५ बर्ष देखि गायब भनिएका श्रीमान आए सम्पर्कमा |बाझियो कुरा श्रीमतीले नै ब्लक गरेको दाबी|Ganga lama|

५ बर्ष देखि गायब भनिएका श्रीमान आए सम्पर्कमा |बाझियो कुरा श्रीमतीले नै ब्लक गरेको दाबी|Ganga lama|
Host:Ganga lama
Guest : Devi laxmi tamang and Abinash tamang
Edit/Camera: Man kumar ghising
हामि समाजमा,देशमा घटेका बिभिन्न घटनाहरुलाई सत्य र निस्पक्क्ष ढंगले तपाइँ सामु ल्याउने छौ साथै विभिन्न कलाकारहरु संगको रोचक सम्बाद हेर्नको लागि कृपया हाम्रो च्यानल GOOD TV लाइ SUBSCRIBE गर्न नभुल्नु होला धन्यबाद !!!
Note- के तपाईसंग पनि केहि अनौठो कला छ ?, तपाई नजिकका व्यक्ति पो त्यस्तो प्रतिभावान हुनुहुन्छ कि ?, या समाजमा कोहि अन्यायमा परेको, असक्त, दुखि ,पिडित पो हुनुहुन्छ कि ? यदि छ या देख्नुभयो भने हाम्रो सम्पर्क नम्बर 9849148126 मा सम्पर्क गरि सामाजिक दायित्व पुरा गरौ, पिडितलाई राहत दिलाउन आजै बाट हातेमालो गरौl
यस च्यानलमा रहेका Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
#ganga_lama #good_tv #devi_laxmi_tamang #abinash_tamang #missing_husband

Пікірлер: 346

  • @kamalathapaliya9035
    @kamalathapaliya9035 Жыл бұрын

    Ganga baini hajurlai ke sabdale bolau hajur jastai chiri sabai ko kokh bata janmiyos

  • @tejugm6043

    @tejugm6043

    Жыл бұрын

    Yo kt nai galat raixa ktm basera moj garna jun jun avab hunxa budo ko abasak thukka

  • @renutamang2509
    @renutamang2509 Жыл бұрын

    जे भए पनि गाङगा दिदी सहि बोल्नु हुन्छ सधै सत्य को बाटो लिनु हुन्छ भगवान ले सधै रक्छ्या गरून् पत्रकार दिदी लाई 🙏🙏🙏🙏

  • @rockstar3155

    @rockstar3155

    Жыл бұрын

    Hi bara yo baini ko najik ma vako vaye kati sahayog garne thiye ni

  • @sabitrikhanal5279
    @sabitrikhanal5279 Жыл бұрын

    गंगा म्यामको कुरा सारै मन पर्छ जे हो सहि तरिकाले बोल्नुहुन्छ

  • @kumaryonzan3670
    @kumaryonzan3670 Жыл бұрын

    बहीनीको कूरा पनि सही छ जब श्रीमान ले नै नहेरे पछी समाज र परिवारले त हेप्नेनै भयोनी के गर्नै केटीमान्छेलाई गार्यो छ जे हूनू भयो अब मिलेर बस्नूस छोरीको लागी भए पनि 🙏❤️ बिचरा छोरीले कति मन दूखाको छ बाबाले हेर्नू पर्यो नभए जिन्दगी भरी पछूतानू पर्ला जे भए पनि तपाईको रगत हो !

  • @ganeshsunar9547
    @ganeshsunar9547 Жыл бұрын

    गङ्गा बहिनी 🙏 समाजमा छोरि, अर्थात महिला हजारौं मानसिक यातना सहदा राम्रो हुन्छ । मानसिक यातना को बारेमा बोल्दा नराम्रो हुन्छ ।

  • @gobindathapa2049
    @gobindathapa2049 Жыл бұрын

    बिचरा बच्चाको भबिस्य मुख हेर,के भनौ दुबैजना उस्तै🙏🙏🙏

  • @ohmrai4255
    @ohmrai4255 Жыл бұрын

    परपुरूषलंग सम्बन्ध राख्ने जब धोका पायो तब पैसाकै लागि टेलिभिजनमा आउने!

