४०-४० लाख रूपैया दान गर्ने ९० बर्षका नेपालीलाइ कहांबाट आउछ पैसा? VedaBhakta Joshi -01 & Subash Karki

ekkaiminute : एक्कै मिनेटका भिडियोहरुमा तपाइहरूको अत्यधिक रुचिले थप भिडियोहरु बनाउने उत्साह थपिएको छ । तपाइहरु मध्ये अधिकांसको निरन्तर आग्रह अनुसार एक्कै मिनेटका बिषयहरुमा म Subash Karki अलि लामा एक्कैछिनका भिडियो पनि तयार गर्न थालेको छु । तपाइहरुकै रूचि अनुसार कन्टेन्ट तयार गर्नु मैले आफ्नो धर्म ठानेको छु । त्यसैले तपाइ मध्ये कतिपयको र मेरो व्यक्तिगत रुचि अनुसारको एक्कै मिनेटका भिडियोका साथमा यहि च्यानलमा #ekkaichhin प्ले लिस्टमा यस्ता भिंडियो पनि राख्नेछु । कस्तो लाग्दैछ, अहिले जसैगरी कमेन्ट,म्यासेज,लाइक,सब्सक्राइब र सेयर गरिदिनु हुन्छ भन्ने आस कायमै छ । नमस्कार ।

Пікірлер: 734

  • @user-tp6fs7qp6t
    @user-tp6fs7qp6t3 жыл бұрын

    सुवास सर नमस्कार। उहाँ बाजेले दान गर्नु भयो नमन छ। अहिलेको परिस्थिति अनुसार हाम्रो नेपाललाई दान होइन रोजगारीको खाचो छ जति पनि उहाँहरुले दान गर्नु हुन्छ मन्दिर र समाज सेविका भनौदाहरु लाई मात्र दान गर्नु हुन्छ। खास भन्ने हो भने बिशेश गरि पीडितको हातमा परेको हुदैन दान। त्यही भएर म भन्न चाहान्छु दान भन्दा पनि सानोतिनो उद्योगको खाचो छ। झण्डा साथमा राखेर मात्र भएन यति सच्चा नेपाली हो भने आर्काको देशमा दुख गरेर धन राशी जम्मा गरेर आफ्नो देशमा फर्किनु नै त्यो ब्याक्ती हो सच्चा नेपाली। ✊✊✊✊ सीप, शिक्षा, आर्थिक जम्मा गरेर फर्किने हो आफ्नो देश। केहि गरेर देखाउने हो आफ्नो देश। दान गर्नु भनेको बालुवामा पानी हाल्नु सरह हो। आफ्नो देशमा नयाँ नयाँ प्राविधिक भित्र्याउन पर्छ दान होइन। आफ्नो देशको नागरिकता त्यगेर बिदेशमै बस्ने भएको भए कि नासा को जोब खाएको भए पो हाम्रो राष्ट्रको नाम बिश्वले चिन्ने मौका पाउछ जाबो सानोतिनो ब्याक्ती लाई हजुरको मिडियामा ल्याएर मेरो समय मात्र खेर गयो सुवास जि। दान होइन यति बुद्धि र विवेक छ भने सानोतिनो आफ्नो आर्थिक अवस्थाले भ्याए सम्म आफ्नो नेपालमा उद्योग खोल्नु पर्छ। धन्यवाद।

  • @rupakrana2316
    @rupakrana23163 жыл бұрын

    राष्ट्रिय अविष्कार केन्द्रलाई दिए अझै दानले पूर्णता पाउँथ्यो 🙏🙏🙏

  • @premshahi2977
    @premshahi29773 жыл бұрын

    जिन्दगिको पाना अधुरो छ समयको खेल भनम यात भाग्य उपचारकै क्रममा मेरो पनि सबै सम्पति सकियो नात छोरिलाइ बचाउना सकियो नात अब आफुसंग भयको एउटा छोराको भविष्य निर्माण गर्ने पैसा नै छ तर मेरो बाबुले कम्प्युटर इन्जिनेरिङ्गमा पढना पाउने नाम त निकाल्ना सफल भयो तर मेरो अबस्था सारै नाजुक अनि म आफै ढाड भाचियर असक्त भयर जिन्दगिदेखि हारेर बसेको मान्छे यो भन्दा धेरै के लेखु मैले मसंग कुनै शब्द नै छैनान अब जय होस सहयोगि मनका धनि ब्यक्ति बुवा हजुर।

