१० हजारले २ करोडको सम्पत्ती जोडेका प्रितीलाल दाईले बनाए चिटिक्क परेको घर │Nepal Chitra

भिडिओ राम्रो लागेमा फेसबुकमा शेयर गर्नुहोला । साथै लाइक, कमेन्ट पनि गर्नुहोला है ।
................
नेपालचित्र डटकमको आधिकारिक युट्युब च्यानलमा समाजका विभिन्न आयाम, समसामयिक विषय, समाचार, कथा, डकुमेन्ट्रीसहित सान्दर्भिक सामग्रीहरु हेर्न पाइनेछ । हाम्रा सामग्री सबभन्दा पहिले हेर्नका लागि कृपया हाम्रो च्यानल सब्सक्राईब गरी घन्टीको बटन थिच्न नभुल्नुहोला ।
Subscribe now: kzread.info/dron/W-l.html...
......
तपाईंको टोल छिमेकमा रहेका समाचारमूलक र रोचक विषय नेपाल चित्रमा समेट्न चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ:
हाम्रो सम्पर्क नम्बरः 9845228627 र 9804288160
तपाईंले हामीलाई सोझै फेसबुकमा समेत सम्पर्क गर्न सक्नुहुनेछः
किरण पाैडेल : / akheel.kiran
WHATSAPP/IMO/VIBER : +977-9845228627
वेबसाइटः www.nepalchitra.com/
ट्वीटरः / nepal_chitra
...
यस च्यानलमा अपलोड गरिएका कुनै पनि सामग्री पुनः उत्पादन, प्रसारण गर्न सख्त मनाही छ । अनुमति बिना हाम्रा सामग्री कुनै च्यानलमा अपलोड गरेको वा प्रयोग गरेको भेटिए प्रचलित कपीराईट कानून बमोजिम कारवाही प्रक्रिया अघि बढाइनेछ ।
Tags:
Nepal Chitra
Nepali Chitra new video
nepalchitra.com
new nepali video
nepali chitra
nepalchitra
nepali chitrakar
nepalchitraa
agriculture in nepal
nepal agriculture
agro in nepal
krisi video
krishi video
khetipati ko video
village life of nepal
rural village life of nepal
remote area of nepal
explore nepal
nepali life style
barpak
Laprak
Gorkha
Copyright ©Nepal Chitra .
#nepalchitra #kiranpaudel #kaski

Пікірлер: 188

  • @laxmanlaxmanbega6655
    @laxmanlaxmanbega66559 ай бұрын

    जुन परिवार सफल हुन छभने वा कुनै पुरुष सफल हुन मा पहिलो हात घरको श्रीमती अर्थात परिवारजन हरुको हात हुन्छ र घर परिवार सफल छ भने जुनै काम या बिज्नेस सफल हुन्छ अतिमन छुयो मेरोचाहि मत २०बर्ष भयछ खाडिमा पसेको महिनाको ३०हजार देखि ४० हजार सम्म पठाउदा को पीडा र ५५%डिक्रि तातो घामले पोलेर सिथिल भयको सरि यो भिडियो एकपटक पनि स्क्रोल नगरि हेर्नू पाउँदा मीठो आन्द लाग्यो यस्तै मरो पनि घर परिवारले सपोट गर्दि मपनि नेपाल फिरेर कृिषि ब्याबसाय गर्ने मन मा सहाज आयोर तर?यसरी मैले फेम्लि सपोट चाहिँ पाउदि तर यो भिडियोले मन सान्त बनायकोछ शरीर केही भयन भने म एक्लै आँट गर्ने मनासयलिकोछु अझै यस्तै कृिषि बिसयको भिडियो अब्लोड गर्दै गर्नुहोस (नोगेन)धन्यवाद

  • @dhrubasigdel6818

    @dhrubasigdel6818

    7 ай бұрын

    Laxman Bega jyu best wishes to you to successful in your aim to do work in your motherland after returning from abroad.