  • @shambupuri3284
    @shambupuri3284 Жыл бұрын

    गङ्गा मेडम सबैलाई न्या दिने पत्रकार हो ❤❤❤❤❤❤❤❤❤❤❤

  • @user-gy9sk9wh8b

    @user-gy9sk9wh8b

    11 ай бұрын

    Bri tacharr diara Bolk gareko ho😊

  • @diwarai8692
    @diwarai8692 Жыл бұрын

    भन्न सजिलो छ पिडा भोग्न धेरै गार्हो छ । समाज आफन्त छोरा छोरी भन्दा भन्दै छोरी मान्छेको जिन्दगि जान्छ । बिचरा अलि बोल्न नजन्दा केटिलाई नराम्रो भन्छ । बाहिरी अरूको अगाडि मिले जस्तो हासे जस्तो गरेर आफै सबै गर्न पर्दा धेरै गार्हो हुन्छ । यदि एक्लो हो भने त्यस्तो गार्हो पनि हुन्न ।

  • @tamang122

    @tamang122

    Жыл бұрын

    Honi hjurle mero manko Kura bujiDinu va danibat

  • @tamang122

    @tamang122

    Жыл бұрын

    Ava EAslai k garni hola ais bannusna

  • @kaladadirai202

    @kaladadirai202

    Жыл бұрын

    Ho ni ta ketimanxelai Kasai garera sukha xaina ni

  • @werdenJung

    @werdenJung

    Жыл бұрын

    ​@@tamang122xori ko kharcha 5 barsa ma kati vyo line ani afanu afanu bato lagne ..ma basna sakdina vaney paxi

  • @angbuhangmadan1609
    @angbuhangmadan1609 Жыл бұрын

    सहि कुरा हो कहिले काहिँ श्रीमान श्रीमात को झगडा हुन्छ किन back गर्नु

  • @evachhetri9079
    @evachhetri9079 Жыл бұрын

    जुन बुझ्नु पर्ने मान्छेले नै नबुझिदिए पछि जीवन नर्ग सरह हुन्छ।छोरि मान्छेले कत्ती धेरै मानसिक यातना सहेर बसेको हुन्छ त्यो स्वयंम भोग्नेलाई मात्रै थाहा हुन्छ। पराई त पराई नै भए तर आफ्नोले नै पराईको व्यबहार गरेसी मन यसै मरेर जान्छ।🙏🙏🙏

  • @durgabahadur7769
    @durgabahadur776911 ай бұрын

    बच्चा को लागि भऐपनी दुइजानाको गल्ती देखिन्छत त्र दुबै जाना मिलेर बस्नु ल गुट टिभी गंगा मेय्म सलाम छ🙏

  • @user-kc8vg9fi9f
    @user-kc8vg9fi9f7 ай бұрын

    योकेटीलाई सई कुरा भनुभयो गङगा बहिनी

  • @gyanbahadur8483
    @gyanbahadur8483 Жыл бұрын

    Ganga miss hjr lai dherai danyabat...hajur sabaiko vagaban bannu shafal hunu vayeko xa..👍️👍️👍️🙏🙏🙏🙏🌹🌹🌹🌹💕💕💕💕💕💕

  • @goregurung7
    @goregurung7 Жыл бұрын

    छोरि मान्छे हो बिचर कुरा सुन्द नि मन देखि दुख लयो गाँग मिस केहि सफलता गर्दिनु ❤❤

  • @balbdrrai9708
    @balbdrrai9708 Жыл бұрын

    अचम्मको बहिनी रहेछ श्रीमान लाई सामाजिक संजाल मा ब्लक गरेर मिडियामा खोज्न अाउने हैट😊

  • @manusuba655

    @manusuba655

    11 ай бұрын

    Taitw Hau 🤗😅

  • @gomathapa786

    @gomathapa786

    11 ай бұрын

    😂😂😂😂

  • @user-te8oh7pk1d
    @user-te8oh7pk1d Жыл бұрын

    ए भाई मिडियामा ल्याङ ल्याङ नगर श्रीमती र बच्चालाई माया गर घर खर्च पाठाईदे सबै कुरा ठिक हुन्छ श्रीमान श्रीमती भएपछि हल्का ठ्याक ठुक्क भई हाल्छ नि

  • @mohansapkota657
    @mohansapkota657 Жыл бұрын

    गङगा दिदी हजुर लाई नमन छ धेरै राम्रो काम गर्नु भएको छ । जो पीडित हुनुहुन्छ उहाहरुलाइ सात सपूत गर्नु भएको छ दिदी हजुर लाई हिर्दय देखि नै सलोड दिन चाहान्छु।

