6367 Жыл бұрын

    गजब लाग्यो हजुर English people ले Nepali बोलेको ! बधाई छ हजुर हरु दुबै जना लाई । यहांहरु। गोर्खे । म नि गो्र्खे भान्जा हो । अहिले काठमाण्डौ छु ा। 2016 माा Folkestone army camp मा आएको थिएं ा हजुर हरु को अन्तरबार्ता ले फोक्स्टोन को झलझली याद आयो हजुर । धन्यबाद

  • @sanobhai.stng.rai8227
    @sanobhai.stng.rai8227 Жыл бұрын

    यो भाउजुले भाषा चाहिँ सुगा रटाइ सिकेको भन्दा पनि साच्चिकै शब्द अर्थको मर्म पनि बुझेरै स्पस्ट बाेल्नु भएको रहेछ है, पुरै हाउभाउ पनि नेपाली नै छ🇳🇵😑😉😍😘

  • @loveu5124
    @loveu5124 Жыл бұрын

    कति मिठो बोलेको नेपाली राम्रो लाग्यो ।जोडी एकदम मिलेको छ सधै राम्रो होस जय गोर्खाली ।

  • @chamlingrai2587
    @chamlingrai2587 Жыл бұрын

    नेपाली बुहारी अङ्ग्रेजी छोरी सारै बाठी ज्ञानी सन्देश मुलक कुरा गर्नुभयो नेपाली भासा मा अब्बल लाग्यो शब्द उचारण एकदम प्रस्ट बोल्नु हुदोरहेछ । सुन्दर जोडीलाई सुभकामना बधाई छ धेरै धेरै ❤️👍️🙏🙏

  • @laxmishrestha4791
    @laxmishrestha4791 Жыл бұрын

    आमेन । परमेस्वर बुबालाई धेरै धेरै धन्यवाद भएको होस् । परमेस्वरको योजना कत्ती महान् छ । हजुर हरुलाई पनि धेरै धेरै धन्यवाद भएको होस् ।

  • @padambist-bu3xr
    @padambist-bu3xr Жыл бұрын

    यति शुध्द र राम्रो नेपाली त नेपालका अरु जनजातिका मानिसले बोल्न सक्दैनन्

  • @Englishnepalibuhari
    @Englishnepalibuhari Жыл бұрын

    Thank you to everyone for watching. Thank you for giving up your time to listen to us. I hope you were blessed Happy New Year 2023

  • @rohitdeyali8515

    @rohitdeyali8515

    Жыл бұрын

    God bless yours family life

  • @chitmgr8431

    @chitmgr8431

    Жыл бұрын

    English buhari ko perfect motivational Kura kani Nepali ma dherai dherai dhnyanad

  • @premrai1409

    @premrai1409

    Жыл бұрын

    Amen

  • @umitarai3505

    @umitarai3505

    Жыл бұрын

    ❤❤❤love you all.

  • @hannahrai3170

    @hannahrai3170

    Жыл бұрын

    Beautiful couple

  • @manusalami7937
    @manusalami7937 Жыл бұрын

    कति राम्रो नेपाली बोल्न सक्ने मेडम हजुरलाई धन्यवाद

  • @itsmeharshita9105
    @itsmeharshita91057 ай бұрын

    Helen jasto xori baini r susheel gyani buhari sabai ko hos jas bata prerna paee rahos sabaile.maya r subhakamna

  • @reshamchhetri5555
    @reshamchhetri5555 Жыл бұрын

    तपाइहरुको जोडि राम्रो छ।पसुपतीनाथको किर्पाले तपाइको फेम्लि लाइफ सुखमय रहोस।तर कता कता मलाइ यो लाग्छ हजुर हरु जस्तै मान्छे हरु नेपाल मा आय र हाम्रो देश को हिन्दु कल्चर लाई नजर अन्दाज गरिन्छ जस्तो लाग्छ।यानी जति सक्दो नेपाल मा क्रिश्चियन मय गराउने गरि हरेक क्षेत्रमा सहयोग गरे जस्तो गरि ठाउँ ठाउँ मा चर्च खोल्ने अनि सहयोग को नाम मा धर्म परिबर्तन गराउने चै नगर्नु होला किन कि नेपाल गरिब पक्कै छ तर आफ्नै कल्चर आफ्नै सस्कृती आफ्नै धर्म मा रमाउन हामी चाहान्छौ।हाम्रा आफनै पहिचान हरु छ्न हजुर सारै राम्रो नेपाली बोल्नु हुन्छ ।सम्मान छ हजुर लाई।तर नेपाल मा आयर क्रिश्चियन धर्म पर्चार नगरिदिनु होला।🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @arjunpariyar9470
    @arjunpariyar9470 Жыл бұрын