  • @prashantofficial6222

    @prashantofficial6222

    5 ай бұрын

    😢😢😢❤

  • @chhakulalgurung723
    @chhakulalgurung7239 ай бұрын

    दाईको भिडियो हेरेर अझ उत्प्रेरणा मिल्यो।तपाईं भिडियो बनाउनुहुने दाईलाईपनी धन्यवाद !

  • @ajitgurungfromgorkha.4600
    @ajitgurungfromgorkha.46009 ай бұрын

    यो दाई लाई सलाम छ..यस्तो आटिलो जागरीलो दाई को कुरा मन मा पनि आन्नद हुने कुरा गर्नु हुन्छ..❤❤❤❤मेरो पनि भविष्य पाङ्ल यस्तै सोच गर्दै छु..❤❤❤❤ अहिले सम्म हेरेको भिडियो मा यो दाई चाही सच्चा किसान बाख्रा पालन गरेको अनुभव रहेको रहेछ..सेलुट छ दाई लाई..❤❤❤❤

  • @dolrajramtel3653

    @dolrajramtel3653

    5 ай бұрын

    😊

  • @khimnarayasrerth1232
    @khimnarayasrerth12329 ай бұрын

    पौरखी हातहरुलाई हृदय देखि नै सम्मान गर्दछु

  • @YamGorkhali
    @YamGorkhali8 ай бұрын

    सलाम छ सबैले सम्मान गरौं सफल कृषक बन्नुहुने प्रितिलाल दाजुलाई वहाँ को काम र ब्यवशाय लाई स्थानीय तह र राज्यबाटै कदर सम्मान गर्नुपर्छ साथै बजारिकरण को ब्यवस्था लगायतका अबसर सृजना गरेर सहजिकरण को भुमिका निर्वाह गर्नुपर्छ सम्बधित निकायको ध्यान जाओस्

  • @user-ej4tq4jf9i
    @user-ej4tq4jf9i9 ай бұрын

    आहा, क्या राम्रो गर्नु भाको रहेछ पृती जि को नामै काफी । जता हेर्यो, उतै राम्रो । बाख्रा हरु पनि क्या चिल्ला-चिल्ला अनि सफा अनि गोल्भिंडा वारि कत्ती सियार-सुसार अनि झार्पात एउटै छैन अनि फल पनि टन्नै नि । अनि काम गर्ने मान्छे नराखी कन, आफ्नै परिवार ले मजाले चलाउनु भा रैछ । खुब राम्रो लाग्यो । नेपाल आउदा, पक्का घुम्ने बिचार आयो बाबै । अब गाई चाइ हाेलिस्डेन ५ वटा जति मजाले पाल्नुस अनि त, के चाइयो र हजुर ! मैले युके बाट हेर्दै गर्दा, बडो मजा र राम्रो लाग्यो । शुभकामना छ ।

  • @ratnakuwar6468
    @ratnakuwar64689 ай бұрын

    धेरै राम्रो, अनि अति मिहिनेती परिवार पर्ती हार्दिक, बधाई तथा नमन छ।

  • @darpanlaapha5504
    @darpanlaapha55048 ай бұрын

    उहाँ दाई जतिको इमानदार मेहनती लगनसिल अनुभवि असल बिचार भएको ज्ञान भएको राम्रो सल्लाह सिजाब बाढ्नि हुने मैले उहाँ दाई जतिको अहिले सम्म मैले देखेकै थिएँन मलाई पनि दाई बाट बाख्रा लगेर बाख्रा पालन गर्न ठुलो रहर जागेर आयो

  • @khemgurung8589
    @khemgurung85898 ай бұрын

    एकदम राम्रो भाईको मेहेनेतलाई सबैले कदर गरै।

  • @user-sk8tg6hp4q
    @user-sk8tg6hp4q4 ай бұрын

    ठिक कुरा गर्नु भयो दाईले एउटा बाख्रा लाई दुई तिन लाख मा किनेर त्यो किसान कहिले माथि हुने हो बोयर को दाम त धेरै बढी भयो आखिर मासुको भाउ मा दिदा उही दाममा दिन पर्छ

  • @ranjana457
    @ranjana4579 ай бұрын

    यो नेपाल भरिको एक नम्बर कृसक प्रीती लाल दाइ लाई धेरै बधाइ छ अझै राम्रो हुँदै जावस ।धेरै ग्यान गुनका कुरा सिक्न पाइयो

  • @sagarshrestha1141

    @sagarshrestha1141

    Ай бұрын

    Ximeki ho ki aafanta ho..??.. bastab maa1 no. krishak ko darjaa dina lai ali sochnuss aru ni hernuss..herne kathaa ko bahun baje lai ni hernuss..waling bises..