  • @autartamang6963
    @autartamang6963 Жыл бұрын

    💯 Sahi kura brother good job ganga sister 🥰🙏

  • @anshikalama7148
    @anshikalama7148 Жыл бұрын

    म त मोर्छु खोज्न जादिन आफ्नो छोरि साथमा छ बिन्दास 😊

  • @topbahadur6665
    @topbahadur6665 Жыл бұрын

    Ganga di saino👍👍👍

  • @amritagurung6471
    @amritagurung647111 ай бұрын

    Ganga दिदी हजुर ले सहि भन्नु भो हामी पनि त केटी मान्छे होनि तर म त भन्छु कि अहिले केटी मान्छे हरु नै thik द्दैन्

  • @sitakumarirai6180
    @sitakumarirai6180 Жыл бұрын

    Ganga nani sarai nispachhe kura garnu hunchha kura garnu hunchha good luck 🤞 ❤

  • @chemzongsanu
    @chemzongsanu Жыл бұрын

    मिलेर अगाडि बड्नु नि बच्चा बच्ची खेलेको जस्तो कुरा गरेर बस्छ अचम्म यहाँ दुबैको उतिकै गल्ती देखिन्छ

  • @iebaraj7353
    @iebaraj7353 Жыл бұрын

    वाउ सेलुट गंगा लामा जी लाई यो होनी त पत्रकारिता भनेको 🙋👌

  • @khilbahadurtamang8080
    @khilbahadurtamang8080 Жыл бұрын

    great super mean पत्रकार ganga sister 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @UmeshChand-oc4pc
    @UmeshChand-oc4pc Жыл бұрын

    याे आईमाई काे दाेस जस्ताे लागाे मलाईत जता बुराले राखाे उतै जानू पर्छनि नारि ले सुखमा र दुखमा साथ दिनु ठुलाे धर्मु हाे नारि काे

  • @anuthapa061pokhara5

    @anuthapa061pokhara5

    8 ай бұрын

    Honi

  • @SrijanaSrijanalimbu-lp5ir
    @SrijanaSrijanalimbu-lp5ir Жыл бұрын

    Lastai sahi question ganga ji

  • @chandrathakuri3916
    @chandrathakuri3916 Жыл бұрын

    दोहोरो पछ को सहि कुरा सहि पर्सन गर्नु हुन्छ सिस nice ❤

  • @mohanlimbu7124
    @mohanlimbu7124 Жыл бұрын

    पत्रकार गॅगालामाको कुरा affective छ

  • @kabitarai5695
    @kabitarai5695 Жыл бұрын

    सहि प्रस्न उठाएर सोध्नु भयो गङ्ग सिस श्रीमान श्रीमति भए पछि झगडा हुन्छ हल्का कुटपिट हुन्छ त्यो त हाम्रै कारण ले हो बुडा ले बोल्दा बुडि चुप बस्नु पर्छ बुडि बोल्दा बुडा चुप बस्नु पर्छ अनि पो राम्रो हुन्छ बिहे गरे पछि छोराछोरी हुन्छ हो त्यही छोराछोरी को लागि हामीले अगाडि बढ्र्नु पर्छ यो कुरा श्रीमान ले नि बुझ्नु पर्छ श्रीमति ले नि बुझ्नु पर्छ रिस उठ्यो भन्दैमा बल्क गर्नु नबोल्नु बच्चा जस्तो गङ्ग सिस यी दुबै लाई छानबिन गर्दिनु त

  • @GioghDryijv-ps9sc
    @GioghDryijv-ps9sc Жыл бұрын

    कस्लाइ गलत भने अब यो दिदी लाई खासै बोल्न न आउने रहेछ जे जस्तो भएनी बच्चा को त दोस छैन नि दुबै जना छुत्तिएनी बच्चा लाई चाहिँ हक दिलाउनु पर्छ

  • @tamang122

    @tamang122

    Жыл бұрын

    Honi maile baniko ti ho

  • @tamang122

    @tamang122

    Жыл бұрын

    Yati lamo sami Dukh bhogekolai tah hunxa ni aule 2 aspda Kura sabit gariyo bhandima ma galat hunxa ra

  • @rahulghishing6942
    @rahulghishing6942 Жыл бұрын

    जेजस्तो भएपनी श्रीमान श्रीमती भएपछी श्रीमतीले भनेको श्रीमानले मान्नुपर्छ श्रीमानले भनेको श्रीमतीले मान्नुपर्छ अनिपो घरचल्छ नत्रत एस्तै परिनाम औछ

