२० वर्ष जेठी पहिलो श्रीमतीलाई सम्झेर रोए। साथमा ३३ वर्ष कान्छी दोस्रो श्रीमती ।

आदरणीय दर्शक बृन्द नमस्कार । तपाईहरुलाई यो भिडियो कस्तो लाग्यो । कृपाय हाम्रो च्यानललाई सस्क्राइब गरी लाइक, कमेण्ट र सेयर गरिदिनुहोला । तपाईहरुको सल्लाह सुझाव हाम्रो लागि प्रेरणाको स्रोत हुनेछ । यदी तपाईहरुको गाउँ घरमा कुनै घटना भएको छ भने हामीलाई खबर गर्नुहोस् । हामी सत्य तथ्य र निश्पक्ष ढंगले सार्वजनिक गर्ने प्रतिबद्धता व्यक्त गर्दछौं ।
हाम्रो सम्पर्क नं.९८४२०९२४०६ र ९८०४०८६८०६
#mawatimes

Пікірлер: 159

  • @parbatimagar2772
    @parbatimagar27722 жыл бұрын

    असाय लाई हात र गरिब लाई साथ दिनु मानब धर्म हो जो बहिनीले गरेको छ धन्यबाद छ बैनि भगवानले हरपल रक्क्षा गर्नु हुनेछ तर बुढो भयो भनेर कहील्यै नछोड्नु तिमी लाई पाप लाग्नेछ।।।

  • @shirishaayubrotherhood7738
    @shirishaayubrotherhood77382 жыл бұрын

    My father also 20 years older than my mom but they are happy and also we whole family is family happy 🙏🙏. No one has wright to judge them as long as they are happy.

  • @rajsharma9484
    @rajsharma94842 жыл бұрын

    ए मेरा नेपाली दाजु भाइ हरु नराम्रो कमेन्ट न गर्नु होला सकिन्छ भने राम्रो कमेन्ट गरेर नया जिबन को शुभकामना दिनुस एहि ने हाम्रो नैतिक्ता हो जय मा दुर्गा भबानी इ दुई जोडि लाई खुसी दिनुस्🙏🙏🙏🙏

  • @gyanendragurung81
    @gyanendragurung812 жыл бұрын

    ठिकै छ बिहे गर्यो राम्रो भयो जसरी भए पनि बुढो भएर केही हुँदैन मन मिले माया पायो राम्रो गर्यो अब बुढो केही तल माथी भए पनि त्यो बहिनीले सबै उसको भभिष्य बनाई दिनु पर्यो तेतीनै त हो

  • @shantikokhojima6040
    @shantikokhojima60402 жыл бұрын

    उमेर सँग केही लिनुदिनु छैन, जहाँ बिचार मिल्दछन उहाँ साँचो प्रेम हुन्छ...💖😘😍 1/2 वर्ष पछी साह्रै बुढो रैछ भनेर नछाड्नु🤔 वैवाहिक जीवन सुखमय रहोस् शुभकामना🙏

  • @dksaru9521

    @dksaru9521

    2 жыл бұрын

    यस्ताे काण्ड धेरै हेर्ने रहेछ हजुरले हई।।।।

  • @kamalnepali5094

    @kamalnepali5094

    2 жыл бұрын

    हजुर लाई जतातैई देख्छु मत

  • @kumargharti1371

    @kumargharti1371

    2 жыл бұрын

    🇳🇵❤️🇳🇵

  • @subbarani2423

    @subbarani2423

    2 жыл бұрын

    @@kamalnepali5094 😂🤣☝️hoho

  • @ranjanachettri4672
    @ranjanachettri46722 жыл бұрын

    Malai dherei khushi lagyo tapai haru ko luv life sunero.. tapaile past lai hernu Bhayo ani abo future lai nai herno hos ani ya Manjhe haru afno afno gantapya thopchan tara don't worry about that.. tapaile ke gardaicha tasiley tapai afno Maan ko sunno age doesn't matter Majheho bhukhcha enjoy yourself.. god bless you dajhu..