  • @premshahi2977
    @premshahi29773 жыл бұрын

    सहयोगि मनका धनि ब्यक्ति बुवा हजुरलाइ अन्तर मनदेखि नै सलुट छ ।

  • @umeshchhantyal

    @umeshchhantyal

    3 жыл бұрын

    kzread.info/dash/bejne/iYCMo4-LkZXWmbA.html

  • @premshahi2977

    @premshahi2977

    3 жыл бұрын

    I am very poor men

  • @rinatamang3091

    @rinatamang3091

    3 жыл бұрын

    Baba mero chora doctor padhana sahayog gri dinu hola

  • @gayterisharma219

    @gayterisharma219

    3 жыл бұрын

    🙏🙏🙏🙏

  • @madhavneupane8934

    @madhavneupane8934

    3 жыл бұрын

    @@rinatamang3091 haso lagxa temi haru yasta sanga sahayoug magda nabujikina

  • @magardipu
    @magardipu3 жыл бұрын

    सहयोगी मन का धनी बुवा पर्ति अन्तर मन देखी सलुत 🙏

  • @harikhadgi5206
    @harikhadgi52063 жыл бұрын

    🇳🇵 सेवा नै धर्म हो धन्यवाद 🇳🇵

  • @shreeharisharan4469
    @shreeharisharan44693 жыл бұрын

    तपाइको दान उचित स्थानमा लगाउने र तपाइको दान गर्ने भन्ने बजेटमा अरु थप सहयोग पुग्ने कार्यक्रममा लगाउन करिब US $ 2लाख 50 हजार तपाइको नामबाट 50 जना नेपालीले रोजगारी पाउने उपकारी यस्तो कार्यमा लगाउन सल्लाह दिन्छु !

  • @salinatamang4312

    @salinatamang4312

    3 жыл бұрын

    Berojar mailaharulai tatha qubaharulai rojgar banaunu k hi sipmulak karema lagani garnuhos buwa mandirko namema dhani manxe harulai nakhuwaunus hjrko paisa 🙏🙏🙏

  • @MenukaTamang-tz3sn

    @MenukaTamang-tz3sn

    Жыл бұрын

    😊😊❤

  • @veermalathapamala5021
    @veermalathapamala50213 жыл бұрын

    यस्ता महानुभाव लाई कोटि सेवा ढोग छ 🙏🙏🙏🙏🙏🙏🙏 ।

  • @roxankc
    @roxankc3 жыл бұрын

    आहा! कति महान विचार बुवाको | तेत्रो दान गर्दा पनि कतै फोटोको त परको कुरा नाम समेत कतै उल्लेख भाको थाहा छैन, यसले प्रस्ट हुन्छ वहालाई प्रचारबाजी चाहिएको छैन | सबै नेपालीको मन वहाको जस्तै उदार भैदिए नेपाली सबै सुखी र खुशी हुने थिए... दस औला जोडेर नमन बुवालाई |

  • @worldwideholidaysnepal2942
    @worldwideholidaysnepal29423 жыл бұрын

    हृदय देखी सलाम, मन त ठुलो रहेछ, हूनै पर्ने रहेछ। एसतै सिक्ष्या अरु नेपालीले पनी लिने हो की, नेपाल हाम्रो राम्रो भनेको यही नै हो,

  • @anandagm897
    @anandagm8973 жыл бұрын

    कर्म र भावाना ले मान्छेले भगवान पदावली पाउने हो वहाँ हजुर बुवा नेपाली र बिपन्न नेपाली समाज को लागि भगवान हुनु हुदों रैछ ।अझै धेरै बर्ष बांचिरहनुस हजुर बुवा।

  • @user-kw5sb4ln5r
    @user-kw5sb4ln5r3 жыл бұрын

    विदेशमा रहेर पनि आफ्नो संस्कार र संस्कृति प्रति समर्पित वेदभक्त जोशी ज्यू लाई नमन