  • @rimabhujel8927

    @rimabhujel8927

    Жыл бұрын

    Right

  • @rahulghishing6942

    @rahulghishing6942

    Жыл бұрын

    thank you 🙏🙏

  • @werdenJung

    @werdenJung

    Жыл бұрын

    ​@@rahulghishing6942sirman maliysia bata kam garna nasakera rin ko bari boki ghar farkada tada tada hune timi feri bidesh janxu kai katai rin paula jasto xaina teyo vko thorai sun bechadim vanda tada tada vayara contact bihin hune manxe aile ali ali kamauda 10 barsa ko hisab chayo rey ..ani thank you rey sirman ko kura sirmati le bujnu parxa ra sirmati ko sirman .........laj xaina

  • @durgakunward.k6830
    @durgakunward.k683011 ай бұрын

    Ganga nani ko ramro bichar xa

  • @birendrapariyar9319
    @birendrapariyar9319 Жыл бұрын

    De lai mane mohile❤❤ 2 tarfe kurw garnu hunxa 🙏🙏 good job de

  • @nilarai720
    @nilarai720 Жыл бұрын

    Keta chai khatra raix

  • @GmerSunny
    @GmerSunny7 ай бұрын

    Gangalama is cry good grl

  • @mayaban3892
    @mayaban3892 Жыл бұрын

    गङ्गा मेम बधाई छ❤❤❤

  • @manjutamang5820
    @manjutamang5820 Жыл бұрын

    Ho bhaiko kura

  • @binduchongbang7332
    @binduchongbang7332 Жыл бұрын

    एस्ता जाबो मन नै मील्दैन भने आफ्नो आम्नो तरीकाले जीउन सकीन्छ खै मैलेत छोरा १७ बर्स को बनाए एक्लै १२ मा कलेज जाने बनाए तेस्तो बाबू बाजे सन्तान खोजेको छुइन दुख गरेर आफ्नो छोरा छोरी padayu nu सकीन्छ भोलि उमेर पुगेर हेर्छ मेरो सोचाइ मा

  • @werdenJung

    @werdenJung

    Жыл бұрын

    Xoriko babisey ko lagi boley haina yo kti le afanu babiseko lagi 1.2 lakha kharcha khojey raxa maile bujda Sirman le ma divorce dinna vanda vanxa ma basna sakdina sabaii kura paisa ko ho

  • @limbunembang111
    @limbunembang111 Жыл бұрын

    कुकुर लाई त चोई नभनी आउदैन कुकुर लाई त माया गरेन भने अर्को घर भतुवा जान्छ भने यो सिस्टर त मान्छे हो घर जादा पनि परिवार ले वास्ता नगरे पछि त्यो घरमा फेरि जाने कुरै आउदैन नि अनि सधै टचर गरे पछि ब्लग नगरेर के गर्नु त आखिर ब्लक गरेर पनि फेरि राम्रो कुरा हुन्छ कि भनेर फेरि अनब्लक गरेर कुरा गर्दा फेरि टचर दिने यो कुकुर केटो नै ठिक छैन अहिले पानी माथी को ओबानो बन्नु खोज्दा हुन्छ खाते नालायक कुकुर

  • @dipakshrestha5998

    @dipakshrestha5998

    Жыл бұрын

    बुहारी भनेको घर को खम्बा हो घर मा राम्ररी बस्यो भने कसैले केही भन्दैन त्यो केटी नै सहि छैन अर्को बुदा ले छोडेर गयो होला अनि तेहि भएर फेरि आको होला नि

  • @kaladadirai202

    @kaladadirai202

    Жыл бұрын

    Ho ho baini limbuni Jo sukaile jasto sukai vanepani

  • @tamang122

    @tamang122

    Жыл бұрын

    Hjur harule ausko 2. Kura sunira malai naramro soocahiyo thikxa Tara satyiko jait hunxa sati Bahira Aauxa ni yakDin

  • @diliplama1132

    @diliplama1132

    Жыл бұрын

    ​@@dipakshrestha5998सहि कुरो गर्नुभयो बुहारी सानो हो सानो बनेर सासु ससुरा सँग ब्यबहार गर्नुपर्छ

  • @werdenJung

    @werdenJung

    Жыл бұрын

    Dasai tira sasu le lina gako k teyo wasta garey hoina Jhetha xorako buhari uha .usako buda sanga kaile namilne jaile ris garne ani sasu sasura le k vanne gaumai basa gaumaii yata uti gari khau vanna vahek k naii sakxa ra sasu sasura le teyo pni jhetha xora buhari laii buda budii block garna nabolne ani kasaile wasta garena vanne pni kura hunxa paila sabai kura bujnu ani cmt garnu