  • @khyampoudel2940
    @khyampoudel2940 Жыл бұрын

    बधाई छ दुबैलाई अवको जिबन खुशि रहोस ।

  • @sobhitman5586
    @sobhitman55862 жыл бұрын

    बैबाहिक जीवन सुखमय बनोस् शुभकामना चाडै संतान प्राप्ति होस् भन्ने कामना गर्दछु।

  • @ratnalombu4196
    @ratnalombu41962 жыл бұрын

    नराम्रो किन भन्नु नि हौ, दुवै जना खुसि छन् त राम्रो नि. आगामी दीन हरु पनि खुशी साथ बितोस भन्ने कामना छ मेरो 👍👍👍

  • @technicalscienceboy6344

    @technicalscienceboy6344

    2 жыл бұрын

    I appreciated with your positivity comments !

  • @manjittamang2068

    @manjittamang2068

    Жыл бұрын

    👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️

  • @user-wh4cf4lb5b

    @user-wh4cf4lb5b

    6 ай бұрын

    👍👍👍👍👍👍👍

  • @kalibahadur8233
    @kalibahadur82332 жыл бұрын

    राम्रो छ जाेडि आगामि दिनहरु पनि राम्रोसँग बिताेष शुभकामना

  • @limbusasi9738
    @limbusasi97382 жыл бұрын

    उमेर ले केहि हुदैन नेपाली समाज लाई जे गरेनी हुदैन अरुको कुरा लाई बालै फरर गरेर आफ्नो जिन्दगी राम्रो सङ अगाडि बडाउनु होस

  • @manjittamang2068

    @manjittamang2068

    Жыл бұрын

    👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️

  • @krishnathapa9069
    @krishnathapa90696 ай бұрын

    यो बहिनीको अब जिउने जिवन सुरक्षित पारदिनु होला बुवा अरु केई चाहिदैन भन्नेलाई भन्न दिनुहोस खुशीले जिउनुहोस है

  • @susmitaRai334
    @susmitaRai3342 жыл бұрын

    बजेको कुरा thik लाग्यो

  • @samriddhibhatta738
    @samriddhibhatta7385 ай бұрын

    ल ल.... दाई... हामीलाई पनि.. एउटा प्रेरणा.. हो यो.... मन मिले सबै थोक मिल्छ... हाम्रो समाज ले.. एस्लाई नकारात्मक रुप मा लिन्छ.... यो एकदम राम्रो उदाहरण हो यो समाज लाई... if you have the balls you can do it. आफु बाच्ने हो... जमाना ले के भन्छ.. बालै भएन.... तपाई हरु सुखी रह्नुस... बधाई छ... अब म पनि कान्छी.. ल्याउने तरखर मा छु.... जय नेपाल....

  • @nirmalagurung2879
    @nirmalagurung28796 ай бұрын

    एस्तो हो हजूर उमेर बराबर छ भनू सबैइ कूरा मिल्छ धेरै बर्ष को उमेर फरक छ भने पछि अलि कूरा हरू मिल्दैन

  • @technicalscienceboy6344
    @technicalscienceboy63442 жыл бұрын

    Wish you both new couple have a Happy Married Life !

  • @premmayajugjali4612
    @premmayajugjali4612 Жыл бұрын

    बधाई छ दुबैजनालाई

  • @luckeykamdak8225
    @luckeykamdak82254 ай бұрын

    किन भाइरल बनाउन उनीहरूको मन मिलिराछ कान्छी श्रीमतीलाई त्यस्तो मायाले राखेको छ। त्यही त हो नि ठूलो कुरो।

  • @sita3284
    @sita32842 жыл бұрын

    आरू को घर बिक्र्न काम नो गर्नु होल हिइ सबै लेअ राम्रो कमेन्ट् गर्नु होल🙏🙏

  • @laxmanbastola8397
    @laxmanbastola83972 жыл бұрын

    राम्रोसँग जीवन बितोस शुभकामना !!

