४० वर्षे तिलक सिंह पेलाको जादुमय स्वर। चर्चित भएपछी खोज्दै जादा भेटिए यस्तो ठाउँमा Tilak Singh Pela

४० वर्षे तिलक सिंह पेलाको जादुमय स्वर। चर्चित भएपछी खोज्दै जादा भेटिए यस्तो ठाउँमा Tilak Singh Pela , K Lat Basyo , Ke Lat Basyo malai
© www.mechikalikhabar.com / Bhojraj Thapa
Host : Bhoj Raj Thapa
Guest :
Phone : 9847879773
!!!!...Unauthorized downloading and uploading on KZread channel is Strictly Prohibited And will attract punitive measures from MicroLink Media / MechiKali Khabar
Right for this video is provided by MicroLink Media / MechiKali Khabar मेचीकाली खबर www.mechikalikhabar.com

Пікірлер: 855

  • @bhelubaje60
    @bhelubaje60 Жыл бұрын

    दुर्गेश थापा जस्ता झार पात गायक हुने हाम्रो देशमा यस्ता सुमधुर आवाजका धनि गायक गुमानाम छन्

  • @surenkarki2507

    @surenkarki2507

    Жыл бұрын

    यस्को दोसि कोहोत तपाईं हामी नै हो तिलक सिङ पेला को गजल ले मेरो मन छोयो

  • @romipunmagar6589
    @romipunmagar65893 ай бұрын

    गुरु भन्दा चेला सिनिएर कहिलै हुँदैन ज्ञान प्राप्त गरेपछी गुरु जस्तै हुन सक्छ चेला तर? कहाँ को गुरु कहाँ चेला स्वर बबाल तिलक सिंङ पेला❤❤❤

  • @dipeshmagar373
    @dipeshmagar373 Жыл бұрын

    चेलाले गाउदा गुरु कति खुसि हुनुहुन्छ साएद यही होला गुरु चेलाको सम्बन्ध अगामी दिनको शुभकामना both of you

  • @ramghimire4498

    @ramghimire4498

    Жыл бұрын

    मनको कुरा गर्नु भयो यही नै प्रेम हो हजुर

  • @avisamjhana2154
    @avisamjhana2154 Жыл бұрын

    केही कुराको घमण्ड छैन,केही कुराको आसा नराख्ने,सदैब गित सङ्गीत मन मुटुमा सङ्गीत एकमद अनुसासित मीठो बोली नम्र स्वभाव प्रतिभाका धनी जतिनै बयान गरे पनि नसकिने तिलक गुरु प्रती नमन्🙏🙏🙏

  • @himalgiri4750

    @himalgiri4750

    Жыл бұрын

    आह कति मिठो गित 🙏🙏

  • @Sagar-er4wt

    @Sagar-er4wt

    8 ай бұрын

    यो गित जुन मकर योन्जन जि ले गाउनु भो तब त्यो दिन देखि एकदमै चरचा भएका हो त्यो भान्द पहिला यो गित सुनेकै थियिन

  • @Premsongstar

    @Premsongstar

    6 ай бұрын

    ❤🎉

  • @birendraxetri3474

    @birendraxetri3474

    2 ай бұрын

    ​@@Sagar-er4wt तपाईं ले नसुन्नु अलग कुरा हो तर गित हिट थियो पहिला नै करोड काटिसक्यो गितले

  • @user-rl3ph8gv4c
    @user-rl3ph8gv4c10 ай бұрын

    गीत भनेको यस्तो हुनु पर्छ,अनि पो आनन्द आउँछ सुनौ सुनौ जस्तो लाग्छ,यो हो सक्खली गायक❤❤❤❤❤❤❤

  • @kanokotak8872
    @kanokotak8872 Жыл бұрын

    आम्मा गुरु भन्दा चेलाको स्वर भयंकर छ यार गुरु यसै गुरु हुदैन रहेछ नमन गुरु यस्ता चेला हरु देसमा जन्म दियको मा

