१ किलोको ३० लाख || सुन भन्दा महङ्गो वनस्पतिको खेती गर्दै गुल्मिका कृषक || Agarwood farming in Nepal
Gulmi ko satyawati gaupalika bharse ka agarwood krishak ko story.
specially Thanks: Resham Bohora.
Video: Rabilal Poudel 9857064658
Poudel Digital Studio Gulmi
Facebook : rabilal.poudel.14
Пікірлер: 316
आत्मनिर्भर हुन उन्नति पर्गती गर्न बिदेशिनु पर्दोइन।जेहुन्छ नेपाल मै हुन्छ।
Wow sarai nai uttam kheti rahe chh dhanyabaad ravi ji.
अग्रुड खेती अहिलेसम्म को उच्च स्तर हुनेरहेछ।
Dherai ramro suchana.sabaile sochauhai.
Wow nice badhai xa hjr lai
Great video 👍
पत्याउन हैन अचम्मै लाग्यो राम्रो छ
कमेन्ट हेरे । यस कुरामा सत्यता छ । सबैले गुगलमा सर्च गरेर अध्ययन गर्न सकिन्छ । मलाई धेरै बर्ष अघिदेखि जानकारी छ ।
There are so many trees and woods in nepal which cost more than gold best of luck pun uncle
@nanupoudle5061
11 ай бұрын
अगरुट फोन न खै
बजार ब्याबस्थापनको लागि राम्रो नेपाल सरकारले पनि सहयोग गर्नु पर्छ ,,,
मलाई त ठिक लागेन यो खेती। मेहनतको फल खाउला भन्दा भन्दै जिन्दगी नै जाने रहेछ। अलि धेरै पुजी हुनेहरुले यो खेती गर्दा उचित होला।
@bishnugulmeli9023
3 жыл бұрын
Hahah
@pritampokharel6792
Жыл бұрын
🤣🤣😂
Keep it up
Wow good job
वन मन्त्रालग, अर्थ मन्त्रालय तथा भन्सार विभागबाट विदेशमा (export) निकासीको लागि आवश्यक पहल गर्नु पर्यो । यसको नेपालमा भन्दा विदेशमा value बढी छ ।
@shreeprasadtumba5338
Жыл бұрын
Qqq,?jqqq@qqqq@@qqq@@??,#@#😅
@gdggdg-cb8by
Жыл бұрын
Lm hoon😊mool mool mool
@sarsotipokhrel9541
Жыл бұрын
याेबिरुवा कस्ताेठाउमा हुन्छत पाहाड तरायि हिमाल गाउँ बेसिकस्ताे ठाउमाहुन्छ खुलायि दिनुस नत पनसरजिउ
रबि जी यस्को बिरुवा काहा बाट पाउन सकिन्छ होला क्रिपया जानकारी पाउ न
🙏🙏🙏रामो् लाग्यो त र नेपालमा अगाडि बढन् नै गाहो् छ
तपाइको यस्तै भिडियो सामाग्रीहरु हेर्दा केही गर्ने मुड आउँछ ।
Lovely
Wow
aha kati ramro socha vayeko manxe,tar ke garnu sarkarle wasta gardain ramro kurako lagi
सहि हो , नेपाल को नेता मन्त्री सरकार लाइ रेमिट्यान्स को लोभ अनि भ्रष्टाचार तस्कर कता बाट गर्ने को मात्रै ध्यानाकर्षण हुन्छ , मैले पनि यस्तै गर्ने सोच छ , नेपाल आएर याहाँ यस्तै अरु जातीय रुख पनि पाइन्छ ,.
Yes really this Wood using most Ariana people.