  • @devikathapa5703
    @devikathapa57039 ай бұрын

    मलाई त यो बिडियो हेरेर खुषि आनन्द लाग्यो

  • @prabinthapa287
    @prabinthapa2878 ай бұрын

    आहा यो दाइ को कुरा, कति राम्रो छ सोच बिचार पनि उस्तै राम्रो,❤❤❤❤ कुनै बेला पनि जमिन खाली नराखी कन आफ्नो पसिना बगाउछन रत सफल छन,

  • @kamalakulunglucky2365
    @kamalakulunglucky23656 ай бұрын

    एक उदाहरणीय कृषक प्रितिलाल दाइ , सलाम छ हजुर अनि परिवारप्रति 🙏🙏🙏🙏🙏

  • @user-ih7te6ln9w
    @user-ih7te6ln9w8 ай бұрын

    मेहनति हात,परिवार को साथ,अनि घर मन्दिर बन्छ।। नारिले नङ पाले भैंसी,गाई,बाख्रा पाल्दैन।। जुन नारि गाउँ डुल्दै कुरा काट्छ ,उसले घाँस काट्दैन।। अनि धुलो माटो बाट भग्ने,,पैसा मात्रै टिप्न खोज्ने बतरा 🎉🎉😂

  • @nayasangalo4989
    @nayasangalo49893 ай бұрын

    खाएको बसेको पनि हिसाब हुन्छ नाफामा त्यो त जोगिएको मात्रै हो सलाम दाजु

  • @gangachochange2060
    @gangachochange20609 ай бұрын

    मेहनति कृषक लाइ धन्यवाद छ

  • @khimale1692
    @khimale16929 ай бұрын

    एकदम मन परयो दाईको पेसा लाई सलाम हजुर❤❤❤

  • @Mayathami1995
    @Mayathami19955 ай бұрын

    wowow धेरै राम्रो सोच, परिवार , अनि काम मेहनत पनि कडा सबै जना बिदेश जान छोडेर यसरी काम गर्ने हो भनी सायद अरु देशको निर्भर पर्नु पर्दैन थियो

  • @Karnali4k
    @Karnali4k7 ай бұрын

    तपाईं हरुको कुराकानी निकै रोचक लाग्यो। नेपाल कृषी प्रदान देश हो तपाईं जस्तो उर्जावान मानिसले गर्दा नेपाली कृषकको जीवनमा विस्तारै समृध्दि आउनेछ।💚🙏❤🩷💚❤👍

  • @ranjema703
    @ranjema7039 ай бұрын

    ल पुरा हेरियो अहिले सम्मकै उत्कृस्ट लाग्यो 👏👏👏👏👏

  • @YonjanLama-uw5rb
    @YonjanLama-uw5rb9 ай бұрын

    उहाँ दाइ पर्ति र पत्रकार दाइ पर्ति सलाम छ तपाईंहरु को कुरा कानि ले गर्द हामीलाई केही कुरा सिक्ने मैका मिलेको छ

  • @MbTamang-xn9bg
    @MbTamang-xn9bg7 ай бұрын

    कति राम्रो परिवार सहितको कृषि उत्पादन क्षेत्र सफलताको शुभकामन।

  • @bishowlalshrestha2402
    @bishowlalshrestha24029 ай бұрын

    भिडियो हेरेर, बहुत खुसि लाग्याे। हदैसम्मको हार्दिक हार्दिक धन्यवाद ! ... प्रितिलाल भाइ तपाईंलाई, ... तथा स-परिवाजनमा ... अनि,- गरिखाने लगनशील ब्यक्तिप्रति सदैव मायांगर्ने नाताका हिसाबले तपाईंका आगामि भविष्य पुरै सुखद रहाेस् ... हार्दिक शुभकामना !!! र, नेपाल चित्रका, राम्रो सम्बन्धित प्रश्नकालागि, पत्रकार भाईलाई पनि हार्दिक हार्दिक धन्यवाद !