  • @ratnamaninath
    @ratnamaninath Жыл бұрын

    धन्यवाद भोजराज सर आज हजुर ले हाम्रो सुदुरपश्चिम का गायक श्री तिलक सर लाई आज मिडिया मा प्रस्तुति देखाएको मा धेरै धेरै धन्यवाद ।

  • @mr.kunwar2354
    @mr.kunwar2354 Жыл бұрын

    ताई न तुई का झारपात हरु भाइरल हुन्छन् सङ्गीत का गुरु हरु गुमनाम छन् सत् सत् नमन् गुरु

  • @tilakpunmagar8670
    @tilakpunmagar8670 Жыл бұрын

    आजकल यस्तो गित हरु बजार मा थोरै मात्र सुन्न पाइन्छ धेरै पछि यति मिठो स्वरमा गित सुन्न पाइयो अनि सब्दकोत के कुरा गर्नु👍️Lots of love Tilak sir from Qatar🇧🇭🇧🇭

  • @lalbaijee7069
    @lalbaijee7069 Жыл бұрын

    कमल जिको स्वरमा एकदमै मीठो सुनिएको छ।

  • @pravashmagar956
    @pravashmagar956 Жыл бұрын

    कमल बिस्ट को यस्तो प्रतिभालाई प्रमोद खारेल ले चिनेन कमल ब्रो फेरी जानु पर्यो अब आउने सिजन मा भोइस मा सम्मान गुरु चेलालाई 🙏🏿🙏🏿🙏🏿🙏🏿

  • @bindubhat1268
    @bindubhat1268 Жыл бұрын

    महान मान्छे हजुर नमन हजुरलाई तर यो देशमा जन्मिनुभो गल्ति त्यही भा हो।हजुर राम्रो तर दुर्गेश अगाडि ....!गायक ज्यु हजुर डप्रेशनमा हुनुहुन्छ नि । किनकी गाउन नजान्ने लाई गाएक भनिरहदा पनि हजुर खुशी हुनुको कारण त हजुरलाई डिप्रेशन छ

  • @surendraneupane3120
    @surendraneupane3120 Жыл бұрын

    गुरुको मन ओहो हो कति ठुलो आफ्नो अवसरलाई आफ्नो चेलालाई दिनु । यहाँ भन्दा ठुलो चिज के हुन सक्छर 🙏🙏🙏🙏 साच्चै अद्भुत छ हजुरको स्वर

  • @rajugurung1504
    @rajugurung15046 ай бұрын

    साँच्चै नै साधक र साधना का तुलनात्मक हिसाब हेर्दा साँच्चिकै कुनै उत्तर पाईन ! उत्तरोत्तर प्रगति को कामना !

  • @shantikokhojima6040
    @shantikokhojima6040 Жыл бұрын

    के, लत बस्यो मलाई कहिले सुधार हुन्छ 🤨 एकदिन तिमी नबोल्द यो दिल बिमार हुन्छ😢 अरे वा क्या वात 👌👏 मन छोयो हजुर❤️🙏

  • @basantmahara6412

    @basantmahara6412

    Жыл бұрын

    हजुर पनि कमेन्ट रानी नै हो😆😆

  • @dayalapm1014

    @dayalapm1014

    Жыл бұрын

    म त झन आँसु एल्बम को लुकाउनु खोज्दा पनि गजल बाट नै निकै प्रभावित थिएं।पेला सर कस्तो हुनुहुन्छ होला हेर्न देख्न आतुर थिएं अहिले देख्न पाउदा अत्यन्तै खुसी लागेको छ।

  • @punamdhungana1125
    @punamdhungana1125 Жыл бұрын

    एति राम्रा कला सादना ओझेल परेको यो परिस्थिति दुख लाग्दो छ ......हजुर हरुको तारिफ गर्न मलाई शब्द कम भैरहेको छ ....सादना गरेको गला सुन्न पाउन छोडिसक्यो ....भगवान संग्ग प्रार्थना छ यी सादाना कला बाहिर निस्कियोस ....चेलो शंग्गित.रियालिटी सो मा जज भएको हेर्ने मन छ ....टिमको प्रगतिको कामना

