५६ ओटा बुंगुर लुटियो,अझै लुटेरा फरार ! माईली दनुवार भन्छिन किसानको लगानी सुरक्षित छैन I

Үй жануарлары мен аңдар

► Follow us on Facebook : / recordkhabartv
► Follow us on TikTok : / recordkhabar
► रेकर्ड खबरको Whatsapp र Viber नम्बर : 9869603376,9808797864
► Krishna Budhathoki ( फेसबुक लिंक ) : / krishnabudhathoki.reco...
► Gmail : recordkhabar@gmail.com
© Recordkhabar.com

Пікірлер: 160

  • @kumarbogati4516
    @kumarbogati45162 жыл бұрын

    अहिले सम्म चोर समाउन न सक्नु भनेको प्रहरीको मिलेमत्तो भयको हुनुपर्छ ।👍️🙏

  • @yawabigyanraivlogs8402
    @yawabigyanraivlogs84022 жыл бұрын

    सर उहाँ दिदिलाई सहयोग गरिदिनु होला कि त्यो लुटेरा हरुलाई कानुनी कार्वाहीमा ल्याउनु सकौ।

  • @jetleelimbu7631
    @jetleelimbu76312 жыл бұрын

    बंगुर पालन गर्नु हुने माहिली दनुवार दिदी लाई मुरी मुरी धन्यवाद छ

  • @shreeramnepali8288
    @shreeramnepali82882 жыл бұрын

    पत्रकार सरलाइ निबेदन छ कि जसेरी हुन्छ त्यो चोरलाइ पत्तालगाइ पप्लिकको अगाडि ल्याउनु सक्नु पर्यो

  • @dharmanathbudhathoki3264
    @dharmanathbudhathoki32642 жыл бұрын

    प्रहरीको मिलिभगत देखियो। यति प्रमाण हुँदा पनि चोर पक्रन नसक्ने हुन्छ र।

  • @reshamthapa1256
    @reshamthapa12562 жыл бұрын

    नेपाल पुलिस प्रशासन सुन समातेर तामा बनाउन सफल हुन्छन...बिचरा गरिब पीडितको दुख कहाँ बुझ्छन र

  • @teklamichhane9514
    @teklamichhane95142 жыл бұрын

    गाडि नम्बर हुँदा पनि समाउन नसक्ने प्रसास्नले गेडा हेरेर बसेको भ्रष्टहरु

  • @gangathing1755
    @gangathing17552 жыл бұрын

    त्यो काम्दार हरु ले एकचोटी सोध्नु पर्ने नि । कतै मिलोमतो हो कि जस्तो पो लाग्छ त ।

  • @jhamthapa9401

    @jhamthapa9401

    2 жыл бұрын

    मलाई पनि सङका त मिलि मतो होकि जस्तो लागेउ

  • @padamchemjong1417
    @padamchemjong14172 жыл бұрын

    याे एक किसिमकाे लुटेरा नै हाे ! याे समूहलाई पानीमुनि गए पनि छाेड्नु हुन्न ! जसरि हुन्छ , यस्ताहरूलाई नेपाल सरकार साथै स्थानीय प्रशासनले कुनै हालतले नछाडी तु - जनता सामु सार्बजानीक गरि कडा कार्बाही हाेस !

  • @chumalungchumalungma3966
    @chumalungchumalungma39662 жыл бұрын

    हैट नेपालमा गारोछ पहिला पहिला यस्तो हुदैन थियो यो कानुन छैन यो देशमा जोल्ले जे गरे पनि हुन्छ।

  • @kumartamang8795
    @kumartamang87952 жыл бұрын

    चोर हरुले चलाको देसमा किसानको कहिले पनि भलो हुदैन????