Best of
Many people plant this Agarwood plant in Assam, the price of a plant is not too much. Cultivation of Agarwood plant in Nepal would be very beneficial
Good❤❤❤
❤❤❤❤
good
निर्यात को कानूनी प्रक्रिया पुरा गर्न सरकार तयार होला के त? सबै दलाल भ्रष्ट मात्र छन । 2/4 बोट पुराना रुख त म सग नि छन नि ।तर खै ? देश हाक्ने कै नियत ठिक छैन ।
याे बिरुवा विकाउने उपाय मात्र हाे ।पहिले पाउलनि भन्ने रुखकाे काठ महङ्गाे पैसामा बिक्रि हुन्छ भनेर थुप्रै किसानलाई फसाए।एउटाकाे ५०० देखि 750 सम्म लियाे ।तर नत याे बढ्याे ।बुट्यान रुख रहेछ ।यसकाे केही काम आएन।खेति याेग्य जमिन खेर गयाे ।हाेसियार किसान साथि भाईहरु
@cultureandcommunity2573
11 ай бұрын
हैन नि ! यसको प्रबिधि बारे भारतीय वन बिभागको प्रतिवेदन २०१४ वेवसाईटमा पनि पढ्न सकिन्छ ।
Very good
@tulsidhungana
Жыл бұрын
Yti dherai mulya parne kath kasle KAHA r kekolagi nepalma t khapat hudaina hola ku desle kinxa jankari pau hai
गफै त हो सोलटि
❤❤❤❤❤
❤️
Biruwa ka pauxa hajur molaini lagauna mon lagyo
विरुवा को ब्यबस्था गर्नु सक्नु हुन्छ ❤
यो देख्दा बिदेस बाट फर्केर यहि काम गर्नुम जस्तो लाग्छ तर के गर्नु नेपाल मा कसैले पत्याउदैन नेपाल सरकार ले पनि केहि ध्यान दिनु पर्यो 🙏🙏
सबैले यसैको खेति गरे भैगो नि किन भने किलोकै करोड रुपया पर्ने भएपछि किन अरु काम गर्ने
Hello ma pani yo Khanal Jo agarwood ropne Bucharest sati Tara Ladarius
Nachahine kura lekher like paunlai hola!!
Sai ho qatari haru le sabai le yahi uchas garxan
Dhan b. Sir ko ghara ven jancha ki hiddai janu parcha jankari pau n
हैट मुल्य सुन्दा नै झसङ्ग भए म त
कति परछ बिru काे हामिले उत्पादन गरन सकछाै जानाकारि दिनु हाेला
कस्तो जमिनमा हुन्छ तराई तीर हुन्छ कि हुँदैन जानकारि पाउन बिरुवा बनाउनुहोला हामीलाई पुग्नेगरि कति मुल्य पर्छ जानकारिपाउ
😯
याे जातकाे वृक्षराेपण हिउँ पर्ने ठाउमा पनि लगाउन सकिन्छ सर?
वैज्ञानिक प्रविधि बाट अगाडी बढौ है साथी भाई हरु 😊
@narayndahal9428
Жыл бұрын
100%सही।
हे भगवान ! एउटै रुख बाट करोड आउछ भने किन नेपाल मा देशै भरी यसको ब्याब्सय नगर्नु। युब सबै खाडीमा छन भने सरकार के हेरेर बसेको। के यो सत्य हो, या युटुबर मात्रै हो?
@gagankhadka7130
Жыл бұрын
अब हामिले खोज गर्नुपर्छ
Kasto khalko climate chainxa vandinu paryo
हाम्रो गाउँघरतिर पनि पाइन्छ दाउरा बनाएर अागो बालछन
@Red_king841
Жыл бұрын
Aavagi khapar crore paisa khera gayo😂😂😂
@saugatlimboo5109
Жыл бұрын
😂😂asali haina hola tapai ko gau ma paune
@aayushtamang3746
10 ай бұрын
Kinne chai kasle 😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂
@rajkumarkhatri1415
10 ай бұрын
कुन ठाँउ हो तपाई को घर
@omnathBasnet
10 ай бұрын
कराेड परने काठ काे दाउरामा खाना पकाऐर खानु भागमानि हाे
हावा
त्यो सत्य हो है।
नेपालमा कस्ले।बिक्री ।गरेछ सर
गफाडिहरु बदमाश पहिले पहिके रुद्राक्ष भन्दै बिरुवाको व्यापार गरे लाटो जन्ता लाई बेछे अहिके जतततै रुद्राक्ष पाउछ मेरो गाउमा कस्ले किन्दिने अनि दाउरा मात्र बनाईदैछ डाका व्यापारी हरु
मैले दाजुलाई विरुवा भनेको ६,७ बर्ष भयो तर विरुवा पाइएन,😂
Birwa lai kati parchhan please maile pani agrod birwa khojeko xu
Wow kaha paunxa hajur
Sir yesko biruwa mlaiponi uplabda garaidina saknuhunxara
kasto kasto manchhe hunxan Bahun le chalako desma garna dinnan
Yo really ho dubai ma thulo thulo paisha wola ra raja haru yesto use garxa dami basana auxa
अग्रुडको पूरा रुख देखाउनु पर्यो!#
Dashai ma ping halna lai katera launa paryo
kun thau ma ho hjur yo katha kun jilla ma garnu hun xa m kheti gar xu
Himal huncha. Mustang hunchha dai
हामिलाए पनि चाइयाे सर
अन्य देश बाट प्राबिधिक ल्यार रोपेको हो भन्दा चही अलि सुहाउछ बङालीप्राबिधिक भने पछि अलि हासो लाग्यो हाम्रो देश भन्दानी गए गुज्रेको मान्छेहरु छन सुँगुर जस्तो जुन थालमा खायो तैथालमा हक्ने मुत्ने थुक्ने सिगान खकार सबै तेहि हुन्छ लास्टै फोहोरी बोल्ननी नजान्ने अर्काको छोरिचेली बुहारी देख्नै नहुने एक पिस माछामा भाग नमिल्दा झगडा गर्ने सन्सारको सबैभन्दा खरापी मान्छे नै बङाली हो।
याे बिरुवा खाेजेर लगाउन पर्ने भयाे अनि यस्काे बिरुवा काे नर्सरी गुल्मी काे कुन ठाउँ मा पाउछ,जानकारी पाउ त।🙏
Hello Dai, yo pagad ko kati height ma ropna sakinexa?