  • @badal_gurung7333
    @badal_gurung7333 Жыл бұрын

    निकै नै सुन्दर गजल गीत । नेपाली साहित्य बजारलाई अझ फराकिलो बनाईदिनु भएको छ हजुरलाई हार्दिक आभार तिलक ज्यू

  • @silence_moon764
    @silence_moon764 Жыл бұрын

    वाह!! अब पक्कै पनि गजलले बजार तताउँछ! जति सुन्यो उति सुनिरहुँ लाग्ने श्रुतिमधुर गायन उस्तै मीठो उत्कृष्ट प्रेमील गजल! 👏👌💞 कमल बिष्ट जी को आवाज झनै मीठो लाग्यो कर्णप्रिय 👌🥰🤗 उहाँको आवाजमा पनि रेकर्डिङ सुन्न पाए आभारी हुने थियौं हामी! 🙏🏼

  • @laxmipunmagar7914
    @laxmipunmagar7914 Жыл бұрын

    गुरुजी को सोच विचार एकदमै राम्रो लाग्यो अनि स्वर पनि राम्रो छ तर यो गित कमलजीको स्वरमा झनै राम्रो सुनियो उहाँहरु जस्तै जस्तो सोचविचार उस्तै ज्यादुमय स्वर भएको ब्यक्तिलाई भनिन्छ असली गायक

  • @maheshacharya8808
    @maheshacharya8808 Жыл бұрын

    गुरु पर्ती उच्च सम्मान छ उहाँ को स्वर सुनेम अति मन अनन्दित भयो कृपाया अब कमल सर को आवाज मा रेकर्डिङ्ग गरेर बजार मा ल्याउन मेरो बिनम्र आग्रह छ्🎵🎶💓🇳🇵

  • @ajitadhikari6850
    @ajitadhikari6850 Жыл бұрын

    कमल जि हजुर त विशाल हृदय भएकाे वृक्ष वाेट काे छाया मा शरण पाउनु भएको छ कति भाग्यमानी हुनुहुन्छ एसरि नै मनै देखि सम्मान गर्नु हाेला गुरुलाइ हजुर काे भबिस्य उज्ज्वल छ के लत बस्याे गजल चाहिँ रेकर्डिङ नगर्नु हाेला हजुले हस

  • @prakashmallamalla3785
    @prakashmallamalla3785 Жыл бұрын

    अब चर्चा र सफलताको धमाका मच्चाउने पालो तिलक दाइ र कमल को

  • @devibasnet6602
    @devibasnet6602 Жыл бұрын

    गुरू माहान हुनुहुन्छ। आफ्नो चेलाको उन्नती भएको हेन् चाहाने।

  • @binitabista5890
    @binitabista5890 Жыл бұрын

    गुरु त छ्दैछ; चेलाकोनी waaww...🙏😍😍

  • @roshandharel9670
    @roshandharel9670 Жыл бұрын

    यकदम मन छुनेे गित रैेछ मन पर्याे अरु गित त बैसकाे जवानिकाे गित यस्ता यस्ता गितहरु थियमन परेकाे थियन।जन्मेर 31 बर्ष लाग्याेे मन छुने गित पहिलाे चाेटि देखे सुने

  • @ramsharansapkota5443
    @ramsharansapkota5443 Жыл бұрын

    फलेको वृक्षको हाँगा नझुकेको कहाँ छ र ? नमन गुरु । के लत बस्यो मलाई......नेपाली साँगितिक क्षेत्रमा क्रान्ति ल्याउने गीत र आवाज ।हरेक दिन ३/४ पटक नसुनी बस्नै नसक्ने बनायो यो आवाजले ।वा ! गीत संगितको शक्ति 🙏

  • @pabitrak.c.6625

    @pabitrak.c.6625

    Жыл бұрын

    So true

  • @sushmamalla1248
    @sushmamalla1248 Жыл бұрын

    तिलक सरको गायकी मात्र अव्वल होईन सोच झनै अव्वल रहेछ।एक असल गुरुलाई उत्तरोत्तर प्रगतिको शुभकामना!