  • @user-qj2cw2ix2k

    @user-qj2cw2ix2k

    7 ай бұрын

    Great job dai keep it up 🎉🎉🎉🎉🎉❤❤❤❤

  • @TopJungChand-ee8jl
    @TopJungChand-ee8jl7 ай бұрын

    छोरा जाँइने माथिको घरमा जाँइने बस्नुहुन्छ , केहीछिन पछि जाँइने तल झर्नुहुन्छ , त्यसपछि जाँइने बाख्रालाइ दाँनादिने काम जाइने गर्नुहुन्छ , यो सरको भनाइ मन पर्यो अझैं प्रगति हुँदै जाओस🙏

  • @Redmi-er4xy
    @Redmi-er4xy9 ай бұрын

    परिवार सफल श्रीमतीको साथ सफा मन नभई हुँदैन। सम्मान छ स-परिवारमा।। कपाल बनाउ चलन छ। रक्सी मासु मा तड्पिंदो पनि रहेछ, जुन लत पुरुषमा खासै छैन।

  • @Highlanderview080
    @Highlanderview0807 ай бұрын

    आहा! कति राम्रो कुरा सुन्न र देख्न पाईयो। Keep it up!

  • @lamusherpa254
    @lamusherpa2549 ай бұрын

    सलम छ सहासी मान्छे खुसि लाग्याे हजुर

  • @bhimsenkhadka8883
    @bhimsenkhadka88832 ай бұрын

    मनै देखि सलाम ,,पौरखी दाइ लाइ

  • @rajanangbo9253
    @rajanangbo92536 ай бұрын

    कृशिमा लगानि गर्ने सोच मा छु एक अर्कामा सहयोग गर्दै जाउम हाजिर हुनुहोस है ❤❤❤

  • @LooLaLa123
    @LooLaLa1239 ай бұрын

    देखासिकी गरेर लाखौं लगानी गरेर संरचना बनाउने फार्ममा उत्पादन भएको छैन गाडी किनेर केही महिनामा टाउको समाउने आफन्त,छिमेकिहरु थुप्रै छन

  • @indrabhandari9211
    @indrabhandari92119 ай бұрын

    पौरखी हात हरु लाई कोटि कोटि नमन ❤नमस्कार❤❤❤❤

  • @user-pm9qv6nl5g
    @user-pm9qv6nl5g6 ай бұрын

    मेहनती हात लाई उच्च सम्मान छ 🎉🎉❤❤❤

  • @krishme19
    @krishme199 ай бұрын

    म पनि गयको छु यो दाइकोमा

  • @purnimagurung8627
    @purnimagurung86276 ай бұрын

    बहाॅ गोठबाट ओठमा कस्तो दुरदृष्टी❤😮

  • @kamallama4642
    @kamallama46426 ай бұрын

    La hai mero mama ko bast top lock❤❤❤❤

  • @gurungkrish1868
    @gurungkrish18689 ай бұрын

    बधाई छ प्रितीलाल भाइ!

  • @namastestudio9144
    @namastestudio91447 ай бұрын

    अती मिहेनेति हुनुहुदाे रहेछ बधाइ छ

  • @dabalshahi8463
    @dabalshahi84634 ай бұрын

    सारहानिय पक्ष दाई

  • @mukeshshahi5609
    @mukeshshahi56099 ай бұрын

    कुन जिल्ला हो सारै राम्रो छ

  • @dahalrajendra639
    @dahalrajendra6392 ай бұрын

    पुरुसको प्रगतिको बाधक भनेकै महिला हो यदि महिला न भए पुरुसले हिमालपनि उठाउन सक्छ !

