१२ बर्ष पचली भैरव अन्तिम दिन ||सि जा ह्वलेगु व ख्वा प्वा: छ्वकेगु जात्रा २०८१

Музыка

श्री पचली भैरव १२ बर्षे खड्ग शिद्धि जात्राको अन्तिम दिन दलाछीको (भोछें ननि बहाल) मा शि:जा (मृत्यु भात) छरि सकेपछि मरूको थशा हिति (थाडो धारा) मा मृत्यु जल ख्वाई कास्थमंडप घुमाई पचली पीठमा लगि मूर्छित देवगणहरुलाई गूरु द्वारा उठाई सके पछि नाचका सबै खलक बसि पूजा गरी बोकालाई आधी घांटी रेटि एक बर्षे नाचमा कसैलाई थाहा नदीइ पैशा अथवा अरु केही हिनामीना गरी खाएको भए यही बोकाको गति भई मृत्यु वरण होस भनि किरिया खाई सके पछि सबै देवताहरुले आ -आफ्नो मूकुट बोकी टेकू डोभानमा सबै मूकुटहरुलाई एकचित गरी पचली भैरव भई नृत्य गर्ने ब्यक्तिले दाग बत्ती दिएर जलाएपछि नाच अन्त्य हुन्छ !!!!!!
#पचली_भैरव #jatra #cultures #newariculture
#Kathmandu #travel #madhyapur_thimi #mobile
#subscribers #पचलीभैरवजात्रा #bhairavjatra #bhairavnathjatra #hasyàjatra #पचलीभैरवजात्राand
#pachali #सि_जा #contain #containgameplay #containgame #contentreview #containthebismarck #containgamereview #containyouranimaloriwillmaleficent #containerhomes #containsmusic #containcreate #containssong #containmintpvz2 #containthecalamitythatisyourmammaries #containburnanddestroy #containvideogame #containand #containandinclude

Пікірлер

    Келесі