९ बर्ष देखि लाखौं पैसा सुन लिएर फरार ठगको बुटिकमा पुग्दा उल्टो पठाए प्रहरी|गंगाले गरिन सिधै फोन|

Host:Ganga lama
Edit/Camera: Man Ghising
हामि समाजमा,देशमा घटेका बिभिन्न घटनाहरुलाई सत्य र निस्पक्क्ष ढंगले तपाइँ सामु ल्याउने छौ साथै विभिन्न कलाकारहरु संगको रोचक सम्बाद हेर्नको लागि कृपया हाम्रो च्यानल GOOD TV लाइ SUBSCRIBE गर्न नभुल्नु होला धन्यबाद !!!
Note- के तपाईसंग पनि केहि अनौठो कला छ ?, तपाई नजिकका व्यक्ति पो त्यस्तो प्रतिभावान हुनुहुन्छ कि ?, या समाजमा कोहि अन्यायमा परेको, असक्त, दुखि ,पिडित पो हुनुहुन्छ कि ? यदि छ या देख्नुभयो भने हाम्रो सम्पर्क नम्बर 9849148126 मा सम्पर्क गरि सामाजिक दायित्व पुरा गरौ, पिडितलाई राहत दिलाउन आजै बाट हातेमालो गरौl
यस च्यानलमा रहेका Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
#भिडियो_अन्तिम_सम्म_हेरि_सेयर_गर्नुहोला ।

Пікірлер: 445

  • @sangitalimbu7248
    @sangitalimbu72482 жыл бұрын

    Ganga ma'am u are great 👍 and keep on fighting 💪 ❤ 💙 with such culprits..Nepali janta is with u and your team.

  • @ashokrai6553

    @ashokrai6553

    Жыл бұрын

    ?b?😊

  • @bunusubba2343
    @bunusubba23432 жыл бұрын

    ठिक भन्नु भयो आमा ले 🙏 गंगा बहिनी सधै खुशी रहनुहोला 🙏 र दुखी पिडित हरुको गुनासो सुनीदिनु होला।

  • @mamatabistha3129
    @mamatabistha31292 жыл бұрын

    एक मात्र हिम्मतवाली नारी पत्रकार ❤️🌻

  • @mbtjanamlama7976
    @mbtjanamlama79762 жыл бұрын

    सहि मिडियामा आउनु भएछ आमा अब न्याय पक्कै पाउछ Good Job गङ्गा सिस्टर 🙏🙏

  • @jayantibasnet3142
    @jayantibasnet31422 жыл бұрын

    पुलिसले पैसा खाएको रहेछ।पहिला पुलिसलाई कारबाही गरियोस्।पुलिसले गर्दा नै नेपालमा ठगहरु खुलेअाम ठग्दैछन्।याे दुईवटा ठगहरुलाई हदैसम्मको कारबाही गरियोस्।

  • @deepakpoudel4969

    @deepakpoudel4969

    2 жыл бұрын

    Ak dam sai kura

  • @sanjaygautam9029

    @sanjaygautam9029

    2 жыл бұрын

    Yes 100 we are ready to help

  • @ashokmgr8442

    @ashokmgr8442

    2 жыл бұрын

    Right

  • @govindasarkithapa9769

    @govindasarkithapa9769

    2 жыл бұрын

    yo pulic lai ta ksam chor chor chor sale khate

  • @prempakhreen5463

    @prempakhreen5463

    2 жыл бұрын

    पुलिस को मिलेमतो जस्तो पो देखियो त गाठे अनि भुत्रो पाउँछ पीडितले न्याय हाम्रो नेपालको पुलिसको यस्तै व्यवहार ले गर्दा अहिले जनताले पुलिस लाई हैन मिडिया लाई बढी विश्वास गर्छ

  • @eric_mom_pratima
    @eric_mom_pratima2 жыл бұрын

    पीडित आमा ले न्याये पाउनै पर्छ।।।पैसा मा बिक्छ हजुर नेपालमा कानुन।।।यो woner लाई नि मिडिया मा ल्याउनु परो।।।

  • @bhumayagurung6551
    @bhumayagurung65512 жыл бұрын

    पिडीतले न्याय पाउनु पर्छ गङ्गा बुनु

  • @manunepal7020
    @manunepal70202 жыл бұрын

    गंगा जिको काम एक्दमै राम्रो छ हरेक सफलताको शुभकामना

  • @mihbgmt1447
    @mihbgmt14472 жыл бұрын

    यो पैसा खाने मान्छेले प्रहरीलाई सेटिङ्ग गरेको छ हैनभने किन यो प्रहरी यहि चोरको सपोर्टमा छ

  • @Jthapa-qy5vu

    @Jthapa-qy5vu

    2 жыл бұрын

    Nepal ko police ko xetra adhikar vneko pidit ko lagi haina doshi lai jogaune bachaune ane piditlai ultai ajhai pida dine jati sabai parx .