  • @padamoli6510
    @padamoli6510 Жыл бұрын

    गल्ती दुबै जना को हो तर सजाय बच्चा लाई दिनु हुन्न

  • @suryatamang9326
    @suryatamang9326 Жыл бұрын

    🙏🙏

  • @user-or4cv8ue4y
    @user-or4cv8ue4y Жыл бұрын

    Ganga mam tapai ko god tv ko address Ka ho bolnona

  • @halaadayleh2462
    @halaadayleh2462 Жыл бұрын

    सहि हो गगा मेमो यो आइमाई पनि ठिक्कै छइन जस्तो लाग्यो मलाई त

  • @terthumekanxa4531
    @terthumekanxa4531 Жыл бұрын

    छरी मान्छे मा पनि भर प्रछ सबै अहिले त छोरी मान्छेले जेगरे पनि हुन्छ भन्ने सोच छ सबै नहोला। ८०%

  • @susmitatamang8453
    @susmitatamang8453 Жыл бұрын

    घरायसी कुरा किन दुनियाँ सामु देखाउनु पर्यो होला मन नपरेको भए आफ्नो आफ्नो बाटो लाग्दा राम्रो नि छि छि

  • @user-or4cv8ue4y
    @user-or4cv8ue4y Жыл бұрын

    Ganga mam malai tapai ko address baneswor ma cha bhanara thacha Tara baneswor ko kun chok ma cha

  • @shantikokhojima6040
    @shantikokhojima6040 Жыл бұрын

    बुढा बुढीको झगडा परालको आगो भन्छन्😮 भात खाने मुखले भात खान्छ भात नखाने मुखले के खान्छ🤭 म, धेरै बोलिनँ हजुर 🤫 दाजु नेपाल आएर कुरो मिलाउनुस् 🙂🙃🙏

  • @Princes-ediz

    @Princes-ediz

    Жыл бұрын

    😂😂😂सहि हो सहि हो😂😂

  • @bkshrestha0

    @bkshrestha0

    Жыл бұрын

    ढिलो आयो कडा आयो😅😅

  • @FfbFjj-cr8fr

    @FfbFjj-cr8fr

    Жыл бұрын

    😂😂😂Sahi yo Nepal aayepaxi sabaii thik hunx

  • @villagerneplease
    @villagerneplease Жыл бұрын

    आजकलका आईमाईहरु सँग पनि सकिन्न।।पागल बनाउँछन यार।।

  • @padamsoti4099
    @padamsoti4099 Жыл бұрын

    yasta aaimai le garda satsamundra pari aayarw pani sukha paune vayana hami xora manxe harule

  • @renukaranjit8808
    @renukaranjit8808 Жыл бұрын

    Single life best life

  • @mekhlama6389
    @mekhlama6389 Жыл бұрын

    Ganga bahini yo bahini galat chaina banne lagxha ramro sanga Niya gari dinu pariyo Ganga bahini

  • @user-gy9sk9wh8b
    @user-gy9sk9wh8b11 ай бұрын

    😥😥😥😥Semmm mero jastai katha😢ganga meyamm yo khanda lai ramrai milaidinu gallti kt ko jasto lageraxa😢

  • @thakurthapa693
    @thakurthapa693 Жыл бұрын

    गंगा छोरीलाई बधाई छ

  • @nabinmagar9233
    @nabinmagar9233 Жыл бұрын

    गँगा मेम ले दियको सुजाव सल्लाहा चाँई एकदम सहिहो तर यो बैनिको श्रिमानले सातो खाईदेको जस्तो लाग्यो उस्को बोली भासा ब्यावहार आफ्नो आफन्त गाउँ समाज सबै बाट अमन परेर नै यो बैनिले मिलेर बस्न सक्दीन भनेर भनेको होकि जस्तो लाग्यो र जब लोग्ने बाट टाढा सम्पर्क बिहीन भयर बसिसकेपछि गाउँ समाजमा कुरा सिक्नेहरु को कमिहुदैन अब त्यई समाजमा गयर बसुमभने लोग्नेले अरुकै कुरा सुन्छ अनि टचर दिन्छ त्यो भन्दा अलग भयर बस्छु भन्ने यो बैनिको सोच होकि जस्तो लाग्छ है🙄