  • @atoztechnologyknowledge6160
    @atoztechnologyknowledge61602 жыл бұрын

    जय होस दाजुको ,यस्तै भिडियो ल्याउदै गर्नुहोला!दाजु त्यो चोरको फोटो हाल्नुपर्यो सामाजिक सण्जालमा

  • @user-yl9nh7um6y
    @user-yl9nh7um6y2 жыл бұрын

    पत्तालगायर तेस्तो चोरहरुको हात काट्नु पर्छ।

  • @officialcomedyramnepali2679
    @officialcomedyramnepali26792 жыл бұрын

    हाम्रो देश मा आतंककारी मात्रै छन गरि खान कहाँ दिन्छन् र

  • @rambdrgurung4457
    @rambdrgurung44572 жыл бұрын

    अर्का ले भनेको भरमा दिने उस्तो हो नि,चोर ले झुक्याएर लान खोज्छ नि। चोर डाँका को काल एक पटक फन्दामा पर्ला नि।

  • @krishnnabahadhur6191
    @krishnnabahadhur61912 жыл бұрын

    Didi ko pragati lai sabaile dhanne bad diu

  • @bharatbharat-sr3yz
    @bharatbharat-sr3yz2 жыл бұрын

    नेपाल मा पुलिस र चोर हरु सबै मिलेको रछ

  • @arjunkarki2459
    @arjunkarki24592 жыл бұрын

    पुलिस र चाेरकाे सेटिङ दराे रैछ

  • @chakragurung9244
    @chakragurung92442 жыл бұрын

    सहासी बैनी तर प्रहरी ले दिउसै सुगुर लुटेर लगने मान्छे किन पक्राउ गर्न नसकेको होला कि मिलो मतो छ प्रहरी को त्यो पनि हुन्छ है नेपाल मा

  • @bijayapariyar4393
    @bijayapariyar43932 жыл бұрын

    यदि सत्य हाे भने माईलि दिदी चाेरकाे फाेटाे हालिदिनुस नत्र म त झुट जस्तो लाग्छ फेशवुकमा भेटे भन्नुहुन्छ फाेटाे फेरि,,,

  • @kusanglama3858
    @kusanglama38582 жыл бұрын

    यो कुरा नै अचम्मको रहेछ.. त्यत्रो गाडी सबै भेटे पछि नि यस्तो हुन्छ

  • @laxmirai2189
    @laxmirai21892 жыл бұрын

    नेपालमा गरि खान्छु व्यावसायिक गर्छु भन्दा पनि यस्तो दिन ड्याडै चोरि लुटपाट हुन्छ भन्ने के को लागि सरकार चाहियो ? किन चाहियो पुलिस?कसरी ब्याबसय गर्ने ?

  • @Anjali30304
    @Anjali303042 жыл бұрын

    अर्कको मेहेनेत ले गरेको बङुर चोरेर लानेलाई त्यसको डबल त्रिबल दशा लाग्छ ।अहिले त खुबै खुशी भाको च होला साले खाते भिखारी चोर

  • @anillimbu6481
    @anillimbu64812 жыл бұрын

    यो पत्रुकारलाई पडायो गुनायो १६ दुनि ८😍😍😍😍

  • @jagatbudha3401
    @jagatbudha34012 жыл бұрын

    त्यो लुटेराको कहिले भलो नहोस् !

  • @depakdhungana1882
    @depakdhungana18822 жыл бұрын

    बल्ल मेरो गाउँ पुग्नु भयछ माईली दिदी साउदी बाट हेर्दै छु है..

  • @user-co1sk4mu1x
    @user-co1sk4mu1x2 жыл бұрын

    बंगुरको बच्चा तेति धेरै पत्ता लगाउनु नसक्नु ।यो सब मिले मतो छ

  • @indraranarana1690
    @indraranarana16902 жыл бұрын

    चोर डाँका भ्रष्टाचारी पशु गोरु हरु ले चलाएको देश मा यस्तै हो लुटेरा हरु पनि नेता हरु कै पाल्तु होलान

  • @user-pn4se6cu7f
    @user-pn4se6cu7f2 жыл бұрын

    कस्तो कस्तो लुटेरा रैछ आफ्नो दुख गरि बनाको तेत्रो बंगुर, नेपालमा गरि खाने माहोल नै छैन,, तेस्ताको त सात पुस्तालाई पनि राम्रो नहोस..,,,

  • @mitralimbu6876
    @mitralimbu68762 жыл бұрын

    यस्ता त छन् समाज

  • @sureshsherpa9697
    @sureshsherpa96972 жыл бұрын

    यो हाम्रो देश सतीले सरापेको रहेछ र जनता वित्र नै सैतान जन्मेछ आफ्नै पसिनाले बाँच्न नी ना दिने ना पाउने सम्म बो ए भगवान यस्ता फटा लाई छाती र टाउको मा जहाँ बेटायो त्यहाँ गोली हान्ने कानुन ना बने सम्म नेपाल बन्दैन