  • @sarthak3kff545
    @sarthak3kff545 Жыл бұрын

    मेरो तर्फ देखि चाहिँ धेरै धेरै बधाई छ दाइ हजुर लाई दुनियाँ को कुरा सुनेर चिन्ता नलिनु दाइ हजुर दुई जान को जिन्दगी राम्रोसँग खुशी साथ बित्छ भनी दुनियाँ ले के भन्दैनार दाइ दुनियाँ को पछि नलाग्नु आफ्नो जिन्दगी हो आफ्नो खुशी ले बाच्नी आधिकार सबैको हुन्छ गाउँको मान्छेले बाहिराको मान्छेले जे भने पनि उनिहरुले पल्नी खुलाउनी होइना आफ्नो जिन्दगी चलाउनुस दाइ खुशी हुनुस हजुर ले कुनै गलत गर्नु भएको छैन हजुर पनि बेसाहार त्यो बैनी पनि बेसाहार राम्रो गर्नु भएको छ साहारा दिनु भएको छ हजुर को छोराछोरी छैन सायद छोराछोरी पाउन को लागि परिवार को लागि बिहे गर्नु भएको छ राम्रो गर्नु भएको छ त्यो बैनिको जिन्दगी राम्रो हुन्छ जिन्दगी लाई अगाडि बढउनुस खुशी हुनुश बधाई छ

  • @hiran3370
    @hiran33702 жыл бұрын

    Congratulations 🎉🎉👏👏

  • @bunubindhya8248
    @bunubindhya82482 жыл бұрын

    Congratulations ❤️❤️

  • @sabitakc2951
    @sabitakc29512 жыл бұрын

    Baje sarai ramro manxe rw baje lai sadhai ramro hunxa

  • @christensangitarai8359
    @christensangitarai8359 Жыл бұрын

    तर घर बार हुन्छ होलात बाउ छोरी जस्तो देखिन्छ आफु सँग मिल्ने पनि भेटिन्थियो होलानी

  • @tcm2751
    @tcm27516 ай бұрын

    तपाईं दुई जोडी हमेशा खुसी भएकै देख्न पाउ मनकामना ममताले रक्षा गरुन् तपाईंको परिवारमा

  • @bhuwansingrai5381
    @bhuwansingrai5381 Жыл бұрын

    उमेर त धेरै फरक रहेछ तर बाँकी दिन सुखमय रहोस्

  • @user-qx4wf4gp3n
    @user-qx4wf4gp3n4 ай бұрын

    मन मिले पछि अर्काे को के टाउको दुखाउनु होला दुबै लाई खुशी मिलोस् हजुर हरु को कुरामा आँसु नै आयो 😢😢😢

  • @tankatamang3226
    @tankatamang32262 жыл бұрын

    एक नम्बर प्रदेश को मुख्यमन्त्री जस्तै भएछ let them enjoy 😀

  • @gautamrai576

    @gautamrai576

    2 жыл бұрын

    मुख्यमन्त्री कन्या थियो बाजे नाति नातिना पाई सकेको अहिले जेठी बुढी को यादमा रुनु परेको मत्री रुनु परेको छैना फरक छ्नी महोदय

  • @ramkrishnaadhikari6946
    @ramkrishnaadhikari6946 Жыл бұрын

    पहिला को सबै मारेको हो भने यो घरमा बास्तु दोष छ यो घर छोडेर अर्को घरमा राख्नु ल यो कान्छीलाई