  • @tamang122

    @tamang122

    Жыл бұрын

    Honi Dai mero kura bujiDinu vo thank you ti ho Kura

  • @nabinmagar9233

    @nabinmagar9233

    Жыл бұрын

    @@tamang122 तपाईं ले कुरा गरे अनुसार मैले बुझि सकेकोथे तर तपाईको जस्तो सेम घट्ना हरु हर कोई गाउँ समाजमा घटेको पाईन्छ देखिन्छ त्यई भयर भनेको है बैनि अन्याथा नसोच्नु होला र मिलेर बस्न सकिँदैन भने पनि अलग भयर बस्न सकिन्छ कसैको थिचो मिचो बस्नु भन्दा बाँचनको लागि हरेक उपायहरु हुन्छन नराम्रो सोच र बिचार लिनु हुदैन

  • @tamang122

    @tamang122

    Жыл бұрын

    Honi Daju na yat na uta bairane ho 15 barsa bhniko asnu hoina khpira sahira ati vayo

  • @rasmilashrestha6046
    @rasmilashrestha6046 Жыл бұрын

    आफ्नो घर परिवार सङग गयर बस्नु पर्छ नि बाहिर बाहिर बस्नी बिहे गरे पछि त माइती को मात्र खुसी हेरेर हुदैन बिहे गरे पछि आफ्नो घर बस्नी हो यश को केटा छ 100%

  • @laxmidangi6240
    @laxmidangi6240 Жыл бұрын

    😍😍😍😍😍

  • @roshanroshan6300
    @roshanroshan6300 Жыл бұрын

    Jastai x

  • @suryatamang9326
    @suryatamang932611 ай бұрын

    🙏🥰

  • @tikaramthapa6989
    @tikaramthapa6989 Жыл бұрын

    खोइ कसलाई के भन्नु,गल्ती एक आर्कमा हुन्छ,तर यो ब्लोक गरेर सिम चेन्च गर्नु कन्टेका मा नहुनु दुइटै को बराबर। उफ् गरो छ

  • @sunilshrestha8310
    @sunilshrestha8310 Жыл бұрын

    कस्तो अबुझ आईमाई रहेछ । एकोहोरो

  • @newang9800
    @newang9800 Жыл бұрын

    यो बहिनी लाई अति ४ भएर नै बस्न सक्दिन भनेको हुनू पर्छ। गल्ती २ जना कै होला तर छोरी निर्दोस छिन उस्को life को लागी भए पनी मिलेर अघी बड़नु राम्रो होला ।

  • @ilanmagar9436
    @ilanmagar9436 Жыл бұрын

    नमस्कार बैनि जति पनि दुख पाकाे पिडित दिदी बैनि हरु अाफनाे मनकाे कुरा त राखनि हाे तर रुनि कराउनि चाहिँ हाेईन है

  • @birbahadurshyangtan3352
    @birbahadurshyangtan3352 Жыл бұрын

    सबै केटा मान्छे एउटै हुदैन सत्य तथ्य बहिरा निकालेरा अन्यमा परेको लाई न्याय मिलोस

  • @sampangsunee4554
    @sampangsunee4554 Жыл бұрын

    Soch bichar garer aaunu parxa hai midia ma natra aaphno nai galti dekhauxa sis

  • @rinkeyrumba6651
    @rinkeyrumba6651 Жыл бұрын

    Bichara sachi nai milera basnu sakdaina hola point ko kura vannu nasakeko pani hunu sakxa, jun relations ma maya understanding xaina teo toxic relations hudai janxa, So vannu sajilo xa nivaunu garo parxa...

  • @pramishlama1617
    @pramishlama1617 Жыл бұрын

    भाइ नेपाल आएर गाउँ मा बस्ने भए राख काठमाडौं मा कोढ़ा लिएर नराख बिगृन्छ गाउँ मा पनि पढाउन पनि सकिन्छ बच्चा हरु लाई हाम्रो नि गाउँ मै पढाको छ काठमाडौं पढाउने जरुरी छैन यो आइमाई ठिक लागेन

  • @sanithasanitha4904

    @sanithasanitha4904

    Жыл бұрын

    Sahiho

  • @chinmagar1691
    @chinmagar1691 Жыл бұрын

    ए चेलि कुराकानि हुन छोदे पछि मन फेरिन्छ। झगदा भय पनि कुरा गर्न छोद्द्न हुन्न। रिसले फाइदा कसैको हुन्न।

  • @Roshanigole
    @Roshanigole Жыл бұрын

    पैसा उडाको छैन गाउमा घर बनाएर राख्नु भएको छ । बुवाआमा खसै काम गर्न सक्नु हुन्न उहाहरुलाई अलिअलि घर खर्च पठाइराख्नु भएको होला । मामामाइजु सकेसम्म मिलेर बसेको राम्रो छोरी रबिनाको लागि भएपनि । गल्ति एउटाको मात्र होइन दुबैको होला ।गल्तिलाई स्वीकारेर अगाडि बाढ्दा राम्रो होला । 🙏🏻🙏🏻🥲