  • @ambartamang1336
    @ambartamang13363 жыл бұрын

    राम्रो काम गर्दै आएका एक महान बुबा लाई धेरै धेरै धन्यवाद नेपाल को माया कति ठूलो रहिछ ।।

  • @bishnumayapoudel1108
    @bishnumayapoudel11083 жыл бұрын

    बा लाई धेरै धन्यवाद छ कसैको धनभएनि मनहुदैन कसैको मन भएनि धनहुदैन तर बाको दुबै रहेछ अझै पडन् नपाएका गरिबका छोराछोरी ब्यागको रिनले डुबेर घरबार बिहीन भएका ब्यक्ति लाइ गरे अझैं पुन्ने हुन्छ बाअासिक मिल्छ जए होस बाको

  • @amitkckc895
    @amitkckc8953 жыл бұрын

    जय होस बुवा को!🙏🙏🙏

  • @mirasharma1075
    @mirasharma10753 жыл бұрын

    बुबालाई धेरै धेरै नमसकार।हामिलाइबुबाहरुकाे अासिरबाद सधै रहिरहाेस।

  • @amitkarki4226
    @amitkarki42263 жыл бұрын

    सहयोगि मन बुआ हजुरलाइ डोग छ॥ हामी र हाम्रो भनी सम्रपित गनु हुने मनलाइ सलाम बुबा

  • @pabitrakc1810
    @pabitrakc18103 жыл бұрын

    हजुरकाे पैसा अनुसार सेवा गर्दा बरु एउटा ठुलाे हल लाई भाडा तिरेर गरिब मानिस जाे बाटाे बाटाेमा माग्न बस्छन् तिनि हरुलाई खानाखुवाउने बेबस्था गरिदिनु भयाे भने खाना पकाउने देखि लिएर सेकुरेडि किचेन मा कति जाना चाहिन्छ तेहाँ लगाएकाे धन उत्तम हुनेछ ई माग्नेलाई बाटाेमा बस्न नदिने र माग्नेलाई दिने ले पनि दिन किचेनमा दिन जाउन थपथाप हुन्छ त्याे पनि बेराेजकारले पनि राेजगार पाउँछन् गरिब का बच्चा हरुले पनि खानपाउँछन् तेस्ताे साेँच बिचार थियाे ,,याे जमानामा माया त सबैलाई गर्नु पर्छ बिस्वास चाहिँ सबैलाई गर्नु हुँदैन मैले धेरै भाग्गे नेउपाने काे ईमानदारी हेरेकाे छु ,,वाहाँलाई जिम्मा दिनुहाेला दाई ,, मलाई हाेईन । बरु हजुरकाे सधैँ

  • @dipakshrestha707
    @dipakshrestha7072 жыл бұрын

    बुबा तपाईं लाइ ह्रदय देखि नै नमन तपाईंको ठूलो साहस र त्याग बाट सबैले सिकुन

  • @bukeshmudbari2037
    @bukeshmudbari20373 жыл бұрын

    फोहरी राजनीतिका कुरा सुन्दा दिक्क लाग्छ । यस्तो महान मानिसहरूको अनूहार हेर्दा मनमा आनन्द र जिवनमा हौसला प्राप्त हुन्छ । उहाँ जस्तो मानव करोडौंमा एउटा जन्मिन गार्होछ ।

  • @beenasharma4575
    @beenasharma45753 жыл бұрын

    सबैको मनमा यो भावना जाग्रीत होस् 🙏🙏

  • @sarozstha3067
    @sarozstha30673 жыл бұрын

    उदारवादी बुवालाई हार्दिक नमन नि: स्वार्थ अनि मिडियामा सबैले चिन्न नचाहने यो पो हो त नि: स्वार्थ मन। 🙏🙏🙏🙏

  • @bandanachhetri8481
    @bandanachhetri84813 жыл бұрын

    🙏🙏🙏बुबा मन्दिरमा दान दिनु भन्दा नेपालमा गरिबको छोराछोरीलाई पढ्नेहरूलाई सहयोग गरिस्यो ठुलो धर्म हुन्छ । मैले पनि पढ्नेहरुलाई सहयोग गर्छु। ( from south san francisco).

