८० हजार लगानी मासिक ३ लाख कमाई.....[ The Nepal today ] Agriculture in Nepal.
Ойын-сауық
Follow us on Facebook:
/ thenepaltoday
बिस्तृत जानकरिकोलागि पुरा भिडियो हेर्नुहोला अनि शेयर र सब्स्क्राइब गर्न नभुल्नुहोला ।
Note: You can share a link to this video online, on KZread, and on Facebook. Provided, however, that without uploading in whole or in part, the license is subject to action in accordance with applicable law.
सूचना: यस भिडियोको लिंक आफ्नो अनलाइन, युटुब, फेसबुकमा शेयर गर्न सक्नु हुनेछ। तर बिना ईजाजत पुरा वा आंशिक भाग अपलोड गरेको पाइएमा प्रचलित कानुन बमोजिम कारवाही हुनेछ ।
#thenepaltoday#agriculture#buffallomilk #nepaltoday
=================================
Nepal Today is a weekly television program by Media Plan Private Limited (Registration no.17985/058/059). Nepal Today was broadcasted from Nepal Television Plus. After eight consecutive years of broadcasting, it is premiered every Monday at 7:00 pm on KZread.
Since its first broadcast on June 29, 2012. This is the first private-sector television program about agriculture.
This program is dedicated to Nepal’s 66% population who are engaged in agriculture.
Пікірлер: 23
निकै राम्रो उदारनिय काम गर्नु भयको रहेछ सारै खुसी लाग्यो हजुर को सुझाब पनि निकै राम्रो लाग्यो हजुर को प्रगती को लाखौ लाख शुभकामन सर
Mam duck palan sambandi pani jankari dinus
Great work vai
Bista kajile dherai ramro kam gareko rahexa khusilagyo ma America bata Bista dai
dami 6
Dami
❤️❤️❤️🇳🇵🇳🇵जय देस जय नेपाल
साेध्ने र भिडीयाे बनाउने मान्छे ( पत्रकार / मिडीया कर्मी ) काे भाेलुम नै सानाे अायाे । कुनै बेला त के साेधेकाे हाे सुन्नै गाह्राे ।।
नमस्ते मिडीया बहीनी हाम्रो भाई मोहन विष्ट को लगनी सुन्न पाईयो देख्न पुनि सारै कुसी छौ हामी म्यामालीको तर्फबाट धन्यवाद छ हजुर राधे राधे
निकै राम्रो काम अब हप्ता मा दुईवटा भिडियो सामाग्री आउनु पर्यो हजुर म सधै हेर्ने गर्छु निकै धेरै उत्प्रेरित र कृषि समृद्ध किसान लाई सम्मानित बनाउनको लागि निकै धेरै महत्त्वपूर्ण योगदान गर्दैछन तपाईंको भिडियो सामाग्री ले
म सानो Technic सिकाइदिन्छु त्यो तपाईं आफैले तयार गर्ने हो यसबाट दूध २०% बढ्नुको साथै fat २% बढ्छ र दूध को quality पहिलाको भन्दा राम्रो हुन्छ, सिकाएको पैसा लाग्दैन
@user-pq3jr5gs8p
Жыл бұрын
खास के टेक्निक हाे र तेस्ताे ??
@shivaramthapa7360
Жыл бұрын
@@user-pq3jr5gs8p घरमा आफैले नै तयार गरेर दिनको 100 ml खोले, कुडो वा पानी मा हालेर खुवाउने हो।
@gajurelRajendra
10 ай бұрын
Vannus sir k hola testo
गाई को केयर गर्नुहोस गाई रोगी रैछन आहारा मा सुधार गर्नुहोस्!!!
Sadhu baba dudh matra hoin kirpya gau mata lai ramrari khuwaunu hola sarai dublo xhan gaiharu
@thenepaltoday
Жыл бұрын
उनको गाइलाइ लम्पि स्कीन नामक रोग लागेको हुनाले गाई दुव्लाएको हो अहिले रोग निर्मुल भै सकेको छ र गाईले विस्तारै खान थालेको छ विस्तारै पहिलेकै अवस्थामा गाइ आएदै छ ।
कतिखेर चल्छ याे भिडियाे
@ravishrestha9231
Жыл бұрын
हरेक हप्ता साेमबार साँझ सात बजे
फोन नम्बर भएको भए अझै राम्रो हुन्थियो
👏 ma pani nagik chu dudh chaiyoko cha contact number chahiyo
@thenepaltoday
Жыл бұрын
9867640859 mohan bista
Great work Bista bhai ko phone number pau