    धेरै धेरै धन्यबाद परमेश्वरलाई .. कि हजुर जस्तो महिलालाई नेपाल मा बसाउनु भयो .. हलेलुया

  • @user-jp4kr5xn1d

    @user-jp4kr5xn1d

    6 ай бұрын

    Tero bau ko parmeshwor

  • @aabb-nb7le

    @aabb-nb7le

    6 ай бұрын

    Shame on u guys to spread other religions.with out Abrahami religion this world be so peaceful 😅

  • @mayarai7115
    @mayarai7115 Жыл бұрын

    साच्चै नेपाली भाषा कति राम्रो सङ्ग बोल्नु भएको धन्यवाद

  • @JagenLimbu
    @JagenLimbu3 ай бұрын

    नेपाली राम्रो बोलेकोमा धन्यबद।

  • @rachanashrestha5851
    @rachanashrestha58517 ай бұрын

    नेपाल प्रतिको यति धेरै माया देखेर साहै् खुशी लाग्यो Thanks for your love and affection towards Nepal

  • @santalimbu5832
    @santalimbu5832 Жыл бұрын

    कति मिठो नेपाली बोलेको god bless both of you.

  • @ranjema703
    @ranjema703 Жыл бұрын

    कस्तो मिठो राम्रो नेपाली बोलेको के 😄😄 congratulations both of u

  • @sanchalalsubba1686
    @sanchalalsubba16868 ай бұрын

    Amen.amen.prabhu.awnubhayeko.ley.parmeswarle.ashis.dinu.hune.xa.amen.

  • @krishnarai483
    @krishnarai4832 ай бұрын

    Waw koti ramro spost Nepali vasha addom mojja lago

  • @tg6227
    @tg6227 Жыл бұрын

    Born British but pure Nepali at heart ❤

  • @mimegiri1155
    @mimegiri1155 Жыл бұрын

    प्रभुकाे याेजनामा जुटाउनुभएकाे आशिषमय जाेडि❤️

  • @udhentamang3459
    @udhentamang3459Ай бұрын

    Parmesor ko mahima vhaeko hos Asal jodi dinu vhaeecha param prabule 🙏🙏 jaimhasi

  • @Esara-entertainment
    @Esara-entertainment Жыл бұрын

    परमेश्वरको महिमा भएको होस् आमेन्

  • @rojitasaisha2152

    @rojitasaisha2152

    Жыл бұрын

    Kati ramro jodi ho hjr

  • @vbgvlogs7952

    @vbgvlogs7952

    Жыл бұрын

    Geda amen jai sambho bhan myaa

  • @bishalkarki5078

    @bishalkarki5078

    Жыл бұрын

    केरा को परमेस्वोर कुरा गरेको

  • @dalbahadurlimbu3165

    @dalbahadurlimbu3165

    Жыл бұрын

    @@rojitasaisha2152 1

  • @ijallimbu6884

    @ijallimbu6884

    Жыл бұрын

    घण्टाको परमेश्वर

  • @oscargaming8818
    @oscargaming8818 Жыл бұрын

    सुन्दर जोडी अनि कति राम्रो नेपाली बोल्नु भएको

  • @limbusasi9738
    @limbusasi9738 Жыл бұрын

    तपाईंहरू को अन्तिम सास तक येस्तै माया खुसी सुख सान्ती मिलोस निरोगी रहिरहोस कस्तो राम्रो जोडि

  • @minbahadurkami6904
    @minbahadurkami69047 ай бұрын

    राम्रो नेपाली बोल्ने 👍👌

  • @user-qy9ib7nn4i
    @user-qy9ib7nn4i4 ай бұрын

    Parmeswar ko stuti hos amen 💖

  • @bimalyaksho9695
    @bimalyaksho9695 Жыл бұрын

    रमाइलो कुराकानी को लागि तपाईंहरूलाई चारै जनालाई धेरै धेरै धन्यवाद ❤🎉!!!

  • @dhanlimbu7705
    @dhanlimbu7705 Жыл бұрын

    साह्रै रमाइलो लाग्याे दाजु र भाउजू काे प्रेम कहानी 🙏🙏😘😘👩‍❤️‍👨👩‍❤️‍👨👩‍❤️‍👨

  • @bhimchams2350
    @bhimchams23502 ай бұрын

    O ho English Buhari kati mitho Nepali bolnuxa - - hjr lai swagatxa Nepal ma.