  • @amarlimbu5025
    @amarlimbu50252 жыл бұрын

    गङ्गा चेलिको यो महान कार्य लाई सलाम छ।।।

  • @subasrana8911
    @subasrana89112 жыл бұрын

    यस्ताे पुलिस प्रशासन यस्ताे ठगी गर्ने ब्यक्तिको मिलेमतो देख्दा त माअाेवादी नै अाएर पुलिस चौकीमा बम् पट्टकाउदै खुकुरीले सेर्नु पर्ने समय नै ठीक थियो,पहिले पनि माअाेवादीले त्येतिकै गरेको होइनन् नि!

  • @bimalarai3507
    @bimalarai35072 жыл бұрын

    धन्यबाद गङगा मेडम पिडितको लागि ज्यानको बाजि लाउनु भएको छ। सुरक्षा पनि अपनाउन पनि पर्छ ।

  • @avagi111.
    @avagi111.2 жыл бұрын

    यो पोत हो पत्रकारिता को धर्म।। सलाम छ #गंगा_लामा सिस्टर🙏🙏

  • @kajikaji1363
    @kajikaji13632 жыл бұрын

    पुलिस नै डाका हो भन्ने कुरा स्पष्ट थहाँ हुन्छ!कठै मेरो देश नेपाल,

  • @janakigurung6391

    @janakigurung6391

    Жыл бұрын

    Right kaji 👍🏻👍🏻🙏🙏🙏

  • @tekendrabishwakarma8320
    @tekendrabishwakarma83202 жыл бұрын

    प्रहरी को मिलेमतो छ दुबैलाई कार्यबाही गर्नुपर्छ

  • @thamanshrees6809
    @thamanshrees68092 жыл бұрын

    हो नेपालीको कानुन दैबले जानुन भन्थे हो रहेछ जस्को शक्ति उसको भक्त्ति बिचारा नेपाल!

  • @rajendrashrestha4956
    @rajendrashrestha49562 жыл бұрын

    यो पुलिस जनताको कि दलाल बिबेक शाहको? प्रहरी हेडक्वाटरमा उजुरी दिएर यसको जागिर च्याटै पार्नुपर्छ।

  • @bhimrawal1817
    @bhimrawal18172 жыл бұрын

    राम्रो पत्रकार काे हातमा परेकाे छ। पिडित ले न्याय पाउँछ कि भन्ने झिनाे अास पलायकाे छ। धन्यवाद गंगा लामा जि ।

  • @devrajgole
    @devrajgole2 жыл бұрын

    ठग सङ प्रहरीको मिलोमतो गज्जबकै रहेछ जहाँ पनि सेटिङ!

  • @rima5117
    @rima51172 жыл бұрын

    Very well done proud of you bainee keep it up 👍 👏 😇

  • @mirakhadka4214
    @mirakhadka42142 жыл бұрын

    गंगा बैनीले गरेको काम उत्तम छ अगाडि बढ्दै जानुहोला

  • @chitrakrishnatiwari9776
    @chitrakrishnatiwari97762 жыл бұрын

    गुड टि भी की पत्रकार श्री गंगा लामा ज्यू ,हार्दिक धन्यवाद । नेपालमा पुलिसहरु पनि ठगहरु लाई केही नगरी किन छोडेको होला ? नेपालको लोक तन्त्रमा पुलिसले ठग लाई सहयोग पो गरेको छ ? ! पीडकलाई पीडा दिने सरकारको प्रहरी प्रशासन ।?

  • @shilapaudyal6132
    @shilapaudyal61322 жыл бұрын

    हाम्रो नेपाल को कानुन ठिक छेन काम छेन पुलिस नी मीलेको छ होइन भने पुलिस ले दयेरा मा लौनु परो नी दलाल लैए

  • @punyaghimire7960
    @punyaghimire79602 жыл бұрын

    पत्रकार गङ्गा लामाको काम पीडितलाई न्याय दिनु हो । गङ्गा लामा धेरै राम्रो पत्रकार ।

  • @surajpariyar5681
    @surajpariyar56812 жыл бұрын

    मैले बुझ्न् नसकेको कुरा अहिले सम्म न्याय दिने ठाँउ चै कहाँ हो प्रहरीले पनि होइन रे अब कस्ले दिन्छ