  • @krishnashrestha9407
    @krishnashrestha94072 жыл бұрын

    सलुत छ आदरणीय बा बा लाई तर बेबारिसे लासलाई जलाउन केही सहयोग रकम उपलब्ध गराउन आग्रह आवश्यक थाल्छु हजुर बा बा धन्यवाद!

  • @shristinarai1559
    @shristinarai1559 Жыл бұрын

    बुवाको काम र सोछ राम्रोछ ।अझ यस्तै दान गर्नु हुन्छ भने ती गरिब र भोका मानिसहरु अनि , बाल आसरम र बृद्धा आसरम्मा सहयोग गर्नु भयो भने झन हजुरलाई ठुलो आशीर्वाद मिल्नेछ । अनि हामी धेरै निन्न बर्गमा भयका इमन्दार र अरुको देशमा बसेर दिन रात 16 /17 घनटा डिउटी गरेर पनि आफ्नो परिवारको आवस्यकता पूरा गर्न नसकेर अरु शीत रिन लिएर ती आवस्यकता पूरा गर्नु पर्दा को परिनाम म जस्तै धेरै नेपाली छोरी चेलिहरु यो मरुभुमिमा बस्नु परेकोछ तेसैले हामिलाई पनि कानुन मा चलेको बियाज मै 4/5 लाखा 9/10 महिनाको लागि रिन उपलब्ध गराउनु भाको भय बुवाको पैसा इमान्दारिताको साथ दिने थियौ 🙏🙏। हुनत यो असम्भ होला तर बुवाको कुरा सुन्दा मेरो मन्मा लागेको कुरा राखे कृपया कसैले नराम्रो नसोचिदिनु होला है। धन्नेबाद पत्रकार भाइ र बुवालाई ।

  • @grai7129
    @grai71293 жыл бұрын

    अझै तगडा हुनुहुदो रहेछ । मन त नेपाली हो ।

  • @anandaghimire7345
    @anandaghimire73453 жыл бұрын

    नेपालकाे गण्डकी प्रदेश मध्यनेपाल न पा ७ मा एक ईशानेश्वर महादेव मन्दिर छ । जसमा १०८ धारा निर्माणाधीन छ ।महाशिवरात्रीमा सन्तान प्राप्तिका लागि ठाडा बत्ति बाल्ने हजाराै भक्त जन अाउंछन् ।उक्त मन्दिरमा हजुरकाे सहयाेग हुन सके राम्राे हुन्थ्यो मन्दिरकाे ।हजुरकाे भावना साेचाइ विचार लाई हृदय देखिनै सम्मान गर्दछु

  • @sirjanarai419
    @sirjanarai4193 жыл бұрын

    धेरै महान् बिचार बुवा हजुर।सेवा नै ठूलो धर्म हो।

  • @boyd1937
    @boyd19373 жыл бұрын

    yasta mahan manxe ni nepali huda rahexan. naman🙏

  • @chitrakrishnatiwari9776
    @chitrakrishnatiwari97762 жыл бұрын

    नेपाल आमाका सहृदयी पुत्रलाई जय होस् । यो पनि देश सेवाको उत्तम उपाय हो । जय पशुपति नाथ ।

  • @dolbahadurnepali1881
    @dolbahadurnepali18813 жыл бұрын

    बुवा को निकै सराहनीय काम सलुट छ बुवा 🙏🙏🇳🇵🇳🇵💖💖अनि यसो कमेन्ट तिर हेरेको भिकारी हरु को लर्को देखेर झण्डै मरिन म हासेर 😜😜🤣🤣 म हास्नु मा पनि शायद मेरो पनि गल्ती हुन सक्छ होला शायद वहाँ हरु कतिपय को बाध्यता बिवसता तर साथीहरू मागेर र अर्काको आश गरेर कहिल्यै जिन्दगी चल्दैन त्यसैले कडा मेहनत गर्नुहोस आत्मनिर्भर बन्नुहोस मेरो शुभकामना 🙏🙏🙏

