२४ वर्षिय गुरुको दमदार खैंजडी भजन | भगवान् विष्णुको दोस्रो अवतार | Powerful KHAIJADI BHAJAN
Ойын-сауық
KHAIJADI BHAJAN - २४ वर्षिय गुरुको दमदार खैंजडी भजन | भगवान् विष्णुको दोस्रो अवतार
About this video - यस भिडियोमा भगवान् विष्णुले दोस्रो अवतारमा मोहिनी रुप धारण गरी गरेका बिभिन्न लिलाहरुको बारेमा चर्चा गरिएको हुँदा हजरहरुलाई अवस्य मन पर्ने छ धन्यवाद ।
Playlist You May Like-
Nischal Silwal Khaijadi Bhajan
• Playlist
Bishnu Giri Khaijadi Bhajan
• Playlist
Ghase Geet
• Ghase Geet Collection ...
Silok
• NEPALI LOK SILOK COLLE...
Social Media Links
KZread - / gurukulproduction
Facebook - / gurukulproductiongp
#PowerfulKhaijadiBhajan #khaijadibhajan #LokBhajan #khaijadibhajan #gurukulproduction
Пікірлер: 428
We should protect and promote this at any cost.
म तामाङ्ग भएपनि याे खैचडि नाचअासादे मन्पर्छा🙏🙏🙏🌹🌷🌹
ॐ
आज २०८०/१२/२४ गते युवा गुरुसँगसँगै भजन गाउन पाइयो खुसी लाग्यो।
धेरैपछि सुन्न र हेर्न पाइयो मनै पबित्र भयो
हाम्रो लोक भजन आज लोप हुने स्थितिमा छ 😢मन सान्ती हून्छ भजन सुन्न पाउँदा
धार्मिक भजन गायकलाई भगवानले कृपा बर्साउन । जय होस सबैको ।
सनातन हिन्दुधर्मको रक्षार्थ यो खैचडी भजन । बधाई छ सबै टिमलाई ।
सारै रमाइलो युवाहरूलाई संस्कृति हस्तान्तरण गर्दै संरक्षण, संवर्धन प्रवर्द्धन गर्दै लैजानुपर्छ !
जय हाेस सरस्वती अामा काे बास रहेछ हजुरकाे मुखमा
बैदिक सनातन हिन्दु धर्मको जय होस।
मलाइपनि राम्रो लाग्छ। भजन्त
आहाअति मीठो भजन,, हार्दिक आभार हजुरले सुन्न पाउने हेर्न पाउने अवसर दिनु भयकोमा
टिकटक मा देखेर खोजेको पाए कति आनन्द मन सान्ती हुन्छ भजन सुनेसी
@mukundaadhikari7644
2 жыл бұрын
tiktok ko link pam na hajur
@rameshthakuri66
2 жыл бұрын
Ok chha ni ta bhauju
Jai guru ganeh❤❤
जय होस परमपरा बोक्ने अभिनेताको लागि नबयुवा ब्रह्मासुत् धाराहरुमा रभक्तमानबमा ॐनम गायतृ मन्त्र नमः यस मन्त्रको उच्चारण ले धैर्य धारण गर्न सकिन्छ युवा जय देश जननी जन्म भुमि नेपालको जयहोस भगबान नेपाली जय गोर्खाली कि जय राजा युबा देस मा र सनसाभरि जयहोस ॐ शान्ति नेपाल जय नेपाली
जयनारायण जयकृष्ण ❤❤❤❤
विशेष पर्वहरुमा रातभरी जाग्राम बस्न गाइने यो भजन शैली हाम्रो सुन्दर परम्परा हो जसलाई पूर्वी नेपालमा बालनाको नामले चिनिन्छ।
म tiktok मा हेरेर आइहालेको 🌺नारायण 🌸हरीहरी 🙏🙏🙏🙏
प्राचिन सँस्कृति । जय हाेस ।
Keep it up 💪
Jaya sare❤❤😢😢ram nice bhajan
Jai ho
जय जय हो हजुर ❤️🙏❤️
मलाई नि सारै राम्रो लागो
जय राधेकृस्ण जय गाऐक जि सबेैमा प्रणाम जि
आहाहाहाहा कति रमैलो सुनेर कान नै पबित्र भयो आज लोप हुदै गयको भगवान् कृतन खैजेडि भजन सुन्नपाउदा जय श्री कृष्ण राधे राधे 🙏🙏🙏🙏
खैजडी भजन गोर्खा मा पनि फेमस छ है जय होस!