  • @laxmibista6687
    @laxmibista66872 жыл бұрын

    यो पुलिस लाई कार्बाही गरनु पर्याे गँगा सिस🌺👍️

  • @manitashrestha8147
    @manitashrestha81472 жыл бұрын

    गङा सिस्टर को काम कति राम्रो छ 👍️👍️👍️👍️

  • @kalpanabavadiya7665
    @kalpanabavadiya76652 жыл бұрын

    Good job ganga sister 👍💪💪👏👏👏💞

  • @indralama1149
    @indralama11492 жыл бұрын

    Dherai ramro didi

  • @laxmibista6687
    @laxmibista66872 жыл бұрын

    आमाले न्याय पाएको हेर्न पाउ गँगा सिस

  • @ashapaudyal9582
    @ashapaudyal95822 жыл бұрын

    Great work Ganga

  • @punyaghimire7960
    @punyaghimire79602 жыл бұрын

    ठगको पुरा परिचय दिएर फोटो पनि प्रकाशित गर्नुपर्छ ताकी ठग भनेर चिन्न सकियोस् ।

  • @eric_mom_pratima
    @eric_mom_pratima2 жыл бұрын

    कठै बरा नेपालको कानुन बुढि आमाको पैसा व्यापार गर्न रिन लियेर ।।आहिले आयेर पैसा नदिने कति सारो ठग हरु हो नेपालमा ।।।नेपालको कानुन दैब जानुन

  • @thanksyou1792
    @thanksyou17922 жыл бұрын

    हैट अाफ्नो धनले अाफैलाई पीडा ।

  • @susmeekandel5993
    @susmeekandel59932 жыл бұрын

    नेपालको प्रहरी प्रशासन को अवस्था यस्तो छ। घुस खाएर यो सब गरेको रैछ भनेपनि गंगा दिदी यो प्रहरी प्रशासन लाई पनि नछोड्नु होला

  • @user-ky9lh5qv1p
    @user-ky9lh5qv1p2 жыл бұрын

    हाव अहिले को समय मा माया लाग्यो भन्दै लाखौ धन सम्पती दिनु गलत छ ठग दलालहरूलाई धनी बनाउने काम बन्द गरौ

  • @chameliyonjan5166
    @chameliyonjan51662 жыл бұрын

    यो पुलिस हरु र यो पैसा खाएको मान्छे मिलेर/खाको छ पिटीत ले न्याय मग्नु

  • @robino77
    @robino772 жыл бұрын

    Gangga sister you are great Nepal ko police sangathan nai aparadhi ra daka xan

  • @kopilaranabhat3564
    @kopilaranabhat35642 жыл бұрын

    अर्को भाग पनि राख्नु होला गङगा सिस न्याय पाउन पर्छ पिडित ले

  • @purabsubedi
    @purabsubedi2 жыл бұрын

    मलाई पत्रकार दिदी एकदम मन पर्छ खाटी कुरा गर्नुहुन्छ 🙏🙏

  • @manunepal7020
    @manunepal70202 жыл бұрын

    पुरै प्रमाण हुदा पनि कानुनले बेवास्ता गर्नु भनेको पुलिस संग पुरै सेटिङ्ग हुनुपर्छ ठग दलाललाई पालेर राख्ने पुलिसको कुनै अधिकार छैन है

  • @k.h.a.t.iyubaraj1569
    @k.h.a.t.iyubaraj15692 жыл бұрын

    गंगा जि अपराधी ठग दलाल लाई कारबाही भएको भिडियो देखाउनु ल

  • @manitamang7207
    @manitamang72072 жыл бұрын

    Good job 👏 ganga ❤️

  • @kamalkr5032
    @kamalkr50322 жыл бұрын

    यी पुलिस नै चोर दलाल हुन अस्ति मोबायल चोर्ने पुलिस लाई कार्बाहि गर्यो कि गरेन होला??

  • @mingbutisherpa5995

    @mingbutisherpa5995

    2 жыл бұрын

    😂😂😂

  • @dhonimagar3
    @dhonimagar32 жыл бұрын

    पहिलो नंबर पुलिस्लाई कार्बाही होस् अनि बल्ला होला नत्र न्याय पाउदैन हो गरिब दुखीले कानुन नभएको देश क भन्ने हो ।