  • @bhuwansingrai5381
    @bhuwansingrai53813 жыл бұрын

    सहयोगी मनको धनी बुवालाई सलाम छ।

  • @sujitamalla2324
    @sujitamalla23243 жыл бұрын

    जय होस हजुरबुबा को नेपाली प्रति कति माया जय होस हजुर को हृदय देखि नमन छ हजुर लै🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏👍️👍️👍️👍️😘😘😘

  • @seeuhemraj7025
    @seeuhemraj70253 жыл бұрын

    दान गर्नु हुने बुबालाई धन्यवाद । तर.... त्यो दान गर्नु भएको सहि ठाँउ मा सदुपयोग भएको छ कि छैन अगाडि आउनु परो याहा donation लियेर आफ्नो घर बनाउने धेरै छन् दलाल हरु खबर्दार !

  • @onlinekc6006
    @onlinekc60063 жыл бұрын

    धन्यवाद बाबा राम लक्षमण अाउदै छ देश बचाउन् हजुर लाई सलुट छ 🇳🇵♥️🇳🇵🎊🎉😘😍🎉🎊♥️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵♥️♥️♥️♥️🎊🎉

  • @user-avitamangofficial
    @user-avitamangofficial3 жыл бұрын

    बुवा हजुर राम्रो सोच भाको मान्छे ❤️

  • @padamsingh1522
    @padamsingh15222 жыл бұрын

    धेरै ठुलो मन र गायन अापनो धर्म र कर्म प्रति ठुलो अासथा राख्ने हजुर लाई सलाम छ

  • @pranavikhadgi
    @pranavikhadgi3 жыл бұрын

    Buwa🙏 hajur lai Bhagwan ko sadai kirpa rahos 🙏 jai Nepal 🇳🇵

  • @SunderRanamagar
    @SunderRanamagar3 жыл бұрын

    त्यति धेरै दान गर्नु हुदाे रहेछ ,, अब 1 कराेड गाैतम बुद्ध क्रिकेट रंगशालाकाे लागि सहयाेग गरेकाे सुन्न पाइयोस् ,,,,

  • @pujanshakya3299

    @pujanshakya3299

    3 жыл бұрын

    Naya Nepal neii banau hips vanidinu na

  • @pujanshakya3299

    @pujanshakya3299

    3 жыл бұрын

    Rangasala sarkar le banaune ho...............

  • @umeshchhantyal

    @umeshchhantyal

    3 жыл бұрын

    kzread.info/dash/bejne/in2Iz9WLaLnKcbg.html

  • @Shivaaaradhana
    @Shivaaaradhana3 жыл бұрын

    सेवा नै धर्म हो मलाइ नि दिनू वुबा

  • @surajsunuwar8048
    @surajsunuwar80483 жыл бұрын

    जय होस बुबा हजुरको सहयोगी हात

  • @kishoradhikari8812
    @kishoradhikari88123 жыл бұрын

    यहाँ हजुर महान हुनुहुँदो रहेछ

  • @anildangoriyatharu3747
    @anildangoriyatharu37473 жыл бұрын

    Wow yeslai vanxan Nepal 🇳🇵 ko maya he is great man yr salute you sir

  • @pratiztamang9315
    @pratiztamang93153 жыл бұрын

    Ekdam dherai respect 🙏 hajur jastai manxele garda manabta jiudo xa......🙏🙏🙏🙏🙏🙏🙏

  • @OppoAs-gn6ot
    @OppoAs-gn6ot3 жыл бұрын

    धेरै लामो समय देखी नेपालीहरु किड्नी पिडित छन तेसको उपचार को लागि यौटा फोन्डेसन खोलेर सहयोग गर्नुपर्यो बुवा 🙏🇳🇵

  • @prakashgiri8195

    @prakashgiri8195

    3 жыл бұрын

    Yes sabai bhanda uttam uoaye

  • @ratnamanchansi9640
    @ratnamanchansi96403 жыл бұрын

    दानको पैसा कहिँ नजाहोस साधारण ब्यक्तिले आफ्नो देशको माया कति छ यो बुबा बात थाहा हुन्क तर बिदता के छ भने सरकारले करोडौं जान्छ जनताहरुको पदमा बस्नको लागी मरिहत्ते गरछ वीर भक्त जोशी रास्त्रको लागि सपूत हो नमस्कार 🙏🙏🙏

  • @bushboomdom5414
    @bushboomdom54143 жыл бұрын

    Jay hos hajur ko Jay Nepal❤️❤️🇳🇵

  • @asmitapradhan9536
    @asmitapradhan95363 жыл бұрын

    यसतै ब्यक्तित्वको सकारात्मक प्रभाव हाम्रो देशको पापी लोभी स्वार्थी नेताहरुमा परोस!!!!