  • @lamichanedipendra1718
    @lamichanedipendra17182 жыл бұрын

    बिगत दुई दशक यता नेपाल मा कुनै ब्यबसाय नै सुरक्षित छैन कारण हो सरकारले कुनै वास्ता गर्दैन जनताको खाली कुर्ची र दलाल गरि कमाउने गुन्डागर्दी गर्ने यीनै सरकारकै र सरकार भित्रै छन अनि के मा हुन्छ सर्ब-साधरण जनताको सुरक्षा।

  • @taraprasadsigdel9511
    @taraprasadsigdel95112 жыл бұрын

    पाेलिसले चाहदा अारामले भेट्छ

  • @santasuser
    @santasuser2 жыл бұрын

    विजय साही जस्तै फटाहा रहेछ ।

  • @gangathing1755
    @gangathing17552 жыл бұрын

    बिचरा एस्तो दु:ख मेहेनत लगानी गरेर एस्तो लुटे पछि कसरी चल्ने ? दिदी न आत्तिनुस अब चनाखो हुनुस ।

  • @user-te9qk9yt9s
    @user-te9qk9yt9s2 жыл бұрын

    यति ठूलो फम मा 1 बिस्वासिलो घर को मान्छे बस्नु पर्नी ।

  • @sh0vpun704
    @sh0vpun7042 жыл бұрын

    Bichara dd

  • @susmitarai8604
    @susmitarai86042 жыл бұрын

    यो सब प्रहरि प्रसासनको कमजोरि हो

  • @malatilimbu2144
    @malatilimbu21442 жыл бұрын

    Very Smart Dd 🙏🙏👏👏👏

  • @shivathapa2329
    @shivathapa23292 жыл бұрын

    नेपाल का पुलिस को केही काम छर।।।।सबै मिलेर खाने हुन।।।।

  • @ishworkarki6538
    @ishworkarki65382 жыл бұрын

    कस्तो फील्मी शैलीमा लुटेछ।

  • @suvasrai367
    @suvasrai3672 жыл бұрын

    मोबाइ नम्बर बाट पनित समाउन सकिन्छनी किन यति सारो पुलिस प्रसासन यस्तो बनेको??

  • @punyaghimire7960
    @punyaghimire79602 жыл бұрын

    यसरी दु:ख गरेर खान पनि नपाइने । के हुँदैछ नेपालमा ?

  • @chakradhanrai6848
    @chakradhanrai68482 жыл бұрын

    पत्रकार जिउ चोर खोजेर पता लगाउनु पर्यो

  • @santasuser
    @santasuser2 жыл бұрын

    थुक्क मुजिहरू सुङगुर पनि चोर्नलाई छोडेनछन् ।

  • @laxmirai2189
    @laxmirai21892 жыл бұрын

    तो काम गर्ने केटाहरुको पनि गल्ती छ किन कि फोन त गर्नु पर्छ नि साहुलाई।अपराधीहरु नै हो त्यो पैसा माग्ने हो किन कि तेहि चोरको ग्याङ्ग हो ।

  • @santasuser
    @santasuser2 жыл бұрын

    यो चोर्लाई सुङ्गुरको फोटो सहित मिम् बनाउनुपर्छ ।

  • @younzanraj1270
    @younzanraj12702 жыл бұрын

    Sahasi mahila..great job

  • @user-pq3jr5gs8p
    @user-pq3jr5gs8p2 жыл бұрын

    के भन्नु र खै ! गाडि नम्बर र ड्राइबर पत्ता लाग्दा पनि चाेर समात्न नसक्नु भनेकाे कति फितलाे छ प्रहरी सुरक्षा ।।

  • @gangadhakal3303
    @gangadhakal33032 жыл бұрын

    Great work didi

  • @krishnathapa5760
    @krishnathapa57602 жыл бұрын

    याे शर्खार काे जनताको माथि निशाप खेल्वड देशमा कानुन र शर्खा पर्शाशन काे अन्नदेख😋😋😋😋

  • @tulpsdmagar1584
    @tulpsdmagar15842 жыл бұрын

    गादी नं र ड्राइभर भेतिदा पनि चोर पत्ता लगाउन नसक्ने कस्तो प्रहरी प्रशासन हो?