  • @lifeislikeanicecreamenjoyb4360
    @lifeislikeanicecreamenjoyb43609 ай бұрын

    Wow 😮aru ko successful story sunda ta afu lai ni khadi chhodera au au jasto lagxa

  • @lanka3
    @lanka37 ай бұрын

    Sabai pariwarko sath paiyo vane kunai pani kam safal hunxa vanne ra ubaharulai jagar utsaha garnu hune uha prati salam xa.

  • @gagansunar9941
    @gagansunar99419 ай бұрын

    Kati aananda lagyo yo pariwarko mehenet dekhera ..gare k hudaina vanne thulo udaharan dinubhaachaa. Dherai dhanyabad.❤❤❤❤

  • @gfgd9068
    @gfgd90686 ай бұрын

    Wow aba Mani yestai garne sohc ma xu Kati lagxa lagat

  • @AngelYonjan-nz7rj
    @AngelYonjan-nz7rj8 ай бұрын

    Honi yo krisi bebasay pany ekdamai nasa lagdo raicha maile pahila Kai pany janeko thiyena ahile Malai Kati Kati khusi sangai aatma nirvar pany vako chhu Malai ni ekxin fhursad hudaina gaf ladaudai hidna Lai

  • @user-tx5jm5yh1q
    @user-tx5jm5yh1q3 ай бұрын

    Really good & impressive job done by hard working family members.

  • @manojgurung5983
    @manojgurung59837 ай бұрын

    Hamra all nepali haru yasari mehanati bhaye ko bhaye nepal samudda banna time lagdaina ❤🙏🏻👍🇳🇵🇳🇵🇳🇵

  • @rambahadur4701
    @rambahadur47019 ай бұрын

    Aune pidhi lai pani margdarsan sahit ko vidio,good luck.

  • @durgaale6954
    @durgaale69549 ай бұрын

    Karma gare fal milxa 😊😊😊❤❤

  • @manojgaire977
    @manojgaire9772 ай бұрын

    खासै दुख चाइ लाग्दैन कति मजाको उत्तर दिनु भो दाजु आफुले मन परेको अनि इछ्या लागेको काम गर्दा जिन्दगिमा कहिलै पनि दुख लाग्दैन

  • @user-xk8ye2xn3u
    @user-xk8ye2xn3u6 ай бұрын

    Pirtam dai lae badai x samma x

  • @bistadildilbahadur-pt2xu
    @bistadildilbahadur-pt2xu9 ай бұрын

    राम्रो काम मेहनती किसान

  • @user-gi3fi9bk4n
    @user-gi3fi9bk4n2 ай бұрын

    Good job hajur

  • @Prembk123
    @Prembk1233 ай бұрын

    जय किसान

  • @SantaMagar-sz5cb
    @SantaMagar-sz5cb3 ай бұрын

    Perfect farmer Mr.Pritilal's families

  • @tekbdr8787
    @tekbdr87879 ай бұрын

    मेहनत फल मीठो हुन्छ

  • @Prembk123
    @Prembk1233 ай бұрын

    बधाई छ

  • @user-mc2vn3ur2i
    @user-mc2vn3ur2i8 ай бұрын

    ❤❤पिसाबको हिसब ❤❤❤❤

  • @SubasRag

    @SubasRag

    5 ай бұрын

    😂😂

  • @jeevankanxa1353
    @jeevankanxa13539 ай бұрын

    Meheneti dai tapaie ucha saman cha dai❤❤🎉🎉

  • @kumarlama2811
    @kumarlama28112 ай бұрын

    Very good job brother for your successful life

  • @alialli5942
    @alialli59428 ай бұрын

    Asto kam sabaile jagar grer gre ta vai halxani ho aajkal joleni tiktak ma basta hunxani