  • @sanjayakattel9857
    @sanjayakattel98573 жыл бұрын

    कति उदार बादि जय हाेस नेपाली बुबा हजुर लाई शुभकामना

  • @saruacharya3956

    @saruacharya3956

    3 жыл бұрын

    Garib dukhi ko sewa garnu buwa sewa nai thulo dharma ho

  • @bhuplalgharti3863
    @bhuplalgharti3863 Жыл бұрын

    Hajur jasto budhdhi vivekshil vyaktitwa Lai Lakhau Salute oooouuuuuummmmmm Namah showayah:::::

  • @user-ns2dq5cn4u
    @user-ns2dq5cn4u3 жыл бұрын

    आधुनिकता र आवस्यकता परिपुर्ति गर्न देश भन्दा टाडा भएकाहरु लाई देशको माया कति हुन्छ भन्ने यो भिडिओमा छर्लङ्ग भाको छ ।

  • @dipakmalla6091
    @dipakmalla60913 жыл бұрын

    संसारको जुन सुकै ठाँउ म बसेपनी यो मन आफ्नो मातृभुमी नेपाल मा हुन्छ।बुवाको काम देखेर खुशी लाग्यो।

  • @rudrabhandari552
    @rudrabhandari5522 жыл бұрын

    राम्राे काम बाबाकाे सलुट छ।

  • @chitizwoli4049
    @chitizwoli40493 жыл бұрын

    You are great person mr Subash Karki g I sulute you

  • @ramrijal2516
    @ramrijal25163 жыл бұрын

    धन्य छ बुबा नेपालप्रतिको माया आफू जन्मेको भुमिको सधै जहाँ गए पनि देशको माया उत्तिकै नमन्🙏

  • @mechimahakalisocialworkgro3396
    @mechimahakalisocialworkgro33963 жыл бұрын

    सेवा नै धर्म हो। सलाम छ।नेपाल अमाका सच्चा सपुतलाई।🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @joshigaurijoshi3564
    @joshigaurijoshi35643 жыл бұрын

    दान गर्ने दानी मनहरु सबै बाहिर छन् । गुण्डा गर्दी गर्ने भरष्ट चोर लुटेरा मात्र देश को ठूलो कुर्चिमा छन् ।

  • @kedarkaushik3521
    @kedarkaushik35212 жыл бұрын

    बुवालाई साधुवाद !

  • @yamadhikari7277
    @yamadhikari72772 жыл бұрын

    हाम्रो नेपाली बुवा लाई सलामी 🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @ishworlama2075
    @ishworlama20753 жыл бұрын

    बुबा नमस्कार हजुरले दान गर्नु हुन्छ भने मोट मन्दिरलाई होइन एक चाक टार्न नसक्ने गरिबलाई दिनुस अनि उपचार खर्च नभयर उपचार नपायर मर्न बाध्य हुने मानिसलाई दिनुस त्योनै हजुरको लागि पुन्यको काम हुनेछ बुबा

  • @kalabasyal4796
    @kalabasyal47963 жыл бұрын

    कति राम्राे बिचार उच्च सम्मान गर्दै धन्यबाद भन्न चाहन्छु ।

  • @kalpanalama7287
    @kalpanalama72873 жыл бұрын

    धेरै राम्रो काम गर्नु भएकोमा धेरै धेरै धन्यवाद 🙏

  • @shankarrai208
    @shankarrai2082 ай бұрын

    नेपाली लाई नेपाल को माया कती हुनछ बुबा नमस्कार छ ❤❤❤❤

  • @pabitrarai6783
    @pabitrarai67833 жыл бұрын

    Respect from Massachusetts 🙏❤️

  • @anitamainaly892
    @anitamainaly8923 жыл бұрын

    उच्च विचार 🙏🙏🙏

  • @anjanpradhan5935
    @anjanpradhan59353 жыл бұрын

    Great heart with very kind to the Nepali people. We are proud with you, we love you.