  • @sabitasunar8548
    @sabitasunar8548 Жыл бұрын

    एकदम राम्रो चेला को स्वर पनि

  • @tejpariyar8972
    @tejpariyar8972 Жыл бұрын

    चर्चामा आए पछि मात्र अन्तरबार्ता लिने तिमि हरुले गर्ने पत्रकारिता यहित हो खोजमुलक कहा गर्न जानेको छौर।

  • @rajenshivakoty8827
    @rajenshivakoty8827 Жыл бұрын

    मैले तिलकज्युलाई नेपाली गुलाम अलि सम्झे । कुनै पनि नेपाली गीत / गजलले मलाई यति मन्त्र मुग्द पार्न सकेको थिए ।वहाँ समस्त नेपालीका गौरब हुन , वहाँलाई मेरो सत सत नमन छ।

  • @aryanbista9355
    @aryanbista9355 Жыл бұрын

    जती सुने पनी के लत बस्यो मलाई सुनु सुनू भई रहनछ❣️❣️❣️❣️❣️❣️ अरे वाह गुरू चेलाको आवाज सुपप 💐❣️🌹💐❣️ बेस्ट ऑफ लक

  • @gagansinghsinjali882
    @gagansinghsinjali882 Жыл бұрын

    गजल सिर्जना गर्ने सरको अन्तरवार्ता लिनु पर्यो ।

  • @ilovemotherlandnepal3907
    @ilovemotherlandnepal3907 Жыл бұрын

    साँच्चै नै उत्कृष्ट गुरुको उत्कृष्ट चेला हुनुहुदो रहेछ कमल विष्टज्यु आहा!!! हाम्रो नेपाली सँगीतले पनि यस्ता उत्कृष्ट सर्जकहरु पाएका रहेछौं सारै खुशी लाग्यो!!!

  • @sanzookshey
    @sanzookshey Жыл бұрын

    सुर बेसुरका गायक गायिकालाई सिक्न लगायर तिलक सरलाई गाउन लगाउनु पर्छ ।

  • @loksewa36
    @loksewa363 ай бұрын

    Wow झनै मेरो जन्मभुमिको मान्छे कति प्यारो❤❤❤🎉🎉❤🎉❤

  • @khinugurung1314
    @khinugurung1314 Жыл бұрын

    वओ अत्ति राम्रो गुरुको भन्दा पनि राम्रो छ।

  • @SumanSharma-bl5ue
    @SumanSharma-bl5ue9 ай бұрын

    संगीत आखिर संगीत नै हुन्छ jpt .. gaunelaai vandaa yasta guru harulai naman garuuu❤

  • @Aussie17
    @Aussie17 Жыл бұрын

    यस्ता गुरुको चेला हुनु पो चेला, गुरुको कति मीठो बोली, कति polite , नमन मेरो l

  • @shibdanuwar1291
    @shibdanuwar1291 Жыл бұрын

    शब्दमा त दम छनै सँगित झन बेजोड ,सलुट तिलक गुरुलाई 🌹🌹✌✌

  • @Infernogaming9844.
    @Infernogaming9844. Жыл бұрын

    Its time to #GAJAL यो बिना सिर न पुछ्छर, स्वर न तालका टिक टक नौटंकीहरुलाई सुन्दा सुन्दा दिक्क लागेका बेला वास्तविकतामा आधारित गजल "के लत बस्यो मलाई " गजल निर्माणका सम्पुर्ण टिमलाई सात समुन्द्र पारी देखी धेरै-धेरै शुभकामना !💙💙💙 आँउदा दिनहरूमा पनि एस्तै- एस्तै गजलहरुको संगालो हुन्न पाइयोस् #LOVEYOUTILAKBRO💓💓💓

  • @deadshot1964
    @deadshot1964 Жыл бұрын

    दुबै स्वोर दामी बबाल छ, तिलक सरको स्वोरले यश गजललाई मिठास दिएको छ। सम्पुर्ण परिवारलाई बधाई तथा शुभकामना !