  • @padamrai7589
    @padamrai7589 Жыл бұрын

    जति कान्छी बिहे गरे पनि केही हुदैन।तर रिस गर्ने त मिडियाहरु नै हो

  • @sanurai9274
    @sanurai92742 жыл бұрын

    Comment ko paxi nalagnus hjr haru khusi hunus duniya le j pani vanxa

  • @pankajrai837
    @pankajrai8372 жыл бұрын

    Arule j sukoi vane pani kosaiko kura na sunnu Aafnu life ho Affnu tarika le juwnu pawxa sabaile umer le kehi hudaina life betawnu ko lai ek Aarka ma maya hunu jaruri hunuxa..... 🌷🌷🌷🌷💐💐congratulations🎉🎉 sadai vari yasari nai kushi rahanu.❤❤❤❤❤❤❤❤

  • @rajendrachand7879
    @rajendrachand78792 жыл бұрын

    बुढा ले श्रीमान् मरेकी शीत बिहे गर्दा उमेर मिल्थ्यो त। तरुनी च्यापेर बस्न मन लाग्यो भनन। फटा बुढो

  • @falcon2039

    @falcon2039

    2 жыл бұрын

    राजिखुशि मन मिलेर बिहे गर्दा के काे फटाहा नि ? अर्काकाे श्रीमती भगाउनेलाई चहि सपाेर्ट गर्ने बुध्दी नभएको हरु।

  • @mayalama7475
    @mayalama74754 ай бұрын

    Na runuhos dai hajur ko sathma hajurlai maya garne jiban sathi hunu hunxa

  • @kaludon7973
    @kaludon79732 жыл бұрын

    बधाई छ तपाई हरु लाई हामी पनी तपाई हरू जस्तै हो मेरो श्रीमान 44 अनी म 26 को हो

  • @Hunters12345

    @Hunters12345

    6 ай бұрын

    😂😂 vakhar ko kta le heren

  • @kumarilimbu2555
    @kumarilimbu25555 ай бұрын

    मन मिल्नु पर्छ माया हुनु पर्छ आफ्नो लाइफ आफ्नो जिन्दगी हो बिहे गर्दा केही फरक हुदैन 2 जना खुसी छ्न अरु लाई के को तनाब बधाई छ दुबै जनालाई🙏🙏🙏

  • @genashlimbu5302
    @genashlimbu53022 жыл бұрын

    बिहे भो राम्रो भो जेठी त उमेर ले बिदा भयो अब 33 बर्स कान्छी ले पुन पछि बुराले पाहिले भोगेको दुख फेरि कान्छिले भोग्ने त होला ??

  • @lilatamang3624
    @lilatamang3624 Жыл бұрын

    अरे गोरु मान्छे विवाह नै गर्नुथियो त आफ्नो उमेर को पाउने थियो, आफ्नो दवालको खोज्नु पर्ने थियो। आफू भन्दा 33 वर्ष पछाडिको भर्खरको मान्छेलाई उसको दिमाग ब्ल्याण्ड गरेर आफू सँग विवाह गर्न बाध्य गराउनु त कानुनी अपराध हो।

  • @Kirati128
    @Kirati1284 ай бұрын

    Huge congratulations to beautiful couple👏👏

  • @agrolama
    @agrolama2 жыл бұрын

    Excellent

  • @damberbahadur1997
    @damberbahadur19972 жыл бұрын

    बुवा न भननुस रिसउ़टचहोला भाई भननुस।

  • @manikumarrai3143
    @manikumarrai3143 Жыл бұрын

    म त रिसाउदिन अपतकालिन अवस्थमा साहस गरेकोे हो दौतरिले।

  • @jwalarai3749
    @jwalarai37492 жыл бұрын

    भन्दा भन्दै अघि पुगिसकेछ interview लिन 😄😃

  • @kumargharti1371
    @kumargharti13712 жыл бұрын

    एक्लो पनको फाइदामा मन मिल्यो होला काम भ्यायो होला लिम्बु पनि चुपचाप बसिन चुपचाप न बसेको भए बलात्कार मुद्दामा फसाउन सकथिन होलि स्वार्थ बिना बाध्य नभैइ नहुन

