५० हजार कालिज हुर्कदै नेपालकै ठुलो कालिज फर्म | kalij farm in nepal |
..........................................
हामी नेपालमा स्वरोजगार भएर बस्ने युवाहरु संग उहाहरुको ब्यवसायिक अनुभवहरु आम दर्शक श्रोता माझ राख्दै आएका छौ यदि तपाई लगायत तपाईको ठाँउमा कुनै यस्तै काम गर्दै आउनु भएको छ भने हामी तपाईको ब्यापार सोचलाई दुनियाँ सामु चिनाउन चाहन्छौ र देशका युवाहरुलाई स्वरोजगार बनाएर देशमा बस्ने वातावरण निर्माण गर्न चाहन्छौ यो अभियानमा जोडिएर देश निर्माणमा जुट्न हार्दिक अपिल गर्दछौ हामीलाई सम्पर्कको लागि फेसबुक तथा सिधै सम्पर्क पनि गर्न सक्नु हुनेछ ९८२१२५१६०२
LIKE | SHARE | COMMENT | SUBSCRIBE
************************************************
All Exclusive copyright of these videos are with Agro News
Connect mob :9821251602
email : newsexpresstv078@gmail.com
Пікірлер: 34
गरेर हुन्छ त आँट म पुर्याउँछु भन्छन रे भगवान ले।। सबै तिर बाट साथ मिलोस 🙏 शुभकामना
yo honi bewasaya vaneko..good luck brother.
good job sir
Best of luck kiran dai
Best of luck
Best wishes,keep it up
great work.keep it up
@kiranbasnet8114
2 жыл бұрын
Dhanyawaad
धेरै राम्राे हाे
Good job dai
Good job
दामि
Badhai Xa. Yo kaam ko laaagi
Buromax ko lagani kada vayex hae vai. Congratulations kiran vai.safaltako vabya subhakamana👏👏
Good Job
शुभकामना छ।
Khorma rakher paleko kaloj ta boiler nai ho name matra different ho
नुवाकोट को माथिल्लो सिउडी भन्ने ठाउँ भनिएकै रहेछ त भिडियो मा। सायद माथिल्लो सिउँडिनि होला। काठमाडौं बाट नजिकै रहेको रहेछ। बजार को समस्या नहोला पक्कै। शुभकामना।
कुन ठाउँ रे?
यो युटुबे त साईको रहेछ फमको ठेगाना नम्बर केही पनि दिदैन सबै यो चनललाई अन फलो रगरौ
अति राम्रो कुन ठाँउमा होला अनि चल्ला बेच्नु हुन्छ होला नी हजुर ??
I want kalij egg
Sir, Kaliz kasari dinu huncha. Male & Female ko rate dinu hola.
Aba balla sasto maa khana pauxaki jasto lagyo.
@bishalranabhat9174
2 жыл бұрын
Good job
Location kata ho ni rakhnu paryo .
पालेपछि सेल चै गर्ने कहाँ? ब्रोहरु
सर कालिज पालन संबन्धी सम्पुर्ण जानकारी अनि कालिज को चल्ला बिक्री केन्द्र को सम्पर्क नंबर उपलब्ध गराइदिनु होला ।
@saileshkarki3278
Жыл бұрын
गरदैन यो च्यानलले त फटा रहेछ नहेरदा हुन्छ यसको भिडियो
Kun Tham ho sir
Yo kun thauma ho hajur fon number pauna plz
Good job
Good job