२ सय ४६ रोपनीमा स्याउ खेती - Apple farming in the Himalayas
Тәжірибелік нұсқаулар және стиль
► Follow us on Facebook : / recordkhabartv
► Follow us on TikTok : / recordkhabar
► रेकर्ड खबरको Whatsapp र Viber नम्बर : 9869603376,9808797864
► Krishna Budhathoki ( फेसबुक लिंक ) : / krishnabudhathoki.reco...
► Gmail : recordkhabar@gmail.com
© Recordkhabar.com
Пікірлер: 75
आफ्नै देशको माटोमा उत्पादन भएको स्याउले बजारको माग पूरा होस र हामी उपभोक्ताले नि नेपालको नै स्याउ खानु पर्छ ❤
यसरी नै हाम्रो देश को प्रगती उन्नतीको हुदै जान्छ सम्पुर्ण नेपाली जनताहरु ले लगनशील मेहनती गर्दै जानु पर्छ
सफलताको शुभकामना।अब स्याउ नेपालमै उत्पादन गरि आtmaanirभर बनाउने कृषकहरुलाई धन्यवाद
नेपाल मा जति नि उत्कृश्ट खेती भय नि हाम्रो देश का जन्ता लाई भारत बाट आयातित बिषादि युक्त फलफुल नै मन पर्छ आफ्नै देश मा उत्पादन भयको अर्गानिक 2/4 रुपिया महङ्गो तिरेर खान सक्दैनन
@buddhagurung8249
10 ай бұрын
कस्तो मनको कुरा म पनी एक किसान हु १९ बर्षा बाहिरा बसेर आफ्नो ठाउँमा केही गर्छु भनेर २०० वटा सुन कगती को बिरुवा लगाएको आज ५ बर्षा भयो फल्ने को नाम निसाना छैन
@wahchili6077
9 ай бұрын
नेपालका किसान लाइ आज को आजै अरबपति बन्नु छ! किसानि छोडेर डाका को ब्यबसाय सुरु गरे हुन्थ्यो नि बरु। म हङकङ बस्छु। हङकङ मा आउने ड्रागन फ्रुट भियतनाम, थाइल्यान्ड बाट आउछ। हङकङमा 4 दाना ड्रागन फ्रुट 20 डलर मा पाइन्छ अर्थात नेपालि 340 रुपैया मा 2 केजि। सन्सार कै उत्कृस्ट ड्रागन फ्रुट को हामि सम्म आइ पुग्दा को भाउ जम्मा जम्मि 170 रुपैया प्रति केजि। किसान ले कति मा बेच्दो होला? भियतनाम होस या थाइल्यान्ड किसान ले प्रति केजि 70 रुपैया नेपालि मा बेच्दा, ढुवानि, पसल भाडा अनि सन्सार कै सबै भन्दा महङ्गो कामदार ज्याला जोड्दा 170 रुपैया पर्न आएको। नेपाल मा मैले 1 दाना रु. 500 मा किनेर खाएको त्यो पनि किसान को घर मा। यसरि लुट्नु भन्दा बरु डाका समुह घोसित गरेर लुट्दा हुन्थ्यो।
हजुरहरु लाई अर्गानिक स्याउ उत्पादन गरेकोमा हृदय देखि नै सम्मान छ।
यत्रो धेरै मात्र मा स्याऊ लगौनु भाछ येस्को राम्रो मैनेज्मेन्ट गर्न को लागि भारत को हिमाचल को कुल्लु, मनाली शिम्ला तिर गएर मैनेज्मेन्ट पैकिङ्ग गर्न सिक्न जानू भन्ने सलाह दिन चहान्छु येत्रो फार्म मा अबको दुई बर्स मा अरब पति स्याऊ अर्चड हुनुहुने छ धेराई धेराई बधाई छ यो दम्पती लाई।
ल दिदी धेरै बधाई छ। सफल होस
आहा कति राम्रो❤❤
सफलताको मुरी मुरी शुभकामना!
जय कृष्ण ।
Wow super
सफलाताको शुभकामनना छ॥
सफलताको सुभकामना छ sister
Ati.ramro.xa.didi
ओहो ! अब किन जानुपर्यो स्याउ टिप्न India ,Israel ,Australia आफ्नै देशमा यति राम्रो खेति हुन थालेपछि।
Very good news keep it up and spread information ❤
Wow very nice congratulations
Good staring. Good luck for successful your work.
Wow 😊
Dherai ramro ajhai dherai pargati ko kamana mam
good job
राम्रो काम बधाई छ
nice
Maya Suraj 😊😊❤
Wow good job 👍🇳🇵😍🙏🙏
wow
congratulations didi you are the great,go on & on,god bless you.govt must helps them who products fruits in Nepal.govt must serious.