Hamro ma cha agarwood ka rukh haru. Tara kaha paaincha esko market.
Kalay kinx rukha nae ma bechaxu Katha away x malae. Aadi deya hunx hawa Haru kinu paroni kasko paesa asto sasto net ma herayra hunx
Yesko cent qatar dubai ma bahut mahango hunxa 100 ml lai 1000 qr parxa
@ramkustha4583
Жыл бұрын
Sahi kuro sir100%
Chandan ko biruwa Kati parcha hola sir
थाईल्याण्ड मलेसियामा जंगल भरि छन कसैले चोर्दै न सुकेर गैरहेको देखिन्छ।
@skr959
Жыл бұрын
Lekhai ra prasta hos 2 taartha laune k lekhya
बढी हल्ला नगर्नु डाँका लाग्ला ! तिमालमा बुद्दि चित्ताको भाउ महँगो हुँदा डाँका लागेको कुरा सुनेकी सुनेन ? रुखको फेदमा शुरक्षा कर्मी राख्दा पनि चोरी लागेर हैरान बनाएको थियो !
Teso vaya tapai world kai dhani manxhe hunu parne ho😂
किन्छ कस्ले म संगनिछ क्रिपया लौन
रबि सर उहाँ हरुको कन्टेक नम्बर इन्बोक्स गरि सहयोग पक्कै गरि दिनु होला भन्नी आसाबादी छु है
हाम्रो तिर खयरले खान पकाई रहेछन्
नमिथोजार्को निघार निकै भनेझै हामीनेपालिको गफैथुलो हो नि
Like
मुल्य सुन्दा सातो जान्छ 😀😀😀🙏🙈
@kiranmagar7797
Жыл бұрын
Kasle kanxa ho solti
येसलाई बखुर भनछ साउदि मा धेरै चलछ म पतेउछ
@pritampokharel6792
Жыл бұрын
🤣😂
Sir malai ni biruwa chahiyo. Kati parcha,???
Hamro ghar ma pani theyo hawa le ladayo aba teslai kosaile kinxa ?
Yesko biruwa Ka bat paun sakinx hjr màlai Pani chaiyo
yes ko biruwa kaha bata pauna sakinxa ??
I’m interested 👍🏻🇳🇵
यसको बिरुवा कहाँ पाइन्छ जानकारी पाउ न ल अगरुट ।
Sir yes ko lagi mausam kasto khalko hunu parx ani biruwako lagi k garnu parx
@minthapa23
3 жыл бұрын
Kaha bat paun sakinx
Khai hajur nepali harule khabr suneko bharma baluwako gharma basnuta holani hamro tolma agauri agarwood 5 trak aula tara yauta ruk bikeko chhaina
@lilasijali2137
Жыл бұрын
Budha sentiment bahut pauchha tara gap matra ho bikeko chhaina aile samma
Kripaya samparga kasari garne sir??
म जाजरकोटबाट म पनि एसको खेती गर्न चाहान्छु ,हजुरसङग सम्पर्क कसरी गर्ने
Mr नेपाली काहिँ पाईन्छ कल पाउत ।
मेरो बारिमा पनि ठुलो तीनटा बोट6 है
अरबिले उध भन्छ खासमा तेहि होला
Tapai Lai dhanebat. Tapai ko agarut ko biruwa hami Lai pani Dina saknu hunxa ni hai. Biruwa ko mulya kati ho sir. Tapai ko namber dinu paru sir.
मलाई नि यो बिरुवा को दल उपलब्दा गराउनु हुने कोहिछ
Hamilai pani chaiyo.. Yes ko biruwa Kasari upalabda garna sakinxa.. Khali jagga derai xa.. Uha ko number pauna sakinxa...
कत्ति पैसा पर्छ अगरउडको बिरुवाको र कहॉं कसरी लिने कृपया जानकारी पॉंउ न।
मेरो आँगनमा १२ वर्षको श्रीखण्ड(सेतो चन्दन) को रुख छ, यस्को बजार कहाँ छ, यसलाई कहाँ बेच्न सकिन्छ ?