  • @bhawanighimire9542

    @bhawanighimire9542

    3 жыл бұрын

    वुअा हजुर नमस्कार हामि यउटा सामुदाियक भवन वनउदैछौअधुराेछ पुरागर्न 50 ॐ अावसेक छ अब हामी केग,ौ

  • @gyanutamang5548
    @gyanutamang55483 жыл бұрын

    ऋणै ऋणमा डुबेर सुकुमबासी हुदैछु । यो बुबाले मलाई पनि रू दश लाख नेपाली पैसा सापटी दिए पाॅच छ बर्ष भित्र फर्काउने थिए ।

  • @rabesirrajntemaaunuparogc6047

    @rabesirrajntemaaunuparogc6047

    3 жыл бұрын

    Hunca ma diu la ni

  • @handsomedai7170

    @handsomedai7170

    3 жыл бұрын

    10 laks ma Dinxu 5 years ko lagi tamang ju

  • @molim4094
    @molim40943 жыл бұрын

    सलाम छ हजुरलाई महान् सहयोगी मनको लागि धन पनि भएको मन पनि भएको धन भएको सबैले यसरी गरीब दुःखी हरूलाई सहयोग गरे त नेपाली हरूको दुःख धेरै कम हुने थियो होला?

  • @BrahMaSiriMeetra123
    @BrahMaSiriMeetra1233 жыл бұрын

    Long Live with good health Vedabhakta ji. What a great Nepali with generous heart and soul. Good Job Subash ji. Stay safe and healthy. Health is REAL WEALTH.

  • @rajkumaripun3874
    @rajkumaripun38743 жыл бұрын

    You are the great man sir . ❤️❤️❤️❤️🙏🙏

  • @dilgurung3960
    @dilgurung39603 жыл бұрын

    Glory to God... Bless u Buwa ji.... har har Mahadevjiki jai ho

  • @jannavikhadka3294
    @jannavikhadka32943 жыл бұрын

    Bhawan ko kripale jati haat le diyo teti Bhawan ko kripa hunchha 🙏

  • @tilarai4544
    @tilarai45443 жыл бұрын

    Dhanyabad buwa

  • @sculptorshyamnepalsculptor3641
    @sculptorshyamnepalsculptor36413 жыл бұрын

    धेरै राम्रो काम बधाइ छ। म नेपालि मुर्ति कार हो म ढुङ्गाको मुर्ति कुद्ने गर्छु ।यदि अमेरिका मा नेपालि कलाको महत्तो हुन्छ भने एसो चाँजो पाँजो मिलाउ है सर।

  • @sandhyathakuri1721
    @sandhyathakuri17213 жыл бұрын

    धनी मनिलाई दिनु हुन्छ हाेला खै मैलेत बुबाको नाम नेपाल मा कहिले सुनेकाे छैन । दिनुस गरिब दुखी हरूलाई दिनुस् कति छन् खान नपार भाेक भाेकै बसनेहरू कति छन् अाैषधि उपचार नपायर मरेको कति छन् शिर निहुराउने ठाउँ छैन तेसताे हरूलाई दिनुस कति छन् पढन मनलागदा लागदै पनि हाेटेलमा बसेर भाँडा बाझनु परने कति छन् ।।।।

  • @ajabsingh9163
    @ajabsingh91633 жыл бұрын

    Your are Great- Birendra Bhakta Joshi...

  • @nptiktokfunnyvideos5712
    @nptiktokfunnyvideos57123 жыл бұрын

    good job hajur jasto mahan baktee yo sansar ma khacho xa 🙏🙏🙏🙏💝💝💝💝💝👌👌👌👌👌👌

  • @developmentthapa
    @developmentthapa3 жыл бұрын

    buwako man dherai thulo safa rahexa salam xa buwa lai....