  • @ratnakumarilama887
    @ratnakumarilama8873 ай бұрын

    great work

  • @Anup_vlog962
    @Anup_vlog9629 ай бұрын

    सबै हावा लाग्छ हौ१००००को लगानी ले भन्छ

  • @user-jy5iv8cp5c
    @user-jy5iv8cp5c4 ай бұрын

    Nice dada

  • @mukundpokharel8037
    @mukundpokharel80374 ай бұрын

    great great great

  • @BikramMager-xj5fr
    @BikramMager-xj5fr5 ай бұрын

    Maila ta yo video 15 palta Vanda dharai Hera Tara Pali yo video herna mon lakxa

  • @krishnachetri4361
    @krishnachetri43614 ай бұрын

    Good job Brother

  • @kumarpun7614
    @kumarpun76144 ай бұрын

    Good job👍

  • @khimkuwar5177
    @khimkuwar51774 ай бұрын

    Good👍 work🇳🇵

  • @recipeworld9365
    @recipeworld93659 ай бұрын

    Good job

  • @faktanglungrock6951
    @faktanglungrock69515 ай бұрын

    Good job ❤

  • @sangitabhandari8109
    @sangitabhandari81093 ай бұрын

    Good

  • @user-jq9py6gx4n
    @user-jq9py6gx4n4 ай бұрын

    wow congratulations ❤❤❤

  • @sushildhakal4218
    @sushildhakal42185 ай бұрын

    Good luck

  • @krishnadulal1105
    @krishnadulal11053 ай бұрын

    Yesto ho strogal gharera dekhaunu pxa

  • @yograjgurung9184
    @yograjgurung91849 ай бұрын

    Good job my friend ❤❤❤bless you

  • @shivaadhikari7959
    @shivaadhikari79599 ай бұрын

    sandesmulak chha mehanati haat ra patrakar jiu thank you

  • @aadeshsherchan8392
    @aadeshsherchan83929 ай бұрын

    Hard working family❤

  • @budhatamang8665
    @budhatamang86659 ай бұрын

    Good job vanja and xori keep it up 👍 ❤

  • @bimalgm5275
    @bimalgm52759 ай бұрын

    good job hjr daju nepal❤❤🎉🎉✔️✔️

  • @ritatamang4255
    @ritatamang42555 ай бұрын

    मेहानती भाइलाई सफलता सुभ कामना 🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉

  • @chandankhawas4464
    @chandankhawas44649 ай бұрын

    Salut xa bro

  • @user-on1cr7hw3q
    @user-on1cr7hw3qАй бұрын

    Salam. Xa hjr lai

  • @ashokbudhamagar4735
    @ashokbudhamagar47356 ай бұрын

    Salam x dai

  • @ramcppaudel
    @ramcppaudel7 ай бұрын

    Dherai ramro hjr ko video 👌👌

  • @kanyarajtamang1702
    @kanyarajtamang17029 ай бұрын

    Wow súper ❤❤

  • @Bhandaridb
    @Bhandaridb8 ай бұрын

    Great information

  • @sundarkuwait4105
    @sundarkuwait41059 ай бұрын

    Yakdam ramro jankari Hajurko bebasaye dherai fastaos

  • @surenrai9052
    @surenrai90526 ай бұрын

    Super kheti.

  • @nismalama1669
    @nismalama16699 ай бұрын

    Great job 👏

  • @lilrana9102
    @lilrana91029 ай бұрын

    Good job solti keep it up ?????we are happy your work.....................

  • @TejbdrRai-sq2jq
    @TejbdrRai-sq2jq7 ай бұрын

    Salute xa mihineti paribarlai

  • @user-rc1bl8sp5o
    @user-rc1bl8sp5o6 ай бұрын

    दाइको जागर लाई मन पर्यो

  • @user-gm9mr5di3c
    @user-gm9mr5di3c8 ай бұрын

    Wow kati ramro soch❤❤❤❤❤❤❤

  • @puzanngrg5185
    @puzanngrg51858 ай бұрын

    Dai ko mehinet ko lai salut xa

  • @chabimayalimbu1948
    @chabimayalimbu19488 ай бұрын

    ❤❤❤❤❤❤

  • @ramrai9311
    @ramrai93119 ай бұрын

    Garne Manche ko lagi, Nepal mai base r garnu sakinch, Well done !!

  • @user-mc2vn3ur2i
    @user-mc2vn3ur2i8 ай бұрын

    गोठबाट ओठ बोटबाट ओठ दाईको भनाई❤❤

  • @indrabhandari9211
    @indrabhandari92119 ай бұрын

    good job sir❤❤❤❤

Келесі