  • @darshanghimire6033
    @darshanghimire6033 Жыл бұрын

    साह्रै असल अनि परमेश्वरमा एक उदाहरणीय जोडि।

  • @kamalagurung1872
    @kamalagurung1872 Жыл бұрын

    हेलेन देख्दा छक्क परे बच्चा मा हामाे घरतिर खेल्न आउथ्याे पाेखरा दिपमा नेपाली भाषा मज्जाले बाेल्थ्याे ।

  • @sun2406
    @sun24067 ай бұрын

    Jai Mashi 🙏🙏❤

  • @sanubajracharya5225
    @sanubajracharya52256 ай бұрын

    Subas Dai Helen Didi you both looks so nice Helen Didi you do speak Nepali perfect So nice beautiful love it

  • @bhagawatirokka8092
    @bhagawatirokka8092 Жыл бұрын

    अनि कति राम्रो प्यारो बुहारी तिमिलाइ धन्यवाद 😀❤️🙏❤️

  • @zombie-mg3td
    @zombie-mg3td Жыл бұрын

    बधाइ यी जोडिहरूलाई

  • @rajumoktan7331
    @rajumoktan7331 Жыл бұрын

    कति राम्रो प्रष्ट बोल्नुभाको दिदि ज्यु हजुरले wow 🙏🙏🙏🙏🙏

  • @padamthapa8083
    @padamthapa80837 ай бұрын

    Liked williamcary may God bless you.

  • @sita-gurung
    @sita-gurung8 ай бұрын

    एक्दमै खुशि लागियाे बिदेशी छाेरी नेपालकाे बुहारी नेपाली भाषा पनि शुद्ध बाेलिरहनु भएकाे छ सारै खुशि लागियाे मलाई पनि

  • @miragurung2828
    @miragurung2828 Жыл бұрын

    सलाम छ लेपालि बुहारि लाई कति राम्रो नेपाली बुल्नु भएको🙏🙏🙏

  • @pravashrai832

    @pravashrai832

    Жыл бұрын

    Nepali hW dai

  • @sujankumal3400

    @sujankumal3400

    Жыл бұрын

    ए हजुर नेपाली बुहारि भनेर मख्ख नपर्नुस तपाईं हाम्राे पिता पुर्खा देखि मान्दै आएकाे धर्म मासेकाे पनि हेर्नुस। उहाकाे उध्द्श्य नै हाम्राे धर्म मासेर ईसाईकरण गर्नु रहेछ।

  • @nirmalabista5692
    @nirmalabista5692 Жыл бұрын

    ला बिडम्बना गोरेनिले कृस्चेन पो बनायिछिन, हैट, धर्म परिवर्तन अराइछे

  • @user-vb3fu2sj6p
    @user-vb3fu2sj6p6 ай бұрын

    So very very beautiful hajur jiu haru 💯💯💯💯💯💯💯💯💯💯💯👍👍👍👍👍👍👍👍👍👍👍👍👍

  • @kiranchhetri6378
    @kiranchhetri63787 ай бұрын

    Kya bindaas para ma nepali voleko Bhauju.. sewaro 🙏😀

  • @justiceforinnocentfamily7238
    @justiceforinnocentfamily7238 Жыл бұрын

    Wow ! Helen speaks Nepali in such a perfection, even her pronunciation is also Nepali.👌🏾👌🏾👌🏾

  • @tygamoon4330

    @tygamoon4330

    Жыл бұрын

    Ani kina comments chai English ma 😄😄

  • @parkashbc3351
    @parkashbc3351 Жыл бұрын

    परमेशोरले तपाईं हरुको जोडि परिवार लाई धेरै आषिस दिनु भएको होस🙏🙏

  • @laxmannepal761
    @laxmannepal7618 ай бұрын

    OMG yeti dhari ràmro nepali bolna janu vako dhari ràmro làgyo ♥️🇳🇵

  • @yadavdhakal2656
    @yadavdhakal26567 ай бұрын

    Dhire ramro lagyo good 👍

  • @indralimboo4028
    @indralimboo4028 Жыл бұрын

    हजुरहरूलाई परमेश्वरले धेरै आषिश दिऊन ❤

  • @sachainrai5338

    @sachainrai5338

    Жыл бұрын

    कत्ती राम्रो बोलि

  • @panchabdr5069
    @panchabdr5069 Жыл бұрын

    Nothing is impossible with the Creator Almighty and the Lord Jesus. जय मसिह कि दुवै दम्पती लाइ। बहूत सुन्दर रमाइलो लाग्यो यो पवित्रताले सजाइएको तपाईहरुको भेटको लागी। आँउने दिनहरुमा पनि तपाईहरुको बिश्वासी जिवन प्रमुले यसरी नै फल दाय्क बनाउदै अगाडि बढाएका हुन्। धन्यवाद।