  • @thulokanchhalama8470
    @thulokanchhalama84702 жыл бұрын

    Sis you are great women in Nepal keep go ahead I'm with you

  • @samrikarai5995
    @samrikarai59952 жыл бұрын

    Salute xa didi lai🙋‍♀️😇

  • @ShyamKhadgi-re3eg
    @ShyamKhadgi-re3egАй бұрын

    कामगर्ने र पुलिस र्ट्रफिक को मिलोमत्तो देखिन्छ

  • @ShyamKhadgi-re3eg

    @ShyamKhadgi-re3eg

    Ай бұрын

    ड्राइभर को पनी मिलेमतो छ

  • @mrr5631
    @mrr56312 жыл бұрын

    Good job.

  • @sheragurung6125
    @sheragurung61252 жыл бұрын

    चोर पोलिसी हो खोज तलास गर्नु पर्छ नि

  • @ShyamKhadgi-re3eg
    @ShyamKhadgi-re3egАй бұрын

    ड्राइभर को पनी मिलेमतो छ

  • @shangrilakc1499
    @shangrilakc14992 жыл бұрын

    Driver lai thaha hola ni kaha becheko cha vanera teha bata thaha hunchha

  • @sairanalama7370
    @sairanalama73702 жыл бұрын

    always keep up

  • @anubinraifitnessvlog8958
    @anubinraifitnessvlog89582 жыл бұрын

    Didi so said 🙏🙏🙏🙏

  • @sureshseema4400
    @sureshseema44002 жыл бұрын

    Good luck didu

  • @mdbd3519
    @mdbd35192 жыл бұрын

    करमा चारि को मिलि मोतो होकि साङक

  • @connorrichardson9557
    @connorrichardson95572 жыл бұрын

    दिदी बुगुरको खोेर कि बाइ कति को हुनु पर्छ

  • @harichanrai6536
    @harichanrai65362 жыл бұрын

    नेपाल प्रहरीलाई लाज नहुने नेपाल सारकार छैन जान्ता लुत्ने ।

  • @ummagar3401
    @ummagar34012 жыл бұрын

    अब cc क्यामरा राख्न्नु है दिदि

  • @havefunlifenepal5221
    @havefunlifenepal52212 жыл бұрын

    लौ प्रहरिलाइ दरोकुरा गरेर ठगिग्र्ने मानिसलाइ राम्रो साकतेप गर्ने बेला भयो

  • @shurasa__rai68
    @shurasa__rai682 жыл бұрын

    ati ramro didi🙏🙏

  • @luckmc7885
    @luckmc78852 жыл бұрын

    ❤️❤️❤️

  • @praladrai3957
    @praladrai39572 жыл бұрын

    पुलिस ईमानदार भए पो पत्ता लाग्छ।।

  • @bamsaru8410
    @bamsaru84102 жыл бұрын

    नेपाल प्रहरी त चोर नै हो कहीले जन्ता को भलो चाहना

  • @user-fb1vo3dw6k
    @user-fb1vo3dw6k2 жыл бұрын

    👍

  • @kewmagar240
    @kewmagar2402 жыл бұрын

    अब थाहा पाउनु पर्ने कुरा चाहि कोहि नचिनेको मान्छेले मालिक नभएको बेला माग्यो भने मैले मालिकलाइ भनेको छु पैसा तिरिसकेको भन्दैमा कामदारहरुले दिइ हाल्नु नहुने भयो। एक चोटि मालिक लाइ सोधेर मात्रै कारोबार गर्नु पर्ने भयो है।