  • @sonampalmo3840
    @sonampalmo38402 жыл бұрын

    Beautiful work thank you Ganga bahini 🙏🏻👏

  • @Idk78145

    @Idk78145

    Жыл бұрын

    धेरै राम्रो काम गङ्गालामाgood

  • @uri_riii2262
    @uri_riii22622 жыл бұрын

    Ekdam remroo ho Di yo haru lai ta kada sajai dinnu parcha Di ❤️❤️hamii xam

  • @khadgakatwal1092
    @khadgakatwal10922 жыл бұрын

    गंगा बैनिको काम उद्यारणिय हुन्द्द र सलुट द्द

  • @nandidhimal7481
    @nandidhimal74812 жыл бұрын

    Ganga baine very good jobs

  • @indratmg6418
    @indratmg64182 жыл бұрын

    great job ganga g👏👏👏👏

  • @sabinatamang3955
    @sabinatamang39552 жыл бұрын

    Great work ganga sis..❤💙💚

  • @gameryushan425
    @gameryushan4252 жыл бұрын

    यस्ता ठग लाई बचाउन खोज्ने पुलिस लाई के भन्ने ? यो ठग लाई धेरै माया दया नगरी हात खुट्टा बाधेर चाक मा भाटा हान्नुपर्छ! यस्ता ठग लाई सार्बजनिक ठाँउ मा लगेर सिस्नोपानी ले हान्नुपर्छ!

  • @suryalama6834
    @suryalama68342 жыл бұрын

    चोर पुलिस

  • @arjunneupane61
    @arjunneupane612 жыл бұрын

    यो फुच्च निकै चटपटे रहेछ यस्का पाता खुस्काउनु पर्ने रहेछ

  • @Admin55581
    @Admin55581 Жыл бұрын

    Good job Ganga Lama mam

  • @jeeban3337
    @jeeban33372 жыл бұрын

    Go ahead, Ganga ji,👍

  • @lawangchakpay8290
    @lawangchakpay82902 жыл бұрын

    Ganga sister Always you doing great job thank you so much and dose people newer thing king go to hell soon 🙏

  • @shankarthapamagar7678
    @shankarthapamagar76782 жыл бұрын

    Good services n reporting ganga mam syalut for your services 🙏👍

  • @namsanglimbu5762
    @namsanglimbu57622 жыл бұрын

    Himmatwoli xori salut greet job👍👍

  • @devirai9060
    @devirai9060 Жыл бұрын

    Himmatwali ganga nani good job..yesta paisa khane thag lai thik lagaunai parxa

  • @sudeshnaraibohora
    @sudeshnaraibohora2 жыл бұрын

    अर्काको दु:ख देखेर मद्दत गर्नु राम्रो काम हो। तर जस्ले गुण गर्यो,( "गुण गर्यो हलो कपाल छेडी माग्यो "भन्नेउखान अहिले धेरै चरितार्थ भएकोछ) हो भाखामा तिर्न नसकिएला तर अर्काको रिन खाएपछि ईमान जमान छाढ्नु महा पाप हो। त्यत्रो ठुलो कपडाको पसल।थुक्क ठगि र बेमानीको पसल।एउटी बृद्धाको अाँशु र श्राप ती झुटो मानिसले पचाउन धेरै गाह्रो पर्नेछ।

  • @dipenyakha4196
    @dipenyakha41962 жыл бұрын

    Great Ganga Lama

  • @sureshlama4793
    @sureshlama47932 жыл бұрын

    You are great ganga myam...thank you..

  • @pahalvigorous
    @pahalvigorous2 жыл бұрын

    बूडाबुडीलाई त्यहि पसलमा थुनेर आगो लगाईदिनुस् माकुरी…

  • @gomadahal9785
    @gomadahal97852 жыл бұрын

    गंगा बैनि सहयोग गर्नु अाना लाई

  • @rpbhatt5585
    @rpbhatt55852 жыл бұрын

    यसमा प्रहरी प्रसाशन को मिली भगत छ यो प्रष्ट छ प्रहरीले पैसा खाएर अपराधी लाई जोगाई राखेको हो तुरुन्त अपराधी समाए कार्यबाही होस।

  • @ramkrishnakhadka720
    @ramkrishnakhadka7202 жыл бұрын

    यो दादल लाई छोड्नु हुँदैन त्यसलाई जूता को माला लगाएर काठमाडौं मा पूरा घुमानु पर्छ

  • @indrasunuwarrai4470
    @indrasunuwarrai447010 ай бұрын

    गङ्गा बुनुलाइ बधाई छ।

  • @Amritaalemagar2193
    @Amritaalemagar21932 жыл бұрын

    great job ganga sis 🙏🙏🙏🙏🙏

  • @minaramraiminaramrai6990
    @minaramraiminaramrai69902 жыл бұрын

    चोर फटाहा नं एक हो प्रहरी प्रशासन अनि अहिले को यो घटना हरु धेरै बढनु को मुख्य कारक नै हो