Sarai ramro 🙏🙏🙏🙏
सच्चा नेपाली र सनातन समाज यो परम्परा लाई जगेर्ना गर्ने तर्फ युवा गुरु ले प्रेरणा दिनुभएको छ सम्पुर्ण टिम लाई धन्यवाद छ❤
Atinai man parne bhajan .narayena hari hari
Sarai ramro
जय जय श्री राम 🙏🙏🙏🙏🙏
सानो हुदा देउसुरे खेल्दा हजुरबुवा हरु यसरि नै खेल्नु हुन्थ्यो।। त्यो बेलाको याद आयो।। सारै रमाएलो💓💓💓
भजनकाे माध्यमबाट देशकाे समसामयिक परिस्थितिकाे चित्रण गरिएकाे अत्यन्तै मीठो भजन।। भजन मण्डलका सबै सदस्यहरु लाई बधाई ।।ॐ।।
nice video in this way we can preserve our culture
jay hos
रामायण महाभारतका कथाहरुको नाटकिय कथाबाचन शैलीलाइ भारतकी लोक गायिका तिजन बाइले बिश्व बिख्यात बनाएकी थिइन ,जस्लाइ पाण्डवानी भनिन्छ ।मलाइ यो भजन शैली नितान्त मौलिक र नेपाली स्पर्सको बेजोड लाग्यो ।यसलाइ प्रबर्धन गरौं ।
Verry Nice vajan
अति दिव्य हजुर सुनिरहन मन लाग्नि तनरकेश्वर महादेबको जय भजन मन्डली को जय
Har har mahadev
तपाईं जत्तिको युवाको यस्तो जोस वा रे वा सलाम हजुर
sarai mitho bhajan suni rahun jasto lagxa
Sundar vajan Narayan’a Harihari
हेल्लो भगवान कति आनन्द मिल्छ भने एस्तो भजन भजाएरमन खुशी दिलाउनु भयो हजूर हरू ले। नव गुरू लगायत सम्पूर्ण भजन मन्डली टिम लाई हार्दिक नमन।
@GuruKulProduction
2 жыл бұрын
धन्यवाद हजुर 🙏🙏🙏
@gangatamang9065
2 жыл бұрын
नाराण हरिहरि
@sitaramkarki1466
2 жыл бұрын
Sabilai hardik naman yaha haruko nomber pay huntyo
सारै राम्रो लागो गुरुको प्रस्तुति गुरुलाई अज धेरै सफलताको शुभकामना ।नारायण
ठ्याक्कै हाम्रो नुवाकोट जिल्ला बिदुर ८ को भैरमकोट को भजन जस्तै रहेछ। एकदम खुसी लाग्यो।
sarai ramro xa guru
गुरु सबै भजन मन्डलि टाेलिलाई नमस्कार हाल बहराइन बाट
हो यसैगरी हो संस्कृति को जगेर्ना हुँदै जाने ! जय होस् साह्रै राम्रो 🙏
युवा गुरु लाई धेरै धेरै धन्यवाद साथै दस औंला जोडी नमस्कार ♥️♥️♥️
@dipakprasadghimire02
Жыл бұрын
🙏🙏🙏
Dami dami
एकदम खुशी लाग्यो यो भजन हेरेर 🍓🍍🍓🍍
narayen hari hari 🕉️🕉️🕉️🕉️🕉️
ramro xa
अाहा कति रामृाे
साह्रै राम्रो , हाम्रो सस्कृती ।
dherai ramro bhajan
सुन्दर भजन सुन्दर प्रस्तुति राधे राधे 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
राधे राधे माँ
Hamro parm para jogauna sabai lai badai ca
🙏🇳🇵🎯🌹🌺🌻🌼🌷💮🌸🍭❤️हरि शरणम्🙏🇳🇵🎯🌹🌺🌻🌼🌷💮🌸🍭❤️सुन्दर भजन सबै टिम लाई बधाई छ,यूवा भाइ लाई साधुबाद🙏🇳🇵🎯🌹🌺🌻🌼🌷💮🌸🍭❤️जय जय हिन्दु राष्ट विश्व गुरु नेपाल अामा र अामा का छोरा-छोरी बनी रहु 🙏🇳🇵🎯🌹🌺🌻🌼🌷💮🌸🍭❤️
ॐॐनम्हः,भगवते
atti ramro bajan all tim lai tei mathi hamro youbhak bro lai jan badai 🙏🙏❤️❤️
सत्य मा अाधारित भजन धन्यवाद हजुर
Very nice grow up
अति मिठो रमाइलो
@GuruKulProduction
2 жыл бұрын
भाग २/३ पनि अाईसकेकाे छ है हजुर । 🙏🙏🙏🙏
ए कति रमाईलाे भजन सुनिरनु जस्तो अति रमाई लो
टिकटकमा हेरेर यता आउने जति हाजिर हौ ल
@ganeshparajulibendas
2 жыл бұрын
आहा सुन्दर भजन
@kamaladhikari1103
Жыл бұрын
Atimanparna
@sebikagautam9604
Жыл бұрын
Why
@Anjela318
Жыл бұрын
@@ganeshparajulibendas @!vDahp
सारै राम्रो लाग्यो मलाई पनि उबेला बच्चामा हजुरबुबा सङ पछी हिडेको अनि हजुरबुवाहरुले भजन खेलेको याद आयो ।।।
सारै राम्रो भजन ! सबैलाई बधाई तथा शुभकामना ! त्यसमा पनि युवा भाइको भजन भन्ने कला सार्है राम्रो छ ! हाम्रो धर्म संस्कृति जगेर्ना गर्ने प्रेरणा रही रहोस ! जय श्री कृष्ण !