सफलताकाे शुभकामना ।
Ramro
Very nice job best of luck 🤙🤙🙏🙏
best of luck
जङ्गली जनावर बाट बचाउन लाई हर किसिमको बिकल्प खोज्न पर्ने देखियो। सफल्ता को शुभकामना,,,
राम्रो स्याउबारी घाँस लाई ब्यबस्थापन घाँस काट्ने ब्रस कटर चाहिने देखियो
सफलताको शुभकामना💙
Good
Nice form Apple ❤🎉❤🎉❤🎉❤
Good job ❤❤❤🎉🎉🎉🎉🎉
बिना सिस्टम को देश मा जनता ले जस्तै व्यवसाय कृषि उत्पादन जे गरे पनि मूल्याङ्कन हुन्न!!!यहाँ त गाई काट्न हुन्न,ईसाई हरु लाई खेद्न पर्छ यस्ता सोच विचार विरोध र आन्दोलन मात्र सफल पार्ने हो।स्याउ सुन्तला कागती सब्जी उत्पादन ब्यार्थ छ।
@letsnottalkaboutname8719
10 ай бұрын
chup laj j chij mani arko jodya cha.
@user-wd8eb9jp8j
10 ай бұрын
@@letsnottalkaboutname8719 त अलछिना हरु को सिद्धान्त लाई जोडेको वास्तविक विषय वस्तु हो,आफै गल्ती को जीवन काल मा जिउँछ स्,आफै रिसाउँछ स्??त दुष्ट हरु को गल्ती लाई राम्रो भन्न पर्ने???कालो लाई कालो भन्न सकिन्छ अब को समय मा स्पष्ट😡😡😡😡😡
@ramanbhandary7501
10 ай бұрын
j ma ni gai goru lera aauney. eh vayo k khaWo aghuji khao kati halla garera fukeko hau nau dada tharkauney gari. vudi vutney gari khaWO
Dhari ràmro ❤️🇳🇵
Subakamana
Dame chha didi
Aaha kati ramro syau phaleko ra yo syau le ramro bajar paos dhanyebad
पैारखी हातहरूलाई शुभकामना ।
Rasuwako apple great. Himali veghma apple, pahadma orange, taraima mango farm banaema hamro desh fruitsma aatmanirvar hunthyo.
धेरै राम्रो काम साली नानी खुशी लाग्यो ।
घास खेति गरे जस्तो पो देखिन्छ त !😀😀😀
Ekdum ramro kaam tara tyo bagaicha ko ghass lai ramro upayog garda ajai tyo seu ko bot lai ramro huncha tesko lagi gai bastu palda ramro hola
👍👍👍👍🇳🇵🇳🇵🇳🇵
बादर दुम्सि र बदेलको लागि हामि रोकथाम गर्न सहयोग गर्छौ।
Apple rakxa ko lagi varuwa banduk sanga sikhari rakhnu parne vayo hai
जङ्गली जनावर भगाउनलाइ केहि भोटे कुकुर पाल्दा राम्रो हुन्छ।
Yo seu kati mitar uchchai samma ma falxa hola
Nepalma garyo vane sun falawna sakinxa vanne udaharan ho yo dherai ramro kura ho
Tyo JHar khana lai bakhra palnu na. Katera dina lai. Badar ko lagi 3-4 kukur palnu. Ekdam ramro lagyo afno cheli le yesto farm kholeko dekhda
स्याउ हिँयु पर्ने ठाउमा मात्रै फल्छ कि कसाे
दिदी अलि कलर राम्रोसँग आयसी निकाल्दा बेस हाेला ल?❤❤
Yas ko viruwa paix kun thau ho
Kun Jilla ko kheti ho hajur?
Kon thau ho appl falaiko
१८०० उचाईमा हुन्छ कि हुदैन
कुन ठाउँ को होला कति राम्रो हो
गुलियो नपस्दै अमिलो मै बेचेर सक्छ्न
Corrupted sarkar ko kaan 👂 samma pugos Agriculture sector ma
NPL KO KISANHARULÀI SABAI VANDA THULO SAMASHYA VANEKAI BADAR HO HAI YESMA SARKAKO DHYAN JAHOS
नेपालमा के छैन मात् सरकार अरू सबै
Ghas huneraxa gai vaisi palda huneraxa
kam ramro garnu bho tara local jaat ko sau lai na masnu parney ho
lagani ko barema sodhnu vayena?
Wow 😮😮
👍👍👍👍🇳🇵🇳🇵🇳🇵