  • @sisu1041
    @sisu10416 ай бұрын

    aafulai kasari khusi milx tesari jiune sala duniyale j pani vanx always happy both off you❤

  • @suminarai3285
    @suminarai32852 жыл бұрын

    Naya dampatya jibanko dherai2 badhai 🎉🎉🎉🎉

  • @sarikamagar8254
    @sarikamagar82542 жыл бұрын

    जेठि बिहे गरेर उनको मृत्यु भयो बाजे एक्लै भए अब ३३वर्ष कान्छी बिहे गरेर बाजे मरे पछि फेरि कान्छी एक्लै हुने भयो फेरि तै कथा दोहोरिने भयो बाजे।।।आफ्नो उमेरकै पाइन्छ है किन नातिनी जस्तो सङ बिहे गरेको त ?

  • @asimsunuwar6068

    @asimsunuwar6068

    4 ай бұрын

    beat cumment

  • @Delinarana23
    @Delinarana234 ай бұрын

    Baibaahik jiwanko shubhakamana Eautaa Santaan janmaaunu......

  • @pknphg8444
    @pknphg84442 жыл бұрын

    छाेरी जस्तो लाई बिहे गरेकाे जे हाेस बुढेसकालमा नयाँ टाइट माल पट्काउने भयाे आफु जस्तै उमेरको केटा पाउछ किन यस्तो बुढा शीत बिहे गरेकाे धन सम्पतिकाे लागि हाे बिहे गरेकाे

  • @khempurja6331
    @khempurja63312 жыл бұрын

    अउटा लिम्बुनी कान्छी बाजेसग बिहे गरेर भाईरल के भाकी थि अरु पनि बाजे रोज्न थाली भाईरलको जमाना

  • @mayaramofficial2063
    @mayaramofficial20632 жыл бұрын

    good raamro vanxu bihe garnuprxa

  • @mohanpanvar2682
    @mohanpanvar26822 жыл бұрын

    lala.ramro.saga milar.basnu

  • @rairabihang
    @rairabihang Жыл бұрын

    Wish h both have a bright future

  • @user-mp9kz7bk6v
    @user-mp9kz7bk6v6 ай бұрын

    Congratulations ❤❤❤ both of you

  • @bermamagar4411
    @bermamagar44112 жыл бұрын

    😊

  • @rajendradhant10
    @rajendradhant102 жыл бұрын

    युवा केटाहरू अब धोतिको पासो लगाएर आत्मा हत्या गरे हुन्छ अब 🤣🤣🤣🤣🤣🤣🤗🤗🤗🤗

  • @chumantatumbapolimbu5436

    @chumantatumbapolimbu5436

    2 жыл бұрын

    🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣

  • @Hunters12345

    @Hunters12345

    6 ай бұрын

    Baje mare paxi feri arko le lanu dheroi umer ko hudoin yo kt 😂

  • @genashlimbu5302
    @genashlimbu53022 жыл бұрын

    जेठी मर्नुको पीडा त मलाइ पनि देरै भन्दा देरै हुन्छ जतिनाइ राम्री कान्छी अर्को पाए पनि पहिले को भने पहिलेनै हुन्दो र छ पहिले जस्तो पछिको हुन्दैन जे भने पनि

  • @bikramchhetri8680
    @bikramchhetri8680 Жыл бұрын

    Maya umer saga hunna dil saga hunx.