  • @rameshtuladhar8463
    @rameshtuladhar84632 жыл бұрын

    ठगको फोट‍ो पनि देखाउदा राम्रो हुन्थ्यो

  • @rajutamang8835
    @rajutamang88352 жыл бұрын

    नेपालमा पुलिस ले गर्दा धेरै चोर फाटाहा बडिरहेको छ

  • @sajinasthatmg6512
    @sajinasthatmg65122 жыл бұрын

    Great work gangaji

  • @ishworkarki6538
    @ishworkarki65382 жыл бұрын

    गङ्गा बहीनीको काम महान छ ।

  • @usnepal6922
    @usnepal69222 жыл бұрын

    great job keep it up anaga✊✊🤘

  • @nepalitrekkinggal
    @nepalitrekkinggal2 жыл бұрын

    Good job 👍 Ganga bhini

  • @poorperson1179
    @poorperson11792 жыл бұрын

    Well done sis relly ur great also brave also god bless u👍

  • @laxmisherpa9473
    @laxmisherpa94732 жыл бұрын

    Nepalkai Bahadur Cheli Rahexa Gangga Lama Baini Mero tarfa bata pani Salam xa Ganga Bainilai .......Sadhai yestai Bahaduri kamharu gardai janu Baini .....

  • @jyotishbudha
    @jyotishbudha2 жыл бұрын

    पसल जफत गर्दिम न unload गरेर ।

  • @DeepakSingh-bo2tu
    @DeepakSingh-bo2tu2 жыл бұрын

    याे ठगीको धनदा चलाउने नै पुलिस हाे हाेईन भने किन ठग काे शुरछय गरिराछ शाले हरु 20 हजार जागि खान्छन् 5 बषमा घर गाडि शबै शाले हरु चार ठग देश बिगरने पुलिस हाे

  • @bharatghartimagar6211
    @bharatghartimagar62112 жыл бұрын

    Thank you 💓

  • @sujushrestha9278
    @sujushrestha92782 жыл бұрын

    Great job Ganga dd keep it up. Sabai thug lai yestai garnu parcha tara.

  • @rabintamang9481
    @rabintamang94812 жыл бұрын

    All right .

  • @assertive4321
    @assertive43212 жыл бұрын

    Keep up the great work

  • @humbahadurbhusal3124
    @humbahadurbhusal31242 жыл бұрын

    पुलिस को पुरै सेटिङ छ यहाँ नेपाल को पुलिस पुरै भ्रस्टाचार मा सामेल छ 100%

  • @harkatamang9470
    @harkatamang94702 жыл бұрын

    यो दोकान मा काम गर्ने केटि हरु चाहिँ खत्म रहेछ ठगर लाई लुकाइ रहेको छ यो काम गर्ने केटि हरु चाहिँ यो दोकान वालाको कान्छी बुडि हरु हो

  • @kamalnepalidellejitxpathak4601
    @kamalnepalidellejitxpathak46012 жыл бұрын

    good job ganga di salut x dl lai

  • @robino77
    @robino772 жыл бұрын

    Police chor vaneko yehi ho

  • @jaganagrg2901
    @jaganagrg29012 жыл бұрын

    Pasal ma talchaa lagai diye huncha hoina kasto laaj navako manche haru ho arkako pisa khayeraa thulo thulo pasal kholni

  • @k.h.a.t.iyubaraj1569
    @k.h.a.t.iyubaraj15692 жыл бұрын

    चोर ठग दलाललाई कडा कानुनी कारबाही गर

  • @chandrabhuwanji
    @chandrabhuwanji2 жыл бұрын

    Great work ganga baini

  • @budakumarkumar804
    @budakumarkumar8042 жыл бұрын

    Dherai Ramro kam Ganga Bahini

  • @priyatamupriya5408
    @priyatamupriya54082 жыл бұрын

    Good job

  • @hamronepalitiktoktv4656
    @hamronepalitiktoktv46562 жыл бұрын

    Good job ganga sisters

  • @usapokhrel5356
    @usapokhrel53562 жыл бұрын

    Good गंगा नानी

  • @regiongaming1683
    @regiongaming16832 жыл бұрын

    💐💐💐💐CONGRATULATIONS 💐💐💐Ganga 💐💐💐💐💐💐

  • @sonamgurung1598
    @sonamgurung15982 жыл бұрын

    good job

  • @santoshgole6666
    @santoshgole66662 жыл бұрын

    Ganga g u r the best

  • @chandratamang2515
    @chandratamang25152 жыл бұрын

    Good job ganga. Bahini

  • @sandeshcollectionsandvlogs
    @sandeshcollectionsandvlogs2 жыл бұрын

    Great work mam

Келесі