  • @prakashmallamalla3785
    @prakashmallamalla3785 Жыл бұрын

    निकै मीठो स्वरका धनी तिलक सिङ्ह पेला दाइ धेरै धेरै शुभकामना

  • @amarpun6831
    @amarpun6831 Жыл бұрын

    गुरु भन्दा शिष्य को सोर झनै मिठो रहिछ

  • @bishnuthapa6341
    @bishnuthapa6341 Жыл бұрын

    गुरुको बोल्नी शैली पनि एकदम राम्रो लाग्यो आफ्नो बोलिमा कतै घमण्ड मिसिएको छैन

  • @nirmalalamichhane260
    @nirmalalamichhane260 Жыл бұрын

    गुरुप्रति गर्नुभएको सम्मानप्रति सलाम छ कमल सर हजुरको पनि धेरै राम्रो छ स्वर 🙏🙏🙏अनि आफुलाइ भन्दा चेलाप्रति सम्मान गर्नुहुने गुरुप्रति धेरै धेरै सम्मान छ

  • @musicocean7174
    @musicocean7174 Жыл бұрын

    तिलक दाइको आवाज धेरै पछि सुन्न पाइयो ।

  • @darshanatiruwaofficial5817
    @darshanatiruwaofficial5817 Жыл бұрын

    खै म कसरी सम्मान गरु ताकी गुरुलाइ सम्मान गर्ने त्यस्तो उत्कृष्ट शब्द नै भेटिन मैले म एक्दमै नमस्तक छु गुरु हजुर प्रती कृतज्ञता छु यो गीत बजारमा आएए देखि अहिले सम्म यहि एउटा गीत मात्रै सुनेको छु र भिउज हेर्छु कति गए होला भनेर अझै धेरै भन्दा धेरै हेरिदिए हुन्थ्यो माया गरिदिए हुन्थ्यो जस्तो लाग्छ दिन प्रती दिन सबैले माया गरेको देखेर त झनै खुशि लाग्छ गुरुको हरेक शब्द शब्दले मन छुन्छ सबैलाइ हार्दिक बधाई छ 🙏🙏🙏

  • @rojaiproduction9754
    @rojaiproduction9754 Жыл бұрын

    गुरु चेला वहाँ हरु दुबै को मिठो स्वर 😍😍शब्द संगीत उस्तै मन मा बस्ने ❤

  • @bmunspaudel
    @bmunspaudel Жыл бұрын

    युग गायक हुन् तिलक पेला । नेपाली सङ्गीत ले एक जादु संसार मा भेट दिएको छ। हामी सबै लाई बधाई छ। स्वर का जादुगर सत् सत् नमन

  • @yamunaghimire5500
    @yamunaghimire5500 Жыл бұрын

    कति सुन्दर कला, कति प्रष्ट विचार, कति साधारण जीवन, कति सालिन स्वभाव ! बोली नै संगितजस्तो.. "मनोरञ्जन मनको रङ्गरोकन मात्र हो, आनन्द आत्माबाट हुने कुरा हो म आनन्दको तलासमा छु !" सुखद समयका लागि शुभकामना!😊

  • @sandeepmagarsandeepmagar4498

    @sandeepmagarsandeepmagar4498

    Жыл бұрын

    Sahi kuro garnu vayo sir

  • @KRIZAN-POON
    @KRIZAN-POON Жыл бұрын

    कति राम्रो कुरा गर्नु भयको हजुरलाइ साच्चै हृदयदेखी नमन।।।तिलक सिङ पेला ज्यु।।।।

  • @sanuthakuri8971
    @sanuthakuri8971 Жыл бұрын

    दिन मा पटक पटक यो गीत सुन्ने के लत बस्यो मलाई तिलक सर जय जयकार होस हजुरको यस्तै हजारौ गित संगीत सुन्न पाइयोस्🙏🙏❣️❣️❣️❣️❣️ म दुबै अबुधाबि देखि😍

  • @foryoutube1264
    @foryoutube1264 Жыл бұрын

    दुर्गस चोरको गित सुनेहरु आज हेर महान बेकती तिलक सर

  • @samipyarajkarki6696
    @samipyarajkarki6696 Жыл бұрын

    अाखिर अहिलेका नया पिडिले टयाप रयाप मात्रै मन पराउछन भन्नेकुरा याे गितले अाज प्रमाणित गरेको छ राम्रो गित नअायर रछअाज सबले बुढा बालक याेङ सबले मन परायकाे छ।