  • @magarsir101
    @magarsir1016 ай бұрын

    आहा कति राम्रो बिचार अनि कति राम्रो बुझाई यतिको बुझ्ने मान्छे भयत जिन्दगी रमाइलो हुन्छ ।

  • @nepshoot
    @nepshoot8 ай бұрын

    के को प्रभु हो यो ? खाली प्रभु मात्र भनेको छ त ।

  • @roshanrai4135
    @roshanrai4135 Жыл бұрын

    सफल वैवाहिक जिबनको शुभकामना....सुन्दर ❤️ जोडि।

  • @prakashmprakash2195

    @prakashmprakash2195

    Жыл бұрын

    Nice jodi

  • @taralawati1551
    @taralawati1551 Жыл бұрын

    Wow 🎉 praise the lord dai bbauju jay masih

  • @mekhbahadurlama2941
    @mekhbahadurlama2941 Жыл бұрын

    कति महान बिचारको बैनी नेपाल राष्ट्र को गौरब बिचार को कति राम्रो स्पष्ट नेपाली बोलनु भयको बधाई छ ⚘⚘👏👏💖💖🇳🇵🇳🇵

  • @jbkhadka3388
    @jbkhadka33887 ай бұрын

    Mam very nice speaking nepali ❤

  • @theiznaaaravshow..3705
    @theiznaaaravshow..3705 Жыл бұрын

    Among the foreingers this lady is the first one who speaks perfect nepali with a nepali accent.

  • @madanranamagar9813
    @madanranamagar9813 Жыл бұрын

    पशुपतिनाथ ले रक्षा गरून् ।।

  • @nimlhamu-su9cj
    @nimlhamu-su9cj8 ай бұрын

    Jaimashi Jesus many bless your family ❤❤❤❤❤❤

  • @Rocky_waiba
    @Rocky_waiba2 ай бұрын

    कति राम्रो नेपाली बोल्ने मान्छे गाँठे गोरी पनि,,बाबु नानी लाई पनि सिकाउँदा हुने के,,

  • @langhalimagar5596
    @langhalimagar5596 Жыл бұрын

    कति दामी बोली wou absolutely nice nepalies language salute

  • @devendrarai476
    @devendrarai476 Жыл бұрын

    Execellent nepali speaking with pure nepali accent.

  • @santabahadurghale1462
    @santabahadurghale14626 ай бұрын

    तपाई नेपाली बुहारी हुनलाईनै जन्मेकोहो तपाईको नेपाली लवज पक्कै नेपालीनै छ।तपाईहरुको जीवन सुखमयहोस।🎉😮❤

  • @debendrabasnet3095
    @debendrabasnet3095 Жыл бұрын

    उहाको धर्म पत्निको कथाले सारै मन छोयो। र हार्रो आखात छ तर हामी हाम्रो आखाको आधार हुनुप्रछ र राम्रो हुन्छ राम्रो आखा भए सङसार पनि आफ्नो हुन्छ भन्य भनाइलाइ सलियुट🇳🇵🙏

  • @manjukadel8525
    @manjukadel8525 Жыл бұрын

    Kasto ramro nepali boleko❤❤❤👍👍👌👌🙏

  • @jushanrai
    @jushanrai Жыл бұрын

    सम्बन्ध सबै सग गासुम तर हाम्रो भासा धर्म न मासुम है हजुर जोगाम अरुको धर्म मन्नु र आफ्नो धर्म न मान्नु भने को आफ्नो जन्म दिने पुर्खा बाउ आमा न मान्नु हो है हजुर

  • @Hitler-12345

    @Hitler-12345

    Жыл бұрын

    🤣🤣.Herata..limbu rai haru comment varii jai musii vaneko ...🤣🤣..kirat name matra hunee vayo...Nepal ma...