  • @sundarpandit8829
    @sundarpandit8829 Жыл бұрын

    How can I find the real age of this man?? Anyone please help me find out... La hajurlaai Badhaai xa , newly married life ko laagi

  • @bhwabvlogs2693
    @bhwabvlogs26935 ай бұрын

    बुढी खसेको एक देर बर्ष कट्यो छोरा मान्छे ले तुरुन्त बिहे गर्नु पर्याे यहि ठाउँमा छोरी मान्छे ले बिहे गर्थ्यो भने मान्छे हात धोएर पछि पर्छन् जस्तो पनि चल्छ

  • @GaganKhadka-oi8cg
    @GaganKhadka-oi8cg6 ай бұрын

    दुबै को मन मिलयो बिबाह गरनुभयो अरुलाइ किन टाउको दुखाइ।

  • @jokWaiba-zv3uy
    @jokWaiba-zv3uy5 ай бұрын

    भन्नीले जे पनि भन्छन् हजुर,तर आफुलाई जे गर्दा ठिक लाग्छ त्यहीँ गर्नुपर्छ

  • @dipakdhakal01
    @dipakdhakal012 жыл бұрын

    जीवन लामो छ अहिले बिकेर हुदैन लामो समयसम्म यो जोडिको जीवन टिक्न सक्दैन एस्तो भन्यो भनेर मन नदुखाउनु होला सत्य सत्य नै हुन्छ झुट लामो समयम सम्म टिक्दैन है

  • @shirishaayubrotherhood7738

    @shirishaayubrotherhood7738

    2 жыл бұрын

    Tapali kasare tha vo? Mero parents pani 20 years age gap ho ani married garnu vayako 38 years vo hami sabai happy cha 🙏pla don’t judge thanks

  • @lilatamang3624
    @lilatamang3624 Жыл бұрын

    ओहो यो मान्छे त नापी कार्यालय मा दलाल गर्ने ठाउँमा रहेछ पो 33 साल पछिको केटी आएको रहेछ।

  • @kalpanarai2985
    @kalpanarai29852 жыл бұрын

    Badhai cha hai

  • @DolanRai-vi1ph
    @DolanRai-vi1ph2 ай бұрын

    एक दुई सालमा ता बृदा भत्ता थापनु हुने रेछ बजुले😅😅

  • @anglelice6345
    @anglelice63454 ай бұрын

    👍👍hk

  • @chhatrabahadur2480
    @chhatrabahadur2480 Жыл бұрын

    behe garnu Gindagi varilai ho ek ta umer mulnunai parxa yasto paisako paxi lagne aadhuro life ho

