१.२.२ टिप्पणी लेखन र टिप्पणी तयार पार्दा ध्यान दिनुपर्ने कुराहरु र प्रकार comment writing

१.२.२ टिप्पणी लेखन र टिप्पणी तयार पार्दा ध्यान दिनुपर्ने कुराहरु र प्रकार comment writing
१.२ कार्यालय कार्यविधि (1.2 office procedure)। खरिदार दोस्रो पत्र। kharidar second paper note
१.२ कार्यालय कार्यविधि (office procedure)
१.२.१ पत्र व्यवहार
१.२.१.१ परिचय उद्देश्य र चिठी पत्रका गुणहरू
१.२.१.२ चिठीका प्रकार (प्रयोग र प्राथामिकताको आधारमा )
१.२.१.३ दर्ता र चलानी (Registration & Dispatch)
१.२.१.४ सुचना (Information/Notice): परिपत्र (Circular),तोक आदेश( Order)
१. कार्यालय कार्यविधि भनेको के हो ? यसको महत्त्व/उद्देश्य/कार्य उल्लेख गर्नुहोस् ।
कार्यालय संचालनको मार्गदर्शनःकार्यालय कार्यविधि
कार्यालय सञ्चालन गर्न अवलम्बन गरिने ऐन, कानून, मूल्यमान्यता एवं पद्धतिको समग्रता नै कार्यालय कार्यविधि (Office Procedure) हो। यसले कार्यालयको
काममा शिघ्रता, शुद्धता,प्रभावकारिता, कुशलता एवं व्यावसायिकता प्रवर्द्धन गर्दछ।
कार्यालय कार्यविधिको महत्त्व/उद्देश्य/कार्य
• कर्मचारी/पदाधिकारीको कार्यक्षेत्र एवं उत्तरदायित्वमा स्पष्टता ल्याउन,
• कार्यालयको काममा शिघ्रता, शुद्धता, प्रभावकारिता एवं कुशलता हासिल गर्न,
• कर्मचारी/पदाधिकारीको स्वेच्छाचारिता उपर नियन्त्रण कायम गर्न,
• Value for money / value for time कायम गर्न,
• प्रभावकारी समन्वय र सञ्चार मार्फत कार्यमा एकरुपता ल्याउन,
• कार्यमा दोहोरोपनाको अन्त्य गर्न,
• कार्य मापन तथा कार्य सम्पादन मूल्याङ्कनमा सहजता प्रदान गर्न।
अन्त्यमा, कार्यालय कार्यविधि कार्यालयमा काम गर्नका लागि लिने कदमहरूको अनुक्रम हो। यसले कर्मचारी तथा पदाधिकारीलाई पथ प्रदर्शन गर्दछ।
१.२.१ पत्रव्यवहार (Correspondence)
१.२.१.१ परिचय, उद्देश्य र चिठी/पत्रका गुणहरू
पत्रव्यवहार
• एउटा कार्यालयले अर्को कार्यालयलाई लिखितरुपमा विवरण एवम् सन्देश पठाउने कार्यलाई कार्यालयमा पत्रव्यवहार भनिन्छ
• यो सञ्चारको एक औपचारिक साधन हो।
• यो एउटा कार्यालय र अर्को कार्यालय बिच सम्पर्क स्थापना गर्ने सरल एवम् प्रचलित माध्यम पनि हो।
• आजभोली पत्रव्यवहार विद्युतीय माध्यमबाट पनि हुने गर्दछ।
• पत्रव्यवहारलाई प्रयोगका आधारमा सरकारी पत्र, व्यावसायिक पत्र, दरखास्त पत्र, व्यक्तिगत पत्र एवम् गैरसरकारी पत्रमा विभाजन गर्न सकिन्छ।
• प्राथमिकताका आधारमा यसलाई साधारण पत्र, जरुरी पत्र, अति जरुरी पत्र र तुरुन्त पत्रमा वर्गीकरण गर्न सकिन्छ ।
• पत्रव्यवहारलाई गोप्यताका आधारमा अतिगोप्य र गोप्य गरी विभाजन गर्न पनि सकिन्छ।
पत्रव्यहारको उद्देश्य
 मौखिक रुपमा आदानप्रदान गर्न नसकिने वा प्रभावकारी नहुने जानकारी आदानप्रदान गर्न,
 सस्तो सुलभ सञ्चार सेवा उपयोग गर्न,
 व्यक्तिगत, व्यवसायिक, सरकारी तथा अन्य संस्थाबिचको सम्बन्ध कायम गर्न,
 अन्तर्रास्ट्रिय, व्यापारीक, कुटनैतिक सम्बन्धको विकास गर्न,
 प्रमाणित अभिलेखको रूपमा पेश गर्न,
 समय र पूँजीको वचत मार्फत Value for money कायम गर्न,
 दैनिक प्रशासन सञ्चालन गर्न ।
 सूचना प्रवाह गरी द्विपक्षीय सम्पर्क स्थापना गर्न
 आवश्यक सुझाव तथा निर्देशनको आदानप्रदान गर्न
चिठी/पत्रका गुणहरू
 स्पष्टता
 सरलता
 विनम्रता
 संक्षिप्तता
 पूर्णता
 मौलिकता
 प्रभावकारिता
 शुद्धता
उल्लेखित ढाँचा भएको पत्रलाई असल पत्रको रूपमा लिइन्छ
loksewa,loksewagyan,karyalaya,office resourses,kharidar,nasu,office,loksewa tayari,loksewa note,खरिदार,नासु,अधिकृत,कार्यालय,स्रोत साधन,ambitionguru,chaitanya,columbia academy,onlineclass,learning house np,nepal,love,kharidar second paper note,pdf note,nepali gk,nepali iq,nepali movie,nepali song,asi,inspector,bagmati,koshi,karnali,gandaki,madhesh,new nepali video,education',bodhi sir,kuber,bhim,gopi sir,police,army,apf,anusandhan,srot sadhan
loksewa second paper note
नासु खरिदार नोट This video made for education propose and donot promote and kind of thing that shown in this.#youtube #youtuber #instagram #music #love #follow #tiktok #spotify #like #youtubechannel #explorepage #youtubers #video #gaming #twitch #instagood #memes #hiphop #subscribe #viral #gamer #facebook #rap #explore #ps #art #soundcloud #k #artist #meme #live #video #hiphop #likes#teaching
#learning
#facts
#support
#goals
#like
#nonprofit
#career
#educationmatters
#technology
learning house npThis video made for education propose and donot promote and kind of thing that shown in this.This video made for education propose and donot promote and kind of thing that shown in this.

Пікірлер

    Келесі