  • @mamatatamang333
    @mamatatamang3338 ай бұрын

    Je jasto bhaye pani hajurko man saacha hunu hunxha euta Nepali ko bhanda pani dharai ❤

  • @bhojrajneupane6318
    @bhojrajneupane63182 ай бұрын

    नेपाल को माया र नेपाली को माया गर्नु भयो तपाईं लाई राम्रो लाग्यो बिबाह पनि गर्नु भयो तर त्यहिँ लिम्बु धर्म संस्कृति रीतिरिवाज परम्परा अंगालेर लिम्बुहरूको पहिचान बचाउनु भएको भएपो खुसि मान्नु

  • @basantakhadka3162
    @basantakhadka3162 Жыл бұрын

    Praise The Lord, Amen, परमेश्वरलाइ महिमा हाेस्, जाेडी क्युट , Happy Family, Perfect Couple

  • @laxmithapa2882
    @laxmithapa2882 Жыл бұрын

    आमेन प्रभु को महिमा भए को होस

  • @ramsubba2579
    @ramsubba2579 Жыл бұрын

    हेलेन भाउजु कति राम्रो नेपालि बोल्नु हुदो रहेछ नेपाल अनि हामि नेपालि प्रति यति धेरै माया दिनु भएको मा तपाइ लाइ धन्यवाद यसरि नै सधै माया गरि रहनु होला र अब नेपालमा आएर नेपाल मै बसेर नेपाल लाइ माया गरेको हेर्नु हुन्न पाउ

  • @uvcnepal8213
    @uvcnepal8213 Жыл бұрын

    प्रेम शब्द नै संसार कै महान सपूत हो जस्ले भाषा र भूगोल लाई समटिएको एउटा माया हुदोरहेछ । परिपक्क जोडि खुशी लग्यो ।

  • @binitachhetri4660
    @binitachhetri4660 Жыл бұрын

    Asimaya gawai prabhu yeshu lay tapai ra tapai ko jeevan pariwar ra sewakai ma prashtaha asirwad dinu bhyako hos.🙏🏻😇😍❤🙌👏🇳🇵🌍

  • @michaellimofficial4378
    @michaellimofficial4378 Жыл бұрын

    Parmaysor ko yojana so wonderful praise the lord sister & brother 🙏🙏🥰🙌😇😇

  • @parsadbantawa
    @parsadbantawa7 ай бұрын

    Wow wonderful life Mr subash bro and mis Alesha congratulations 🎉🎉🎉🎉

  • @visionofkingdom6512
    @visionofkingdom65123 ай бұрын

    प्रभु को महिमा होस तपई ड्यू को जीवन बाटा।

  • @jaipun1776
    @jaipun1776 Жыл бұрын

    She is perfect woman, I liked the way she speaks ❤ ♥.

  • @bikashkc7186
    @bikashkc7186 Жыл бұрын

    May God bless your family members 🙏 AMEN

  • @tekthappa5497
    @tekthappa54976 ай бұрын

    He speak Nepali better than yiur Nepali origin Husband Subhas thank you lot for LOving Nepal and Nepali languages

  • @raibb7752
    @raibb7752 Жыл бұрын

    UK ma Nov 2008 sal ma gaeko thie 2009 sal ma Folkstone ko meeting ma Mrs Subas lai bheteko thie kati ramro Nepali bole ko sunera chhakka pareko thie aja 15/1/2023 ko 2115 baje You Tube ma interview dekhe kati ramro interview dekhe khushi lagyo sukha santi rahanu hola bye bye pheri bhetaula bbr

  • @punamgajmer2928
    @punamgajmer2928 Жыл бұрын

    Praise the Lord, hajur kati mitho Nepali bolnu vako ❤

  • @rockstar3155

    @rockstar3155

    Жыл бұрын

    hi sathi i mis you 💓 💓 💝

  • @diwasrana8605
    @diwasrana8605 Жыл бұрын

    My dear brother and sister अति नै राम्रो जीवन काे गवाई God bless you and you are family lai pani

  • @greshirai2382
    @greshirai23827 ай бұрын

    Praise the lord Jesus

  • @bhimlimbu8297
    @bhimlimbu82976 ай бұрын

    J hos buhari mu kabhu bhaiyo mero bhanda ramro bolnu hunxa, mero Limbu bhasha ho yo bhasha bahhon ko ho tyesai le buhari ko nepalese better than mine khushi lagyo aunu hola but current London ma nai xu bistarai jane Nepal, I am happy congratulations both.

  • @krishnakharel4620
    @krishnakharel4620 Жыл бұрын

    Proud of u madam limbu Helen👍✌💕

  • @norasubba8893
    @norasubba8893 Жыл бұрын

    Blessed couple. Jai Masih Dai didi.

  • @roshantharuu9197
    @roshantharuu91977 ай бұрын

    Jai Shree Krishna 🚩🚩🚩

  • @renuPunmagar-kk9om
    @renuPunmagar-kk9om6 ай бұрын

    Sarai mithoo nepali bolnu hudo raicha bhauju ❤❤

Келесі