  • @tikaupadhyay5222
    @tikaupadhyay52222 жыл бұрын

    Thikaix ho Maya vaneko Maya nai ho sabailai chahinx

  • @bijayrai9114
    @bijayrai91145 ай бұрын

    कसैले पनि नराम्रो कमेन्ट नगर्नु होला उनिहरू खुसी छन्

  • @RajuAchhami-sh3on
    @RajuAchhami-sh3on4 ай бұрын

    मेरेा श्रमान पनि म भन्दा 33 बर्स जेठाे हुनुहुन्थाे

  • @saritasarita5140
    @saritasarita51406 ай бұрын

    🎉🎉🎉🎉🎉🎉good ❤❤❤❤❤❤❤

  • @user-fo3kh4te3d
    @user-fo3kh4te3d5 ай бұрын

    Badhai xa tapaiharulai

  • @user-ln3xg9sz2t
    @user-ln3xg9sz2t6 ай бұрын

    लौन म पनि मेरो बूढा भन्दा 31 बर्ष कान्छि छू खोइ पत्रकार आएको

  • @mklimbu5028
    @mklimbu50282 жыл бұрын

    Cangratuletion aadngba

  • @aashiqlama5700
    @aashiqlama57002 жыл бұрын

    maya kahile budo budi hudaina maya maya nai ho

  • @pardesikancha9868
    @pardesikancha98682 жыл бұрын

    Budo ko daro hunx sampati ko lov ma j pani garxan aile ka aimai

  • @reshamlama1541
    @reshamlama15412 жыл бұрын

    योपत्रकार भनौदाले बुडाका्े घर बिगर्ला जस्तो छ है

  • @suriyabhadur5688
    @suriyabhadur56882 жыл бұрын

    ok🙏👌💝👫

  • @rameshdc3411
    @rameshdc34112 жыл бұрын

    उता बुबा भन्ने, फेरि उहाको बुढिलाइ बैनी भन्न मिलेन, आमा भन्नू पर्यो

  • @sher5556
    @sher55564 ай бұрын

    भबिस्यमा यसले पनि छाड्छ।

  • @technicalshort-ir2sz
    @technicalshort-ir2sz4 ай бұрын

    तपाई खलास भए पछि उहाँ को ख्याल मैले राख्ने छू

  • @gomaroka1889
    @gomaroka18892 жыл бұрын

    Ramro manchae ramro huncha aru k vancha ballae vayana ramro sang milnau basnu

  • @lool6222
    @lool6222 Жыл бұрын

    Suvakamana

  • @opposamsung3134
    @opposamsung31342 жыл бұрын

    बिचारा बाजे ले बिहे गरेको उल्टै युटुबेहरुको कमाइ खाने भाडो पो भयो

  • @puskarbista8972
    @puskarbista89722 жыл бұрын

    यो २ पैसे युटुबर खाते मुलाहरुलाई के मतलब ? अरूले जेसुकै गरोस नी थुक्क उम्रिन सम्म उम्म्रीएका छन यो खाते युटुबर हरू त्यो भएर म यिनी हरुको वाईहत भिडीयोहरु लाई 0 मुल्यानकन मा राखी दिन्छु । कति धोती हरु को मात्र फेक न्युज लाई कारबाई गर्ने ?

  • @limbugehendra8668
    @limbugehendra86686 ай бұрын

    Jasle j sukai vane pani……budo lucky man ho…… ummm,,

  • @sonamrana6982
    @sonamrana6982 Жыл бұрын

    Yo jodi huni sakdina ek din yo kti le arko khojra janchha janchha yahi nai satyata ho

  • @user-ml3nk1lj3n
    @user-ml3nk1lj3n6 ай бұрын

    बद।इ छ

  • @tikapoudel1590
    @tikapoudel15902 жыл бұрын

    बा ठिक छ नो चिन्ता बुजदा ठिक छ

  • @srishtysworld6617
    @srishtysworld6617 Жыл бұрын

    Naranro na sochi dinu hai kasai le pani kati dukha paunu vyeko raxa owa le 🥲🥲🥲

  • @rajkumarlimbu338
    @rajkumarlimbu338 Жыл бұрын

    Aafu khaseko va k sheriy matlee bihegarthiyota Apradi

  • @santoshbohara8713
    @santoshbohara87132 жыл бұрын

    Are yr rajesh hamal pani vyo ni 56 ta no need to worry uncle ...

  • @harkarai4059
    @harkarai4059 Жыл бұрын

    यो बूढो मोहनी खेलाउन खपिस जस्तो लाहो 🤔

  • @qwerty4181
    @qwerty41812 жыл бұрын

    premle age herdaina?

  • @dipaksunar9330
    @dipaksunar9330 Жыл бұрын

    samsya na bujeko hauna hjr aafno umerko bibaha vako vaye ramro vaneko matrai ho ani yeti sano natini jasto lai bibaha huda dherai kura vayeko ho hunata man mile bibaha namile balatkar yo ta hamro nepalma vakai honi jasle je gareni hunxa kanun navayeko desh ma

  • @anupsunar1578
    @anupsunar15782 жыл бұрын

    Pahila ko jamana ma astai hunthyo bala bala manxa haru ma gayan aayrw farak vayako theyo aba teai kura dohoridai xa

  • @ranashaikhshaikhrana7464
    @ranashaikhshaikhrana7464 Жыл бұрын

    Vayeu ni aba media vai dherai bolne

  • @nuwakotepakhrin6524
    @nuwakotepakhrin65242 жыл бұрын

    नाटक नौटंकी गरेको जस्तो छ बुडो ले त्यो मरेर के भयो त्यो भन्दा 33 बर्ष को तरुणी पाएँ हाल्छ । भन्दै होला मनमा । हि हि

Келесі