  • @theashim208
    @theashim208 Жыл бұрын

    WOW!❣️ साधकहरूमा एक रत्ती पनि घमण्ड नहुँदो रहेछ 🥰

  • @shambhuchand6812
    @shambhuchand6812 Жыл бұрын

    यस्ता महान गुरु पाउने चेला पनि भाग्यमानी नै हुन सबै गुरु चेलाहरुलाई सम्मान छ

  • @samirsunar7544
    @samirsunar7544 Жыл бұрын

    गुरुकाे भन्दा नि चेलाकाे स्वर राम्रो लाग्यो मलाई त ❤️❤️❤️❤️🙏🙏🙏

  • @user-dy9uv3xn7i
    @user-dy9uv3xn7i3 ай бұрын

    Tilak sir Lai dikna pauda deri kuse lageyo thank u bojrajsir❤❤

  • @sunikakc3145
    @sunikakc3145 Жыл бұрын

    धेरै बर्ष पछि एउटा सुन्दर फुल फुलेर बगैचा नै सिगारिएको महसुस भयो यो गजल सुने आह आह❤️

  • @anandarana5961
    @anandarana5961 Жыл бұрын

    मेरो गजल पनि,यस्तै गजलकार गायक खाेजिरहेकाे थिए। गायक ज्युले गाइदिनु हुन्छ कि, धेरै आभारी हुने थिए।

  • @hastarajd.c.1270

    @hastarajd.c.1270

    Жыл бұрын

    Bro bhojraj dai ko chanel ma mbl hola tehi dekhi cantact garna sakinxa ni

  • @santagurung9719
    @santagurung9719 Жыл бұрын

    अति मीठो लय शब्द सङ्कलन को साथमा झनै स्वर को धनी तपाई यसरी नै सुनिरहनु पाउ दाजु अझै प्रगति को शुभकामना तपाईं ( धन्यवाद )❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️

  • @kanchanphoto3224
    @kanchanphoto3224 Жыл бұрын

    यति मिठो स्वरका धनी हाम्रा सङ्गीत कर्मी दाजु भाइ हरुलाई हाम्रो सम्मान छ, यस्ता राम्रा कुराहरू लाई उजागर गराउनु हुने भोजराज जी लाई धन्यवाद

  • @bimaldarjee1534

    @bimaldarjee1534

    Жыл бұрын

    मलाई हजुरले गायकाे त्यो गाना याद छ जुन अहिले मेराे दिमाकमा ताजै छ लुकाउन खाेज्दा पनि भन्ने गाना पछिकाे राम्रो छ याे गाना अझै यस्तो गाना लियर आउनु हाेला

  • @bijayapaudel6398
    @bijayapaudel6398 Жыл бұрын

    संगितका भगवान् हुन तिलक सिंह पेला ।। कोटि कोटि प्रणाम।

  • @MeroRecipe
    @MeroRecipe Жыл бұрын

    नेपाली सङ्गीत जगतमा एउटा Revolution ल्याउने गीत / गजल हो के लत बस्यो मलाई । निस्वार्थ भावनाले पस्केको यो कोसेलिलाई सबैले युगौँ युग सुनी रहने छन् । सम्पूर्ण सर्जकलाई मेरो कोटी कोटी नमन्🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @sureshrai6089
    @sureshrai6089 Жыл бұрын

    ४० बर्से बुढोले मार्केट खाने पक्का छ। शुभकामना Dearest and respected mr. Tilak singh pela❤️🙏🙏🙏🙏

  • @tnbanskota
    @tnbanskota Жыл бұрын

    साधक होस त यस्तो 🙏🙏🙏

  • @arunshrestha1367
    @arunshrestha1367 Жыл бұрын

    Kamal ji Ko Pani ramro chha, mithaspan chha, words nai khatra chha. Congratulations all.