  • @bikenpalungwa3733
    @bikenpalungwa3733 Жыл бұрын

    केटाको केही गल्ती जस्तो देखिन्छ त्यस्को लागि त गाउँ समाज प्रसासन जदा हुने थियो तर यो बहिनिको पनि केही गल्ती कम्जोरी चही छ । बनाई दिएको घरमा नबस्ने अनि आफुले भनेको मात्र हुनु पर्ने ? गाउमा गरि खानु नसक्ने शहर मै बस्ने यिन्को नियत देखिन्छ भने यत्रो बर्स त्यति कै बसेको छैना यो सग बसेर मनको कुरो साटासाट गर्ने कोहि न कोहि छ नत्र यत्रो बर्स त्यतिकै बस्दैन । इमो मेसेन्जर टिकटकमा अरु सग दिनरात फोन गर्ने कोहि न कोहि चही छ । किन हो किन बिदेशमा बुडा हुनेको बुडिहरुको बिश्वास नै लाग्दैना त्यो पनि काठमाडौ बस्नेहरुको के बिस्वास ?? लुटेर बसि खाने मात्र देख्छु । 32:58 32:58

  • @kishorkishor9131
    @kishorkishor913111 ай бұрын

    दिदी काे कुरा सुनदा गलति चहि बलक गरेर अाफनाे अाफनत मा पनि नबसने अनि बलक गरने आफै मिडियामा अाउन फेरि यहाँ पिडित महिला मात्रै हुदैनन् गगा सिस हाेइन र

  • @prakashkatuwal6160
    @prakashkatuwal6160 Жыл бұрын

    Mam ulle black gare pxi paxi paxi Jane kura vyanani mam

  • @sumitkumarthapa6853
    @sumitkumarthapa6853 Жыл бұрын

    Yo aaimai ko niyet nai thik xaina jasto lageyo .yo gattilo aaimai hoina😊

  • @kumbhatamang702
    @kumbhatamang702 Жыл бұрын

    keTiko pani galti holani...samjhaunu vako ganga lamale sahi ho.

  • @Khagigrg
    @Khagigrg Жыл бұрын

    Yo dd sojo hunuhunx bichara bolna ali najaneko matrai ho

  • @sumitrashahi6189
    @sumitrashahi6189 Жыл бұрын

    K garnu sabaiko betha yestai xa

  • @prakashblon4205
    @prakashblon4205 Жыл бұрын

    Good job sister

  • @mandiprai1051
    @mandiprai1051 Жыл бұрын

    पागनीहरुले ज्यान खाने रछ अनि ब्रो ले पनि बुडिले ब्लक गरे पनि कस्तो नानिको चै याद नगरेको यार

  • @werdenJung

    @werdenJung

    Жыл бұрын

    Afanu afanta gauko afanta dekhi contact bihin tada tada vayara basesi afu khadima vayara xori ko maya lagera k garna saknu hunxa ra

  • @thebravegurkhas7832
    @thebravegurkhas7832 Жыл бұрын

    aimaiharuko pani kunai biswas nalagne rahechhin

  • @donglovelylama3192
    @donglovelylama3192 Жыл бұрын

    सामान्य मानिसले खाडी मुलुकमा कमाई कतिन होला र त्यताको दुख अनि घर परिवारमा आर्थिकको किचकिच हैट.

  • @atmaramtangnami8153
    @atmaramtangnami8153 Жыл бұрын

    यो जिन्दगी पनी सारै गारो रहेछ?सिरीमती र सिरिमान नभई नहुने ।अनी हुदापनी एक अर्कालाई बुजनर समझीन गारो ।

  • @bimala273
    @bimala273 Жыл бұрын

    🙏🙏👌👌👍️👍️👍️

  • @samjhanathapa290
    @samjhanathapa290 Жыл бұрын

    अहिले को आइमाई घरमा दुख गरेर बस्न नसक्ने

  • @diliplama1132

    @diliplama1132

    Жыл бұрын

    सहि कुरो गर्नुभयो

  • @dhurbaaryal8647
    @dhurbaaryal8647 Жыл бұрын

    ४ बर्ष सम्म चाहिँ के हेरेर बसेको त।नाटक गर्दै छ एउटा ब्लक गरेको निहु पारेर।

  • @prakashkatuwal6160
    @prakashkatuwal6160 Жыл бұрын

    Mam budi le sohnu pardaiin kin ysto garnu tw black

  • @krishnagahatraj5953
    @krishnagahatraj5953 Жыл бұрын

    Fist viewer

  • @user-or4cv8ue4y

    @user-or4cv8ue4y

    Жыл бұрын

    Si r tapai lai Ganga Lama mam ko address tapaili thacha bhane bhandenona mara paisa ko samasya chcha