  • @bishwadarji4573
    @bishwadarji45732 жыл бұрын

    👍👍👍👌🙋‍♂️

  • @rajuguragain2626
    @rajuguragain26262 жыл бұрын

    Bichara 😮

  • @kingofyonjan2628
    @kingofyonjan26282 жыл бұрын

    के अचम्म को कुरा हो त्यत्रो बुङ्र्‍र कसरी लाग्यो होला हौ ! लुटेरा ले

  • @samvabthapa6238
    @samvabthapa62382 жыл бұрын

    Hune nahune sab nepalmai hunxa😡😡😡😡

  • @khumlal3474
    @khumlal34742 жыл бұрын

    police ko kehi kam xaina npl ma

  • @HarkaBRai
    @HarkaBRai2 жыл бұрын

    केहो येस्तो हाम्रो देश को पुलिस लाने ड्राईवर सि सि क्याम्रा मा फोटो फेरि चोर ल्याईदिने संङ्ग बात चित एत्रो पर्मान हुदा हुँदै प्रहरी पर्सासन ले केहेर्दैछ कहि मिलि मतो त छैन ।

  • @ramanjan415
    @ramanjan4152 жыл бұрын

    बिजोग बनाए छ त बरै सजग रहनु होला

  • @limbu73
    @limbu732 жыл бұрын

    Aba chahi Ramro deal garnu paryo hai Didi , paisha ko lop nagarita CCTV Chahi rakhanu hos hai . Ani Identity checks gane bebastha garnu hos ‘

  • @mohansaudenyakthungba3119
    @mohansaudenyakthungba31192 жыл бұрын

    दुख गरे सुख अबस्ये मिल्दो रहेछ

  • @harichanrai6536
    @harichanrai65362 жыл бұрын

    यस्ता लाई नेपाल प्रहरीले नसमात्नु भनेको प्रहरीकै गल्ति हो सहमति हो या चासो नरख्नु । नेपाल प्रहरीले नसके जान्ताको पैसा ,धन खाएर बस्नु हुदैन जान्ताले नै गर्ने । लाज नहुने हरु ।

  • @yamsingjai9225
    @yamsingjai92252 жыл бұрын

    Dijju himmat na harnuss hoiii jor KO kam moi chorne khane ho uni haru patann vayarai janxann

  • @chandrarana9214
    @chandrarana92142 жыл бұрын

    Police pani mileko hunu parxa

  • @krishnachaudhari3387
    @krishnachaudhari33872 жыл бұрын

    Police ko hat xa

  • @pungovindaprasad7941
    @pungovindaprasad79412 жыл бұрын

    Dd ko boli r bangur palan akdam safa r palan uttam x

  • @ramgurung8094
    @ramgurung80942 жыл бұрын

    ओ माई गड

  • @gangathing1755
    @gangathing17552 жыл бұрын

    हो बाणिज्य बैंक ले धितो बिना कहाँ दिनु ।

  • @kalarai2144
    @kalarai21442 жыл бұрын

    Kun gunda namarda hutihara saleharu garipko pasina khanelai junivari chorera khanaparos

  • @thebravegurkhas7832

    @thebravegurkhas7832

    2 жыл бұрын

    2 jana chai Gurung,Rai rahechhan swatharu aru chai katijana thie?

  • @wangchuk1442
    @wangchuk14422 жыл бұрын

    Not possible..... I can't believe

  • @skajigurung5868
    @skajigurung58682 жыл бұрын

    Yasarina

  • @premkhadka1516
    @premkhadka15162 жыл бұрын

    Didi ko ghar chai dherai ramro rahecha

  • @bikashmagar6591
    @bikashmagar65912 жыл бұрын

    कुन कुरकुर रहे छ साला यसकाे त छाेरा छाेरी बुदा बुदी सबई मरनाे व न खाते लाई बेतेसी बगुर काते जस्ताे गरी कतदिनाे नि साला चाेर लाई

  • @nandaahmed2932
    @nandaahmed29322 жыл бұрын

    Sahashi di

  • @mrr5631
    @mrr56312 жыл бұрын

    Cc camera launu parxa aunty

  • @padambiswakarma8042
    @padambiswakarma80422 жыл бұрын

    How it's possible to happed? Are we living my peaceful country Nepal????

  • @bhagawatirai8385
    @bhagawatirai83852 жыл бұрын

    Mmo

  • @leelb1566
    @leelb15662 жыл бұрын

    Police nai chor ko samrakcheak kabata karbai khoje nende garcha ra

  • @bhupenrai8350
    @bhupenrai83502 жыл бұрын

    harra ho

Келесі