  • @gopalshrestha5573
    @gopalshrestha5573 Жыл бұрын

    अत्यन्तै सुमुधुर कालजयी नेपालको गित संगीतको ईतिहासमा अर्को जनप्रिय गित गजल सिर्जना गर्नु हुने सम्पूर्ण रचनाकार,बाध्यबादक गायक ज्यु हरुमा एउटा संगीत प्रेमीको नाताले धेरै धेरै धन्यबाद ब्यक्त गर्दछु !

  • @learnwithpremsir360
    @learnwithpremsir3604 ай бұрын

    ma kunai pani geetharu nasunne manche hajurko geet sune pachhi ma bhitraibaata halliye. Thank you so much.

  • @rupakkatel8197
    @rupakkatel8197 Жыл бұрын

    Kamal sir ra Tilak sir dubaijaako swar ekdam ramro xa yasta geet Sunna pauda sachchikai yo dill ghaite hunxa plz, back to back yasta geet nikalnus taki geet suner Anand Lin pau,sir plz plz plz plz.........

  • @indratamang8186
    @indratamang8186 Жыл бұрын

    कमलजिको आवाजमा पनि सुन्न पाउनेमा आशाबादी छु ।😍

  • @bidhyagurung5779
    @bidhyagurung5779 Жыл бұрын

    महान गुरु को आवाज मा जादु छ 🙏🙏🙏

  • @ushakhadka716
    @ushakhadka716 Жыл бұрын

    आहा अब आउने दिन हरु मा उहाँ ले नया इतिहास रच्नु हुनेछ्🙏🙏

  • @Raeni4865
    @Raeni4865 Жыл бұрын

    Kamal ji ko voice pani ramro xa yo git puna record garnu parxa.jaya Nepal jaya sangit👍👍👍👍❤🇳🇵🇳🇵🇳🇵

  • @magar700
    @magar700 Жыл бұрын

    Vojraj ji le aja chahi ramro kura garyo hami kei sur na talko manxe haru lai hit viral banauxou vanda khusi lagyo yastai sadhak haru lai khoji garou tq.

  • @user-uk5fb6tg1d
    @user-uk5fb6tg1d9 ай бұрын

    Wow original voice ho...katti mitho..malai ta gulam aliko vandani mitho lagyo..

  • @shantarimal2927
    @shantarimal2927 Жыл бұрын

    Lifema first time ho gitma aananda aako git sunda thank you yti mitho git lounch gareko ma

  • @bishalkunwar9931
    @bishalkunwar9931 Жыл бұрын

    Kamal bista dai you are the one who can sustain the Nepali music

  • @Danshrestha
    @Danshrestha Жыл бұрын

    साहरैइ राम्रो स्वर शब्द अनि सबैई राम्रो छ सबैइ टिम लाई बधाई अगामी दिनमा पनि यस्ता धेरैई गित सुन्न हेर्न पाउ नमस्कार सबैइ हजुर हरूलाईइ

  • @surajsilwal640
    @surajsilwal6404 ай бұрын

    प्रतिभाको मुल्यनै हुँदैन भनेको साचैनै हो।कति मीठो गित छ यो।गितको बोल र भावनाले जे बोध गराउन खोजेको छ,तिलक सरको स्वरले एस्लाई दुइगुना रोमान्च गराएको छ।साह्रेे मीठो स्वर तेस्तै मीठो गितको शब्द आभार

  • @nabaraj78karki25
    @nabaraj78karki25 Жыл бұрын

    चेलो झन कडा 🤩🎈✨🙏

  • @haridahal285
    @haridahal285 Жыл бұрын

    सारै सुमदूर स्वर

  • @bun753
    @bun753 Жыл бұрын

    कति राम्रो गुरु चेलाको सम्बन्ध , कति मर्यादित भाषा ,अब कमल भाईको आबाजमा पनि सुन्न पाईने कुरामा हामी बिश्वस्त रहन सकौॅ ।

  • @gaminglegend7306
    @gaminglegend730611 ай бұрын

    अति सुन्दर गित

  • @kabitachaudhary84
    @kabitachaudhary84 Жыл бұрын

    ❤dubai jana ko swar kati mitho....