@kamaladevipantha2137
2 жыл бұрын
जय होस तार्केस्वर महादेबको जय होस खैजणी भजन मन्डली हरुको जय होस हामी सुन्नेर हेर्ने हरुको
@GuruKulProduction
2 жыл бұрын
जय हाेस्
@sitasilwal1338
2 жыл бұрын
सारै राम्रो भजन सबैलाई धेरै धेरै बधाई तथा शुभकामना
@pabitrathapa4288
Жыл бұрын
@@kamaladevipantha2137 आक्क@ह
@aamaaama-xi9mg
Жыл бұрын
E@@asikadarnal4430 we see by kid am bewy
राम्रो धेरै राम्रो भजन
dherai dherai ramro bhajan
@GuruKulProduction
2 жыл бұрын
नारायण हजुर 🙏🙏🙏 गुरूकाे खैजडी भजन भाग ५ सम्म अाईसकेकाे छ । हेरेर मनाेरन्जन लिनुहाेला धन्यवाद । 🙏🙏
सगरमाथाको उचाई ८८४८.८ मिटर हो ! ईस्वायर फिट होईन !🙏
saarhai ramro
लहाृई गुरुजन्न मेराे पनि शबईलाई पर्रणाम 🙏💐🙏👍️👍️🇳🇵🇳🇵🇳🇵🇳🇵 देश र देशै भरिका फैलावनु पराे तरा
@shortsotibajgai4094
2 жыл бұрын
आहा धेरै धेरै राम्रो छ है भजन सुनिरन मनलागि रहने
Narayana 🙏
वास्तबका,सहि,हो,भजनको,लागि,कोटि,कोटि,प्रणाम
अतिनै राम्रो लाग्यो मलाई अझै अगाडि राम्रो हुन्छ भन्ने विश्वास लिएको छु धन्यवाद हजुरहरूलाई
आहा
आ,,,हा,, क्या दाम्म्म्म्म्मी । असाध्यै राम्रो रहेछ । याे भजन समुहलाइ मेरो हृदय देखी नै सलाम छ है हजुर ।
जय शम्भो 🕉️🕉️🇳🇵🌷🙏🙏🙏🙏🙏
Saskar Lai jibanta rakhnu desvakta karye ho
सारै राम्रो लाग्यो
Sarai ramalo khaijedi bhajan dherqi paxi sunna paiyo
Sunpaykoma lakcham lahaksuvakamnax
कला गला दुबै राम्रो छ हजुरको अरू पनि भाग अाउने अपेक्षा गर्दै हार्दिक शुभकामना !!!
आहा~~~कस्तो आनन्द आयो
सारै राम्रो स्वर भजन
म पनि टिकटक मा देखेर खाेज्दै आए डाउनलाेड पनि गरिसके
सारै मन छुने भजन राम्रो लाग्यो
Jay
Good youth
जयगुदेब शारैराम्रो भजन् जयहोश्गुरुदेब 🙏🙏🙏🙏🙏🙏🙏🌹
"कलौ केशब किर्तन; जय गुरु
Vrry good
Great
गुरु अरु ५० बर्ष बाचुन र सस्कृती कला धर्म को यसैगरी बर्णण गरिरहुन , ७०/८० का बा हरुलाइ नचाएर आफ्नो बर्चस्व राख्न सफल गुरुप्रती नमन 🙏🙏
Thanks .
म यहि भजनको खोजि मा थिय प्रभु धन्यवाद ❤️