१० जनाले दिनभरी गरेको काम १ घण्टामै गर्ने सस्तो राम्रो धान काट्ने मेसिन || Hand Rice Cutter Machine
Ойын-сауық
१० जनाले दिनभरी गरेको काम १ घण्टामै गर्ने सस्तो राम्रो धान काट्ने मेसिन || Hand Rice Cutter Machine
#RiceCutterMachine #HandCultivetor #Wavenepal
Wave Nepal is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed) Thank you.
Пікірлер: 27
सके सम्म हर चीज आधुनिक मै निर्भर हुनु धेरै फाइदा छ मेसिन ले मान्छे ले 1जन बराबर 5 गुणा छिटो र राम्रो काम गर्छन्
Sarai khusilago nepalmani dekhna paiyo indiama dekhekothe
धेरै राम्रो जान्कारी सर
धेरै राम्रो छ
Wow
यो तराई तिर मात्र काम लाग्ने मेसीन हो पहाड तिर काम छैन
हजुर मेघा टी १५ कीर्लोसकर कती पर्छ होला र नारायणगढमा पाइन्छ कि पाइँदैन भनी दीनुन
😍👍👍
Dhan ropni mechineko video chahiyo
Raamaro 👍👍👍👍
यो मिसीन काहा पौछ र यो मिसीको दाम चै कत्ति अरे फोन नम्बर पाउ
मलाई चाइयो कहाँ सम्पर्क गर्ने हो हजुर
kati prxa yo mchine ko prise
राम्रो ! तर यो भाइ ले निक्कै चटक देखाउन लाई होकि कसो कुन्नी ! छिटोभन्दा छिटो चलायको छ एसरी छिटो चलाउदा उको लागि त फाइदा होला ! तर धान झर्छनी ! अल्लि ढिलो चलायर ठिक्क स्पिद मा गर्दा ठिक हुने थियोनी !
Kun thau ma milxa ni hjr
How much money
Malai chaiyo sir
MRP kati hola ?
मूल्य कति पर्छ
Malai pani yo mechine kaha painxa ra kati paisa parxa please give me mobile number
Aap ka marbar da na
Malai yo maching chaiyo sir 😊
Contact no.type garnu hola