  • @user-qb4xl8uj6f
    @user-qb4xl8uj6f6 ай бұрын

    Tilak guru 🙏🙏🙏❤️❤️ @2 Kamal dai.

  • @rajubabu9760
    @rajubabu9760 Жыл бұрын

    गित सारै राम्रो

  • @purnaaslami4512
    @purnaaslami4512 Жыл бұрын

    आति राम्रो बिचार गुरुको अनि तेतिनै राम्रो स्वर।

  • @liloaakash3485
    @liloaakash3485 Жыл бұрын

    मिठो आवाज प्रेरणादायी सोचाइ को म यौता सुभ चिन्ताक बने

  • @geetagurung8799
    @geetagurung8799 Жыл бұрын

    K lat basayo 😇😇🙏🙏👌👌👍👍 superb duper hit 😇😇🙏🙏

  • @shivakhadka8475
    @shivakhadka8475 Жыл бұрын

    असाध्यै सरल तर उतार मा अब्बल अनि मिठासको सम्पन्नता जयहोस सिर्जना र साधक हरुलाई 🇳🇵🇳🇵👍️👍️

  • @shahadevkalikote4063
    @shahadevkalikote406316 күн бұрын

    Legendary singer of Nepali music Mr.Tilak Singh Pela !!Good luck, Legend !!

  • @partivapariyar1063
    @partivapariyar1063 Жыл бұрын

    साच्चिकै यो गित मन मुटुमा नै बस्न सफल भएको छ एकदमै मीठो स्वर छ उहाँको कमल सरको स्वर नि एकदम राम्रो छ उहाँको स्वरमा गायको नि सुन्न मन छ।❤️❤️❤️🙏🙏

  • @narayanpariyar4755
    @narayanpariyar4755 Жыл бұрын

    म त नतमस्तक छु पहिला नमन छ र यो गजलगीत ऐतिहासिक त भो र हो नै तर मलाइ त लाग्छ यो गजलगीत यो शताब्दीकै सर्बोकृस्ट लाग्छ र हो।

  • @sumanpariyar3772
    @sumanpariyar3772 Жыл бұрын

    Hal mo qatar ma xu dinvariko kam ko thakai marne lat vako xa yo song thanku so much ♥️❣️❣️♥️🙏🙏🙏😥deroi deeoi samman xa saboi teem lai

  • @motirambhata443
    @motirambhata443 Жыл бұрын

    गुरूलाई मेराे सत सत नमन साच्चिकेै चेला र्पतिकाे भक्ति भाब पाए हजुरकाे ब्यबहारमा🙏🙏🙏❤️

  • @chandralimbu769
    @chandralimbu769 Жыл бұрын

    तिलक ज्यु अनि कमल ज्यु हजुरहरू दुबैको स्वर अति नै राम्रो लाग्यो ।। कमल जी को स्वरमा पनि के लत बस्यो सुन्न पाउ ।। साहै मिठो गाउनु हुदो रहेछ ।।

  • @sharadakshetry5768
    @sharadakshetry5768 Жыл бұрын

    अत्यन्तै मार्मिक सबे स्वर गजल संगित मान्छे सबै उत्कृष्ट छन नारायण गोपाल , कवि माधव घिमिरे सबै सबै कविहरु जस्तै हुनुहुन्छ उहाँ कति जेन्टल कति अशल सरल मान्छे उहाँ 🙏🙏💕💕❣️❣️🙏🙏

  • @rameshbaralofficial
    @rameshbaralofficial Жыл бұрын

    यो गित संगीत कुनै पक्षमा पनि। कुनै शब्दमा लेख्नी शब्द नै छैन । सर्जक हरुलाइ सम्मान । अनि यसरी हामी सामु ल्याइदिने भोज राज जि लाई पनि धन्यवाद जस्लाइ अन्तरबार्ता लिन पर्नी हो सहि ब्याक्ती को छनोट धन्यवाद ।

  • @haribk9858
    @haribk9858 Жыл бұрын

    जस्तो गुरु उस्तै चेला अति मिठो गित जति सुने पनि चित बुझदैन

Келесі