  • @krishnagahatraj5953

    @krishnagahatraj5953

    Жыл бұрын

    @@user-or4cv8ue4y phone number tehi xa eyk choti call garxu low

  • @kumarpun7614
    @kumarpun7614 Жыл бұрын

    Ganga miss man chhune kura garnu vayo hajurle

  • @binojthing5860
    @binojthing5860 Жыл бұрын

    Baira bidesh ma kati garo xa tyo ta pardesh bokne lai thaha hunxa aau aau bhane ra aaune sakne awasta pani hudaina je bhayeni sri mati thauma basnu saknu parxa. Ra sai thauma bhaseko ho bhane kharcha ko pani bebastha garnu parxa. Yeso buchta sri mati ko kehina kehi ta pakkai xa../

  • @Rider81888
    @Rider81888 Жыл бұрын

    Ganga baini kna yesto thaado vaera boleko hola 😮 maanxey samasyaa parera aauney ho hjr ko ma testa rude vaera bolne hoina bujnus paatur kaar jyu

  • @user-or4cv8ue4y
    @user-or4cv8ue4y Жыл бұрын

    Ganga lama mam tapai ko. Address ka ho bhanuna mara paisa ko samassya cha tapai ka aychu

  • @thebravegurkhas7832

    @thebravegurkhas7832

    Жыл бұрын

    description maa mobile 📱 No.chha bhai?

  • @user-or4cv8ue4y

    @user-or4cv8ue4y

    Жыл бұрын

    Sir Ganga mam ko god TV bhanako company ko addressed kacha bhanako

  • @user-or4cv8ue4y

    @user-or4cv8ue4y

    Жыл бұрын

    Good TV bhananako office kaho

  • @thebravegurkhas7832

    @thebravegurkhas7832

    Жыл бұрын

    @@user-or4cv8ue4y tyahi ta bhaneko call garnu ani address sodhnu malain jaha samma lagchha baneswormaa hunu parchha?

  • @user-or4cv8ue4y

    @user-or4cv8ue4y

    Жыл бұрын

    Aru haruko pane samasya para ra call garnu bayoko ho ke call garara bhanako ho

  • @krishnastha877
    @krishnastha877 Жыл бұрын

    first choti yo video herera hasolagyo ganga mam lai nai Depression ma parne vo 😂

  • @chandrathakuri3916
    @chandrathakuri3916 Жыл бұрын

    Gharma gayer baseko vye dukha pauthenau

  • @anjubhattarai9717
    @anjubhattarai9717 Жыл бұрын

    कमिन्ट पडेर हास्ने त म मात्र हो सा😂😂😂😂

  • @rameshnepal9403
    @rameshnepal9403 Жыл бұрын

    Yo Aaimaiko arko keta chha😂😂😂

  • @Laxmilimboo.3718
    @Laxmilimboo.3718 Жыл бұрын

    Ghar ma basnu parcha ghar ko herchar pani garnu parcha houu paisa matra khojnu vayena.

  • @lajika115
    @lajika115 Жыл бұрын

    Kastari gali gareko ho ganga sis le vogni lai tha hunx jati khera ni sanka garni ramro sanga basda ni anek kta manxeko nam jodera kich kich garni vayasi basna dherai garo hunx xori manxelai ghatima aayara thicheko sari pida hunx vogeko kura ho xori manxe vaya paxi jastai pida pani sahera basnu perni are xori manxekai galti hune are😢😢😢😢😢

  • @mankumarrai4489
    @mankumarrai4489 Жыл бұрын

    गङा मेम सङा जादा अलिक बोल्नु तरिका पुराएर जानू है साथिहरु मोलाइत डर लाग्छ हेट

  • @amritagurung6471
    @amritagurung647111 ай бұрын

    अहिले त आइमाई हरु ले गर्दा नै हो न केटा को घर बार गर्न दिन्छ न त आफ्नो नै बनाउद्द

  • @prakashkatuwal6160
    @prakashkatuwal6160 Жыл бұрын

    Khateni aaimaiii

Келесі