  • @sujalcraft8504
    @sujalcraft85043 жыл бұрын

    महान सोच ! Really Prodigal personality !

  • @rohitnpl9800
    @rohitnpl98002 жыл бұрын

    Buba ko soch lai chai manu parxa Aajkal ko Bela ma yesto manxe paunu vneko ta Ramrro honi khusi lagiyo buba ko kura sunda jay Nepal👍️👍️👍️👍️

  • @sanjayapoudel9882
    @sanjayapoudel98823 жыл бұрын

    Salute buwa ko Lagi 👏

  • @tekbk5720
    @tekbk57203 жыл бұрын

    Ridayadekhi uchcha samman ra naman xa Buba jiu lai Dhanyabad

  • @gangachhetry8790
    @gangachhetry87903 жыл бұрын

    Thanks, you have well done. God bless you. I am Ganga Neupane from Arunachal, India.

  • @rbakjchannel6892
    @rbakjchannel68923 жыл бұрын

    धन्यवाद बुवा

  • @indrasingh5694
    @indrasingh56943 жыл бұрын

    I salute u sr from the core of my heart!!! love from Nepal!!!

  • @madanthapaliya973
    @madanthapaliya9733 жыл бұрын

    Buba hajur saro dharmik manbiyA hunu hudo rahex hami jasto pidit vako manisko lagi, salute X hjrlai

  • @sappuudas391
    @sappuudas3913 жыл бұрын

    😊😊🌷🌷🙏🙏 tapai ko jay hos Baa..😊 tara garib ko lagi pani dinuhola yaha dherai garib dukhi haru chana ...baa

  • @denodecruj5288
    @denodecruj52883 жыл бұрын

    समाजसेवी र अभियन्ता इनी बाजे जस्तो पो हुनुपर्छ नाकी ज्ञानबहादुर राउटे र ज्वाला जुम्री र तिनको आसे पासे जस्तो 🙏

  • @sulavranabhat9787
    @sulavranabhat97873 жыл бұрын

    A great man never goes down but always makes his way up..!! Salute to you 🙏

  • @omjayapurvadev3276
    @omjayapurvadev32763 жыл бұрын

    बाब जी जय श्री राम|||हे धनपरसद हजुरको जयहो||||म धैरै गरीब छु मलाई हजुर आशिरबद दिनुहोल||||हे माहदनी राज माहराज जिऊद देबत हजुरको सद जय हो||||जय पुरब देब||||जय नेपाल||||||

  • @paruhangchannel5890
    @paruhangchannel58903 жыл бұрын

    गरिब लाई दिनु चै अतिनै धर्म हो मन्दिर्मा दिनु चै पन्दित हरुलाई पोसाउनु मात्र हो

  • @buddhanepal6812
    @buddhanepal68122 жыл бұрын

    Thanku Buwaaa...God bless you and your hole family real realy may god help you any your life process.....Human god you thank very much......

  • @nurgrg5014
    @nurgrg50143 жыл бұрын

    sabai vagwan sanga magxan, buwa le vagwan lai dina chahanu hunxa. bcoz buwa lai thaha xa j jati xa vagwan le dinu vako vanera. huge respect buwa hajur lai

  • @pawankdka5681
    @pawankdka56813 жыл бұрын

    Great hearted buwa❤️🙏

  • @kishorrai806
    @kishorrai8063 жыл бұрын

    Wow 👏😮 baba hajurlai hreedaya Bata nai ❤💙 Salute.

  • @xijitendraavagi7499
    @xijitendraavagi74993 жыл бұрын

    महान बुबा,उहाँ भगवानको स्वरूप हुनुहुन्छ। नमस्कार,सेवारो। इलाम।

  • @kavyanirvik6009
    @kavyanirvik60093 жыл бұрын

    Man with the big heart, respect 🙏🙏🙏

  • @ramjipokhrel4262
    @ramjipokhrel42623 жыл бұрын

    Great knowledge

  • @GalaxyKhabarTV
    @GalaxyKhabarTV3 жыл бұрын

    Subash sir you re great keep it up sir hajur

  • @ruppun1558
    @ruppun15583 жыл бұрын

    very good job dai lai many thanks

Келесі